देश

  • किशोरीलाई आत्मरक्षा तालिम दिइने

    किशोरीलाई आत्मरक्षा तालिम दिइने

    बाँके । महिला तथा किशोरीको आत्मरक्षाका लागि नेपालगञ्ज उपमहानगरपालिकाले तालीम सञ्चालन गर्ने भएको छ । कठिन परिस्थितिमा आफूलाई कसरी सुरक्षित राखेर प्रतिद्वन्द्वीसँग मुकाबिला गर्ने कलाकौशल तालिममा सिकाइने महिला तथा बालबालिका शाखाका अधिकृत मञ्जु पाण्डेले जानकारी दिइन् । तालीममा १० देखि ५० वर्ष उमेर समूहकाको सहभागिताका लागि सार्वजनिक सूचना जारी गरिसकिएको छ । किशोरी एवं किशोरी […]

    शनिबार, फाल्गुन १७, २०७६
  • आजको मौसम :  यस्तो छ पूर्वानुमान

    आजको मौसम : यस्तो छ पूर्वानुमान

    काठमाडौं । हाल देशमा पूर्वी तथा मध्य भूभाग नजिक बनेको न्युन चापिय प्रणाली तथा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसले गर्दा देशको पश्चिमी भूभाग लगायत मध्य तथा पूर्वी पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । […]

    शनिबार, फाल्गुन १७, २०७६
  • सरकार नै ढल्ने भएपछि गले ओली, के पाक्यो नेकपामा ?

    सरकार नै ढल्ने भएपछि गले ओली, के पाक्यो नेकपामा ?

    श्रीकृष्ण सुवेदी काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्रको शक्ति संघर्ष थप उत्कर्षमा पुगेको छ । सचिवालयका दुई तिहाई सदस्यहरु एकातिर लागेपछि अत्तालिएका प्रधानमन्त्री केपी शर्मा ओली रक्षात्मक देखिएका छन् । नेकपाभित्रको बढ्दो द्वन्द्व समाधान गर्न भन्दै दोश्रो तहका नेताहरुल उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने र अर्थमन्त्री युवराज खतिवडालाई निरन्तरता दिने विकल्प अघि बढाएका […]

    शुक्रबार, फाल्गुन १६, २०७६
  • विकास कर भन्दै सरकारले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य, उठाएको पैसा देखाउन माग

    विकास कर भन्दै सरकारले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य, उठाएको पैसा देखाउन माग

    काठमाडौं । सरकारले पूर्वाधार विकासका लागी भन्दै पेट्रोलियम पदार्थमा लाग्दै आएको कर वृद्धि गरेको छ । फागुन १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले पेट्रोल र डिजेल र हवाइ इन्धनमा प्रतिलिटर ५ रुपैयाबाट बढाएर १० रुपैया कर विकास कर लिने निर्णय गरेको हो । इन्धनमा कर वृद्धिले सर्वसाधारण मारमा परेका छन ।

    शुक्रबार, फाल्गुन १६, २०७६
  • सुनसँग जोडिएको कोरोनाको सम्बन्ध यस्तो, मूल्य अझै बढ्ने आँकलन

    सुनसँग जोडिएको कोरोनाको सम्बन्ध यस्तो, मूल्य अझै बढ्ने आँकलन

    काठमाडौं । अहिलेसम्मकै उच्च बनेको सुनको मुल्यमा उतारचढाव चलिरहेको छ । यहि साताको मंगलबार ८० हजार ३ सयमा कारोबार भएको सुन शुक्रबारसम्म आईपुग्दा ११ सयको फरक देखिएको छ । सुनको मुल्य स्थिर नहुनुमा कोरोना भाइरसले विश्व अर्थतन्त्रमा परेको प्रभावदेखि लगानीकर्ताको आर्कषणसम्म छ ।

