देश

  • अमेरिका लैजाने प्रलोभनमा लाखौं ठगी, दुई युवती प्रकाउ

    अमेरिका लैजाने प्रलोभनमा लाखौं ठगी, दुई युवती प्रकाउ

    काठमाडौं– सामाजिक सञ्जाल फेसबूक तथा टिकटकमार्फत युवालाई फलो गर्ने र बिहे गरी अमेरिकामा लैजाने भन्दै ठगी गर्ने दुई जना युवतीलाई प्रहरीले पक्राउ गरेको छ । आफू डिभी परेर अमेरिका गएको र बिहे गरेर अमेरिका लैजाने भन्दै लाखौं ठगी गरेको आरोपमा महानगरीय अपराध महाशाखाले बाग्लुङको काठेगाँउपालिका वडा नं. २ घर भई भक्तपुरस्थित रोजभिलेज कोलोनीमा बस्दै आएका […]

    आइतवार, साउन ११, २०७७
  • आरडिटी रिपोर्ट पोजेटिभ आएका पर्साका एक व्यापारीको मृत्यु

    आरडिटी रिपोर्ट पोजेटिभ आएका पर्साका एक व्यापारीको मृत्यु

    पर्सा-आरडिटी रिपोर्ट पोजेटिभ आएका पर्साका एकजना व्यापारीको आज बिहान कोभिड अस्पतालमा मृत्यु भएको छ । वीरगंजको आर्दशनगर बस्दै आएका ६५ वर्षीय भारतीय नागरिकको उपचारको क्रममा नारायणी अस्पतालको अस्थायी कोभिड हस्पीटल गण्डकमा ज्यान भएको हो । मृतकको आरडिटी रिपोर्ट पोजेटिभ आएपनि पीसीआर रिपोर्ट भने अहिलेसम्म आएको छैन् । अस्पतालका चिकित्सक अनुसार बेलुका मात्र रिपोर्ट आउँने बताइएको […]

    आइतवार, साउन ११, २०७७
  • रेष्टुरेण्टका कामदारले मासिक ४ हजार १ सय रुपैयाँ तलब पाउने

    रेष्टुरेण्टका कामदारले मासिक ४ हजार १ सय रुपैयाँ तलब पाउने

    काठमाडौं- लकडाउनका कारण बिदामा बसेका रेष्टुरेन्टका कामदारले मासिक ४१ सय रुपैयाँ पाउने भएका छन्। रेष्टुरेण्ट व्यवसायी र तीन संगठनका आधिकारिक ट्रेड युनियनबीच यस्तो सम्झौता भएको हो। कोभिड-१९ संक्रमणका कारण पूर्ण रूपमा रेष्टुरेण्ट चल्न नसकेपछि व्यवसायी र ट्रेड युनियनबीच आगामी डिसेम्बर महिनासम्म मासिक ४१ सय रुपैयाँ न्यूनतम पारिश्रामिक दिइने सम्झौता भएको रेष्टुरेण्ट एण्ड बार एशोसिएसन नेपाल […]

    आइतवार, साउन ११, २०७७
  • अमेरिकी राजदुतले भेटे उपप्रधानमन्त्री पोखरेल,एमसीसीका विषयमा चासो ब्यक्त

    अमेरिकी राजदुतले भेटे उपप्रधानमन्त्री पोखरेल,एमसीसीका विषयमा चासो ब्यक्त

    काठमाडौँ । आइतबार उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेललाई भेटेर नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीले एमसीसीका विषयमा चासो राखेका छन । सत्तारुढ दल नेकपाकै नेताहरु एमसीसी अनुमोदन गर्न हुने र नहुने पक्षमा विभाजित भएका बेला राजदुत बेरीले भेट गरेका हुन । गत जेठ १६ गते संसदबाट पारित गरिसक्नु पर्ने भएपनि पारित हुन नसकेपछि नेपालले गरेको […]

    आइतवार, साउन ११, २०७७
  • मास्क नलगाउनेविरुद्ध कडा रुपमा प्रस्तुत हुन गृहको निर्देशन

    मास्क नलगाउनेविरुद्ध कडा रुपमा प्रस्तुत हुन गृहको निर्देशन

    काठमाडौं- कोरोना भाइरस संक्रमणको दर बढिरहेका बेला मास्कको प्रयोग घटेको भन्दै कडा रुपमा प्रस्तुत हुन गृह मन्त्रालयले मातहतका निकायलाई निर्देशन दिएको छ । आइतबार ७७ वटै जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरीलाई निर्देशनात्मक परिपत्र जारी गर्दै मास्क प्रयोग नगर्नेविरुद्ध कडा रुपमा प्रस्तुत हुन भनिएको हो । मास्क नलगाउनेलाई पक्राउ गर्न भनी यसअघि जारी गरिएको निर्देशन […]

