देश

  • चिकित्सा शिक्षा विधेयकको विरोधमा प्रदर्शन, विवेकशीलका संयोजक सहित २५ जना पक्राउ

    चिकित्सा शिक्षा विधेयकको विरोधमा प्रदर्शन, विवेकशीलका संयोजक सहित २५ जना पक्राउ

    काठमाडौ । चिकित्सा शिक्षा विधेयकको विरोधमा संसद भवन नयाँबानेश्वर अगाडि प्रदर्शन भएको छ । प्रदर्शनमा उत्रिएकाहरुलाई प्रहरीले पक्राउ गरेको छ । विधेयकको विरोध गर्दै विवेकशील नेपाली दललगायत डा.केसीको समर्थनमा रहेका नागरिक समाजका व्यक्ति सडकमा उत्रिएका थिए । प्रदर्शनका क्रममा विवेकशीलका कार्यकर्ता र प्रहरीबीच केहिबेर तनाव समेत भएको छ । निषेधित क्षेत्र तोड्न केसीका समर्थकले प्रयास […]

    शुक्रबार, माघ ११, २०७५
  • सरकारले ‘दूर संचार पूर्वाधार कम्पनी’ गठन गर्ने

    सरकारले ‘दूर संचार पूर्वाधार कम्पनी’ गठन गर्ने

    काठमाडौ । सरकारले ‘दूर संचार पूर्वाधार कम्पनी’ गठन गर्ने तयारी गरेको छ । सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले दूर संचार क्षेत्रको पूर्वाधार निर्माणको कामलाई व्यवस्थित बनाउन सरकारले छुट्टै ‘दूर संचार पूर्वाधार कम्पनी’ गठन गर्ने कामलाई अघि बढाएको जानकारी दिनु भएको हो । शुक्रवार संघीय संसद अन्तरगतको अर्थ समितिको बैठकमा मन्त्रालयको भावी […]

    शुक्रबार, माघ ११, २०७५
  • नेपाली सेनाको ठाउँमा सशस्त्र प्रहरी 

    नेपाली सेनाको ठाउँमा सशस्त्र प्रहरी 

    डोटी – २०५८ साल देखि रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र दिपायलको सुरक्षार्थ खटिँदै आएको नेपाली सेना आफ्नै व्यारेक फर्किएको छ । जिल्ला प्रशासन कार्यालय डोटीमा बसेको सुरक्षा समितिको बैठकले रेडियो नेपाल दिपायलमा सशस्त्र प्रहरी राख्ने निर्णय गरेपछि सेना व्यारेक फर्किएको हो । सेनाले रेडियो नेपालको सुरक्षार्थका लागि हाल सशस्त्र प्रहरी बललाई हस्तान्तरण गरेको छ । […]

    शुक्रबार, माघ ११, २०७५
  • राष्ट्र बैंकको निर्देशन अक्षरशः पालना गरः मन्त्री पोखरेल

    राष्ट्र बैंकको निर्देशन अक्षरशः पालना गरः मन्त्री पोखरेल

    काठमाडौं । कार्यबहाक प्रधानमन्त्री ईश्वर पोखरेलले बैंक तथा वित्तिय संस्थाहरुलाई नेपाल राष्ट्र बैंकले दिएको निर्देशन अक्षरशः पालना गर्न कडा निर्देशन दिएका छन्। कार्यबहाक प्रधानमन्त्री पोखरेलले विपन्न वर्ग, कृषि, उर्जा र पर्यटनको क्षेत्रमा नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार कर्जा प्रवाह गर्न बैंक तथा वित्तिय संस्थाहरुलाई निर्देशन दिएका हुन। बैंक तथा वित्तिय संस्थाहरुले कृषि, पर्यटन र उर्जा […]

    शुक्रबार, माघ ११, २०७५
  • सरकार र डा.केसीबीच भएको सम्झौता कार्यान्वयन नर्गन प्राविधिक शिक्षालय महासंघको दवाब

    सरकार र डा.केसीबीच भएको सम्झौता कार्यान्वयन नर्गन प्राविधिक शिक्षालय महासंघको दवाब

