देश

  • १०८ आधारभुत शिक्षकका लागि झण्डै ३५ सय जनाको आवेदन

    १०८ आधारभुत शिक्षकका लागि झण्डै ३५ सय जनाको आवेदन

    बैतडी । शिक्षक सेवा आयोगले बैतडीका विभिन्न आधारभूत विद्यालयमा एक सय ८ जना शिक्षकका लागि दरखास्त आह्वान गरेकोमा आधारभूत तहमा झण्डै ३५ सय जनाको आवेदन परेको छ । शिक्षक सेवा आयोगले बैतडी जिल्लाका विभिन्न आधारभूत विद्यालयमा खुल्लातर्फ ५९, महिला १५, दलित महिला एक, आदिवासी जनजाति १३, मधेसी ११, दलित ४, अपाङ्ग तीन र पिछडिएको क्षेत्र […]

    शनिबार, साउन १२, २०७५
  • ईलाममा ४० प्रतिशत रोपाई सम्पन्न

    ईलाममा ४० प्रतिशत रोपाई सम्पन्न

    ईलाम । मनसुन सक्रिय भएसंगै स्थानीय पानीका मुहानमा निर्भर इलामका किसान अहिले धान रोप्न व्यस्त छन् । मुलुकभर अत्याधीक बर्षा भइ रहेको समयमा पनि इलामका खोला र कुलोको पहुंचमा नरहेका जमिन भने अझै बांझै छन् । सिँचाइ पुग्ने ठाउँका किसान पनि प्रमुख खाद्य बाली धान रोप्नका लागि कुलोको पानी बांडेर पालैपालो धान रोप्न बाध्य छन् […]

    शनिबार, साउन १२, २०७५
  • काँग्रेसमाथि प्रचण्ड र ओलीको हमला, आकार सानो भएपछि माइतीघरमा खुम्चिएको आरोप

    काँग्रेसमाथि प्रचण्ड र ओलीको हमला, आकार सानो भएपछि माइतीघरमा खुम्चिएको आरोप

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेसको आकार घट्दै गएको कारण माइतीघर मण्डलामा आमसभा गर्ने अवस्थामा आइपुगेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) निकट मजदुर संगठनहरु जिफन्ट र अन्टुफ केन्द्रीय संयोजन समितिले शनिबार काठमाडौमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्री ओलीले काँग्रेसको आकार घट्ेका कारण माइतीघर मण्डला भन्दा बाहिर आमसभा गर्नै नसुहाउने अवस्थामा पुग्ने भएकोले अहिलेदेखि […]

    शनिबार, साउन १२, २०७५
  • सरकारले जनतालाई कर को बोझ थपेको राप्रपा प्रजातान्त्रिकका अध्यक्ष राणाको आरोप

    सरकारले जनतालाई कर को बोझ थपेको राप्रपा प्रजातान्त्रिकका अध्यक्ष राणाको आरोप

    पुरन साह/धनुषा । जनतालाई करको बोझ थपेकोले सरकारको भविश्यमा असर पार्ने प्रजातान्त्रिकका चेतावनी राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका अध्यक्ष पशुपति शम्सेर राणाले संघीयताको आडमा नेपाली जनताको नाप्लोमा थेग्नै नसक्ने करको बोझ थपेको भन्दै यसले सरकारको भविश्य माथि नै असर पार्ने चेतावनी दिनुभएको छ । जनकपुरधाममा दुई नंवर प्रदेशका सवै जिल्लाका अध्यक्ष, उपाध्यक्ष र सचिवको भेलामा अध्यक्ष […]

    शनिबार, साउन १२, २०७५
  • दुर्घटना न्यूनिकरणका लागि ७० थान ट्राफिक सांकेतिक बोर्ड हस्तान्तरण

    दुर्घटना न्यूनिकरणका लागि ७० थान ट्राफिक सांकेतिक बोर्ड हस्तान्तरण

    जितलालर श्रेष्ठ/ बारा । राजमार्ग क्षेत्रमा दुर्घटना बढ्दै गएपछि जीतपुर सिमरा नगर उद्योग वाणिज्य संघ बाराले प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयालाई ७० थान ट्राफिक सांकेतिक बोर्ड हस्तान्तरण गरेको छ । सुरक्षित यात्राका लागि चालक, यात्रु तथा पैदल यात्रुलाई सडक र ट्राफिक नियम सम्बन्धि सचेतना जागृत गराउनका नगर उद्योग वाणिज्य संघले ट्राफिक सांकेतिक बोर्ड हस्तान्त्रण गरेको […]

