देश

  • विप्लवका चार कार्यकर्ताद्वारा आत्मसमर्पण

    विप्लवका चार कार्यकर्ताद्वारा आत्मसमर्पण

    बाँके । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको गतिविधिमाथि प्रतिबन्ध लगाएपछि जिल्लामा हालसम्म चार कार्यकर्ताले आत्मसमर्पण गरेका छन् । ‘विप्लव’ समूहमा रहेर गतिविधि गर्दै आएका उनीहरुले जिल्ला प्रशासन कार्यालयमै पुगेर आत्मसमर्पण गरेका हुन् । आत्मसमर्पण गर्नेमा खजुरा गाउँपालिका–८, रनियापुरका ६६ वर्षीय चुन्ना खाँ, सल्यान घर भई नेपालगञ्ज उपमहानगरपालिका–२ बस्ने डिल्लीबहादुर डिसी, कोहलपुर बस्ने रामजी कुँवर र […]

    मङ्लबार, चैत्र २६, २०७५
  • तमोर नदीमा र्‍याफ्टीङ दुर्घटना हुँदा एकको मृत्यु

    तमोर नदीमा र्‍याफ्टीङ दुर्घटना हुँदा एकको मृत्यु

    रविन कट्टेल,धनकुटा । धनकुटाको सहिदभूमी गाउँपालिका–१ सफाईधाप स्थित तमोर नदीमा आईतबार अपरान्ह र्‍याफ्टीङ बोट दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । धनकुटाको मुलघाटबाट सुनसरीको चतरा जाँदै गरेको र्‍याफ्टीङ अपरान्ह करिव ३ बजे नदीमा पल्टिँदा उदयपुरको त्रियुगा नगरपालिका–६ का ५४ बर्षीय रामबहादुर गुरुङको मृत्यु भएको हो । र्‍याफ्टीङ वोट पल्टिँदा नदीमा डुबेर गुरुङ गंभीर घाईते […]

    सोमवार, चैत्र २५, २०७५
  • खानेपानीको पाइपमा ढल मिसिएपछि हेर्नुस् (भिडियोसहित)

    खानेपानीको पाइपमा ढल मिसिएपछि हेर्नुस् (भिडियोसहित)

    श्रीकृष्ण सुवेदी । काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर २८ बागबजार क्षेत्रको यो दृश्य । खानेपानी आउनुपर्ने पाइपमा केहि महिना यता यस्तै फोहोर र ढल मिसिएको लेदोयुक्त पानी निरन्तर आइरहेको छ । खानेपानी संस्थान अन्तर्गत् काठमाडोै उपत्यका खानेपानी लिमिटेडले वितरण गरिरहेको पानीमा गन्हाउने फोहोर आउन थालेपछि स्थानीयले पटक पटक संस्थान र हेल्लो सरकारमा समेत गुनासो […]

    आइतवार, चैत्र २४, २०७५
  • मंगलबारसम्म मौसम बदली: सचेत रहन पूर्वानुमान महाशाखाको आग्रह

    मंगलबारसम्म मौसम बदली: सचेत रहन पूर्वानुमान महाशाखाको आग्रह

    काठमाडौं–आइतबार(आज) देखि तीन दिन हावाहुरी र मेघ गर्जसहितको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तीन दिनको मौषमी आकलन गर्दै आएको महाशाखाले गरेको तीन दिनको मौसम पूर्वानुमान यस्तो छ– चैत्र २४ गते (आइतबार) दिउँसोः देशभरि नै आंशिक देखी सामान्य बदली रहनेछ । देशको पुर्वी तथा मध्य भू-भागका केहि स्थानमा र पश्चिमी भु-भागका थोरै […]

    आइतवार, चैत्र २४, २०७५
  • आज बिहानैदेखि देशभरको मौसममा बदली, तीन दिनसम्म हावाहुरी सहित वर्षा हुने

    आज बिहानैदेखि देशभरको मौसममा बदली, तीन दिनसम्म हावाहुरी सहित वर्षा हुने

    काठमाडौ । पश्चिमी र स्थानीय वायुको प्रभावका कारण आज(शनिवार) बिहानैदेखि काठमाडौं उपत्यकासहित मुलुकभर मेघ गर्जन र हावाहुरी सहित वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यका सहित मुलुकका अधिकांश भू–भागमा सामान्यदेखि पूर्णतया बदली रहने छ । महाशाखले पश्चिमी र स्थानीय वायु सक्रिय भएका कारण ३ दिनसम्म हावाहुरी सहित वर्षा हुने भन्दै […]

