देश

  • भारतसँग व्यापारसम्बन्धि चुनौति समाधान गर्न द्विपक्षीय छलफल हुने

    भारतसँग व्यापारसम्बन्धि चुनौति समाधान गर्न द्विपक्षीय छलफल हुने

    काठमाडौ । सरकारले भारतसँग देखिएको व्यापारसम्बन्धि चुनौति समाधान गर्न द्विपक्षीय छलफल गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले नेपाल–भारतबीच देखिएको व्यापारसम्बन्धि चुनौति समाधान गर्न सरकारले रणनीति तय गरी भारतसँग आवश्यक छलफल गर्ने तयारी गरिरहेको जानकारी दिनु भएको हो । मङ्गलवार काठमाडौंमा आयोजित ‘नेपाल–भारत व्यापार सन्धिः चुनौति र अवसरहरु’ विषयक अन्तरक्रियामा […]

    मङ्लबार, माघ २२, २०७५
  • वेपत्ता विधेयक २०७५ सर्वसम्मति पारित

    वेपत्ता विधेयक २०७५ सर्वसम्मति पारित

    राष्ट्रियसभाले वेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (दोश्रो सशोधन) विधेयक २०७५ सर्वसम्मति पारित गरेको छ । समय अभावको कारण देखाउदै नियम निलम्बन गरेर विधेयक आईतवारै पारित गरिएको हो । विधेयक पारित गर्नका आईतवार ३ वटा बैठक बसेका थिए । सरकारको तर्फबाट पहिलो बैठकमा टेबल भएको विधेयकलाई नियम निलम्बन गरेर आईतवारै बसेको तेश्रो […]

    आइतवार, माघ २०, २०७५
  • सरकार विखण्डनकारीसँग लाचार भएको राप्रपा अध्यक्षको आरोप

    सरकार विखण्डनकारीसँग लाचार भएको राप्रपा अध्यक्षको आरोप

    काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीले वर्तमान सरकार विखण्डनकारीसँग लाचार भएको आरोप लगाएको छ । आईतवारदेखि काठमाडौंमा सुरु केन्द्रीय कार्यसमितिको बैठकमा चार पृष्ठ लामो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दे राप्रपा अध्यक्ष कमल थापाले सरकार विखण्डनकारीसामु लाचार बनेको आरोप लगाउनु भएको हो । सरकारले जनतामा परिवर्तनको अनुभुति दिन नसकेको थापाले बताउनुभयो । लोकतन्त्रको आवरणमा देशमा लुटतन्त्र चलिरहेको भन्दै […]

    आइतवार, माघ २०, २०७५
  • प्रचण्डको विज्ञप्तिप्रति प्रतिपक्षी काग्रेंसको आपत्ती

    प्रचण्डको विज्ञप्तिप्रति प्रतिपक्षी काग्रेंसको आपत्ती

    काठमाडौ । प्रमुख प्रतिपक्षी नेपाली काग्रेंसले अमेरिका र भेनेजुयलाको विषयमा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले जारी गरेको विज्ञप्तिप्रति आपत्ती जनाएको छ । सिंहदरबारमा आईतवार बसेको कागं्रेस संसदीय दलको बैठकले प्रसंग नै नभएको भेनेजुयलाको विषयमा बोलेर अमेरिकालाई चिढ्याएको ठहर समेत गरेको छ । प्रचण्डले लामो समयदेखि नेपाललाई सहयोग गर्दै आएको अमेरिकालाई अनावश्यक रुपमा चिढ्याएको भन्दै कांग्रेसले आपत्ति […]

    आइतवार, माघ २०, २०७५
  • राष्ट्रियसभा बैठकमा वेपत्ता विधेयक २०७५ पेस

    राष्ट्रियसभा बैठकमा वेपत्ता विधेयक २०७५ पेस

    काठमाडौ । सरकारले वेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (दोश्रो संशोधन) विधेयक २०७५ लाई राष्ट्रियसभा बैठकमा पेस गरेको छ । राष्ट्रियसभाको आईतवार बसेको बैठकमा सरकारका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले विधेयक पेश गर्नुभएको हो । विधेयक पेश भएपछि सभाअध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले पुर्वकार्यसूची २, ३ ,४ र ५ […]

