देश

  • डा.केसीका समर्थक र प्रहरीबीच  झडप ,केही प्रदर्शनकारी घाइते

    डा.केसीका समर्थक र प्रहरीबीच झडप ,केही प्रदर्शनकारी घाइते

    काठमाडौ । डा.केसीका समर्थक र प्रहरीबीच काठमाण्डौको बिजुली बजार क्षेत्रमा झडप भएको छ । चिकित्सा शिक्षा र चिकित्सा क्षेत्र सुधारको मागसहित अनसनरत डाक्टर केसीको मागमा सरकार गम्भीर नभएको भन्दै केसी समर्थकले माइतीघरबाट निकालेको ¥याली बानेश्वर पुग्न लाग्दा प्रहरीले हस्तक्षेप गरेको हो । केसीको मागमा भएको आन्दोलनमा कांग्रेस भ्रातृ संगठन तरुण दल समेत सहभागी हु“दै बानेश्वरस्थित […]

    शनिबार, साउन ५, २०७५
  • माग पूरा नभएसम्म अनशन नतोड्ने अडान (विज्ञप्ति सहित)

    माग पूरा नभएसम्म अनशन नतोड्ने अडान (विज्ञप्ति सहित)

    काठमाडाैं । डा. गोविन्द केसीले अस्पताललाई युद्धभूमि बनाएर आफूलाई अपहरण शैलीमा काठमाडौं ल्याएको बताएका छन् । उनले आफ्नो इच्छाविपरीत अपहरण शैलीमा ल्याइएको बताउँदै अाफ्ना माग पू्रा नभएसम्म अनशन नताेड्ने अडान जारी राखेका छन् । “वर्तमान सरकारले अमानवीयरुपमा क्रुरतापूर्वक सत्याग्रहरीको इच्छा विपरीत अस्पताललाई युद्धभूमि जस्तो बनाई अपहरण शैलीमा बल प्रयोग गरी जुम्लाबाट काठमाडौं ल्याएको छ,” डा. […]

    शुक्रबार, साउन ४, २०७५
  • डा. केसीलाइ शिक्षण अस्पताल लगियो

    डा. केसीलाइ शिक्षण अस्पताल लगियो

    काठमाडौं । जुम्लामा २० दिनदेखि अनसनरत डा. गोविन्द केसीलाइ उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । नेपाली सेनाको हेलिकप्टरबाट जुम्लादेखि काठमाडौं ल्याइएका अनशनरत डा गोविन्द केसीलाई टुँडिखेलमा अवतरण गरिएको थियो। अनशन बसिरहेकै अवस्थामा उनलाई उपचारको लागि भन्दै काठमाडौं ल्याइएको हो। अस्पतालमा डाक्टरहरु तयारी अवस्थामा रहेको बताइएको छ।

    बिहिबार, साउन ३, २०७५
  • अपहरण शैलीमा डा. केसीलाई उठाउन लागेको भन्दै विरोध

    अपहरण शैलीमा डा. केसीलाई उठाउन लागेको भन्दै विरोध

    काठमाडाैं । जुम्लामा अनसनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य उपचारार्थ काठमाडौं ल्याउन जुम्ला पुगेको सरकारी टोलीमाथि विद्यार्थीहरुले अवरोध गरका छन् । हेलिकप्टरमा पुगेको सरकारी टोली डा. केसीसम्म पुग्न नदिन विद्यार्थीहरूले मानव साङ्ग्लो बनाएर रोकेका हुन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठानमा ठूलो मात्रामा सुरक्षाकर्मी खटाएर सरकारले जबरजस्ती लैजाने तयारी गरेकाे जनाइएकाे छ । विद्यार्थीहरुले सुरक्षाकर्मी लगायत सरकारी […]

    बिहिबार, साउन ३, २०७५
  • डा. केसीको समर्थनमा आकस्मिक बाहेकका सेवा ठप्प

    डा. केसीको समर्थनमा आकस्मिक बाहेकका सेवा ठप्प

    काठमाडाैँ । जुम्लामा अनशनरत प्राध्यापक डाक्टर गोविन्द केसीको समर्थनमा नेपाल चिकित्सक संघले कडा आन्दोलनको घोषणा गरेको छ । केसी पक्ष र सरकारबीच तीन चरणको वार्ता बिफल भएपछि नेपाल चिकित्सक संघले बुधबार आन्दोलनको घोषणा गर्दै अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्ने घोषणा गरेको हो । संघले केसीको समर्थनमा बिहीबार देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प […]

