देश

  • लमजुङको पर्यटकीय स्थल घलेगाँउमा बाक्लो हिमपात (फोटोफिचर)

    लमजुङको पर्यटकीय स्थल घलेगाँउमा बाक्लो हिमपात (फोटोफिचर)

    लमजुङ । लमजुङका स्थानीयलाई हिउँ खेल्न कि त मनाङ पुग्नुपर्छ कि दामन । तर, यसबर्ष सार्क राष्ट्रकै नमुना गाउँको रुपमा परिचित घलेगाउँमा हिउँ परेपछि हिउँ खेल्न पर्यटकको घुइचो लागेको छ । बर्षौ पछि हिउँ परेकाले प्रत्यक्ष रुपमा हिउँ खेल्न पाउँदा उनिहरु हर्षीत भएका छन् । बर्षौ पछि एक्कासी हिमपात भएपछि घलेगाउँको जनजीवन पुरै प्रभावित भएको […]

    शनिबार, माघ २६, २०७५
  • काठमाडौँ उपत्यका आसपासमा हिउँ पर्यो, चिसो अझै बढ्ने

    काठमाडौँ उपत्यका आसपासमा हिउँ पर्यो, चिसो अझै बढ्ने

    काठमाडौँ । लगातार परेको माघे झरीका कारण काठमाडौँ उपत्यकासहित देशभरको जनजीवन प्रभावित भएको छ । तीन दिनसम्म लगातार परेको पानीका कारण काठमाडौँ उपत्यका आसपास क्षेत्रमा हिमपात भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँसहितका क्षेत्रमा आज ३ डिग्रीसम्म तापक्रम हुनसक्ने छ ।

    शनिबार, माघ २६, २०७५
  • डोल्पामा भारी मात्रामा हिमपात, कृषकहरु उत्साहित

    डोल्पामा भारी मात्रामा हिमपात, कृषकहरु उत्साहित

    पवनकुमार डांगी/डोल्पा । हिमाली जिल्ला डोल्पामा यस बर्ष तिन पटक सम्म बर्षा सँगै भारी मात्रामा हिमपात भएको छ । पटक पटक बर्षा सँगै भएको हिमपातका कारण अन्न बाली, गहुँ, जौँ, आलु लगायतमा फाइदा पुग्ने भन्दै डोल्पाली कृषकहरु उत्साहित भएका छन । पुस र माघ महिनामा परेको हिउँ बैशाखको अन्तिम सातातिर पग्लने र जेठको दोस्रो साता […]

    शुक्रबार, माघ २५, २०७५
  • प्रतिनिधिसभामा कर्मचारी समायोजन विधेयक पेस

    प्रतिनिधिसभामा कर्मचारी समायोजन विधेयक पेस

    काठमाडौ । सरकारले कर्मचारी समायोजन अध्यादेश २०७५ को प्रतिस्थापन विधेयक प्रतिनिधिसभामा पेस गरेको छ । शुक्रवार बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले विधेयक प्रस्तुत गर्नुभएको हो । विधेयकमाथि परेको विरोधको सूचना वहुमतले अस्वीकृत भएपछि मन्त्री अधिकारीले विधेयक प्रस्तुत गर्नुभएको थियो । […]

    शुक्रबार, माघ २५, २०७५
  • प्रदेश नंम्बर ४ लाई तमूवान प्रदेश घोषणा गर्न माग

    प्रदेश नंम्बर ४ लाई तमूवान प्रदेश घोषणा गर्न माग

    नारायण खड्का/तनहुँ । प्रदेश नंम्बर ४ लाई तमूवान प्रदेश घोषणा गर्न माग गर्दै तमू ह्यूला छोंज धीं गुरुङ राष्ट्रिय परिषद्को ऐतिहासिक दोश्रो केन्द्रीय पार्षद सभा तनहँको दमौलीमा शुरु गरिएको छ । दुई दिनसम्म सञ्चालन हुने पार्षद सभामा राष्ट्रिय पर्व तमू ल्होसारमा सार्वजनिक विदा दिनुपर्ने, तमूहरुको आदिम थलो क्होला सोप्रे ट्होलाई विश्वसम्पदा सूचीमा सूचिकृत गरिनुपर्ने, तमू […]

    शुक्रबार, माघ २५, २०७५
  • मुस्ताङ र म्याग्दीको उच्च पहाडी क्षेत्रमा हिमपात, जनजिवन कष्टकर

