देश

  • सहमति अनुसारको विधेयक पारित नगरे आमरण अनसन बस्ने डा.केसीको माग

    सहमति अनुसारको विधेयक पारित नगरे आमरण अनसन बस्ने डा.केसीको माग

    काठमाडौ । वरिष्ठ चिकित्सक गोविन्द केसीले संघीय संसदको शिक्षा तथा स्वास्थ्य उपसमितिले तयार पारेको प्रतिवेदन तत्काल सच्याउन माग गर्नु भएको छ । वरिष्ठ चिकित्सक केसीले आफूसँग भएको सहमति विपरित चिकित्सा शिक्षा विधेयक माफियाको पक्षपोषण हुने गरी शिक्षा तथा स्वास्थ्य उपसमितिले तयार पारेको भन्दै त्यसलाई तत्काल सच्याउन माग गर्नु भएको हो । उहाँले सोमवार बिहान काठमाडौंको […]

    सोमवार, पुस २३, २०७५
  • काठमाडौंमा पनि हिमपात, चिसो बढ्यो

    काठमाडौंमा पनि हिमपात, चिसो बढ्यो

    काठमाडौं । आज विहानै देखि मुलुकका अधिकांश क्षेत्रमा वर्षासँगै हिमपात भएको छ । उच्च हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना रहेको र पहाडी तथा तराइ क्षेत्रमा पानी पर्ने सम्भावना रहेकोजल तथा मौसम विज्ञान विभागले जनाएको छ । यसैबीच आज विहानैदेखि काठमाडौंमा पानी परेको छ भने काठमाडौं आसपाका डाँडाहरुमा हिमापात भएको छ । चन्द्रागिरि, फुलचोकी लगायतका क्षेत्रमा […]

    सोमवार, पुस २३, २०७५
  • प्रधानमन्त्रीलाई प्रश्न सोध्न नपाएको भन्दै कांग्रेसले घेर्यो रोष्ट्रम

    प्रधानमन्त्रीलाई प्रश्न सोध्न नपाएको भन्दै कांग्रेसले घेर्यो रोष्ट्रम

    काठमाडौ । प्रधानमन्त्रीलाई सदनमा प्रश्न सोध्न पाउनुपर्ने भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध गरेपछि प्रतिनिधिसभाको बैठक प्रभावित भएको छ । प्रतिनिधिसभाको आईतवारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन लगत्तै सभामुखले कार्यसुचीमा रहेका कार्यक्रम अघि बढाउन खोजेपछि कांग्रेस सांसदहरु उठेर विरोध गरेका थिए । कांग्रेस सांसदहरुले प्रतिनिधिसभा नियमावलीको २ सय १९ अनुसार सार्वजनिक महत्वको विषयमा […]

    आइतवार, पुस २२, २०७५
  • सरकारले कान्ति बाल अस्पताललाई ५ करोड आर्थिक सहायता उपलब्ध गराउने

    सरकारले कान्ति बाल अस्पताललाई ५ करोड आर्थिक सहायता उपलब्ध गराउने

    काठमाडौ । सरकारले कान्ति बाल अस्पतालका लागि ५ करोड रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने भएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले कान्ति बाल अस्पतालमा ब्लड क्यान्सरको उपचारका लागि आवश्यक व्यवस्था गर्न ५ करोड रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने घोषणा गर्नु भएको हो । आईतवार अस्पतालको ५७औं वार्षिकोत्सव कार्यक्रममा उहाँले कान्ति लगायतका सरकारी […]

    आइतवार, पुस २२, २०७५
  • प्रधानमन्त्रीबाट संसदमा सम्बोधन: धमिलो पानीमा माछा मार्ने रहर नगर्न प्रतिपक्षीलाई सुझाव

    प्रधानमन्त्रीबाट संसदमा सम्बोधन: धमिलो पानीमा माछा मार्ने रहर नगर्न प्रतिपक्षीलाई सुझाव

    प्रधानमन्त्री केपी शर्मा ओलीले धमिलो पानीमा माछा मार्ने काम नगर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई चेतावनी दिनुभएको छ । आईतवार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पानीलाई धमिलो पार्ने र धमिलो पानीमा माछा मार्ने रहर नगर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई चेतावनी दिनुभएको हो । कर्मचारी समायोजन अध्यादेशलाई लिएर विपक्षीले गरेको विरोधप्रति लक्षित गर्दै उहाँले […]

