देश

  • चैत मसान्तभित्र स्ववियु निर्वाचन हुन्छ: मन्त्री पोखरेल

    चैत मसान्तभित्र स्ववियु निर्वाचन हुन्छ: मन्त्री पोखरेल

    प्यूठान । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले २०७५ सालभित्रै स्ववियु निर्वाचन गरिसक्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल पत्रकार महासङ्घ प्यूठान जिल्ला शाखाले मङ्गलबार नयाँबजार जुम्रीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले नयाँ शैक्षिक वर्षका लागि कार्यतालिकामा सुधार गर्न सरकार लागिएकाले यही शैक्षिक वर्षभित्रै स्ववियु निर्वाचन गरेर आगामी शैक्षिक वर्ष सुधारको वर्षको रुपमा अघि बढ्नुपर्ने […]

    मङ्लबार, फाल्गुन ७, २०७५
  • आज प्रजातन्त्र दिवस : लोकतन्त्र र गणतन्त्रको जग

    आज प्रजातन्त्र दिवस : लोकतन्त्र र गणतन्त्रको जग

    काठमाडौं – नेपालमा प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा आज (मंगलबार) प्रजातन्त्र दिवस मनाइँदैछ । १०४ वर्षको जहानियाँ राणाशासनको अन्त्य भई प्रजातन्त्र स्थापना भएको दिनको सम्झना गर्दै ६९ औं प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रमको आयोजना गरि मनाइँदैछ । २००७ साल फागुन ७ मा आन्दोलनमार्फत ल्याइएको प्रजातन्त्र नै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको जग भएको नेताहरुले बताएका छन् […]

    मङ्लबार, फाल्गुन ७, २०७५
  • मङ्गलबार श्रीस्वस्थानी व्रतकथा समाप्ति

    मङ्गलबार श्रीस्वस्थानी व्रतकथा समाप्ति

    काठमाडौं – हिन्दू धर्मावलम्बीले प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि श्रद्धापूर्वक वाचन र श्रवण गर्दै आएको श्रीस्वस्थानी व्रतकथा आज माघ शुक्ल पूर्णिमाका दिन पूजाआजा गरी सम्पन्न गरिँदैछ । व्रत बस्ने प्रत्येक महिलाले महीनाभरि नुहाई मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाक खाएर बसेका खण्डमा पुण्य मिल्ने तथा मनोकाङ्क्षा पूरा हुने विश्वास गरिन्छ । सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले […]

    मङ्लबार, फाल्गुन ७, २०७५
  • पार्वती बचाउन अभियान शुरु

    पार्वती बचाउन अभियान शुरु

    डोटी – जिल्लाको सायल गाउपालिका–३ बस्ने हरिपाल थापाकी ८ महिनाकी गर्भवती श्रीमती पार्वती विष्ट (थापा) फागुन १ गते घरनजिकैको जङ्गलमा घास काट्न गएको बेला भिरबाट लडेर गम्भीर घाइते भइन् । दूरदराजका महिलाहरुलाई सुत्केरी अवस्थामा जटिल अवस्थामा पुगे हेलिकप्टरको माध्यमबाट सरकारले सेवा प्रदान गर्दै सुरक्षित स्थानसम्म पु¥याउने बताइरहेका बेला डोटीको दुर्गम मानिने सायल गाउँपालिका क्षेत्रमा ज्यानसम्मको […]

    सोमवार, फाल्गुन ६, २०७५
  • समृद्धिको एक प्रमुख आधार बन्दै वन क्षेत्र

    समृद्धिको एक प्रमुख आधार बन्दै वन क्षेत्र

    काठमाडौँ – वर्तमान सरकारले सङ्कल्प गरेको मुुुलुक समृद्धिको नारालाई सार्थक तुल्याउन वन तथा वातावरण मन्त्रालयले अघि बढाएको ‘सुधार कार्ययोजना’ले अपेक्षाकृत उपलब्धि हासिल गरेको छ । वनमन्त्री शक्तिबहादुर बस्नेतले वन क्षेत्रको उचित व्यवस्थापनबाटै समृद्ध नेपालको राष्ट्रिय सङ्कल्प पूरा गर्न मन्त्रालयको कार्यभार सम्हाले लगत्तै समयतालिकासहित ‘सुधार कार्ययोजना’ अघि सार्नुुभएको थियो । यस अवधिमा मन्त्रालयका सुधार कार्ययोजनाले समृद्धिको […]

    सोमवार, फाल्गुन ६, २०७५
  • एफएम रेडियो र टेलिभिजनहरुलाई प्रजातन्त्र दिवसको सूचनामूलक सामग्री प्रशारण गर्न सरकारको आह्वान

