देश

  • कोरोना सन्त्रास : उपत्यका प्रवेश तथा जमघटमा कडाइ

    कोरोना सन्त्रास : उपत्यका प्रवेश तथा जमघटमा कडाइ

    काठमाडौँ- उपत्यकाका तीन जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रशासन कार्यालयबाट जारी आदेशको प्रभावकारी कार्यान्वयन गराउन अनुगमन टोली खटिएको छ । उपत्यकाका तीन वटा जिल्लामा जिल्ला प्रशासन कार्यालय, प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, स्वास्थ्यकर्मीको टोली अनुगमनको लागि परिचालन भएको हो । जिल्ला प्रशासन कार्यालय ललितपुरले सवारी साधन साधनहरूमा जोर बिजोरको कार्यान्वयन, ठूला मल तथा सपिङ […]

    सोमवार, भदौ १, २०७७
  • पर्सामा निषेधाज्ञा थप कडा पार्न सेना परिचालन

    पर्सामा निषेधाज्ञा थप कडा पार्न सेना परिचालन

    पर्सा-स्थानीय प्रशासनले पर्सामा निषेधाज्ञा थप कडा पार्न आज देखि सेना परिचालन गरेको छ । निषेधाज्ञालाई थप प्रभावकारी बनाउँनको लागि फ्रन्टलाईमा खटिने सुरक्षाकर्मीको सहयोगका लागि सेनालाई सडकमा उतारिएको पर्साका प्रमुख जिल्ला अधिकारी अशमान तामाङले जानकारी दिए । दिन प्रतिदिन संक्रमितको सख्या बढ्न थालेपनि यसको नियन्त्रणको लागि खटेका नेपाल र सशस्त्र प्रहरीलाई सहयोग गर्न सेना परिचालन गरिएको […]

    आइतवार, साउन ३२, २०७७
  • सिन्धुपाल्चोकमा सोमवारदेखि पुन: लकडाउन

    सिन्धुपाल्चोकमा सोमवारदेखि पुन: लकडाउन

    सिन्धुपल्चोक-छिमेकी जिल्लामा कोरोना संक्रमण बढेको र जिल्लामा पनि संक्रमणको जोखिम बढेको भन्दै सिन्धुपाल्चोक जिल्ला भदौ १ गतेबाट लकडाउन गरिने भएको छ । शनिबार बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको वैठकले भदौ १ बाट एक सातासम्म जिल्ला लकडाउन गर्ने निर्णय गरेको हो । कोरोना नियन्त्रणका लागि तत्काल थप सतर्कता अपनाउनुका साथै नेपाल सरकारले जारी गरेको […]

    आइतवार, साउन ३२, २०७७
  • विराटनगरमा थप ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

    विराटनगरमा थप ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

    मोरङ – समुदायस्तरमा कोरोना संक्रमण फैलिएसँगै विराटनगर महानगरपालिकामा थप ४३ जना संक्रमित पुष्टि भएका छन् । महानगरपालिकाद्वारा शनिबार गरिएको परीक्षणमा सो संख्यामा  संक्रमण देखिएको जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए । संक्रमित हुनेमा १९ महिला रहेका छन् । संक्रमितमा विराटनगर–६ का सात जना, ३, ९, ११ र १५ का छ/छ जना , विराटनगर २ […]

    आइतवार, साउन ३२, २०७७
  • आज बुटवलमा थपिए १६ कोरोना संक्रमित

    आज बुटवलमा थपिए १६ कोरोना संक्रमित

    बुटवल – बुटवलमा आइतबार थप १६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । संक्रमण पुष्टि भएका १३ जना समुदायस्तरका हुन् भने तीनजना उपमहानगरपालिकाका कर्मचारी रहेको पाइएको छ । जसमध्ये दुईजना शाखा प्रमुख रहेका छन् । बुटवल उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख कुन्दन कुमार सिंहका अनुसार आइतबार संक्रमण पुष्टि भएकाहरुको विस्तृत विवरण आइनसके पनि अधिकांश कालिकानगर क्षेत्रका […]

