देश

  • पहिरोले गोरखामा नौलीखोला थुनियो,तटीय क्षेत्रमा जोखिम

    पहिरोले गोरखामा नौलीखोला थुनियो,तटीय क्षेत्रमा जोखिम

    गोरखा । गएराती आएको पहिरोले गोरखाको धार्चे गाउँपालिका–७ स्थित नौलीखोला थुनिएको छ । बुढीगण्डकी नदीको सहायक नदीको रुपमा रहेको नौलीखोला ठप्प हुनेगरी पहिरोले थुनिएपछि ठूलो ताल बनेको छ । नौ घण्टादेखि थुनिएको खोलामा अनुमानित ५० मिटर लम्बाई र २४ मिटर चौडाईको ताल बनेको प्रहरीले जनाएको छ । नदी थुनिएपछि नौलीखोलाको तल्लो तटीय क्षेत्रसहित बुढीगण्डकी नदी […]

    शनिबार, साउन १०, २०७७
  • पृथ्वी राजमार्ग एकतर्फी रुपमा सञ्चालन

    पृथ्वी राजमार्ग एकतर्फी रुपमा सञ्चालन

    धादिङ । धादिङ र चितवनको सीमामा रहेको मोवाखोलाको पुलमा बाढीले क्षती पुर्याएपछि अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी रुपमा सञ्चालनमा आएको छ । गत सोमबार आएको बाढीले मोलाखोला पुलको धादिङतर्फ करिब १५ मिटर सडक बगाएर पुललाई समेत जोखिममा पारेपछि राजमार्ग अवरूद्ध थियो। बाढीले भत्काएको पुलको टेवा पर्खाल मर्मतको काम आज पनि जारी छ। बाढीले बगाएको सडकमा माटो […]

    शनिबार, साउन १०, २०७७
  • आजको मौसमः केही स्थानमा भारी भर्षा, केहीमा सामान्य

    आजको मौसमः केही स्थानमा भारी भर्षा, केहीमा सामान्य

    काठमाडौं– मनसुनी वायु सक्रिय रहँदा अहिले मुलुकका विभिन्न स्थानमा सामान्य वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर सामान्य बदली रही केही स्थानहरूमा हल्का वर्षा भइरहेको हो । आज दिउँसो पनि सामान्य बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । […]

    शनिबार, साउन १०, २०७७
  • नेपाल-भारत सीमानाकामा फहराइयो राष्ट्रिय झण्डा

    नेपाल-भारत सीमानाकामा फहराइयो राष्ट्रिय झण्डा

    वीरगञ्ज- भारतबाट नेपाल प्रवेश गर्ने मुख्य नाका वीरगन्जको शंकराचार्य प्रवेशद्वारमा राष्ट्रिय झण्डा फहराइएको छ । पर्सा निर्वाचन क्षेत्र १ का प्रतिनिधिसभा सांसद प्रदीप यादवको निजी खर्च र संसदीय कोषबाट गरी १३ लाख ६२ हजारको लागतमा राष्ट्रिय झण्डा फहराइएको हो । भारतको रक्सौलबाट वीरगञ्ज छिर्ने मुख्य नाका इनर्वास्थित शंकराचार्य प्रवेशद्धारकै अगाडि १ सय १० फिट अग्लो […]

    शुक्रबार, साउन ९, २०७७
  • पार्टी संकटमा पुगेको छ : प्रचण्ड

    पार्टी संकटमा पुगेको छ : प्रचण्ड

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्तरिक विवादले पार्टीमा गम्भीर संकट आउन सक्ने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको स्मृति दिवसको सन्दर्भमा आयोजित श्रद्धाञ्‍जली कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टीको विवादले गम्भीर संकट निम्तने बताए । कार्यक्रममा प्रचण्डले राखेको मन्तव्यको सम्पादित अंश : कम्युनिस्ट पार्टीभित्र हुने […]

    शुक्रबार, साउन ९, २०७७
  • गुल्मीको छत्रकोटमा कार्यकर्ता भर्ती गर्न थालेको भन्दै काङ्ग्रेसको बिरोध