    शुक्रबार, फाल्गुन १६, २०७६
  • लागू औषधसहित श्रीमान्–श्रीमती पक्राउ

    लागू औषधसहित श्रीमान्–श्रीमती पक्राउ

    मोरङ-  मोरङमा लागु औषधसहित श्रीमान् र श्रीमती पक्राउ परेका छन् । पक्राउ पर्नेमा पिचरा घर भएका २६ वर्षीय दिपेश श्रेष्ठ र उनकी श्रीमती २१ वर्षीय तृष्णा श्रेष्ठ रहेका छन् । बिहीबार राति करिब साढे १२ बजे विराटनगर महानगरपालिका–११ स्थित बसपार्कबाट जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको मोबाइल टोलीले चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट लुपिजेसिक, एभिल, डाईजोल्याप […]

    शुक्रबार, फाल्गुन १६, २०७६
  • हिमालदेखि तराईसम्म मौसम बदली भई वर्षा हुने

    हिमालदेखि तराईसम्म मौसम बदली भई वर्षा हुने

    काठमाडौं। पश्चिमी न्युन चापीय प्रणालीका कारण शुक्रबार देशका पश्चिमी क्षेत्रमा दिउँसो मेघगर्जन र हावाहुरीसहित हल्का बर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी भेगको हिमालदेखि तराईसम्म नै मौसम बदली भई हल्का वर्षा हुनेछ भने उच्च पहाडी तथा हिमाली भेगमा दिउँसो हिमपात हुनेछ। आगामी तीन दिनको मौसम पूर्वानुमान फागुन १६ गते […]

    शुक्रबार, फाल्गुन १६, २०७६
  • यो वर्ष ५ लाख १० हजार विद्यार्थीले एसइई दिने, १९ सय ९५ परीक्षा केन्द्र

    यो वर्ष ५ लाख १० हजार विद्यार्थीले एसइई दिने, १९ सय ९५ परीक्षा केन्द्र

    काठमाडौं- ६ चैतदेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सहभागी हुन पाँच लाख १० हजार विद्यार्थीले फारम भरेका छन् । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयका अनुसार नियमिततर्फ ४ लाख ९५ हजार र आंशिकतर्फ १५ हजार विद्यार्थीले परीक्षा आवेदन भरेका छन् । परीक्षा १७ चैतसम्म सञ्चालन हुनेछ । परीक्षामा सबैभन्दा बढी काठमाडौं र सबैभन्दा कम विद्यार्थी मनाङबाट सहभागी […]

    शुक्रबार, फाल्गुन १६, २०७६
  • सत्तारुढ नेकपामा शीर्ष नेताबीच नै चल्न थाल्यो जुहारी, औपचारिक कार्यक्रमबाटै आरोप प्रत्यारोपमा उत्रिए नेता

    सत्तारुढ नेकपामा शीर्ष नेताबीच नै चल्न थाल्यो जुहारी, औपचारिक कार्यक्रमबाटै आरोप प्रत्यारोपमा उत्रिए नेता

    काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका शीर्ष नेताबीच नै आरोप प्रत्यारोप भएको छ । बाग्मती प्रदेश स्तरीय कार्यकर्ता प्रशिक्षणमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच नै जुहारी चलेको हो । जसका कारण दोश्रो तहका नेताहरुले भने पार्टी नेतृत्वको चर्को आलोचना गरेका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच […]

    बिहिबार, फाल्गुन १५, २०७६
  • डिजेल र पेट्रोलमा विकास बजेट कर प्रतिलिटर १० रुपैयाँ पुर्‍याउने सरकारको निर्णय

    डिजेल र पेट्रोलमा विकास बजेट कर प्रतिलिटर १० रुपैयाँ पुर्‍याउने सरकारको निर्णय

    सञ्चार तथा सूचना प्रविधिमन्त्रालयको जिम्मेवारीमा रहेका सरकारका प्रवक्ता तथा अर्थमन्त्री युवराज खतिवडाले डिजेल र पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ बढाएको बताए ।

    बिहिबार, फाल्गुन १५, २०७६