देश

  • अबदेखि सरकारी खर्चमा कोरोना आशंकितलाई क्वारेन्टाइनमा नराख्ने

    अबदेखि सरकारी खर्चमा कोरोना आशंकितलाई क्वारेन्टाइनमा नराख्ने

    काठमाडौं । सरकारले कुनै व्यक्तिमा कोरोना भाइरस (कोभिड—१९) को आशंका देखिएमा आफै क्वारेन्टाइनमा बस्नुपर्ने जनाएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा राष्ट्रिय युवा संघ नेपालको ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री भानुभक्त ढकालले चीनबाट विद्यार्थी ल्याएर क्वारेन्टाइनमा राखेजसरी नराख्ने बताएका हुन् । विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार आफै क्वारेन्टाइनमा बस्नुपर्ने उनले बताए । ज्वरो आउने र […]

    मङ्लबार, फाल्गुन २७, २०७६
  • आजदेखि ८ देशको अनअराइभल भिसामा रोक

    आजदेखि ८ देशको अनअराइभल भिसामा रोक

    काठमाडौं- सरकारले नोभेल कोरोना भाइरस (कोभिड-१९) अतिप्रभावित ८ देशको अन अराइभल भिसामा रोक लगाएको छ। आजदेखि लागू हुने गरी र अर्को आदेश नआएसम्मका लागि  ८ देशको अन अराइभल भिसा राकिएको हो। यसअघि सरकारले चीन, इरान, इटाली, कोरिया, जापान गरी ५ देशलाई मात्र प्रतिबन्ध लगाउने तयारी गरेको थियो। विश्व स्वास्थ्य संगठनले उच्च शतर्कता अपनाउन सुझाव दिएसँगै […]

    मङ्लबार, फाल्गुन २७, २०७६
  • चोरीको साढे १० लाखसहित बालक पक्राउ

    चोरीको साढे १० लाखसहित बालक पक्राउ

    डिलबहादुर खत्री सुर्खेत-सुर्खेतले प्रहरीले साढे दश लाख चोरेको आरोपमा एक बालकलाई पक्राउ गरेको छ । प्रहरीले वीरेन्द्रनगर नगरपालिका–६, खोक्रेलाईन स्थित नेपाल वार एसोसियसन सुर्खेतका अध्यक्ष नन्दराम भण्डारीको घरबाट चोरी भएको साढे दश लाख रुपैयाँ नगदसहित एक जना नाबालकलाई पक्राउ गरिएको जानकारी दिएको हो । वार सुर्खेतका अध्यक्ष भण्डारीको घरबाट आइतबार दिउँसो चोरी भएको जानकारी प्रहरीमा […]

    मङ्लबार, फाल्गुन २७, २०७६
  • ट्रकको ठक्करबाट चितवनमा पैदलयात्रीको मृत्यु

    ट्रकको ठक्करबाट चितवनमा पैदलयात्रीको मृत्यु

     चितवन- ट्रकको ठक्करबाट चितवनमा एक पैदलयात्रीको मृत्यु भएको छ । नारायणगढको पुलचोक बजारबाट लायन्सचोकतर्फ आउँदै गरेको बा १ ख ९८५९ नम्बरको मिनीट्रकले गएराति ठक्कर दिँदा पैदलयात्री नवलपुर कावासोती नगरपालिका–१७ का अन्दाजी ५० वर्षीय ठाकुर पौडेलको मृत्यु हो । ठक्करबाट घाइते पौडेललाई अस्पताल लगिएकोमा त्यही उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ । ठक्कर […]

    सोमवार, फाल्गुन २६, २०७६
  • रंगहरुको पर्व होली मनाइँदै, कोरोनाको त्रासले देखिएन रौनकता

    रंगहरुको पर्व होली मनाइँदै, कोरोनाको त्रासले देखिएन रौनकता

    काठमाडौं- फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलोरूपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो […]

