देश

  • हतियारको डरलाग्दो तथ्यः पेस्तोलको मुल्य ३० देखि ७० हजार !

    हतियारको डरलाग्दो तथ्यः पेस्तोलको मुल्य ३० देखि ७० हजार !

    गजेन्द्र बस्नेत । काठमाडौं । बैशाख ३ गते, प्रहरीले नेक्रवित्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका बझाङका सचिव भरत मल्लको घरबाट कटुवा पेस्तोल, दुई राउण्ड गोली र बम बनाउन प्रयोग हुने सामान बरामद् गर्‍यो । त्यस अघि बैशाख १ गते, प्रहरीले बाराको कलैयाबाट एकथान कटुवा पेस्तोल, म्याग्जिन र २३ थान गोली सहित एक जनालाई पक्रियो । सोही […]

    आइतवार, जेष्ठ ५, २०७६
  • मिडिया काउन्सिल विधेयकको विरोध गर्दै १ घ‍ण्टा रोए पत्रकार

    मिडिया काउन्सिल विधेयकको विरोध गर्दै १ घ‍ण्टा रोए पत्रकार

    विराटनगर–सरकारलाई खबरदारी गर्न गरिने आन्दोलनले नयाँ नयाँ रुप लिन थालेका छन् । यसैको एक उदाहरण हो सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक  विरोधमा मोरङका पत्रकारले गरेको आन्दोलन । उनीहरुले आन्दोलनको प्रकृतिलाई विशुद्ध नौलो रुपमा प्रस्तुत गरेका छन् । सरकारले ल्याएको विधेयक पारित भए पत्रकार रुनुपर्ने अवस्था आउनेभन्दै खबरदारी स्वरुप आजको विरोध प्रदर्शनमा रोएर व्यांगात्मक […]

    आइतवार, जेष्ठ ५, २०७६
  • प्रेस स्वतन्त्रताको पक्षमा काग्रेस प्रतिबद्ध छ : सह–महामन्त्री महत

    प्रेस स्वतन्त्रताको पक्षमा काग्रेस प्रतिबद्ध छ : सह–महामन्त्री महत

    प्रदिप पन्थ/वागलुङ । नेपाली कांग्रेसका केन्द्रीय सह–महामन्त्री प्रकाशशरण महतले प्रेस स्वतन्त्रताको पक्षमा नेपाली काग्रेस सधै प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन बागलुङले आज(शनिवार) गरेको पत्रकार भेटघाटमा सह–महामन्त्री महतले अहिले सरकारले ल्याउन लाएको मिडिया काउन्सिल बिधेयकको संसदमा ससक्त ढंगले बिरोध गर्ने बताउनुभयो । सरकार अधिनायकवाद भन्दा भनी माथि जान खोजेको उहाले भन्नुभयो । समाचार […]

    शनिबार, जेष्ठ ४, २०७६
  • किराँतीहरुको उभौली पर्व सुरु

    किराँतीहरुको उभौली पर्व सुरु

    काठमाडौ । किराँत जातिले आज(शुक्रवार) उभौली पर्व मनाइरहेका छन् । प्रत्येक वर्ष चण्डिपूर्णिदेखि आपूmहरुलाई प्रकृतिको पूजारी मान्ने किराँत जातिले भव्य रूपमा परम्परा अनुसार भूमिपूजा गरी उभौली चाड चण्डी नाच नार्दै एक महिनासम्म मनाउने गर्छन् । किरातीहरू प्रकृतिपूजक भएकाले प्रकृतिलाई खुसी पार्नका लागि हरेक वर्ष यो पर्व मनाउने गरिन्छ । किरातहरूको यो पर्व पृथ्वीमा कृषि युग […]

    शनिबार, जेष्ठ ४, २०७६
  • आज २५ सय ६३औं बुद्ध जयन्ती, विभिन्न कार्यक्रमको आयोजना

    आज २५ सय ६३औं बुद्ध जयन्ती, विभिन्न कार्यक्रमको आयोजना

    काठमाडौ । आज(शनिवार) २५६३औं बुद्ध जयन्ती । बौद्ध धर्मालवम्बीहरुले विभिन्न कार्यक्रम गरी मनाउँदै छन् । राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मिनु भएका सिद्धार्थ २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा लाग्नुभएको थियो । बोधगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्ति भएपछि भगवान् बुद्धका रुपमा उहा“ले विश्व प्रसिद्धि पाउनुभयो । […]