    आइतवार, माघ २०, २०७५
  • कांग्रेसबाट संसदीय सुनुवाइ समितिको बैठक बहिस्कार

    कांग्रेसबाट संसदीय सुनुवाइ समितिको बैठक बहिस्कार

    काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय सुनुवाइ समितिको बैठक बहिस्कार गरेको छ । विभिन्न पाँच संवैधानिक आयोगका प्रमुखमाथि उजुरी आह्वान गर्ने विषयमा छलफल गर्न बोलाइएको सुनुवाई समितिको बैठक कांग्रेसले बहिस्कार गरेको हो । प्रतिपक्षी दलको नेता शेरबहादुर देउवाको उपस्थितिविनै गत माघ ६ गते बैठक बसेर संबैधानिक आयोगका पदाधिकारी सिफारिस भएको भन्दै कांग्रेसले आपत्ती […]

    आइतवार, माघ २०, २०७५
  • सोनाम ल्होछारमा सार्वजनिक बिदा

    सोनाम ल्होछारमा सार्वजनिक बिदा

    काठमाडौं । प्रदेश २ सरकारले सोनाम ल्होछारका दिन माघ २२ गते सार्वजनिक बिदा दिन भएको छ । मुख्यमन्त्री लालबाबु राउतले शनिबार ठोरी गाउँपालिकास्थित सुवर्णपुर बाघमोर्चामा आयोजित कार्यक्रममा प्रदेश २ मा बिदा दिने घोषणा गर्नुभएको हो । प्रदेश २ मा एक लाख १५ हजार तामाङ जातिको बसोबास रहेको उल्लेख गर्दै उहाँले संघीय सरकारले बिदा कटौती गरेपनि […]

    आइतवार, माघ २०, २०७५
  • ऐन कानुनहरु संशोधन गर्दै संविधानलाई पूर्ण बनाउनुपर्ने (नेकपा) नेता खनालको धारणा

    ऐन कानुनहरु संशोधन गर्दै संविधानलाई पूर्ण बनाउनुपर्ने (नेकपा) नेता खनालको धारणा

    काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता झलनाथ खनालले कानूनी शासन स्थपीत गर्दे मुलुक विकासको बाटोमा अघि बढेको बताउनुभएको छ । शनिवार काठमाडौमा भएको कार्यक्रममा खनालले राजनीतिक स्थायीत्वपछि मुलुकमा कानूनी शासन स्थापित भएको र देश बिकासको बाटोमा अघि बढेको बताउनुभयो । नेता खनालले संविधान निर्माणपछि पूराना ऐन कानुनहरु संशोधन गर्दै संविधानलाई पूर्ण बनाउनुपर्ने धारणा राख्नुभयो । […]

    शनिबार, माघ १९, २०७५
  • अन्नपुर्ण बेसक्याम्पमा रहेका पौराणिक महत्व बोकेका ढुंगेधारा संरक्षण हुन सकेनन्

    अन्नपुर्ण बेसक्याम्पमा रहेका पौराणिक महत्व बोकेका ढुंगेधारा संरक्षण हुन सकेनन्

    पोखरा । कास्कीको घान्द्रुकमा रहेको अन्नपुर्ण बेसक्याम्पमा पौराणिक महत्व बोकेका ढुंगेधाराहरुको संरक्षण हुन नसक्दा लोप हुने अबस्थामा पुगेका छन् । केन्द्र, प्रदेश र स्थानीय स्तरमा सरकार बनिसकेको भएपनि स्थानीय स्तरबाट समेत संरक्षणको पहल हुन सकेको छैन । पौराणिक महत्व बोेकेका बेसक्याम्पमा रहेका धाराहरुको विषयमा शिवपुराणमा समेत उल्लेख गरिएको पाइन्छ । परापूर्वकालमा भगवान समेत ती धाराहरुमा […]

    शनिबार, माघ १९, २०७५
  • डा. केसीको समर्थनमा सोलिडारिटी फर डा.केसी एलाइन्सबाट काठमाडौमा प्रदर्शन

    डा. केसीको समर्थनमा सोलिडारिटी फर डा.केसी एलाइन्सबाट काठमाडौमा प्रदर्शन

    काठमाडौ । डा. गोविन्द केसीले अघि सारेको चिकित्सा शिक्षा सुधारको मागलाई समर्थन गर्दे सोलिडारिटी फर डा केसी एलाइन्सले शनिबार काठमाडौको माइतीघरमा प्रदर्शन गरेका छन् । डा केसीले अनशन तोडेपनि उहाले उठाउनुभएको चिकित्सा शिक्षा सुधारको माग पुरा हुनुपर्ने भन्दै उनीहरुले काठमाडौमा प्रर्दशन गरेका हुन् । संसद्बाट पारित विद्येयक फिर्ता गर्न माग गर्दै उनीहरुले प्लेकार्डसहित नारा लगाएका […]

    शनिबार, माघ १९, २०७५