    आइतवार, पुस २२, २०७५
  • नयाँ संगठन संरचनाको विरोधमा सरकारी चिकित्सकहरु आन्दोलित

    नयाँ संगठन संरचनाको विरोधमा सरकारी चिकित्सकहरु आन्दोलित

    काठमाडौ । कर्मचारी समायोजन अध्यादेश र संघीयता अनुसारका नयाँ संगठन संरचनाको विरोध गर्दै सरकारी चिकित्सकहरुले आईतवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा घेराउ गरेका छन् । सरकारी चिकित्सक संघ नेपाल (गोदान)को अगुवाईमा घेराउ कार्यक्रममा ७० भन्दा बढी चिकित्सक सहभागी थिए । उनीहरुले कर्मचारी समायोजन तथा स्वास्थ्यका सांगठनिक संरचनाहरू सम्बन्धि माग पुरा नभए सम्म कुनै पनि सरकारी चिकित्सकले […]

    आइतवार, पुस २२, २०७५
  • नेपाली बस्तुको प्रवद्र्धन गर्ने उद्देश्यका साथ तेस्रो निर्यात दिवस मनायो

    नेपाली बस्तुको प्रवद्र्धन गर्ने उद्देश्यका साथ तेस्रो निर्यात दिवस मनायो

    काठमाडौ । ‘नेपाली बस्तुको अन्तराष्ट्रिय पहिचान’मा जोड दिंदै तेस्रो निर्यात दिवस मनाइएको छ । यसै अवसरमा पारेर आईतवार काठमाडौंको ठमेलमा प्रभातफेरी गरिएको छ । देश भित्र र बाहिर पनि नेपाली बस्तुको प्रवद्र्धन गर्ने उद्देश्यका साथ निर्यात दिवसको अवसर पारेर जनचेतना जगाउन प्रभातफेरी गरिएको नेपाल निर्यात परिषदका अध्यक्ष सुरेन्द्रकुमार श्रेष्ठले जानकारी दिनु भयो । कर्मचारी संचय […]

    आइतवार, पुस २२, २०७५
  • मनाङेको शपशबारे दलहरु मौन, सांसद दुई कित्तामा

    मनाङेको शपशबारे दलहरु मौन, सांसद दुई कित्तामा

    पोखरा – सर्वोच्च अदालतको आदेशमा थुनामुक्त भएपछि शपथ ग्रहणका लागि निवेदन दिएर राजनीतिक ‘हटकेक’ बनेका राजीव गुरुङ (दीपक मनाङे) को विषयमा गण्डकी प्रदेशका सांसद दुई कित्तामा विभाजित भएका छन्। यो समाचार आजको नागरिक दैनिकमा छ । राजनीतिक जीवनमा आउनुपूर्व ‘डन’ को छवि बनाएका मनाङे तत्कालीन नेकपा एमालेको सहयोगमा मनाङ ‘ख’ बाट प्रदेशसभा सदस्य निर्वाचनमा विजयी […]

    आइतवार, पुस २२, २०७५
  • जहाँ जाडोमा जल्छन् महिला

    जहाँ जाडोमा जल्छन् महिला

    जनकपुरधाम – जाडोले बढी पिरोल्ने ठाउँ हो– तराई । यहीँ चल्छ शीतलहर पनि । यसबाट बच्न तराई–मधेसका गरिब बस्तीका बासिन्दा घुर( आगो) ताप्छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । प्रायः घरमा परालको आगोले जाडो धपाइन्छ । तर महिलाका लागि आगो काल बनिदिन्छ । जनकपुर अञ्चल अस्पतालको बर्न वार्डमा अहिले ६ जना आगोले […]

    आइतवार, पुस २२, २०७५
  • ‘वाइडबडी’ विमान प्रकरण: सांसदहरु बिभाजित, पक्ष र बिपक्षमा यस्ता छन् धारणा

    ‘वाइडबडी’ विमान प्रकरण: सांसदहरु बिभाजित, पक्ष र बिपक्षमा यस्ता छन् धारणा

    काठमाडौँमा। नेपाल वायुसेवा निगमको ‘वाइडबडी’ विमान खरीदमा भएको भनिएको अनियमितताबारे छानबिन गर्न गठित उप–समितिको प्रतिवेदनलाई लिएर सांसदहरुबिच आरोप प्रत्यारोपमा उत्रिएका छन् । शनिवार काठमाडौँमा भएको साक्षात्कारमा नेकपा सांसदले प्रतिवेदन हुबहु पारित गर्न नसकिने बताए भने कांग्रेसका सांसदले भने उप–समितिको प्रतिवेदनलाई पूर्णता दिएर पारित गर्नुपर्ने बताए । साक्षात्कारमा नेकपा सांसद बिशाल भट्टराइले विमान खरिदमा भ्रष्टाचार भएको […]

    शनिबार, पुस २१, २०७५