    शनिबार, चैत्र २३, २०७५
  • प्रेसलाई स्वतन्त्र हुन देउ : मिडिया सोसाइटी

    प्रेसलाई स्वतन्त्र हुन देउ : मिडिया सोसाइटी

    काठमाडौं– नेपाल मिडिया सोसाइटीले प्रेसलाई नियन्त्रण गर्ने आदेश तत्काल सच्याउन सरकारसँग आग्रह गरेको छ । सोसाइटीका अध्यक्ष शुभशंकर कँडेलले एक विज्ञप्ति जारी गर्दै लोकतन्त्रमा सरकार वा सत्ताभन्दा ठूला जनता हुने भन्दै जनताको अभिव्यक्ति गर्ने माध्यम मिडियालाई कुनै अंकुश र नियन्त्रणमा राख्न नहुने बताए। जनताको अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै प्रेस विरोधी, प्रेसलाई नियन्त्रण गर्ने कुनै पनि […]

    बिहिबार, चैत्र २१, २०७५
  • उपत्यका प्रदुषणमुक्त बनाउन समर्पित हुन मातहतको निकायलाई प्रहरी महानिरीक्षकको निर्देशन

    उपत्यका प्रदुषणमुक्त बनाउन समर्पित हुन मातहतको निकायलाई प्रहरी महानिरीक्षकको निर्देशन

    काठमाडौ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले काठमाडौं उपत्यकालाई प्रदुषणमुक्त बनाउन समर्पित भएर लाग्न मातहतको निकायलाई निर्देशन दिनुभएको छ । प्रहरी महानिरीक्षक खनालले ट्राफिक व्यवस्थापनको काममा समर्पित भएर लाग्न ट्राफिक प्रहरीहरुलाई निर्देशन दिनुभएको हो । उहाँले ट्राफिक जामका कारण हुने प्रदुषण रोक्न सम्बन्धित स्थानीय तह पनि जागरुक हुनुपर्ने आवश्यक्ता औंल्याउनु भयो । काठमाडौंमा आयोजित ‘ट्राफिक एक्सन […]

    बिहिबार, चैत्र २१, २०७५
  • आँधिहुरी प्रभावितका लागि जलविद्युत विकास कम्पनीको ४ लाख राहत

    आँधिहुरी प्रभावितका लागि जलविद्युत विकास कम्पनीको ४ लाख राहत

    काठमाडौ । सरकारी स्वामित्वमा रहेको जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडले बारा र पर्साका आँधि हुरी प्रभावितहरुका लागि चार लाख रुपैयाँ राहत उपलब्ध गराएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत छबिराज पोखरेलले आज(बिहिवार) उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनको उपस्थितिमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव शिशिरकुमार ढंगानालाई सो राहत रकम हस्तान्तरण गर्नु भएको हो […]

    बिहिबार, चैत्र २१, २०७५
  • भोक अन्त्य गर्न खाद्य अधिकारसम्बन्धी कानुन दृढतापूर्वक कार्यान्वयन गर्नुपर्छ : एम्नेस्टी इन्टरनेसनल

    भोक अन्त्य गर्न खाद्य अधिकारसम्बन्धी कानुन दृढतापूर्वक कार्यान्वयन गर्नुपर्छ : एम्नेस्टी इन्टरनेसनल

    काठमाडौ । एम्नेस्टी इन्टरनेसनलले नेपालबाट भोक अन्त्य गर्न खाद्य अधिकारसम्बन्धी कानुन दृढतापूर्वक लागू गर्नुपर्ने जनाएको छ । एम्नेस्टी इन्टरनेसनलले आज(बिहिवार) नेपालमा खाद्य अधिकार सम्वन्धी सर्वेक्षण सार्वजनिक गर्दै जनतालाई कुपोषण तथा खाद्य असुरक्षाबाट मुक्त गर्न खाद्य अधिकारसम्बन्धी नयाँ कानुनलाई सुदृढीकरण तथा कार्यान्वयन गर्नुपर्ने जनाएको हो । नेपालका करिब आधा घरपरिवारले खाद्य असुरक्षा झेलिरहेको भन्दै उसले १० […]

    बिहिबार, चैत्र २१, २०७५
  • अनसनको तयारी गर्दागर्दै अस्थायी शिक्षक पक्राउ

    अनसनको तयारी गर्दागर्दै अस्थायी शिक्षक पक्राउ

    काठमाडौँ । माइतीघर मण्डलामा अनशनको तयारी गरेका आन्तरिक परीक्षामा छुट भएका अस्थायी शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सो क्षेत्र निषेधित भएकाले प्रहरीले अनशनको तयारीमा रहेका करीब १५ शिक्षकलाई नियन्त्रण गरेको हो । शिक्षक सेवा आयोगले गत असारमा लिएको आन्तरिक प्रतिस्पर्धामा छुट भएका २०७२ असोज २ पछि नियुक्त भएका अस्थायी शिक्षकले आफ्नो रोजगारी गुम्न नहुने […]

    बिहिबार, चैत्र २१, २०७५