    एफएम रेडियो र टेलिभिजनहरुलाई प्रजातन्त्र दिवसको सूचनामूलक सामग्री प्रशारण गर्न सरकारको आह्वान

    सरकारले फागुन ७ गते ६९औं प्रजातन्त्र दिवसको दिन प्रजातन्त्र दिवससम्बन्धि सूचनामूलक सामग्री प्रशारण गर्न देशभरका सबै एफएम रेडियो र टेलिभिजनहरुलाई आह्वान गरेको छ । ६९औं प्रजातन्त्र दिवस मूल समारोह समिति अन्तरगतको प्रचार–प्रसार उपसमितिको आज सिंहदरबारमा बसेको बैठकले फागुन ७ गते प्रजातन्त्र दिवसको दिन देशभरका सबै सरकारी तथा निजी संचार माध्यामहरुलाई प्रजातन्त्र दिवससम्बन्धि सूचनामूलक सामग्री प्रशारण […]

    आइतवार, फाल्गुन ५, २०७५
  • कांग्रेसको विरोधका बावजुद संबैधानिक आयोगका अध्यक्षहरुको सुनवाई प्रक्रिया सुरु

    कांग्रेसको विरोधका बावजुद संबैधानिक आयोगका अध्यक्षहरुको सुनवाई प्रक्रिया सुरु

    काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका बावजुद संबैधानिक आयोगका अध्यक्षहरुको सुनवाई प्रक्रिया अगाडि बढेको छ । सिंहदरबारमा आईतवार बसेको संसदीय सुनवाई समितिको बैठकले कांग्रेस सांसदहरुको बहिष्कारका बावजुद सुनवाई प्रक्रिया अगाडि बढाएको हो । माघ ६ गते संबैधानिक परिषद्ले ५ वटा संवैधानिक आयोगका अध्यक्षहरुको नाम सिफारिस गरेको थियो । संवैधानिक परिषद्को उक्त बैठकमा प्रमुख […]

    आइतवार, फाल्गुन ५, २०७५
  • कर्मचारी समायोजन लगत्तै नयाँ भर्ना खुल्नेछ : मन्त्री पण्डित

    कर्मचारी समायोजन लगत्तै नयाँ भर्ना खुल्नेछ : मन्त्री पण्डित

    काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजन सकिएपछि नयाँ भर्ना प्रक्रिया शुरु गर्ने बताउनुभएको छ । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले शनिवार नवनियुक्त राजपत्राङ्कित तृतीय श्रेणीका अधिकृतको ३३ आँै आधारभूत प्रशासन प्रशिक्षणको समापन समारोहमा उहाँले समायोजन प्रक्रिया सकिएलगतै नयाँ कर्मचारी भर्ना शुरु गरिने बताउनुभयो । ‘‘लोक सेवा आयोगलाई पनि हामीले नयाँ कर्मचारी […]

    शनिबार, फाल्गुन ४, २०७५
  • बाजुरामा फेरि हिमपात, जनजिवन प्रभाबित

    बाजुरामा फेरि हिमपात, जनजिवन प्रभाबित

    प्रेम बिक/बाजुरा । बाजुरामा फेरि हिमपात भएको छ । माथिल्लो हिमाली भेगदेखि मार्तडी सदरमुकाम र कोल्टी क्षेत्रको कर्णाणी नदिका आसपासका बस्ती सम्म हिमपात परेको हो । हिमपातले किसानलाई राहत, स्थानीय पर्यटकलाई खुशी दिएपनि उत्तरीभेग र सदरमुकामतिरका बासिन्दा भने समस्यामा परेका छन् । दैनिक उपभोग्य सामान समेत आपूर्ति नहुँदा समस्या भएको हो । आन्तरिक पर्यटनको महिमा […]

    शनिबार, फाल्गुन ४, २०७५
  • सरुवा सङ्घीय सरकारबाट गर्न माग

    सरुवा सङ्घीय सरकारबाट गर्न माग

    काठमाडौं – नेपाल जनस्वास्थ्य सङ्घले स्वास्थ्य सेवामा कार्यरत अधिकृतस्तरदेखि माथिका सबै कर्मचारीको सरुवा, पदस्थापन सङ्घीय सरकारबाट गर्न माग गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालै सात वटै प्रदेशका सामाजिक विकासमन्त्रीमार्फत प्रदेश मुख्यमन्त्रीको कार्यालयबाट दशौँ तहसम्मका कर्मचारीको सरुवा तथा पदस्थापन गर्नसक्ने अधिकार प्रत्यायोजन गरेको थियो । सङ्घका महासचिव महेश्वर श्रेष्ठद्वारा जारी विज्ञप्तिमा लोकसेवा आयोगको प्रक्रियामार्फत […]

    शनिबार, फाल्गुन ४, २०७५