    आइतवार, साउन ११, २०७७
  • ट्रक पल्टिदा एकजनाको मृत्यु

    ट्रक पल्टिदा एकजनाको मृत्यु

    मकवानपुर । पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी–९ खरङ्गामा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् । दुर्घटनामा परी अर्का एकजना घाइते भएका छन् । मृत्यु हुनेमा ट्रकमा सवार बाराका अन्दाजी २० बर्षका राज चौधरी रहेका छन् । मकै बोकेर बाराबाट चितवनतर्फ जाँदै गरेको ना ४ ख ७०४ नम्बरको […]

    आइतवार, साउन ११, २०७७
  • प्रहरी प्रधान कार्यालयका चार प्रहरीमा कोरोना पुष्टि

    प्रहरी प्रधान कार्यालयका चार प्रहरीमा कोरोना पुष्टि

    काठमाडौँ । प्रहरी प्रधान कार्यालयका चार प्रहरीमा कोराना भाईरस संक्रमण पुष्टि भएको छ । नक्सालस्थित प्रधान कार्यालयको सवारी शाखामा कार्यरत चार प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो । प्रहरी अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पोजेटिभ देखिए पछि थप पुष्टिको लागि टेकु अस्पताल पठाइएको प्रहरीको केन्द्रीय प्रवक्ता नीरजबहादुर शाहीले जानकारी दिए । हालसम्म देशभर १ सय […]

    आइतवार, साउन ११, २०७७
  • बागलुङमा पहिरोमा परि बेपत्ता भएका एक जनाको शव फेला

    बागलुङमा पहिरोमा परि बेपत्ता भएका एक जनाको शव फेला

    बागलुङ – शनिबार राति बाग्लुङ नपा–१ रामरेखाको निरहेघाट नजिकैको सुख्खा पहिरोमा परी बेपत्ता भएका दुई जनामध्ये एक जनाको शव फेला परेको छ । पहिरोमा ट्याक्टर पुरिँदा बेपत्ता भएका चालक रोशन भनिने धनबहादुर किसानको शव फेला परेको हो । बागलुङ नगरपालिका–५ मालिकाका २५ वर्षीय किसान शनिबार रातिको पहिरोमा परी बेपत्ता भएका थिए । उनीसँगै बेपत्ता भएका […]

    आइतवार, साउन ११, २०७७
  • अबदेखि पासपोर्ट बनाउन राष्ट्रिय परिचयपत्र अनिवार्य

    अबदेखि पासपोर्ट बनाउन राष्ट्रिय परिचयपत्र अनिवार्य

    काठमाडौं – आगामी आर्थिक वर्षदेखि राहदानी बनाउन राष्ट्रिय परिचयपत्र अनिवार्य हुने भएको छ । त्यसकै विवरणका आधारमा पासपोर्ट जारी हुनेछ । सरकारले गत २९ असारमा राहदानी नियमावली जारी गरेर यस्तो व्यवस्था गरेको हो । मन्त्रिपरिषद्बाट पारित नियमावली राजपत्रमा प्रकाशनका लागि अहिले मुद्रण विभाग छ । गत वर्ष नयाँ राहदारी ऐन जारी भएपछि त्यहीअनुसार नयाँ नियमावली बनाइएको हो । आगामी आर्थिक […]

    आइतवार, साउन ११, २०७७
  • उत्तरतर्फ लागेको सलहको शक्ति कमजोर बन्दै

    उत्तरतर्फ लागेको सलहको शक्ति कमजोर बन्दै

    काठमाण्डाै – नेपालमा प्रवेश गरेको सलहको विखण्डित झुण्ड उत्तरदिशातर्फ लागेसँगै सलहकाे शक्ति कमजोर बन्दै गएको छ । हावाको गतिअनुसार उत्तरतर्फ लागेको झुण्ड चिसोका कारण बालीनाली नाश गर्ने शक्ति प्रशिक्षण हुँदै गएको कृषि तथा पशुपक्षी मन्त्रालयअन्तर्गतको प्लान्ट क्वरेन्टीन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ । केन्द्रका प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार पहिले आएका झुण्ड मुस्ताङ, म्याग्दी बाग्लुङ, […]

    आइतवार, साउन ११, २०७७