    काठमाडौ । निजी प्राविधिक शिक्षालय महासंघ नेपालले सरकार र डा. गोविन्द केसीबीच भएको सम्झौतामा कार्यान्वयन नर्गन दवाब दिएको छ । महासंघले काठमाडौंमा बिहिवार विरोध ¥याली निकाल्दै टिएसएलसी तहका स्वास्थ्य तर्फका कार्यक्रम फेजआउट गर्ने बुँदा तत्काल सच्याउन दबाब दिएको हो । महासंघले डा.केसीको एकल जिद्धीलाई मात्र सम्बोधन गरे प्राविधिकतर्फका सम्पूर्ण शिक्षालयहरुको नेतृत्व गर्दै आमरण अनसन बस्न […]

    बिहिबार, माघ १०, २०७५
  • सरकारले प्रतिबन्धित मुलुक मलेसियामा २० जना कामदारलाई श्रम स्विकृति दिएको खुलासा

    सरकारले प्रतिबन्धित मुलुक मलेसियामा २० जना कामदारलाई श्रम स्विकृति दिएको खुलासा

    काठमाडौ । सरकारले २० जना कामदारलाई मात्रै प्रतिबन्धित मुलुक मलेसिया जानका लागि श्रम स्विकृति दिएको खुलासा भएको छ । आज संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा समितिका सचिव कृष्णहरि खड्काले मलेसियास्थित नेपाली दुतावासको आग्रहमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २० जना कामदारलाई मात्रै मलेसिया जानका लागि श्रम स्किृति […]

    बिहिबार, माघ १०, २०७५
  • छोरी जन्मे १ लाखकाे बिमा

    छोरी जन्मे १ लाखकाे बिमा

    काठमाडौं । प्रदेश २ सरकारले छोरी जन्मे एक लाख रुपैयाँको बिमा गर्न भएको छ । बेटी बचाऊ, बेटी पठाउ कार्यक्रमअन्तर्गत ८ वटै जिल्लामा जन्मेका बालिकाका लागि शिक्षा बिमा कार्यक्रम शुरु भएको हो । २० वर्ष उमेर पुगेपछि उनीहरुले उक्त रकम लिन सक्नेछन् । यसबाट उनीहरुलाई उच्च शिक्षा आर्जन गर्न सहयोग पुग्ने उद्देश्य राखिएको छ । […]

    बिहिबार, माघ १०, २०७५
  • १६१ ऐन संशोधन प्रस्ताव

    १६१ ऐन संशोधन प्रस्ताव

    काठमाडौं । सरकारले एकसाथ थुप्रै ऐनका प्रावधान संशोधन तथा खारेजीको तयारी गरेको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले १६१ ऐन संशोधन प्रस्ताव संघीय संसद्मा पेस गरेको छ । पुस १७ र २५ गते गरी दुई पटकमा केही नेपाल ऐन संशोधन गर्ने विधेयक संसद् लगिएको हो । पहिलो पटक ५६ तथा दोस्रो पटक १०५ […]

    बुधबार, माघ ९, २०७५
  • काठमाडौं उपत्यकामा आज विहानैबाट वर्षा, हिमाली क्षेत्रमा भारी हिमपात, जनजीवन प्रभावित

    काठमाडौं उपत्यकामा आज विहानैबाट वर्षा, हिमाली क्षेत्रमा भारी हिमपात, जनजीवन प्रभावित

    काठमाडौं । मुलुकभर आज मौसममा बदली भई पहाडी भेगका केही स्थानमा वर्षा र हिमाली भेगमा भारी हिमपात भएकोछ । सुदूत तथा मध्यपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा सोमबार रातिदेखि हिमपात भएको हो भने काठमाडौं उपत्यकामा पनि मंगलरबार रातिबाट वर्षा भएको छ । मंगलबार दिउँसो सामान्य बदली भए पनि बुधबार विहानैबाट वर्षा शुरु भएको हो । आज […]

    बुधबार, माघ ९, २०७५
  • हुम्ला र बाजुरामा भारी हिमपात, तापक्रम माइनसमा

    हुम्ला र बाजुरामा भारी हिमपात, तापक्रम माइनसमा

    हुम्ला । सोमबार रातिदेखि परेको भारी हिमपातले हुम्ला, बाजुरा लगायत छिमेकी जिल्ला मुगको जनजीवन प्रभावित बनेको छ । हुम्लामा सोमबार रातिदेखि हिमपात भएपछि जाडो निकै बढेको छ । हिमपातले सदरमुकाम सिमकोट आवतजावत गर्न समस्या भएको छ। हिमपात भएपछि यातायातको एकमात्र सवारी साधन हवाई यातायात प्रभावित बनेको छ । हाल सिमकोटमा झन्डै एक फिट हिउँ जमेको […]

    मङ्लबार, माघ ८, २०७५