देश

  • कोरोनाबाट वीरगञ्जमा थप २ जनाको मृत्यु

    कोरोनाबाट वीरगञ्जमा थप २ जनाको मृत्यु

    वीरगञ्ज- वीरगञ्जमा थप २ कोरोना संक्रमितको मृत्यु भएको छ। नारायणी अस्थायी कोरोना अस्पतालका संयोजक डा. उदयनारायण सिंहले वीरगञ्जमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको पुष्टि गरेका हुन् । नारायणी अस्थायी कोरोना अस्पतालमा ६ दिनदेखि उपचाररत ६८ वर्षीय कोरोना संक्रमितको बुधबार उपचारका क्रममा मृत्यु भएको उनले बताए । अर्का एक जना ६० वर्षीय पुरुषको नेशनल […]

    बुधबार, साउन १४, २०७७
  • सुन प्रकरण छानबिन गर्न एसएसपीको संयोजकत्वमा समिति गठन

    सुन प्रकरण छानबिन गर्न एसएसपीको संयोजकत्वमा समिति गठन

    काठमाडौं । प्रहरीले मंगलबार काठमाडौंको कमलादीबाट आधा किलो सुनसहित साढे १४ किलो चाँदी र दुईथान पेस्तोल बरामद् गर्‍यो । प्रहरीले सुन चाँदी र हतियार बरामद गरे पनि सामान बोक्न प्रयोग गरिएको गाडी भने उम्किन सफल भयो । यो घटनामा कसरी गाडी उम्कन सफल भयो भन्ने प्रश्न उठेपछि प्रहरीले अहिले वरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी)को नेतृत्वमा छानबिन […]

    बुधबार, साउन १४, २०७७
  • एसीड पीडित कार्कीलाई विश्व हिन्दु परिषदको आर्थिक सहयोग

    एसीड पीडित कार्कीलाई विश्व हिन्दु परिषदको आर्थिक सहयोग

    काठमाडौं । एसीड आक्रमणमा परेकी पवित्रा कार्कीलाई विश्व हिन्दु परिषदले आर्थिक सहयोग गरेको छ । महासचिव जितेन्द्रकुमार सिंह नेतृत्वमा गएको परिषदका पदाधिकारीको टोलीले अस्पताल नै पुगेर पीडित कार्कीलाई ५१ हजा रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका हुन् । परिषदले दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेको छ ।

    बुधबार, साउन १४, २०७७
  • बाघ संरक्षणमा सरोकारवालाको क्रियाशीलता प्रशंसायोग्य : राष्ट्रपति

    बाघ संरक्षणमा सरोकारवालाको क्रियाशीलता प्रशंसायोग्य : राष्ट्रपति

    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बाघ संरक्षण एवं बाघकोे चोरी शिकार तथा अवैध व्यापार नियन्त्रणकार्यमा निकुञ्ज र वन प्रशासन, नेपाली सेनालगायतका सुरक्षा संयन्त्र, स्थानीय समुदाय तथा सरोकारवाला सङ्घसंस्थाको महत्वपूर्ण योगदानको सराहना गरेकी छन् । विश्व बाघ दिवसका अवसरमा बुधबार उनले शुभकामना सन्देशमार्फत यो दिवस बाघलगायतका लोपोन्मुख वन्यजन्तुको प्रभावकारी संरक्षण गर्न प्रण गर्ने दिन पनि भएकाले […]

    बुधबार, साउन १४, २०७७
  • पहिरोले संखुवासभाको भोटखोला जाने सडक अवरुद्ध

    पहिरोले संखुवासभाको भोटखोला जाने सडक अवरुद्ध

    संखुवासभा । लगातारको बर्षाले मकालु गाउँपालिका–३ को सम्माटारमा पहिरो खसेपछि भोटखोला जाने बाटो अबरुद्ध बनेको छ । उत्तर–दक्षिण सडकखण्ड अन्तर्गतको सो खण्डमा पहिरो खसेपछि सदरमुकाम खाँदबारीबाट भोटखोला गाउँपालिका जाने १५ दिनदेखि अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि भोटखोला गाउँपालिकासँग सम्बन्ध टुटेको छ । अहिले सदरमुकाम खाँदबारीबाट भोटखोला जाने यातायात मकालु गाउँपालिकाको हेदाङनागढीसम्म चलिरहेको उत्तरदक्षिण […]

    बुधबार, साउन १४, २०७७
  • शुक्रबारसम्म मनसुन सक्रिय रहने, आज कुन-कुन ठाउँमा छ जोखिम ?