    गुल्मीको छत्रकोटमा कार्यकर्ता भर्ती गर्न थालेको भन्दै काङ्ग्रेसको बिरोध

    भुबन भुसाल । नेपाली काङ्ग्रेस छत्रकोट गुल्मीले छत्रकोट गाउपालिकाले नियम बिपरित कार्यकर्ता भर्ती गर्न थालेको भन्दै बिरोध जनाएको छ । नेपाल सरकार र स्विस सरकारको संयुक्त सहयोगमा संचालन हुन लागेको सुरक्षित आप्रवासन ( सामी ) परियोजनामा पहिला स्थगित कर्मचारी भर्ना कार्यक्रममा अहिले गाउपालिकाले सार्वजनिक सुचना जारी नगरी कार्यकर्ता भर्ती गर्ने उद्देश्यले गोप्यरुपमा भर्ना गर्न लागेको […]

    शुक्रबार, साउन ९, २०७७
  • भारतको सहयोगमा निर्मित महेन्द्र मोरङ क्याम्पसको भवन उद्घाटन

    भारतको सहयोगमा निर्मित महेन्द्र मोरङ क्याम्पसको भवन उद्घाटन

    विराटनगर– भारत सरकारको सहयोगमा निर्मित महेन्द्र मोरङ बहुमुखी क्याम्पसको विज्ञान भवन उद्घाटन गरिएको छ । विराटनगरस्थित क्याम्पसको नवनिर्मित भवन शुक्रबार काठमाडौंस्थित भारतीय राजदूतावास, जिल्ला समन्वय समितित मोरङ्ग तथा क्याम्पस व्यवस्थापन समितिले संयुक्त रुपमा भिडियो कन्फरेन्समार्फत उद्घाटन गरेको हो । जिल्ला समन्वय समिति मोरङ्गले कार्यान्वयन गरेको यस परियोजना भारत सरकारको आर्थिक सहयोग ४ अर्ब ४३ करोड […]

    शुक्रबार, साउन ९, २०७७
  • एकल महिला र विपन्न परिवारलाई पूर्वप्रहरी उपरीक्षक गुरुङको राहत सहयोग

    एकल महिला र विपन्न परिवारलाई पूर्वप्रहरी उपरीक्षक गुरुङको राहत सहयोग

    पर्वत–पूर्वप्रहरी उपरीक्षक राजेन्द्र गुरुङले एकल महिला, विपन्न परिवार तथा बाढी पहिरो पीडित मोदी गाउँपालिकाका स्थानीयबासीलाई राहत वितरण गरेका छन् । गुरुङले मोदी गाउँपालिकाको वडा नम्बर २ देउपुर र वडा नम्बर ३ देउरालीका झण्डै ७० परिवारलाई राहत वितरण गरेका हुन् । राहत पाउनेमा एक जना मिर्गौला पीडित बिरामी पनि रहेका छन् । मनसुनको सक्रियतासँगै आएको बाढीपहिरोमा […]

    शुक्रबार, साउन ९, २०७७
  • नारायणी नदीको पुलबाट हाम फालेर एक पुरुष बेपत्ता

    नारायणी नदीको पुलबाट हाम फालेर एक पुरुष बेपत्ता

    गैंडाकोट-नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैंडाकोट नगरपालिका वडा नं. २ स्थित नारायणी नदीको पुलबाट हाम फालेर एक पुरुष बेपत्ता भएका छन् । आज बिहान पौने ९ बजेको समयमा अन्दाजी ५० वर्षका एक पुरुषले पुलबाट हाम फालेको प्रहरीले जनाएको छ । हाम फालेका व्यक्तिको परिचय नखुलेको र उनको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

    शुक्रबार, साउन ९, २०७७
  • चितवन र धादिङ जोड्ने मौवाखोलाबाट साना सवारी संचालन

    चितवन र धादिङ जोड्ने मौवाखोलाबाट साना सवारी संचालन

    धादिङ-पृथ्वीराजमार्ग अन्र्तगत चितवन र धादिङ जोड्ने मौवाखोलामा सवारीसाधन चल्न थालेका छन् । गत सोमबारको अविरल बर्षाले आएको बाढी र पहिरोले पुलको जिप भत्किएपछि बन्द भएको मौवाखोलामा स–साना सवारी चल्न थालेका हुन् । भत्किएको पुलको जीप निर्माण गर्न अझै केहिदिन लाग्ने भएकाले खोलाबाट डाईर्भसन बनाएर मोटरसाइकल र स–साना सवारी सञ्चालन गरिएको जिल्ला ट्राफिक कार्यालय गजुरीका प्रमुख […]

    शुक्रबार, साउन ९, २०७७