देश

  • लागू औषध दुरुपयोग विरुद्ध सप्ताहव्यापी अभियान सुरु

    लागू औषध दुरुपयोग विरुद्ध सप्ताहव्यापी अभियान सुरु

    काठमाडाै । सरकारले ‘लागू औषध दूरुपयोग एवं ओसारपसारविरुद्ध सप्ताहव्यापी अभियान‘ सुरु गरेको छ । लागू औषध दुरुपयोग एवं ओसारपसारविरुद्धको अन्तराष्ट्रिय दिवसको अवसर पारेर आज(बिहिवार) गृह मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी अभियानको शुभारम्भ गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै गृह सचिव प्रेमकुमार राईले लागू औषध दुरुपयोग एवं ओसारपसार हुन नदिन आवश्यक जनचेतना फैल्याउने उद्देश्यका साथ देशभर […]

    बिहिबार, असार ५, २०७६
  • नमूना कार्यालय बन्यो कलंकी मालपोत : प्रधानमन्त्री केपी शर्मा ओलीले गरे घोषणा

    नमूना कार्यालय बन्यो कलंकी मालपोत : प्रधानमन्त्री केपी शर्मा ओलीले गरे घोषणा

    प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ महानगरपालिका–१४ स्थित कलङ्कीस्थित मालपोत कार्यालयलाई नमूना मालपोत कार्यालय घोषणा गरेका छन्। अपाङ्गमैत्री उक्त कार्यालयमा सहयोगी कक्ष, सेवा केन्द्र, टोकन प्रणाली, सेवाग्राहीले लिन चाहेको कामका बारे घरैमा बसेर जानकारी प्राप्त गर्न सकिनेलगायत व्यवस्था छ । कार्यालयमा गरिएका काममाथि भूमि व्यवस्था, सहकारी र गरीबी निवारण मन्त्रालयमा बसेर अनुगमनसमेत गर्न सकिने छ । […]

    बुधबार, असार ४, २०७६
  • प्रधानमन्त्रीलाई गुठीयारको प्रश्न : तिम्रो एनजीओ चलाउने कि हाम्रो गुठी ?

    प्रधानमन्त्रीलाई गुठीयारको प्रश्न : तिम्रो एनजीओ चलाउने कि हाम्रो गुठी ?

    काठमाडौं । सरकारले गुठी विधेयक फिर्ता लिएपनि गुठी विधेयक विरुद्धको आन्दोलन भने फिर्ता भएन। गुठीयार आन्दोलनकारीले विधेयक ‘फिर्ता होइन खारेजी’ भन्दै आन्दोलन जारी राखेका छन्। काठमाडौंमा आजपनि विशाल जनप्रदर्शन भृको छ। आन्दोलनमा आएकाहरुले प्रधानमन्त्रीका विरुद्धमा गम्भीर प्रश्न समेत उठाएका छन्। ‘नागरिकका पक्षमा उभिने कि भूमाफियाका पक्षमा, पहिला कित्ता क्लियर गर,’ गुठीयार आन्दोलनकारीले प्रधानमन्त्रीलाई गम्भीर प्रश्न […]

    बुधबार, असार ४, २०७६
  • सगरमाथा टेलिभिजनको झण्डा सगरमाथाको शिखरमा

    सगरमाथा टेलिभिजनको झण्डा सगरमाथाको शिखरमा

    काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथामा नेपालको पहिलो न्यूज च्यानल सगरमाथा टेलिभिजनको झण्डा पुर्‍याइएको छ ।  सगरमाथा आरोही जाङ्वु शेर्पाले सगरमाथा टेलिभिजनको झण्डा विश्वको सर्वोच्च शिखरमा पुर्‍याएका हुन् । अनुभवि पर्वतारोही तथा ख्यातिप्राप्त पर्वतारोहण गाइड जाङ्गबु शेर्पाले आफ्नो १६ औ आरोहणका क्रममा नेपालको राष्ट्रिय झण्डा र सगरमाथा टेलिभिजनको झण्डा सर्वोच्च शिखरमा  पुर्‍याएका हुन् । हाल […]

    मङ्लबार, असार ३, २०७६
  • खेति गर्ने किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर : व्यवसायिक बाख्रापालकलाई बोका

    खेति गर्ने किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर : व्यवसायिक बाख्रापालकलाई बोका

    तनहुँ। कृषिमा यान्त्रिकीकरण र आधुनिकीकरण गर्ने उद्देश्यले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ (तरकारी जोन) तनहुँले कृषकलाई अनुदानमा हाते ट्र्याक्टर वितरण गरेको छ। चालू आर्थिक वर्ष २०७५/७६ मा विनियोजित बजेटबाट एकाइले ५० प्रतिशत अनुदानमा २५ कृषकलाई हाते ट्याक्टर वितरण गरेको हो। कूल १७ लाख ५० हजार पर्ने ट्र्याक्टर ५० प्रतिशत अनुदानमा कृषकलाई वितरण गरिएको एकाइ […]

