देश

  • स्वास्थ्य बीमा कार्यक्रम देशका ३६ जिल्लामा सञ्चालन

    स्वास्थ्य बीमा कार्यक्रम देशका ३६ जिल्लामा सञ्चालन

    काठमाडौँ । गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको समान पहुँच सुनिश्चित गर्न सरकारले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम अहिले बिभिन्न ३६ जिल्लामा लागु भएको छ । अबको तीन वर्ष भित्र सबै जिल्लाका सबै नागरिकलाई स्वास्थ्य बिमा कार्यक्रममा समेट्ने घोषणा सहित सरकारले थप ६ जिल्लामा यो अभियान बिस्तार गर्ने रणनीति बनाएको छ । आर्थिक वर्ष २०७४र७५ मा […]

    आइतवार, असार ३१, २०७५
  • अब श्रीमानले चाहे पनि सम्बन्ध विच्छेद हुने

    अब श्रीमानले चाहे पनि सम्बन्ध विच्छेद हुने

    काठमाडौं । अब श्रीमानले चाहे पनि सम्बन्ध विच्छेद हुने भएको छ । मुलुकी देवानी संहिता ऐन, २०७४ मा श्रीमानले चाहे पनि सम्बन्ध विच्छेद हुने व्यवस्था राखिएको छ । यो संहिता आगामी भदौ १ गतेबाट लागु हुने छ । विद्यमान कानुनमा श्रीमतीले चाहे मात्रै सम्बन्ध विच्छेद हुने व्यवस्था भएकोमा यो संहिता लागूभएपश्चात श्रीमानले चाहे श्रीमतीलार्इ सम्बन्धविच्छेद […]

    आइतवार, असार ३१, २०७५
  • डा. गोविन्द केसीद्धारा आफ्नो स्वास्थ्य जाँच गर्न अस्वीकार

    डा. गोविन्द केसीद्धारा आफ्नो स्वास्थ्य जाँच गर्न अस्वीकार

    काठमाडौं । १५ दिनदेखि आमरण अनसनमा बसेका डा. गोविन्द केसीले आफ्नो स्वास्थ्य जाँच गर्न अस्वीकार गरेका छन् ।   कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा अनसनरत डा. केसीले सत्याग्रह सुरु गरेको लामो समय वितिसक्दा पनि सरकारले चासो नदेखाएको भन्दै स्वास्थ्य जाँच गर्नसमेत अस्वीकार गरेका हुन् ।   रगत परीक्षण गर्न गएका चिकित्सकहरुसँग भावुक हुँदै डा. केसीले […]

    शनिबार, असार ३०, २०७५
  • गंगामायाकाे ४६ औं दिनमा अनसन स्थगित

    गंगामायाकाे ४६ औं दिनमा अनसन स्थगित

    काठमाडौं । छोराको हत्यारालाई कारवाहीको माग गर्दै वीर अस्पतालमा आमरण अनसनमा बस्नुभएकी गोरखा फुजेलकी गंगामाया अधिकारीले ४६ औं दिनमा अनसन स्थगित गरेकी छन । छोरा कृष्णप्रसादको हत्यारालाई कार्बाही गर्ने प्रतिबद्धता समेटिएको कानुनमन्त्रीको पत्र प्राप्त भएपछि गंगामायाले अनसन स्थगित गरेकी हुन । उनलाई राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले जुस खुवाएर अनसन स्थगित गराएका हुन […]

    शनिबार, असार ३०, २०७५
  • यसकारण उर्लियो भक्तपुरमा हनुमन्ते

    यसकारण उर्लियो भक्तपुरमा हनुमन्ते

    काठमाडौं – बुधबार रातिदेखि भीषण वर्षा भएपछि उर्लिएको हनुमन्ते खोलाले भक्तपुरका दुई नगरपालिकाको जनजीवन अस्तव्यस्त बनाएको छ । निकास नपाएर सहर पसेको खोलाले अरनिको राजमार्गसहित कौशलटारको रेडक्रस मार्ग, बालकोट जाने चार दोबाटो पुल, नयाँ ठिमी, शंखधर साख्वा चोक, बुढाथोकी गाउँ, राधेराधे क्षेत्र डुबानमा परेको थियो । त्यस्तै, भाटभटेनी सुपर मार्केटको पहिलो तल्ला जलमग्न भएको थियो […]