    मुस्ताङ र म्याग्दीको उच्च पहाडी क्षेत्रमा हिमपात, जनजिवन कष्टकर

    सन्तोष गौतम/म्याग्दी । करिब दुई हप्ताअघि भएको बाक्लो हिउँ पग्लिन नपाउँदै मुस्ताङ र म्याग्दीको उच्च पहाडी क्षेत्रका बस्तीहरुमा बिहीबार बिहानैदेखि भएको हिमपातले जनजिवन कष्टकर बनेको छ । उपल्लो मुस्ताङको मुक्तिनाथ, लोमान्थाङ, छोसेर, घमी, समरका साथै म्याग्दीको धवलागिरी गाउँपालिका १ गुर्जा र अन्नपूर्ण गाउँपालिका ६ घोडेपानी लगायतका बस्तीमा माघ १२ र १३ गतेको हिउँ पग्लिसकेको थिएन […]

    शुक्रबार, माघ २५, २०७५
  • ६२ गोलिया अवैध काठ सहित चारजना उपभोक्ताको  नियन्त्रणमा

    ६२ गोलिया अवैध काठ सहित चारजना उपभोक्ताको नियन्त्रणमा

    रामहरि न्यौपाने/नुवाकोट । नुवाकोटको तारकेश्वर गाँउपालिका–४ बुधसिंहस्थित सामुदायिक वनबाट चोरी गरेर लैजाँदै गरेको अवैध काठ सहित चार जनालाई उपभोक्ताले नियन्त्रणमा लिएका छन् । नेवारपानी ढोडपाखा सामुदायिक वनबाट बुधवार अवैध रुपमा रुख कटान गरी लैजाँदै गरेको ६२ गोलिया काठ सहित एक मिनीट्रक र काठ काट्न प्रयोग हुने आरो सहित चोरीमा संलग्न चार जनालाई सामुदायिक वनका उपभोक्ताले […]

    बुधबार, माघ २३, २०७५
  • आफ्नै भाईको हत्या गरेको आरोपमा तनहुँबाट तीन जना पक्राउ

    आफ्नै भाईको हत्या गरेको आरोपमा तनहुँबाट तीन जना पक्राउ

    नारायण खड्का/तनहुँ । आफ्नै भाईको हत्या गरी ईनारमा लास लुकाएको आरोपमा तनहुँमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले लमजुङ दुधपोखरी गाउँपालिका–२ स्थायी घर भएकी २८ वर्षीय मन कुमारी बिक, लमजुङ दोर्दी गाउँपालिका–३ लामागाउँ स्थायी घर हाल तनहँको भानु नगरपालिका–९ काउरेटार बस्र्दै आएका बर्ष २४ का आयुष बि.क. र ३५ वर्षीया मन माया बिकलाई […]

    बुधबार, माघ २३, २०७५
  • पसल बन्द गराउँदै हिडेका २२ जना अटोरिक्सा चालक पक्राउ

    पसल बन्द गराउँदै हिडेका २२ जना अटोरिक्सा चालक पक्राउ

    डिलबहादुर खत्री/सुर्खेत । सुर्खेत प्रहरीले जवरजस्ती पसल बन्द गराउँदै हिडेका २२ जना अटोरिक्सा चालकलाई पक्राउ गरेको छ । वीरेद्रनगर नगरपालिकाले दोहोरो कर उठाएको विरोधमा सुर्खेतका अटोरिक्सा चालकहरुले आज जबरजस्ती वीरेन्द्रनगरका पसलहरु बन्द गराउँदै हिडेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रदीपबहादुर क्षेत्रीले जबरजस्ती बन्द गराउँदै हिड्ने २२ जना अटो चालकलाई […]

    बुधबार, माघ २३, २०७५
  • रुकुम पूर्वको सदरमुकाम गोलखाडा हुनुपर्ने माग सहित स्थानीयहरु आन्दोलित

    रुकुम पूर्वको सदरमुकाम गोलखाडा हुनुपर्ने माग सहित स्थानीयहरु आन्दोलित

    मेगराज खड्का/रुकुम । रुकुम पुर्वको जिल्ला प्रशासन कार्यालयले आइतबार जारी गरेको निषेधाज्ञालाई निरन्तरता दिंदै उच्च सुरक्षा सतर्कता अपनाएको छ । सदरमुकाम र आसपासका क्षेत्रमा बाक्लो मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । रुकुम पूर्वको सदरमुकाम गोलखाडा हुनुपर्ने माग सहित स्थानीयहरु आन्दोलित भएका हुन । गोलखाडा पक्षधरले प्रशर्दन संगै ज्ञापन पत्र बुझाउन हालको […]

    बुधबार, माघ २३, २०७५