देश

  • उपप्रधानमन्त्री पोखरेल र अमेरिकी रक्षा राज्यमन्त्रीबीच भेटवार्ता

    उपप्रधानमन्त्री पोखरेल र अमेरिकी रक्षा राज्यमन्त्रीबीच भेटवार्ता

    काठमाडौँ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग नेपाल भ्रमणमा रहनुभएका संयुक्त राज्य अमेरिकाका रक्षा राज्यमन्त्री जोसेफ फेल्टरले आज शिष्टाचार भेट गरी नेपालको विकास र समृद्धिका लागि सहयोगको निरन्तरता हुने विश्वास व्यक्त गर्नुभएको छ । सिंहदरबारस्थित रक्षा मन्त्रालयमा भएको भेटमा दुई देशबीचको सम्बन्धलाई परिवर्तित सन्दर्भमा कसरी सुदृढ गर्ने तथा नेपालको आर्थिक विकास र समृद्धिमा कसरी सहयोग […]

    सोमवार, फाल्गुन १३, २०७५
  • आयातमध्ये ८५ प्रतिशत विषादी तरकारीमा प्रयोग

    आयातमध्ये ८५ प्रतिशत विषादी तरकारीमा प्रयोग

    काठमाडौं – आयातीत विषादीमध्ये ८५ प्रतिशत तरकारीमा प्रयोग हुने गरेको छ । त्यही तरकारी हरेक छाक नेपालीका भान्सामा पाक्छ । सरकारले अर्ग्रानिक खेती प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ । तर, बालीनालीमा विषादी प्रयोगदर बढ्दै गएको छ । प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्रका अनुसार वार्षिक ७५ करोड रकम विषादी खरिदमा बाहिरिन्छ । वार्षिक ६ सय […]

    सोमवार, फाल्गुन १३, २०७५
  • वरिष्ठ नेता पाैडेलको विरोधकाबिच काँग्रेस विधान पारित

    वरिष्ठ नेता पाैडेलको विरोधकाबिच काँग्रेस विधान पारित

    काठमाडौं ।  नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकले केन्द्रीय सदस्यहरु स्वतः प्रतिनिधि रहने व्यवस्थासहितको विधान पारित गरेको छ । महासमितिको बैठकमा दुईतिहाइ सदस्य, बहुमत जिल्ला सभापतिले विधानमा भएको व्यवस्था संशोधन गरेर केन्द्रीय समितिमा रहेका सबैजना महाधिवेशन प्रतिनिधि हुँदा तल्लो तहबाटै निर्वाचित भएर आउनुपर्ने धारणा राखेपनि केन्द्रीय समिति बैठकले महासमितिको एजेण्डाविपरित विधान पारि गरेको हो । तर […]

    आइतवार, फाल्गुन १२, २०७५
  • वायुसेवा निगमले माग्यो ५० पाइलट

    वायुसेवा निगमले माग्यो ५० पाइलट

    काठमाडौँ – राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले रिक्त रहेका पदपूर्ति गर्न ५० पाइलट माग गरेको छ । १३ जना सिनियर क्याप्टेन , १५ जना जुनियर क्याप्टेन, नौ जना सिनियर को–पाइलट र १३ जना जुनियर को–पाइलट गरेर ५० जना पाइलट माग गरेको हो । यो समाचार आजको नागरिक दैनिकमा छ । निगमसँग आन्तरिक र अन्तर्राष्ट्रिय उडान […]

    आइतवार, फाल्गुन १२, २०७५
  • चोरीका मोबाइलसहित चार पक्राउ

    चोरीका मोबाइलसहित चार पक्राउ

    साँखु : महानगरीय प्रहरी प्रभाग कपनले २८ थान मोबाइलसहित चोरी गर्ने चारलाई पक्राउ गरेको छ । बूढानीलकण्ठ नगरपालिका–१० निलोपुल नजिक हिँडिरहेका बालबालिकामाथि प्रहरीले जाँच गर्दा उक्त मोबाइलसहित चार्जर, मल्टिपलक, एयरफोनलगायतका सामग्री बरामद गरेको थियो । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकका दुई, सुर्खेतको एक र नवलपरासी घर भई काठमाडौँ बस्ने एक गरी १८ वर्ष मुनिका चार रहेका महानगरीय […]