    शुक्रबारसम्म मनसुन सक्रिय रहने, आज कुन-कुन ठाउँमा छ जोखिम ?

    काठमाडौं- बाढी पूर्वानुमान महाशाखाले देशका विभिन्न स्थानमा खतरा रहेको जनाएको छ । केही दिनसम्म मनसुनको दोस्रो चरण अन्तर्गत भारी वर्षा भइरहँदा बाढी पूर्वानुमान महाखाशाले विभिन्न स्थानमा खतरा रहेको भन्दै सचेतना अपनाउन आग्रह गरेको छ । महाशाखाका अनुसार दैलेख, सुर्खेत र आसपास रातभर भारी वर्षा भएको तथा हाल लोहोरे खोला तल्लोटुङ्गेश्वर, दैलेख बाढी मापन केन्द्र दैलेखमा […]

    बुधबार, साउन १४, २०७७
  • यस्तो छ बाघ दिवसका अवसरमामा प्रधानमन्त्री ओलीको सन्देश (पूर्णपाठ सहित)

    यस्तो छ बाघ दिवसका अवसरमामा प्रधानमन्त्री ओलीको सन्देश (पूर्णपाठ सहित)

    आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु ! आज २०७७ साल साउन १४ गते अर्थात २९ जुलाई, अन्तर्राष्ट्रिय बाघ दिवस-२०२० । यस उपलक्ष्यमा बाघ संरक्षणका लागि सबैमा हार्दिक शुभ-कामना व्यक्त गर्दछु । बाघ प्रकृतिको नि:शुल्क उपहार मात्र होइन, प्रकृतिमा पाइने प्रजातिहरू मध्ये सबै भन्दा सुन्दर प्रजाति पनि हो । यो प्रजाति उष्ण हावापानी, सफा र स्वस्थ इकोसिस्टममा मात्र […]

    बुधबार, साउन १४, २०७७
  • स्याङ्जामा १६ सुरक्षाकर्मी, एक एम्बुलेन्स चालकसहित २५ जनामा संक्रमण

    स्याङ्जामा १६ सुरक्षाकर्मी, एक एम्बुलेन्स चालकसहित २५ जनामा संक्रमण

    स्याङ्जा- कोरोना भाइरसको सङ्क्रमण सामान्य बन्दै जाँदा समुदायमा थपिनेको सङ्ख्या बढेको छ । मङ्गलबार स्याङ्जाका थप २५ जनामा सङ्क्रमण थपिएका छन् । थप सङ्क्रमितमा दुई महिलासहित १६ जना जिल्ला प्रहरी कार्यालयका सुरक्षाकर्मी रहेका छन् भने एक जना २८ महिनाको सुरक्षाकर्मीको बच्चा सङ्क्रमित बनेको छ । यस्तै, प्रहरी कार्यालयका हिरासतको एक जना रहेका छन् भने दुई […]

    बुधबार, साउन १४, २०७७
  • जंगली च्याउ खाँदा एकैघरका चार बालिकाको मृत्यु

    जंगली च्याउ खाँदा एकैघरका चार बालिकाको मृत्यु

    जाजरकोट-  जंगली च्याउको तरकारी खाँदा गम्भीर बिरामी परेका जाजरकोटको कुशे गाउँपालिका–१ स्याँक्रीका एकैघरका चार बालिकाको मृत्यु भएको छ । तीन बालिकाको मंगलबार र एकको सोमबार मृत्यु भएको हो । च्याउ खाएका अन्य चारजना बिरामी परेका छन् । स्याँक्रीका ५० वर्षीय टेकबहादुर चलाउनेले ९ साउनमा जंगलबाट च्याउ टिपेर ल्याएका थिए । साँझ च्याउको तरकारी खाएका उनीहरूलाई त्यही रातिदेखि बिसन्चो भएको […]

    बुधबार, साउन १४, २०७७
  • नेकपामा नयाँ ट्विष्ट, बामदेव भेट्न भैसेपाटी पुगे प्रधानमन्त्री ओली

    नेकपामा नयाँ ट्विष्ट, बामदेव भेट्न भैसेपाटी पुगे प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाइ भेट्नका लागि गाैतम निवास पुगेका छन । पार्टिभित्र किचलो बढिरहेका बेला प्रधानमन्त्री ओली मंगलबार साँझ गाैतम निवास भैसेपाटी पुगेका हुन । नेताद्वयबीच नेकपाभित्र देखिएको विवाद तथा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको जनाइएको छ । करिब २ घन्टा गौतमसँग छलफल गरेर ओली बालुवाटार फर्किएका हुन्। […]

    बुधबार, साउन १४, २०७७