देश

  • युएईद्धारा आममाफीको समयावधि एक महिना थप

    युएईद्धारा आममाफीको समयावधि एक महिना थप

    काठमाडाैं । संयुक्त अबर इमिरेट्स युएइले गैरकानुनी हैसियतमा बसोबास गर्दै आएका आप्रवासीलाई वैध रुपमा सोही देशमै रहनका लागि थप गरेको छ । यसअघि युएई सरकारले गैरकानुनी हैसियतमा रहेका विदेशी नागरिकका लागि गत साउन १६ देखि कात्तिक १द्ध सम्म लागु हुने गरी तीनमनिे आमाफीको घोषणा गरेको थियो । उक्त आममाफीको समयावधि बुधबार सकिँदै थियो । आबुधाबीस्थित […]

    बिहिबार, कार्तिक १५, २०७५
  • बाँदरलाई ‘झ्यालखाना’ !

    बाँदरलाई ‘झ्यालखाना’ !

    काठमाडाैं । जब बाँदर पल्कन्छ, बालीनाली सखापै पार्छ । पवर्तको महाशिलामा बाँदरले आतंक मच्चाएपछि गाउँसभाले नियन्त्रण गर्न संकल्प प्रस्ताव नै पारित गर्यो । ३० लाख रुपैयाँ वार्षिक बजेट विनियोजन गर्यो । र, साउनयता दुई सय तीन बाँदर नियन्त्रण गरिसक्यो । सबै वडामा बाँदरले खेती नाश गरेपछि नियन्त्रण गर्न जनप्रतिनिधिले शुरुमा हस्ताक्षर संकलन गरे । त्यसपछि गाउँसभामा […]

    बिहिबार, कार्तिक १५, २०७५
  • व्यक्तिले गरेको कमजोरीमा पुरै प्रहरी संगठनलाई नजोड्न प्रहरीको आग्रह

    व्यक्तिले गरेको कमजोरीमा पुरै प्रहरी संगठनलाई नजोड्न प्रहरीको आग्रह

    काठमाडौँ । नेपाल प्रहरीले केही समयदेखि प्रहरी सङ्गठनको आलोचना भइरहेकाले सङ्गठन आन्तरिक सुद्धिकरणको प्रयास थालिएको जनाएको छ । प्रहरी प्रधान कार्यालय नक्सालमा बुधवार आयोजना गरिएको पत्रकार सम्मेलनमा नेपाल प्रहरीका प्रवक्ता तथा एसएसपी उत्तमराज सुवेदीले सङ्गठन सुधारको योजना थालिएको जानकारी दिनुभयो । प्रवक्ता सुवेदीले सङ्गठनभित्र रहेका एक व्यक्तिको गल्तीले पूरै सङ्गठनको बदनाम हुने वातावरण सृजना भएको […]

    बुधबार, कार्तिक १४, २०७५
  • प्रधानमन्त्रीसँगको भेटघाटमा रोक

    प्रधानमन्त्रीसँगको भेटघाटमा रोक

    काठमाडौं, १४ कात्तिक । प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थितिलाई मध्यनजर गर्दै शिक्षण अस्पतालले प्रधानमन्त्रीसँगको भेटघाटमा रोक लगाएको छ ।  संक्रमण बढन सक्ने जनाउँदै अस्पतालले प्रधानमन्त्रीसँगको भेटघाटमा रोक लगाएको हो । मंगलबार दिउँसो अस्पतालले एक विज्ञप्ती जारी गर्दै प्रधानमन्त्रीलाई स्वास्थ्यलाभ गराउनु आफुहरुको पहिलो प्राथमिकता रहेको बताएको छ । विज्ञप्तीमा भनिएको छ,– ‘प्रधानमन्त्रीको शीघ्र स्वास्थ्यलाभ गराउनु अस्पतालको पहिलो प्राथमिकता […]

    बुधबार, कार्तिक १४, २०७५
  • राष्ट्रपतिद्वारा कतारी उद्योगीलाई नेपालमा लगानी गर्न आग्रह

    राष्ट्रपतिद्वारा कतारी उद्योगीलाई नेपालमा लगानी गर्न आग्रह

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल–कतार व्यावसायिक मञ्चलाई सम्बोधन गरेकी छन् । कतार भ्रमणको दोस्रो दिन व्यावसायिक मञ्चलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपालमा ढुक्क भएर लगानी गर्न यहाँका उद्योगी व्यापारीलाई आग्रह गरेकी हुन् । नेपाल र कतारबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ४० वर्ष नाघिसकेको र दुई देशबीचको राजनीतिक तथा आर्थिक सम्बन्ध अझ सुदृढ हुँदै गएकाले […]

