देश

  • कञ्चनपुरका स्थानीयले गरेको प्रदर्शनमा गोली चल्यो, ४ जना घाईते

    कञ्चनपुरका स्थानीयले गरेको प्रदर्शनमा गोली चल्यो, ४ जना घाईते

    चन्द्रकान्त जोसी, कञ्चनपुर । १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछिको हत्याकाण्डमा प्रहरीले बास्तविक दोषिलाई उन्मुक्ति दिएको भन्दै स्थानीयवासीले गरेको प्रदर्शनमा गोली चलेको छ । प्रदर्शन उग्र बनेपछि प्रहरीले अश्रु ग्यास सहित गोली चलाउदा ४ जना सर्वसाधारण घाइते भएका छन । प्रहरीले वडा प्रहरी कार्यालय नजिकै गोली चलाउँदा १८ वर्षीय अर्जुन भण्डारी, टेक भट्ट, किरण पाण्डे […]

    बिहिबार, भदौ ७, २०७५
  • मुअव्जा नदिई सडक विस्तार गरिएको भन्दै  थिमिका स्थानीयको अबरोध

    मुअव्जा नदिई सडक विस्तार गरिएको भन्दै थिमिका स्थानीयको अबरोध

    काठमाडौ । सर्वोच्च अदालतको फैसला बिपरित उचित मुअव्जा नदिई सडक विस्तार गरिएको भन्दै भक्तपुर थिमिका स्थानीयले अबरोध गरेका छन् । भक्तपुरको मध्यपु्र थिमि नगरपालिकास्थित वडा नं २ मा अदालत्को आदेश विपरित् बाटो विस्तार भएको, जनताको सम्पत्ती माथि हस्तक्षेप गरिएको भन्दै स्थानीयले विरोध गरेका हुन् । सर्वोच्च अदालतको फैसला अनुसार, मुअव्जा नदिएको, स्थानीयलाई पटक–पटक झुक्याएको र […]

    बिहिबार, भदौ ७, २०७५
  • संवैधानिक परिषद्को बैठक बस्दै

    संवैधानिक परिषद्को बैठक बस्दै

    काठमाडौं । संवैधानिक परिषद्को बैठक आज बस्ने भएको छ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त सिफारिसका लागि संवैधानिक परिषदको बैठक बस्न लागेको हो । यसअघि प्रधानन्यायाधीशका लागि सिफारिस भएका दिपकराज जोशीको नाम संसदिय सुनुवाई समितिले अस्वीकार गरेपछि फेरि संवैधानिक परिषदको वैठक बस्न सकेको छैन । यसबीचमा प्रमुख प्रतिपक्षी दलका नेता […]

    बिहिबार, भदौ ७, २०७५
  • त्रिविको घोटाला छानबिन गर्न नेविसंघको माग

    त्रिविको घोटाला छानबिन गर्न नेविसंघको माग

    काठमाडाैं । नेपाल विद्यार्थी सङ्घले त्रिभुवन विश्वविद्यालयमा आर्थिक घोटाला तथा नीतिगत भ्रष्टाचार भएको भन्दै छानबिन गर्न माग गरेको छ । नेविसङ्घ त्रिभुवन विश्वविद्यालय समितिले युएसएआइडीमार्फत मानवशास्त्र सङ्कायका आएको रकम प्राध्यापकहरुले आर्थिक तथा नीतिगत भ्रष्टाचार गरेको भन्दै छानबिन गर्न माग गरेको हो । नेविसङ्घ त्रिवि समितिका सभापति हरि आचार्यले बुधबार आयोजित पत्रकारसम्मेलनमा विदेशी अनुदानबाट आएको करोडौँ […]

    बिहिबार, भदौ ७, २०७५
  • खोलाले वगाएर दुई जनाको मृत्यु, एक जना खोलामा वेपत्ता

    खोलाले वगाएर दुई जनाको मृत्यु, एक जना खोलामा वेपत्ता

    बद्री पन्त/जाजरकोट । जाजरकोटमा खोलाले वगाएर दुई जनाको मृत्यु भएको छ भने एक जना खोलामा वेपत्ता भएका छन् । मृत्यु हुनेमा जिल्लाको जुनिचाँदे गाउँपालिका–४, लुहादहका ६ वर्षीय महेश चदाराको कोर्ताङ्को बडा खोलाले बगाएर मृत्यु भएको हो । भेरी नगरपालिका– १ डौरीकाँडाकी १५ वर्षीया पुष्पा चदाराको मिलमा मकै पिस्न जाने क्रममा दारखोलाले बगाएर मृत्यु भएको भने […]