    शनिबार, साउन १२, २०७५
  • कहिले खुल्छ मलेसिया ?, दूतावासबाटै भिसा लगाइदिन आग्रह

    कहिले खुल्छ मलेसिया ?, दूतावासबाटै भिसा लगाइदिन आग्रह

    काठमाडौं – दुई महिनायता मलेसियाबाट नेपाल आउने हिमालयन र नेपाल एयरलाइन्सका जहाज यात्रुले भरिभराउ छन् । नेपालबाट मलेसिया उडदा भने अधिकांश सिट खाली हुन्छन् । जेठ २ देखि नेपाल सरकारले मलेसिया जान चाहने नयाँ कामदारलाई श्रम स्वीकृति दिन बन्द गरेको छ । बिदामा फर्केका पुराना कामदारले पुनः श्रमस्वीकृति पाइरहेका छन् । नेपाली श्रमिकको सबभन्दा ठूलो […]

    शनिबार, साउन १२, २०७५
  • डा. गोविन्द केसीको अबको बाटो

    डा. गोविन्द केसीको अबको बाटो

    सत्याग्रही डा. गोविन्द केसीको २७ दिन लामो अनशन सुखद परिणामसहित अन्त्य भएको छ । चिकित्सा क्षेत्रको सुधार तथा चिकित्सा शास्त्र अध्ययन संस्थानको स्वायत्तताका लागि लामो समयदेखि संघर्षरत् डा. केसीको यो सफलतालाई उहाँको व्यक्तिगत जित र सरकारको हारको रुपमा भने लिनुहुँदैन । बिहीबार राति डा. केसीले सरकारसँग गरेको सम्झौता नेपाली जनता र सरकार दुवैको जित हो […]

    शनिबार, साउन १२, २०७५
  • आफनै काका बाट ७ वर्षिया भतिजिको बलात्कार, १३ वर्षिय युवतीको बलात्कारपछि हत्या

    आफनै काका बाट ७ वर्षिया भतिजिको बलात्कार, १३ वर्षिय युवतीको बलात्कारपछि हत्या

    एम के/सप्तरी, चन्द्रकान्त/कञ्चनपुर । सप्तरीको कंचनरुप नगरपालिकामा काकाले ७ वर्षिया भतीजीलाई एक महिना देखी बलात्कार गरिरहेको रहस्य सार्वजनिक भएको छ । पटक पटकको बलात्कार पछि सिकिस्त विरामी परेकी पीडीत बालिकालाई अस्पताल भर्ना गराईएपछि बलात्कार भएको खुलासा भएको हो । पिडित बालिकाको बयान र आमाबुवाले छोरीलाई रेखदेख गर्न जिम्मा दिएका आफनै काका २५ वर्षिय गजेन्द्र साह […]

    शुक्रबार, साउन ११, २०७५
  • स्याङजामा लागुऔषध प्रयोगकर्ता दुई जना पक्राउ

    स्याङजामा लागुऔषध प्रयोगकर्ता दुई जना पक्राउ

    श्रीकृष्ण सिग्देल/स्याङजा । लागु औषध सेवन सहित ओसारपसार गरेको अभियोगमा वडा प्रहरी कार्यालय वालिङले दुई जनालाई पक्राउपछि सार्वजनिक गरेको छ । प्रहरीको नियमित गस्तिको टोलीले चेकजाँच गर्ने क्रममा वालिङ ६ कालीमाटी बाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा कास्की जिल्ला मादी गाउँपालिका ३ बस्ने बर्ष २८ को श्रीलाल विक र पोखरा महानगरपालिका ६ बस्ने बर्ष […]

    शुक्रबार, साउन ११, २०७५
  • त्रिशुली नदिमा बस खस्दा पाँच जनाको मृत्यु, २३ जना घाइते

    त्रिशुली नदिमा बस खस्दा पाँच जनाको मृत्यु, २३ जना घाइते

    चितवन । चितवनको चुम्लिङटारबाट त्रिशुली नदिमा बस खस्दा पाँच जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । मृत्यु हुनेमा ३ जना पुरुष र २ जना महिला रहेका छन् । काठमाडौंबाट पोखरा जांदै गरेको ना ६ ख २५०६ नम्बरको बस इच्छाकामना गाँउपालिका ३ चुक्लिङटारबाट त्रिशुली नदिमा खसेको हो । सडक छेउमा धोएर निकाल्दै […]

    शुक्रबार, साउन ११, २०७५