    आइतवार, साउन ३२, २०७७
  • ३ लाख नगदसहित ७ जना जुवाडे पक्राउ

    ३ लाख नगदसहित ७ जना जुवाडे पक्राउ

    पर्सा- प्रहरीले जुवा खेलिरहेको अवस्थामा करिब ३ लाख रकमसहित ७ जना जुवाडेलाइ बाराबाट पक्राउ गरेको छ। सिमरास्थित सगुन होटलको तेस्रो तल्लाको कोठा नं २०५ बाट बारा, सर्लाही, सल्यान र सिन्धुपाल्चोकका गरी ७ जना जुवाडेलाई कौडा खेलिरहेको अवस्थामा रंगेहात पक्राउ गरिएको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी गराए। गोप्य सूचनाको आधारमा शनिवार साँझ इलाका प्रहरी […]

    आइतवार, साउन ३२, २०७७
  • कास्कीका ५ सहित गण्डकी प्रदेशमा थपिए ९ कोरोना संक्रमित

    कास्कीका ५ सहित गण्डकी प्रदेशमा थपिए ९ कोरोना संक्रमित

    काठमाडौं- गण्डकी प्रदेशमा थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ। यससँगै गण्डकीमा कोरोना भाइरस संक्रमितको संख्या एक हजार ७१८ पुगेको छ। त्यहाँको स्वास्थ्य निर्देशनालयले आज (आइतबार) बिहान जारी गरेको प्रेस विज्ञप्ति अनुसार थपिएका संक्रमितमध्ये कास्कीको पोखरा महानगरपालिकाका पाँच र तनहुँको ब्यास नगरपालिकाका चार जना छन्। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा उनीहरुलाई […]

    आइतवार, साउन ३२, २०७७
  • बीपी प्रतिष्ठानमा उपचाररत ५० वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु 

    बीपी प्रतिष्ठानमा उपचाररत ५० वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु 

    सुनसरी- बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित कोभिड–१९ अस्पतालमा उपचाररत ५० वर्षीया एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । एक सातादेखि उच्च ज्वरो, खोकी र श्वास–प्रश्वासमा समस्या आएपछि साउन ३१ गते राति प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा शनिबार राति मृत्यु अस्पतालले जनाएको छ । प्रतिष्ठानका प्रवक्ता प्राडा निदेश सापकोटाका अनुसार […]

    आइतवार, साउन ३२, २०७७
  • अबदेखि सार्वजनिक सवारी साधनको भाडा कार्डबाटै !

    अबदेखि सार्वजनिक सवारी साधनको भाडा कार्डबाटै !

    काठमाडौँ – अबदेखि सार्वजनिक सवारी साधनमा यात्रा गर्दा खल्तीमा पैसा होइन, कार्ड बोक्नुपर्ने भएको छ । विद्युतीय भुक्तानीको प्रयोग बढ्न थालेपछि सार्वजनिक यातायातहरू कार्डबाट भाडा लिने व्यवस्था गर्न लागेका छन् । कोरोना विषाणुका कारण पनि यो नयाँ पद्धति प्रभावकारी हुने देखिएको छ । पैसाबाट पनि कोरोना विषाणु सर्नसक्ने सम्भावनाले नगदमा भाडा सङ्कलन गर्दा हुनसक्ने सम्पर्क […]

    आइतवार, साउन ३२, २०७७
  • काठमाडौं आउने सवारी साधनलाई सम्बन्धित जिल्लाको सुरु बिन्दुबाटै फर्काउन थालियो

    काठमाडौं आउने सवारी साधनलाई सम्बन्धित जिल्लाको सुरु बिन्दुबाटै फर्काउन थालियो

    काठमाडौं- कोरोना संक्रमितको संख्या बढ्दै गएपछि उपत्यका भित्रने सबै नाकाबाट प्रवेशमा कडाइ गर्दै काठमाडौं आउने सवारी साधनलाई सम्बन्धित जिल्लाको सुरु बिन्दुबाटै फर्काउन थालिएको छ । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत जारी गर्ने गरिएको पास वितरण बन्द गर्दै एक जिल्लाबाट अर्को जिल्लामा हुने आवतजावतसमेत बन्द गराएपछि काठमाडौं उपत्यका प्रवेशमा थप कडाइ गरिएको हो । काठमाडौं भित्रने […]

    आइतवार, साउन ३२, २०७७