    सोमवार, फाल्गुन २६, २०७६
  • गण्डकी विश्वविद्यालयको कुलपतिमा प्राध्यापक डाक्टर गणेशमान गुरुङ नियुक्त

    गण्डकी विश्वविद्यालयको कुलपतिमा प्राध्यापक डाक्टर गणेशमान गुरुङ नियुक्त

    काठमाडौं । गण्डकी विश्वविद्यालयका कुलपति प्राध्यापक डाक्टर गणेशमान गुरुङलाई सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङले सफल कार्यकालको शुभकामना दिनुभएको छ । आइतबार सगरमाथा टेलिभिजनको मुख्य कार्यालयमा भएको एक कार्यक्रममा टेलिभिजनका अध्यक्ष गुरुङले विश्वविद्यालयका कुलपति गुरुङलाई सफल कार्यकालको शुभकामनासहित बधाई दिनुभएको हो । कार्यक्रममा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङले प्रदेश स्तरको पहिलो विश्वविद्यालयको कुलपति बनेको भन्दै देशको शैक्षिक […]

    आइतवार, फाल्गुन २५, २०७६
  • सशस्त्र प्रहरीका जवनाले आफैँलाई गोली हानेपछि…

    सशस्त्र प्रहरीका जवनाले आफैँलाई गोली हानेपछि…

    सर्लाही- सर्लाहीमा ड्युटीमा खटेका एक सशस्त्र प्रहरी जवानले आफैँलाई गोली हान्दा गम्भीर घाइते भएका छन् । सशस्त्र प्रहरी बल नं १० गण कविलासीमा कार्यरत करिब ३० वर्षीय आन्नद मिश्रा आफैँले बोकेको एसएलआरबाट घाटीमा गोली हानी घाइते भएका सशस्त्र प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठले जानकारी दिए ।। सर्लाही बलरा नगरपालिका निवासी घाइते मिश्राको जिल्ला अस्पताल मलङ्गवामा समान्य […]

    आइतवार, फाल्गुन २५, २०७६
  • गोरखामा १९० जनालाई ज्वरो आएसँगै स्थानीय त्रसित

    गोरखामा १९० जनालाई ज्वरो आएसँगै स्थानीय त्रसित

    गोरखा–गोरखाको अजिरकोट गाउपालिका–२ मा फैलिएको ज्वरो नियन्त्रणमा नआउँदा स्थानीयमा त्रास बढेको छ । देशैभरीको कोरोना भाईरसको चर्चा भईरहेका वेला सोहि वडाका ओलाङ, खिन्पु र अपुन गरी तीन गाउँका स्थानीयमा ज्वरो आउने तथा रुघाखोकी लाग्नाले स्थानीयमा त्रास बढेको हो । ४० जनाबाट सुरु भएको रुघाखोकी तथा भाइरल ज्वरोले शनिबारसम्म आइपुग्दा १ सय ९० संक्रमित भईसकेका छन […]

    आइतवार, फाल्गुन २५, २०७६
  • अन्तर्राष्ट्रिय नारी दिवस विविध कार्यक्रम गरी मनाइँदै

    अन्तर्राष्ट्रिय नारी दिवस विविध कार्यक्रम गरी मनाइँदै

    काठमाडौं-  ११० औं अन्तर्राष्ट्रिय नारी दिवस विश्वभर विविध कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ । नारी दिवसका अवसरमा यसअघि सरकारी […]

    आइतवार, फाल्गुन २५, २०७६
  • प्रधानमन्त्री ओली अझै १० दिन अस्पतालमै रहने

    प्रधानमन्त्री ओली अझै १० दिन अस्पतालमै रहने

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार हुदैं गएको छ । बुधबार दोस्रो पटक मृगौला प्रत्यारोपण गरिएपछि उनी अहिले चिकित्सकको निगरानीमा छन् ।

    शनिबार, फाल्गुन २४, २०७६