    बुधबार, कार्तिक १४, २०७५
  • ऋृणमा डुब्दै वायुसेवा निगम

    ऋृणमा डुब्दै वायुसेवा निगम

    काठमाडौं । व्यावसायिक योजनाविनै दुई वाइड बडी विमान ल्याउँदा नेपाल एअरलाइन्स ऋृणैऋृणमा डुब्दै गएको छ। सुरुको ४५ दिनमै यी दुईटाको घाटा ४९ करोड १८ लाख रुपैयाँ पुग्यो। यो दैनिक एक करोडभन्दा माथि हो। अगस्ट १ देखि सेप्टेम्बर १५ सम्म वाइड बडीले २६ करोड ४८ लाख कमाएका थिए। त्यही अवधिमा तिनकै लागि भएको खर्च भने ७५ […]

    बुधबार, कार्तिक १४, २०७५
  • भूकम्पले भत्किएको धरहरा अब ११ तले बन्ने

    भूकम्पले भत्किएको धरहरा अब ११ तले बन्ने

    काठमाडौं । विनाशकारी भूकम्प गएको साढे दुई वर्षपछि धरहरा निर्माण प्रक्रिया सुरु भएको छ। यसअघि कसले र कुन मोडलमा बनाउने भन्नेमा लामो समय बिते पनि निर्माणकर्ता र धरहराको मोडल स्वीकृत भएलगत्तै पुनर्निर्माण प्रक्रिया अगाडि बढेको हो । २०७२ सालको भूकम्पले पूर्ण रूपमा भत्किएको धरहरा पुनर्निर्माणका लागि ‘मेरो धरहरा म बनाउँछु’ अभियान सुरु गरेर रकम संकलन […]

    बुधबार, कार्तिक १४, २०७५
  • प्रधानमन्त्रीबारे झुठो समाचार लेख्ने पक्राउ

    प्रधानमन्त्रीबारे झुठो समाचार लेख्ने पक्राउ

    काठमाडौं । प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य सम्बन्धमा झुठो तथा भ्रमपुर्ण समाचार सम्प्रेषण गरेको भन्दै महानगरिय अपराध अनुसन्धान महाशाखाले एक व्यक्तिलाई पक्राउ गरेको छ । महाशाखाले पाथीभरा अनलाइनका डटकमका सम्पादक स्याङ्जा हरिनाथ ५ का हरिप्रसाद मानन्धरलाई राजधानीबाट नियन्त्रणमा लिएको हो । उनिमाथि विद्युतीय अपराध तथा कसुरअन्र्तगत कारवाही सुरुगरिएको प्रहरीले जनाएको छ । प्रहरीले भ्रमपुर्ण झुठा समाचार […]

    बुधबार, कार्तिक १४, २०७५
  • प्रधानमन्त्री ओलीको स्वास्थ्यमा थप सुधार, रिपोर्ट सकारात्मक : अस्पताल

    प्रधानमन्त्री ओलीको स्वास्थ्यमा थप सुधार, रिपोर्ट सकारात्मक : अस्पताल

    काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा थप सुधार भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । प्रधानमन्त्री ओलीको रगत परीक्षण र छातिको एक्सरेको रिपोर्ट पनि सकारात्मक आएको छ । यसैगरी स्वास्थ्यमा सुधार आइराख्यो भने एक–दुई दिनमा डिस्चार्ज गर्ने अस्पतालले जनाएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका प्रा. डा. उत्तम कृष्ण श्रेष्ठले भने, ‘उहाँले […]

    मङ्लबार, कार्तिक १३, २०७५
  • कस्तो छ प्रधानमन्त्रीलाई ? : शरीर सुन्निएको छ, अनुहार र छाती रातो छ

    कस्तो छ प्रधानमन्त्रीलाई ? : शरीर सुन्निएको छ, अनुहार र छाती रातो छ

    काठमाडौँ । छातीमा संक्रमणसँगै श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएका प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य सुधारोन्मुख रहेको आजको नयाँ पत्रिका दैनिकले समाचार प्रकाशित गरेको छ । दसैँको टिकाको दिनदेखि बिरामी परेका प्रधानमन्त्रीलाई सोमबार बिहान ४ः३० बजे महाराजगञ्जस्थित कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो । सेन्टरका निर्देशक प्रा. डा उत्तमकृष्ण श्रेष्ठले श्वासनलीमा भएको संक्रमणलाई मिर्गौलासम्म […]

    मङ्लबार, कार्तिक १३, २०७५