देश

  • २ वर्ष पुगेको उपलक्ष्यमा प्रधानमन्त्री ओलीले संसदमा के भने (पूर्णपाठसहित)

    २ वर्ष पुगेको उपलक्ष्यमा प्रधानमन्त्री ओलीले संसदमा के भने (पूर्णपाठसहित)

    आजबाट मेरो नेतृत्वमा गठित नेपाल कम्युनिष्ट पार्टीको सरकारले सत्ता सञ्चालनको ७ सय ३१ दिन अर्थात दुईबर्ष पूरा गरेको छ । लामो समयसम्म ७/८ महिनाको अवधिमा सरकार फेरिइरहने विगतको अस्थिरतालाई ध्यानमा राख्दा, हाम्रो देशमा एउटै पार्टीको सरकारको आयु २४ महिना पार हुनुलाई पनि एउटा महत्वपूर्ण उपलब्धिका रुपमा लिनुपर्ने अवस्था आउँदो रहेछ । तसर्थ, मुलुकलाई स्थिरताको यस बाटोमा अघि बढाउन प्रत्यक्ष र परोक्ष रुपमा सहयोग पुर्‍याउनु हुने सबैमा हार्दिक धन्यवाद भन्न चाहन्छु ।

    शनिबार, फाल्गुन ३, २०७६
  • भ्यालेनटाइन डेमा रानीमहल घुम्न पुगे मायालु जोडी

    भ्यालेनटाइन डेमा रानीमहल घुम्न पुगे मायालु जोडी

    पाल्पा । आज प्रणय दिवस अर्थात भ्यालेन्टाइन्स् डे । प्रेम गर्ने जोडीहरु अनुकुल स्थानको खोजीमा लागिरहेका हुन्छन । यस्ता प्रेमिल जोडिहरुकै लागि भनेर बनाइएको पाल्पाको रानीमहल प्रणय दिवस मनाउन पुगेका जोडिहरुले भरिभराउ भएको थियो ।

    शुक्रबार, फाल्गुन २, २०७६
  • कृषिमा उत्पादन बढाउन र लागत घटाउन अनुदान दिइयो हाते ट्याक्टर

    कृषिमा उत्पादन बढाउन र लागत घटाउन अनुदान दिइयो हाते ट्याक्टर

    लमजुङ । कृषिमा यान्त्रिकरण गरी उत्पादन बढाउने र लागत घटाउने उद्धेश्यले लमजुङको बेँसीशहर नगरपालिकाले किसानलाई हाते ट्याक्टर प्रदान गरेको छ । ट्याक्टर वितरणपछि खेति गर्न सहज हुने भन्दै किसानहरु खुशी भएका छन् । बेँसीसहर नगरपालिकाको अनुदान पाएका किसानले प्रतिट्याक्टर ५६ हजार २ सय पर्ने ट्याक्टर २८ हजार १ सयमा ट्याक्टर प्राप्त गरेका छन् । ट्याक्टर […]

    शुक्रबार, फाल्गुन २, २०७६
  • अनुशासित र राष्ट्रपति समर्पित युवा राष्ट्रको आवश्यकता

    अनुशासित र राष्ट्रपति समर्पित युवा राष्ट्रको आवश्यकता

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अनुसाशित र राष्ट्रप्रति समर्पित युवा राष्ट्रका लागि पहिलो आवश्यकता र प्राथमिकतामा रहेको बताएका छन् । राष्ट्रिय सेवा दलको दिक्षान्त समारोहमा दिक्षित विद्यार्थीहरुलाई आज ललिपुरमा दज्र्यानी चिन्ह प्रदान गदैं प्रधानमन्त्री ओलीले राष्ट्र निर्माणमा राष्ट्रप्रति समर्पित र अनुसाशित युवाको आवश्यकता रहेको बताए । उनले समाज र राष्ट्र निर्माणमा युवाहरुलाई ध्यान केन्द्रित […]

    शुक्रबार, फाल्गुन २, २०७६
  • सामुदायिक विद्यालयका छात्रालाई नि:शुल्क सेनेटरी प्याड

