देश

  • कोरोनाको जोखिम बढ्न नदिँन माडी नगरपालिका ५ दिनसम्मका लागि सिल

    कोरोनाको जोखिम बढ्न नदिँन माडी नगरपालिका ५ दिनसम्मका लागि सिल

    चितवन- चितवनको माडी नगरपालिकालाई पाँच दिनसम्मका लागि सिल गरिएको छ । बुधबार बसेको नगरस्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले आजदेखि लागू हुने गरी पाँच दिनसम्मका लागि नगरलाई नै सिल गर्ने निर्णय गरेको हो । यस अवधिमा अत्यावश्यकीय सवारी साधनबाहेक अन्यको हकमा माडी प्रवेश गर्ने र माडी बाहिर जाने कार्यलाई पूर्णरूपमा बन्द गरिएको नगरप्रमुख […]

    बिहिबार, जेष्ठ २९, २०७७
  • कुवेतबाट नेपाली महिला लिएर जहाज उड्यो

    कुवेतबाट नेपाली महिला लिएर जहाज उड्यो

    काठमाडौँ — कुवेतबाट नेपाली महिला कामदार लिएर पहिलो जहाज उडेको छ । कुवेत सिटीस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट जजीरा एयरलाइन्सको जहाज स्थानीय समयअनुसार बिहानको ४ बजे काठमाडौंका लागि उडेको हो । कुवेतले बिहीबार बिहान दुईवटा ‘जहाजमार्फत नेपाली महिलालाई नेपाल पठाउन लागेको हो । कुवेतले पहिलो उडान बुधबार हुन नसकेपछि बिहीबार बिहानैबाट नेपालीलाई पठाइएको हो । दोस्रो उडानमा […]

    बिहिबार, जेष्ठ २९, २०७७
  • विदेशमा अलपत्र नेपाली ल्याउन भाडा दर र उडान तालिका तय, कुन देशबाट कहिले उडान ?

    विदेशमा अलपत्र नेपाली ल्याउन भाडा दर र उडान तालिका तय, कुन देशबाट कहिले उडान ?

    काठमाडौं- सरकारले विदेशमा अलपत्र नेपालीलाई प्राथमिकताका आधारमा उद्दार गर्ने काम शुरु गरिसकेको छ । कोरोना भाइरसको संक्रमण फैलिएपछि समस्यामा परेका नेपाली प्राथमिकताका आधारमा स्वदेश फर्काउन सरकारले उडान तालिका र भाडादर निर्धारण गरेको छ । पहिलो चरणको प्राथमिकतामा परेका ३० देशका २४ हजार १४८ नेपालीको स्वदेश फिर्तीका लागि संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तालिका तयार […]

    बिहिबार, जेष्ठ २९, २०७७
  • यस वर्षको एसइई परीक्षा नगर्ने सरकारको निर्णय

    यस वर्षको एसइई परीक्षा नगर्ने सरकारको निर्णय

    काठमाडौं- बुधबारको मन्त्रिपरिषद्को बैठकले कोरोना भाइरस महामारीका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षा विद्यालयद्वारा गरिएको आन्तरिक मूल्याङ्कनलाई आधार बनाएर राष्ट्रिय परीक्षा बोर्डले प्रमाणपत्र जारी गर्ने गरी निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सङ्घीय संसदमा पेश हुने सङ्घीयता अनुरुपको शिक्षा ऐन पारित भएपछि माध्यमिक शिक्षाको कक्षा १० अन्तिम परीक्षाका […]

    बिहिबार, जेष्ठ २९, २०७७
  • एसइई परीक्षा आन्तरिक मूल्याङ्कनलाई मान्यता दिने प्रस्ताव

    एसइई परीक्षा आन्तरिक मूल्याङ्कनलाई मान्यता दिने प्रस्ताव

    काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १० र ११ को माध्यमिक शिक्षा परीक्षा (एसइई) हाललाई विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेड निर्धारण र अबदेखि कक्षा १२ मा मात्रै उक्त परीक्षा लिन कानूनमा संशोधन गर्नेसहितको सिफारिस गरेको छ । मन्त्रालयले गठन गरेको सुझाव कार्यदलको प्रतिवेदनअनुसार आन्तरिक मूल्याङ्कनसहित विभिन्न तीन विकल्प दिइ आज नेपाल सरकार, मन्त्रिपरिषद्मा प्रस्ताव […]

    बुधबार, जेष्ठ २८, २०७७
  • बर्षा शुरु भएसँगै नदी तटीय क्षेत्रका बासिन्दा चिन्तामा

