देश

  • पार्टी उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने नेकपा सचिवालको निर्णय

    पार्टी उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने नेकपा सचिवालको निर्णय

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले पार्टी उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्ने निर्णय गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्यका लागि मनोनित गर्ने निर्णय गरेको हो । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्ने निर्णय भएको जानकारी दिए । अब […]

    बुधबार, फाल्गुन १४, २०७६
  • डा. भट्टराईको प्रश्न, ‘गाउँमा सानो बुकुरो भएकाहरुले कसरी काठमाडौंमा महल बनाए ?’

    डा. भट्टराईको प्रश्न, ‘गाउँमा सानो बुकुरो भएकाहरुले कसरी काठमाडौंमा महल बनाए ?’

    काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सबै प्रधानमन्त्रीहरुको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर बोल्दै डा.भट्टराईले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली लगायत सम्पूर्ण पूर्व प्रधानमन्त्रीहरुको सम्पत्ति छानबिन गर्न माग गरेका हुन् । उनले भने ‘गाउँमा सानो बुकुरो भएकाहरुले कसरी काठमाडौंमा महल बनाए ? म लगायत हामी सबै हिजो त […]

    बुधबार, फाल्गुन १४, २०७६
  • नेपाल ट्रष्टको जग्गाबारे सरकारको स्वेतपत्रप्रति देउवाको गम्भिर आपत्ती

    नेपाल ट्रष्टको जग्गाबारे सरकारको स्वेतपत्रप्रति देउवाको गम्भिर आपत्ती

    काठमाडाैं । कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाल ट्रष्टको जग्गाका विषयमा आफ्नो कार्यकालमा कुनै निर्णय नभएको भन्दै सरकारले सार्वजनिक गरेको स्वेतपत्रप्रति गम्भिर आपत्ती जनाएका छन् । सरकारले नेपाल ट्रष्टको जग्गाका बारेमा सार्वजनिक गरेको नेपाल ट्रष्टको जग्गा लिज सम्बन्धी स्वेतपत्रमा देखाइएजस्तो कांग्रेस नेतृत्वको सरकारले कुनै निर्णय नगरेको भन्दै गम्भिर आपत्ती जनाएका हुन् । कांग्रेस सभापति देउवाले जारी […]

    बुधबार, फाल्गुन १४, २०७६
  • राष्ट्रपति भण्डारी आजबाट तीन दिने सुदूरपश्चिम प्रदेशको भ्रमणमा जाँदै (कार्यतालिका सहित)

    राष्ट्रपति भण्डारी आजबाट तीन दिने सुदूरपश्चिम प्रदेशको भ्रमणमा जाँदै (कार्यतालिका सहित)

    काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले आज (बुधबार)बाट तीन दिने सुदूरपश्चिम प्रदेशको भ्रमण गर्ने तय भएको छ । सुदूरपश्चिम प्रदेश भ्रमणको क्रममा राष्ट्रपति भण्डारी आज कैलालीको धनगढी जाने कार्यक्रम रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । धनगढीमा राष्ट्रपति भण्डारीले विश्व नेपाली साहित्य महोत्सवको उद्घाटन गर्ने छिन् । आजै उनले खाना महोत्सवको पनि उद्घाटन गर्ने कार्यक्रम तय भएको छ […]

    बुधबार, फाल्गुन १४, २०७६
  • २ करोडको लागतमा कसले गरेका थिए पशुपतिनाथ मन्दिरको यो सजावट ?

    २ करोडको लागतमा कसले गरेका थिए पशुपतिनाथ मन्दिरको यो सजावट ?