    मङ्लबार, असार ३, २०७६
  • बझाङमा जीप दुर्घटना, ९ जनाको मृत्यु

    बझाङमा जीप दुर्घटना, ९ जनाको मृत्यु

    बझाङ । बझाङमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । जिल्ला सदरमुकाम चैनपुर नजिकैको डुङ्ग्रीबाट मष्टा गाँउपालिका जाँदै गरेको स १ ज १०७२ नम्बरको जीप डौठी भन्ने ठाँउमा भीरबाट खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु भएकाहरुको सनाखत हुन सकेको छैन । जीप खसेको स्थान अफ्ठ्यारो भीर भएकाले उद्दारमा कठिनाई भएको वडा प्रहरी […]

    सोमवार, असार २, २०७६
  • प्रेसर कुकर बम नेपाली सेनाबाट निश्क्रिय

    प्रेसर कुकर बम नेपाली सेनाबाट निश्क्रिय

    सोलुखुम्वुको सोलु–दुधकुण्ड नगरपालिका–११ भदौरेमा निमार्णधीन सोलुखोला दुधकोशी हाइड्रोपाावर परिसरमा भेटीएको प्रेसर कुकर बम नेपाली सेनाले निश्क्रिय पारेको छ । आयोजनाको एक्स्काभेटरमा आगजनी गरेको समुहले नजिकै राखेको प्रेसर कुकर बम आज बिहान निष्कृय पारिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बले जनाएको छ । सोलुखुम्वुका प्रहरी निरीक्षक उत्तम कार्कीका अनुसार बम डिस्पोज गर्न उदयपुरबाट नेपाली सेनाको डिस्पोजल टोली सोलुखुम्बु […]

    सोमवार, असार २, २०७६
  • प्रचण्ड सार्वजनिक भएको १४ वर्षमा माओवादी नै विलायो

    प्रचण्ड सार्वजनिक भएको १४ वर्षमा माओवादी नै विलायो

    श्रीकृष्ण सुवेदी । काठमाडौँ । तत्कालिन युद्धरत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल शान्तिपूर्ण बार्तामार्फत सार्वजनिक भएको १४ वर्ष पुरा भएको छ । दोश्रो जनआन्दोलनको सफलतापछि तत्कालिन सात दल र नेकपा माओवादीबीच सहमति भई युद्धविराम मार्फत भूमिग प्रचण्ड पहिलो पटक २०६३ असार २ गते प्रधानमन्त्री निवास बालुवाटारमा सार्वजनिक भएका थिए । प्रचण्डसंगै तत्कालिन माओवादीका वरिष्ठ नेता […]

    सोमवार, असार २, २०७६
  • बजेटपछि किन ४४ अङ्कले ओरालो लाग्यो शेयर बजार ?

    बजेटपछि किन ४४ अङ्कले ओरालो लाग्यो शेयर बजार ?

    काठमाडौँ। सरकारले आगामी आर्थिक वर्षको बजेटमा धितोपत्र बजारप्रति सकारात्मक सोचका साथ नीति तथा कार्यक्रम समावेश गरे पनि त्यसको प्रभाव भने उल्टो देखिएको छ। यही जेठ १५ गते आगामी आवको बजेट सार्वजनिक भएपछि शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक ४४.३२ बिन्दुले ओरालो लागेको छ। बजेटपछि बजार नौ दिन खुला रह्यो। बजेटले केही नीतिगत व्यवस्था गरेपनि बजार […]

    शनिबार, जेष्ठ ३२, २०७६
  • गुठी विधेयकको विरोधमा काठमाडौँका नेवार समुदाय आन्दोलित

    गुठी विधेयकको विरोधमा काठमाडौँका नेवार समुदाय आन्दोलित

    काठमाडौँ । गुठी विधेयकको विरोधमा राजधानीको बसन्तपुर दरबार क्षेत्रमा प्रर्दशन भएको छ । ज्यापू महागुठी नेवाः केन्द्रीय समितिको आव्हानमा सनिबार विहान बसन्तपुरदरबार क्षेत्रमा विरोध प्रर्दशन गरिएको हो । ज्यापू महागुठी अन्र्तगतका विभिन्न गुठीका गुठीयार तथा सर्वसाधरण सम्मिलित प्रर्दशनमा परम्परागत धार्मिक, सांस्कृतिक धरोहर अतिक्रमण गर्ने गरि गुठी विधेयक ल्याईएको भन्दै विरोधमा नाराबाजी गरिएको थियो । प्रर्दशनकारीले […]

    शनिबार, जेष्ठ ३२, २०७६