    बिहिबार, साउन ३, २०७५
  • केन्द्रदेखि प्रदेशसम्मका संसद चल्न नदिने कांग्रेसको चेतावनी 

    केन्द्रदेखि प्रदेशसम्मका संसद चल्न नदिने कांग्रेसको चेतावनी 

    काठमाडौं । नेपाली कांग्रेसले चिकित्सा शिक्षा अध्यादेश अनुसारकै विधेयक संसदमा पेश नगरे केन्द्रदेखि प्रदेशसम्मका संसद चल्न नदिने निर्णय गरेको छ । आज काठमाडौंमा बसेको काग्रेसका शीर्ष नेताहरुको बैठकले तोडमोड गरी ल्याइएको विधेयक विरुद्धमा दवाब बढाउने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक फिर्ता हुनुपर्ने र डा.केसीसँग भएको सहमतिका आधारमा विधेयक […]

    बुधबार, साउन २, २०७५
  • सरकारविरूद्ध काँग्रेस सडकमा, तत्काल डा.केसीको माग सम्बोधन गर्न माग

    सरकारविरूद्ध काँग्रेस सडकमा, तत्काल डा.केसीको माग सम्बोधन गर्न माग

    काठमाडौं । नेपाली कांग्रेसले सरकारविरुद्ध देशब्यापी सडक आन्दोलन घोषणा गरेको छ । केन्द्र सरकार र प्रदेश सरकारहरुले जनविरोधी क्रियाकलाप र अधिनायकवादी चरित्र देखाएको भन्दै कांग्रेसले साउन १५ गते सबै जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्न पार्टीका सबै तहका समितिहरुलाई निर्देशन दिएको छ । महामन्त्री डा. शशांक कोइरालाले जारी गरेको विज्ञप्तिमा संघीय सरकार र प्रदेश सरकारहरु लामो […]

    मङ्लबार, साउन १, २०७५
  • माग पूरा नभए सबै सेवा बन्द गरिने चेतावनी

    माग पूरा नभए सबै सेवा बन्द गरिने चेतावनी

    काठमाडाैं । नेपाल चिकित्सक संघले प्रा डा गोविन्द केसीको मागप्रति बेवास्ता गरिए देशभरका सम्पूूर्ण सरकारी तथा निजी शिक्षण अस्पताल, नर्सिङ होम, क्लिनिकलगायत स्वास्थ्य संस्थामा आकस्मिक सेवाबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा अनिश्चित कालका लागि बन्द गर्ने चेतावनी दिएको छ । संघका महासचिव डा लोचन कार्कीले आज विज्ञप्ति जारी गरी असार १६ गतेदेखि जुम्लामा अनशनरतसंघका आजीवन सदस्य प्रा […]

    मङ्लबार, साउन १, २०७५
  • प्रा डा केसीसँग वार्ता गर्न टोली गठन

    प्रा डा केसीसँग वार्ता गर्न टोली गठन

    काठमाडाैं । सरकारले अनशनरत प्रा डा गोविन्द केसीसँग वार्ता गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ । आजको मन्त्रिपरिषद् बैठकले चिकित्सा शिक्षासँग सम्बन्धित विषयमा प्रा डा केसीसँग वार्ता गर्न सचिव बरालको नेतृत्वमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र गृह मन्त्रालयका सहसचिव रहेको वार्ता टोली गठन गरेकोसञ्चार […]

    मङ्लबार, साउन १, २०७५
  • भारतका लागि राजदूतमा नीलकण्ठ उप्रेती सिफारिस

    भारतका लागि राजदूतमा नीलकण्ठ उप्रेती सिफारिस

    काठमाडौँ: सरकारले पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीलाई भारतका लागि राजदूतमा सिफारिस गरेको छ । तत्कालीन राजदूत दीपकुमार उपाध्यायले प्रतिनिधि सभा निर्वाचनमा उठ्न राजीनामा दिएपछि खाली रहेको भारतका लागि राजदूतमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उप्रेतीको नाम सिफारिस गरेको हो । त्यसैगरी मन्त्रिपरिषद् बैठकले मलेसियाका लागि नेपाली राजदूतमा उदयराज पाण्डेलाई सिफारिस गर्ने निर्णय गरेको पराराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले […]

    सोमवार, असार ३२, २०७५