    शनिबार, जेष्ठ ४, २०७६
  • मेची महाँकाली यात्रा सकियो

    मेची महाँकाली यात्रा सकियो

    काठमाडौ । जातीय विभेद तथा छुवाछूत अन्त्यका लागि चैत ३ बाट शुरु भएको महाकाली–मेची पदयात्रा काँकडभिट्टा पुगेर सम्पन्न गरिएको छ । पैदयात्रामा सहभागी होमराज आचार्य, अशोक दर्नाल र रीता परियारले देशका प्रत्येक कुनाकाप्चाबाट छुवाछूत सदाका लागि अन्त्य गर्न उत्प्रेरित गर्ने उद्देश्यका साथ उक्त पदयाक्रा गरिएको यहाँ आयोजित एक कार्यत्रममा जानकारी दिनुभयो । एक लाख १७ […]

    शनिबार, जेष्ठ ४, २०७६
  • समयानुकुल तलव बृद्धि गर्नुपर्ने नेपाल टे«ड युनियनको माग

    समयानुकुल तलव बृद्धि गर्नुपर्ने नेपाल टे«ड युनियनको माग

    काठमाडौ । आगामी बजेटमा समयानुकुल तलव बृद्धि गर्नुपर्ने भन्दै नेपाल टे«ड युनियन कांग्रेसले आज(शुक्रवार) काठमाडौंमा ¥याली निकालेको छ । तलव बृद्धि नभएको तीन बर्ष भएको भन्दै कम्तिमा ३९ प्रतिशतको अनुपातमा बृद्धि गर्न ध्यानाकर्षण गराउदैं टे«ड युनियन कांग्रेसले काठमाडौको माइतिघरदेखि बानेश्वरसम्म ¥याली निकालेको हो । टे«ड युनियन कांग्रेसले उपादान लगाएत अवकास कोषहरुमा ५ प्रतिशतबाट बृद्धि गरि […]

    शुक्रबार, जेष्ठ ३, २०७६
  • मिडिया काउन्सिल विधेयकविरुद्ध देशभरका पत्रकार सडकमा

    मिडिया काउन्सिल विधेयकविरुद्ध देशभरका पत्रकार सडकमा

    काठमाडौं– सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल विधेयकको विरोध देशभरका पत्रकारहरु सडकमा उत्रिएका छन् । प्रेस स्वतन्त्रताको हनन हुने गरी सरकारले मिडिया काउन्सिल सम्बन्धी कानून ल्याउन लागेको भन्दै पत्रकारहरु आन्दोलनमा उत्रिएका हुन् । विभिन्न सञ्चारमाध्यमसँग आवद्ध पत्रकारहरुले शुक्रबार पनि देशका विभिन्न ठाउँमा सरकारको विरोधमा सडकमा धर्ना दिएका छन् । काठमाडौंमा नेपाल पत्रकार महासंघको केन्द्रीय समिति र […]

    शुक्रबार, जेष्ठ ३, २०७६
  • ऐतिहासिक सम्पदा धरहरा निर्माणको काम अवरुद्ध

    ऐतिहासिक सम्पदा धरहरा निर्माणको काम अवरुद्ध

    काठमाडौ । स्थानीयले अवरोध गरेपछि ऐतिहासिक तथा पुरातात्विक महत्वको सम्पदा धरहरा निर्माणको काम अवरुद्ध भएको छ । पैदलमार्ग खुलाउनुपर्ने आफूहरुको माग अझै पूरा नगरेको भन्दै स्थानीयले शुक्रबार बिहान अवरोध गरेपछि धरहरा निर्माणको काम अवरुद्ध हुन पुगेको हो । धरहरा वरपरका स्थानीयले पैदल मार्ग नखुलाएको भन्दै अवरोध गरेपछि धरहरा निर्माणको काम अवरुद्ध भएको धरहरा निर्माण प्रोजेक्टका […]

    शुक्रबार, जेष्ठ ३, २०७६
  • नगरपालिकाले दीर्घरोगीलाई उपचार खर्च दिने

    नगरपालिकाले दीर्घरोगीलाई उपचार खर्च दिने

    काठमाडाै । चन्द्रागिरि नगरपालिकाले दीर्घरोगीका लागि उपचार खर्च दिने भएको छ । नगरपालिका क्षेत्रभित्र बसोबास गर्ने कुनै पनि नागरिकमा दीर्घरोग लागेमा उनीहरुलाई रु २५ हजारसम्म आर्थिक सहयोग गरिने नगर उपप्रमुख लिसा नकर्मीले बताउनुभयो । नगरपालिकामा रहेको मुटुरोगी, अर्बुद, मिर्गौलालगायत रोगबाट पीडितलाई वार्षिक एक पटकमा रु २५ हजार उपचार खर्च उपलब्ध गराउने नीति ल्याइएको हो । […]

    शुक्रबार, जेष्ठ ३, २०७६