    बुधबार, भदौ ६, २०७५
  • मुस्लिम समुदायले आज बकर इद मनाउँदै

    मुस्लिम समुदायले आज बकर इद मनाउँदै

    काठमाडौं । मुस्लिम सामुदायहरुको दोस्रो ठूलो पर्व इद–उल–अजहा (बकर इद) आज धुमधामका साथ देशभर मनाइँदै छ।इस्लामिक क्यालेन्डर हिजरी सम्वतको १२औँ महिनाको १० तारिख अर्थात आजबाट यो पर्व मनाइने गरिन्छ। इदुल फित्र (इद) पर्वको ठिक ७० दिनपछि सुरु हुने बकर इद पर्व ३ दिनसम्म मनाउने गरिन्छ। आजको दिन बिहानै नुहाइधुवाई गरेर सफा लुगा लगाएर इदगाह (नमाज […]

    बुधबार, भदौ ६, २०७५
  • सिलिन्डर युगको अन्त्य निश्चितः प्रधानमन्त्री

    सिलिन्डर युगको अन्त्य निश्चितः प्रधानमन्त्री

    बिराटनगर । प्रधानमन्त्री केपी ओलीले विराटनगरमा बायोग्यास (गोबरग्यास) परियोजना उद्घाटन गरेका छन् । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले १४ महिनाअघि सुरु गरेको परियोजनाबाट ३२ घरमा ग्यास पुग्छ । विश्व बैंकको सहयोगमा वैकल्पिक ऊर्जा केन्द्र र विराटनगर महानगरपालिकाको सहयोगमा करिब १ करोड लगानीमा श्रीकृष्ण गौशालामा प्लान्ट स्थापना गरिएको हो । गौशालामा पालिएका गाईहरूको दैनिक संकलन गरिएको गोबर […]

    बुधबार, भदौ ६, २०७५
  • गोपनीयताको हकमा समेत प्रेसमाथि अंकुश

    गोपनीयताको हकमा समेत प्रेसमाथि अंकुश

    काठमाडाैं । सरकारले मौलिक हक कार्यान्वयन गर्न भन्दै ल्याएको गोपनीयतासम्बन्धी विधेयकमा समेत प्रेसमाथि अंकुश लगाउने व्यवस्था समावेश गरेको छ । सार्वजनिक ठाउँको फोटो खिच्दा कुनै व्यक्तिको तस्बिर कैद भएर सार्वजनिक भएमा तीन वर्षसम्म जेलको सजाय हुने व्यवस्था गरिएको छ । गत शुक्रबारबाट कार्यान्वयनमा आएको मुलुकी अपराधसंहिता ऐनमा यो व्यवस्था बाझिएको हो । सरकारले संसद्मा दर्ता गरेको […]

    बुधबार, भदौ ६, २०७५
  • ३५ रुपैयाँमा किनेको काउली बेच्दा ११० !

    ३५ रुपैयाँमा किनेको काउली बेच्दा ११० !

    काठमाडाैं । कालिमाटी तरकारी बजारमा सोमबार दिनभर तनाव भयो । व्यापारीले चरम कालोबजारी गरेको सूचना पाएपछि मिर्मिरेमै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अधिकारी बजार अनुगमनमा पुगे । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवको ठाडो निर्देशनमै अनुमगमन टोली पुगेको थियो । तर, विभागका अधिकृत दीपकराज पोखरेल नेतृत्वको उपभोक्ता अधिकारकर्मीको टोलीलाई अनुगमन सहज भएन । बजारका […]

    मङ्लबार, भदौ ५, २०७५
  • एउटा गाउँ, जहाँ पहिरो खस्दा स्थानीय खुशी हुन्छन् !

    एउटा गाउँ, जहाँ पहिरो खस्दा स्थानीय खुशी हुन्छन् !

    डोटी । हर रात सपनीमा ऐठन हुन्छ, सायद गाउँमा पहिरो गयो कि…. गायक दीप श्रेष्ठको यो गीतले धेरैको मन छुन्छ ।गाउँबाहिर बसेकालाई आफ्नो गाउँघरमा आइपरेको बाढीपहिरोको विपत्तिले टाढैबाट पनि तर्साइरहन्छ । तर डोटीको आदर्श गाउँपालिका, गिरीचौकावासीका लागि यो अपवाद हो । यहाँका बासिन्दा गाउँमा पहिरो जाँदा दु:खी हुँदैनन्। बरु अचम्मैसँग खुसी हुन्छन्। गाउँ नजिकैको सिल्लभीरमा […]

    मङ्लबार, भदौ ५, २०७५