    शुक्रबार, असार २९, २०७५
  • शनिबारसम्मै भारी वर्षाको सम्भावना

    शनिबारसम्मै भारी वर्षाको सम्भावना

    काठमाडौं । केही दिन यता परेको पानीका कारण बाढी र पहिरोको जोखिम बढेको छ । गएराति देखिको लगातारको वर्षाले भक्तपुर र काभ्रेको बनेपा क्षेत्र जलमग्न बेनेको छ । यस्तै, अरनिको र बीपी राजमार्ग क्षेत्रका विभिन्न ठाउँमा पहिरको जाँदा सवारी साधन चल्न सकेका छैनन् भने यात्रु अलपत्र बनेको छन् । यसैबीच मौसमविद्ले भने शनिबारसम्म भारी वर्षाको […]

    बिहिबार, असार २८, २०७५
  • मौद्रीक नीति सार्वजनिक

    मौद्रीक नीति सार्वजनिक

    काठमाडौ । आगामी आर्थिक वर्षको बजेट आएको डेढ महिनापछि राष्ट्र बैकले जारी गरेको मौद्रीक नीतिमा मुल्यवृद्धि साढे ६ प्रतिशतमा सिमित राख्ने लक्ष्य लिइएको छ । केन्द्रीय बैकले सार्वजनिक गरेको नीतिमा आगामी आर्थिक वर्षको आर्थिक वृद्धिदर ८ प्रतिशत पु¥याउन आवश्यक व्यवस्था गर्ने समेत उल्लेख छ । चालु आर्थिक वर्ष सकिनै लाग्दा यसवर्षको आर्थिक वृद्धिदर ५ दशमलव […]

    बुधबार, असार २७, २०७५
  • हामी १२ अाैं वर्षमा प्रवेश, कस्तो रह्यो आरोह अवरोह ?

    हामी १२ अाैं वर्षमा प्रवेश, कस्तो रह्यो आरोह अवरोह ?

    ‘समाचारको शिखर नेपालको गौरव’ भन्ने मुल उद्घोषका साथ प्रसारण आरम्भ गरेको सगरमाथा टेलिभिजनले विभिन्न आरोह अबरोह पार गर्दै प्रसारणको ११ बर्ष पार गरेको छ । जस्तोसुकै प्रतिकुल परिस्थितीमा पनि पत्रकारिताको मुल धर्र्ममा अडिग यस टेलिभिजनले, लोकतन्त्र, भौगोलिक अखण्डताका र राष्ट्रियताको सवालमा कसैस“ग सम्झौता गरेन र गर्ने छैन । मुलुकमा चलेको लामो सशस्त्र बिद्रोह अन्त्यका लागि […]

    बुधबार, असार २७, २०७५
  • कर्मचारी दरबन्दी निर्धारण अन्तिम चरणमा

    कर्मचारी दरबन्दी निर्धारण अन्तिम चरणमा

    काठमाडौं – संघ, प्रदेशमा कर्मचारीको दरबन्दी निर्धारण गर्ने सरकारको तयारी अन्तिम चरणमा पुगेको छ । आजको नेपाल समाचारपत्रमा खबर छ । संघीय संरचनाअनुसार कर्मचारी समायोजन कार्यलाई अघि बढाउन सामान्य प्रशासन मन्त्रालयले संघ, प्रदेशमा कर्मचारीको दरबन्दी निर्धारण गर्न लागेको हो । संघ, प्रदेशमा रहने दरबन्दी निर्धारण कार्यलाई अन्तिम स्वरुप दिएपछि हाल कर्मचारीको अन्तरिम समायोजनमा भएको सकसको […]

    बुधबार, असार २७, २०७५
  • अोली सरकारले बर्खास्त गरेका ५ जनाले दायर गरे सर्वोच्चमा रिट

    अोली सरकारले बर्खास्त गरेका ५ जनाले दायर गरे सर्वोच्चमा रिट

    काठमाडौं । अोली सरकारले बर्खास्त गरेका ५ जनाले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । सरकारले अाफुहरूलाइ हटाउने निर्णय कानुन विपरित रहेको दाबी गर्दै कर्जा सुरक्षण कोषका प्रमुख बिष्णुबाबु मिश्र, नेपाल दूरसञ्चार प्राधिकरण अध्यक्ष दिगम्बर झा, गोरखापत्र संस्थानका महाप्रबन्धक बसन्त प्रकाश उपाध्याय, राष्ट्रिय सहकारी बोर्डका सह अध्यक्ष दक्ष पौडेल, खानेपानी संस्थानका महाप्रबन्धक डा. भुपेन्द्र प्रसादले रिट […]

    मङ्लबार, असार २६, २०७५