    बर्षा शुरु भएसँगै नदी तटीय क्षेत्रका बासिन्दा चिन्तामा

    सुशील बस्नेत दाङ । दाङका नदी तटीय क्षेत्रका नागरिकलाई बर्षा लागेसँगै बाढिको चिन्ताले सताउन थालेको छ । हजारौ बिगाह खेतियोग्य जमीन कटान हुने, गाँउबस्ती डुवानमा पर्नेसहित पुलपेलसार सडकमा क्षति हुने चिन्ताले नागरिकलाई सताएको छ ,। झन बाढिका कारण हुने जनधनको क्षतिले त स्थानीय सम्झेरै कहालीने अवस्था छ । दाङको तटीय क्षेत्रका बासीन्दाहरु बर्षा नजिकिन लाग्दा […]

    बुधबार, जेष्ठ २८, २०७७
  • भारतबाट नेपाल फर्कदै गरेका नवलपरासीका एक जना पुरुषको मृत्यु

    भारतबाट नेपाल फर्कदै गरेका नवलपरासीका एक जना पुरुषको मृत्यु

    नवलपरासी– भारतबाट घर फर्कनका लागि आएका पश्चिम नवलपरासीको सुस्ताका एक युवकको सुनौली नाकामा मृत्यु भएको छ । मुम्बईबाट मजदुरी गरी घर आउँदै गरेका सुस्ता गाउँपालिका (साविकको कुडिया गाविस– ७) का ३५ वर्षका पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । तीन दिनअघि भारतको मुम्बईबाट पाल्पाका तीन जना साथीसहित बसमार्फत आएका उनी मंगलबार बिहान ४ बजेतिर सुनौली […]

    बुधबार, जेष्ठ २८, २०७७
  • प्रदेश नं १ को नीति तथा कार्यक्रम बहुमतले पारित

    प्रदेश नं १ को नीति तथा कार्यक्रम बहुमतले पारित

    काठमाडौं- प्रदेश नं १ प्रदेशसभाको बसेको बैठकले प्रदेश सरकारको तर्फबाट प्रदेशसभामा प्रस्तुत भएको वार्षिक नीति तथा कार्यक्रम आज बहुमतले पारित भएको छ । यही जेठ २३ गते प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले सदनमा नीति तथा कार्यक्रम पेश गरेका थिए भने तीन दिनको छलफलमा ५२ जना सदस्यले भाग लिएका थिए । छलफलमा उठेका प्रश्न तथा जिज्ञासाहरुको […]

    बुधबार, जेष्ठ २८, २०७७
  • बिहान १० देखि साँझ ५ बजेसम्म व्यवसाय सञ्चालनको व्यवस्था मिलाउन माग

    बिहान १० देखि साँझ ५ बजेसम्म व्यवसाय सञ्चालनको व्यवस्था मिलाउन माग

    कास्की- पोखरा चेम्बर अफ कमर्सले कोरोनाको मारमा परेको अर्थतन्त्रलाई थोरै मात्रामा भए पनि चलायमान बनाउन बन्दाबन्दीलाई खुकुलो बनाउनुपर्ने माग गरेको छ । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी र कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाललाई ज्ञापनपत्र पेस गर्दै चेम्बरले नेपाल सरकारको निर्देशनमा रोक्का गरिएबाहेकका मझौला तथा साना व्यवसाय बिहान १० देखि साँझ ५ बजेसम्म सञ्चालन गर्ने […]

    बुधबार, जेष्ठ २८, २०७७
  • संशोधन प्रस्ताव फिर्ता नलिए सांसद गिरीलाई कारबाही गर्ने समाजवादी पार्टीको चेतावनी

    संशोधन प्रस्ताव फिर्ता नलिए सांसद गिरीलाई कारबाही गर्ने समाजवादी पार्टीको चेतावनी

    काठमाडौं- समाजवादी पार्टीले निशान छापमा नयाँ नक्सा समेट्न सरकारले ल्याएको संशोधनमाथि संशोधन प्रस्ताव दर्ता गराएकी सरिता गिरीलाई कारबाहीको चेतावनी दिएको छ। समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अडगरियाले संशोधन प्रस्ताव फिर्ता नलिए सांसद गिरीलाई कारबाही गर्ने चेतावनी समेत दिएका हुन् । उनले भने, ‘हामीले दललाई नसोधिकन दर्ता गराएको संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएका छौं, फिर्ता […]

    बुधबार, जेष्ठ २८, २०७७