    काठमाडौं- शिवरात्रिमा यो वर्ष पशुपतिनाथ मन्दिरमा गरिएको फूलैफूलको साज-सज्जाको चर्चा राम्रै रह्यो । शिवरात्रिको दिन भगवान पशुपतिनाथ मन्दिर दर्शन गर्न पुग्ने जो कोहीले सजावटप्रति निकै गर्ब गरे । फूलैफूलले सजाइएको पशुपतिनाथ परिसरलाई देखेर सबैले वाह ! भनेकै थिए । शिवरात्रि सकिएको भोलिपल्ट नै त्यहाँका फूल चोरी भएपछि सामाजिक सञ्जालमा अनेक खालका टिप्पणीहरु सार्वजनिक भएका थिए । […]

    बुधबार, फाल्गुन १४, २०७६
  • कुलमानसहित विद्युद प्राधिकरणका पदाधिकारीबिरुद्ध मुद्दा चलाउने तयारी

    कुलमानसहित विद्युद प्राधिकरणका पदाधिकारीबिरुद्ध मुद्दा चलाउने तयारी

    काठमाडौं- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबिरुद्ध मुद्दा चलाउन स‌ंसदको सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले सिफारिस गरेको छ । संसदको सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले नेपाल विद्य‌ुत प्राधिकरणका निर्देशक घिसिङ र पूर्व निर्देशक मुकेश काफ्लेसहित सञ्चालक समितिका पदाधिकारीविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको हो । डेडिकेटेड फिडर र ट्रंक लिंकमा भएको अनियमितताबारे छानबिन […]

    मङ्लबार, फाल्गुन १३, २०७६
  • केशर महलको अवलोकनमा प्रधानमन्त्री

    केशर महलको अवलोकनमा प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माण भइरहेको केशर महलको अवलोन गरेका छन् । भूकम्पले क्षति पुगेको महलको पुनर्निर्माणको अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री निर्माणस्थल पुगेका थिए । मंगलबार प्रधानमन्त्री ओलीले केशर महलको अवलोकन गर्दै यसको ऐतिहासिक र साँस्कृतिक महत्वलाई संरक्षण गर्न निर्देशन दिए। प्रधानमन्त्री ओलीले केशर पुस्तकालय र स्वप्न बगैँचाको पनि अवलोकन गरे। पुस्तकालयको अवलोकनपछि […]

    मङ्लबार, फाल्गुन १३, २०७६
  • धनगढीका स्थानीय चोर आतंकबाट पीडित

    धनगढीका स्थानीय चोर आतंकबाट पीडित

    कैलाली । सुदूरपश्चिम प्रदेशको अस्थाई राजधानी धनगढी उप महानगरपालिकाबासी चोरको आतंकबाट पीडित बनेका छन् । बिगतका वर्षहरु देखि नै सुरु भएको घरको ताल्चा फुटाएर चोरी हुने क्रम अझै रोकिएको छैन ।

    मङ्लबार, फाल्गुन १३, २०७६
  • सत्तारुढ दल नेकपा भित्र शीर्ष नेताहरुबीच चल्यो जुहारी

    सत्तारुढ दल नेकपा भित्र शीर्ष नेताहरुबीच चल्यो जुहारी

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाले संगठन सुदृढिकरणका लागि शुरु गरेको विशेष अभियान बारे शीर्ष नेताबीच नै जुहारी चलेको छ । शीर्ष नेताहरु नै आरोप प्रत्यारोपमा उत्रिएपछि तल्लो तहका नेताहरु भने रनभुल्लमा परेका छन् ।

    मङ्लबार, फाल्गुन १३, २०७६
  • सुत्केरी र गर्भवतीलाई अण्डा घ्यू

    सुत्केरी र गर्भवतीलाई अण्डा घ्यू

    काभ्रे- पाँचखाल नगरपलिका–८ ले मातृशिशु पोषण कार्यक्रमअन्तर्गत गर्भवती तथा सुत्केरी महिलालाई अण्डा र घ्यू वितरण गर्ने अभियान शुरु गरेको छ । मातृशिशुको पोषण सुरक्षाका लागि हरेक गर्भवती महिलालाई एक क्रेट अण्डा र आधा किलो घ्यू दिन थालेको नगरपालिकाका प्रवक्ता एवं वडा नं ८ का अध्यक्ष सञ्जय तामाङले जानकारी दिए । उनका अनुसार गर्भवती महिला र […]

    मङ्लबार, फाल्गुन १३, २०७६