    शनिबार, फाल्गुन ११, २०७५
  • आपराधिक गतिविधिमा संलग्न पाँच पक्राउ

    आपराधिक गतिविधिमा संलग्न पाँच पक्राउ

    काठमाडौँ । प्रहरीले लागुऔषध बिक्री वितरण गर्ने तथा सरकारी छाप कीर्ते गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३२ वर्षीय सुजन मगर र उनका भाइ २७ वर्षीय सुरेश रहेका छन् । पक्राउ परेकामध्ये सुजनले काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६ स्थित रुद्रप्रसाद दुलालको घरमा डेरा लिई बसेका थिए । सुजनको कोठाबाट लागुऔषध फेनरागन १६ थान, नर्फिन […]

    शुक्रबार, फाल्गुन १०, २०७५
  • चिकित्साशिक्षा सहित ३ विधेयक प्रमाणिकरण

    चिकित्साशिक्षा सहित ३ विधेयक प्रमाणिकरण

    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्का दुवै सदनको बैठकबाट पारित तीन वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ । नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपतिले ती विधेयक प्रमाणीकरण गर्नुभएको हो । राष्ट्रपतिबाट आज राष्ट्रिय चिकित्सा शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५, सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ लाई संशोधन […]

    शुक्रबार, फाल्गुन १०, २०७५
  • विवादका बिच नेकपा एकता कार्यदल भंग

    विवादका बिच नेकपा एकता कार्यदल भंग

    काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सांगठनिक एकता टुंगो लगाउने गठित कार्यदल भंग गरेको छ । प्रधानमन्त्री निबास बालुवाटारमा शुक्रबार बसेको सचिवालय बैठकले कार्यदल भंग गरी बाँकी जिम्मेवारी सचिवालयलाई नै जिम्मा दिने निर्णय गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । अब शीर्ष नेताहरु रहेको सचिवालयले सांगठनिक एकताको प्रस्ताव तयार पारेर स्थायी कमिटीमा पेश गर्नेछ […]

    शुक्रबार, फाल्गुन १०, २०७५
  • जुम्लामा पुग्यो पाठ्यपुस्तक

    जुम्लामा पुग्यो पाठ्यपुस्तक

    जुम्ला – विगतका वर्षमा पाठ्यपुस्तकको समस्या हुँदै आएको जुम्लामा यो वर्ष समयमै पाठ्यपुस्तक आइपुगेको छ । सरकारले हिमाली जिल्लामा माघ मसान्तभित्रै जनक शिक्षा सामग्री केन्द्रको डिपो कार्यालयमा पाठ्यपुस्तक पठाएपछि जुम्लाका विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुगेको हो । नयाँ शैक्षिकसत्रको शुरुआत भएसँगै फागुन १५ सम्ममा जुम्लाका सम्पूर्ण विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पु¥याउने उद्देश्यले डिपो कार्यालयले माघ मसान्तमै पाठ्यपुस्तक […]

    शुक्रबार, फाल्गुन १०, २०७५
  • कर्मचारी विधेयकमा आरक्षण कटौती गरिएको भन्दै आपत्ति

    कर्मचारी विधेयकमा आरक्षण कटौती गरिएको भन्दै आपत्ति

    काठमाडौँ – विगतमा आरक्षणले व्यवस्था गरेका सुविधा कटौती गरेर सरकारले कर्मचारी विधेयक ल्याउने तयारी गरेको भन्दै दलित समुदायका सांसदले विरोध जनाएका छन् । समता फाउण्डेशनद्वारा यहाँ बुधबार आयोजित ‘कर्मचारी विधयेकमा दलित सवालहरू’ विषयक अन्तरक्रियामा दलित सांसदले सरकारले संसद्मा दर्ता गरेको कर्मचारी विधेयक संविधानको धारा ४० मा भएको व्यवस्थाविपरीत भएको भन्दै आपत्ति जनाएका हुन् । निजामती […]

    बिहिबार, फाल्गुन ९, २०७५