    सामुदायिक विद्यालयका छात्रालाई नि:शुल्क सेनेटरी प्याड

    भरत नेपाली रोल्पा–सामुदायिक विद्यालयमा पढ्ने छात्राहरुलाई निःशुल्क सेनेटरी प्याड वितरण कार्यक्रम रोल्पाको सुनिलस्मृती गाउपालिकामा लागु भएको छ । गाउँपलिकाले आन्तरिक स्रोतबाटै व्यवस्था हुनेगरी गाउँपलिकाभित्रका ३ वटा माध्यामिक विदयालयलाई निशुल्क सेनेटरी प्याड वितरण कार्यक्रम सुरु गरेको हो । कार्यक्रम सुरु भएसंगै यसको सकारात्मक प्रभाव देखिन थालेको छ । सुनिल स्मृति गाउँपालिका–५ गजुलमा रहेको जनज्योति माध्यामिक विद्यालयमा […]

    शुक्रबार, फाल्गुन २, २०७६
  • कस्तो रहनेछ आगामी तीन दिनको मौसम ?

    कस्तो रहनेछ आगामी तीन दिनको मौसम ?

    काठमाडौं- जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली विकसित नभएको जनाएको छ । महाशाखाले हाल देशको पहाडी भू-भागमा आंशिक बदली रहे पनि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। आगामी तीन दिनको मौसम पूर्वानुमान फागुन ०२ गते (शुक्रबार) दिउँसोः देशको पर्वी पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने […]

    शुक्रबार, फाल्गुन २, २०७६
  • कानून बनाएर पठाओ र टुटल सेवा सञ्चालन गर्न आदेश

    कानून बनाएर पठाओ र टुटल सेवा सञ्चालन गर्न आदेश

    काठमाडौं-उच्च अदालत पाटनले मोटरसाइकलमा भाडामा लिएर यात्रु बोक्ने पठाओ र टुटलजस्ता सेवालाई कानून बनाएर सञ्चालन गर्न आदेश जारी गरेको छ । न्यायाधीशद्वय श्रीमणकुमार गौतम र मीना गौतम सेढाईंको संयुक्त इजलासले बुधबार कानून बनाएर मात्र त्यस्तो सेवा सञ्चालन गर्न परमादेश जारी गरेको हो । अखिल नेपाल मजदूर सङ्घ ट्याक्सी विशेष जिल्ला कमिटीले भौतिक पूर्वाधार तथा यातायात […]

    शुक्रबार, फाल्गुन २, २०७६
  • सही नेतृत्वले मात्रै असम्भव कामलाई सम्भव बनाउँछ : प्रचण्ड

    सही नेतृत्वले मात्रै असम्भव कामलाई सम्भव बनाउँछ : प्रचण्ड

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले सही विचार र सही नेतृत्व भएकै कारण असम्भव भनिएका कुराहरु सम्भव हुँदै गएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आयोजना गरेको जनआन्दोलन तथा जनयुद्धका शहीदहरुको स्मृतिमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सही नेतृत्व भएकै कारण कटुतापूर्ण र सत्रुतापूर्ण संघर्षमा रहेका दुई मुख्य पार्टीहरुको […]

    बिहिबार, फाल्गुन १, २०७६
  • सरकारी विद्यालयले निजी स्रोत खोज्नुपर्ने बाध्यता कहिलेसम्म ?

    सरकारी विद्यालयले निजी स्रोत खोज्नुपर्ने बाध्यता कहिलेसम्म ?

    रोल्पा । रोल्पामा ४ सय ७ सामुदायीक विद्यालयमा करिव ६७ हजार ९ सय ८८ विद्यार्थी अध्ययन गरिरहेका छन् । २ हजार तीन सय १६ शिक्षक दरबन्दी आवश्यक रहेको रोल्पाका दुईसय बढि विद्यालयमध्ये कतिपय विद्यालयमा एउटा पनि दरवन्दी छैनन् भने जिल्लाभर ९ सय ८१ दरबन्दी अपुग छन् । जसका कारण अधिकांश विद्यालय निजी स्रोतका शिक्षकको भर […]

    बुधबार, माघ २९, २०७६
  • अपराध नियन्त्रण गर्न सशस्त्र प्रहरीलाई तालिम

    अपराध नियन्त्रण गर्न सशस्त्र प्रहरीलाई तालिम

    काठमाडौं ।  सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा वन र वन्यजन्तु अपराध नियन्त्रण सम्बन्धि प्रशिक्षक प्रशिक्षण (टिओटि) तालिम संचालन भएको छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबावु थापाले बुधबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच तालिमको उद्घाटन गरे । तालिमको उद्घाटनका अवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाले राष्ट्रको अमुल्य […]

    बुधबार, माघ २९, २०७६