देश

  • पाँच नम्बर प्रदेशको नाम र राजधानी तोक्ने सम्बन्धी कार्यविधि पारित

    पाँच नम्बर प्रदेशको नाम र राजधानी तोक्ने सम्बन्धी कार्यविधि पारित

    मिना ढकाल/रुपन्देही । पाँच नम्बर प्रदेशको नाम र स्थायी राजधानी तोक्ने सम्बन्धी कार्यविधि पारित भएको छ । प्रदेशको नाम र स्थायी राजधानीको लागि ठाउँको नाम सिफारिस गर्न प्रदेश संसदले गठन गरेको बिशेष समितिले कार्यविधि पारित गरेको हो । प्रदेश ब्यबस्थापिका संसदको पुर्ण बैठकले गठन गरेको बिशेष समितिले प्रदेशको नाम र स्थायी राजधानीका बिषयमा प्रतिबेदन तयार […]

    आइतवार, पुस १५, २०७५
  • गुण र दोषका आधारमा समाचार लेख्न उपप्रधानमन्त्रीको आग्रह

    गुण र दोषका आधारमा समाचार लेख्न उपप्रधानमन्त्रीको आग्रह

    काठमाडौ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले वाम गठबन्धनको चुनावी घोषणापत्र र सरकारको नीति तथा कार्यक्रममा आधारित भएर गुण र दोष केलाइदिन सञ्चार माध्यमसँग आग्रह गर्नुभएको छ । आइतबार काठमाडौंमा नेपाल पत्रकार महासङ्घ, काठमाडौँ शाखाको २०औँ साधारणसभाको उद्घाटन सत्रमा पोखरेलले साना साना विषयमा पनि निश्चित पूर्वाग्रहका आग्रहका आधारमा समाचार सम्प्रेषण गर्ने गर्दा तथ्यको तोडमोड हुने […]

    आइतवार, पुस १५, २०७५
  • सरकारले घोषणा गरेका काममा अदालत तथा बुद्धिजीवी बाटै अवरोध हुन थालेको संचारमन्त्री बास्कोटाको गुनासो

    सरकारले घोषणा गरेका काममा अदालत तथा बुद्धिजीवी बाटै अवरोध हुन थालेको संचारमन्त्री बास्कोटाको गुनासो

    काठमाडौ । सूचना प्रविधि तथा संचारमन्त्री गोकुल बास्कोटाले सरकारले गर्न चाहेका नविन कामहरुमा अवरोध भईरहेको बताउनुभएको हो । शनिवार काठमाडौमा भएको कार्यक्रममा मन्त्री बांस्कोटाले सरकारले घोषणा गरेका नविन काम अदालत तथा बुद्धिजीवी भन्नेहरु बाटै अवरोध हुन थालेको गुनासो गर्नुभएको हो । विरोध र अवरोध गर्नेहरुले आफ्नो क्षेत्राधिकार बुझेर काम नगर्दा सरकारालाई काम गर्न अप्ठ्यारो पर्ने […]

    शनिबार, पुस १४, २०७५
  • भोजपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, आठ जना गम्भिर घाईते

    भोजपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, आठ जना गम्भिर घाईते

    वुद्ध तामाङ/भोजपुर । भोजपुर सदरमुकाम नजिकैकोे देउरालीमा बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने चालक सहित आठ जना गम्भिर घाईते भएका छन् । भोजपुर सदरमुकामबाट धरानको लागि छुटको को १ ख ३०५९ नम्बरको बस ब्रेक फेल भई पल्टिँदा अरुण गाउँपालिका ३, प्याउलीकी ४९ वर्षिया हेमकुमारी कार्कीको घटनास्थलमै मृत्यू भएको हो । बसमा १६ […]

    शनिबार, पुस १४, २०७५
  • प्रदेश ३ का मूख्यमन्त्री पौडेल : पुरानै कार्यशैलीले समृद्ध नेपालको सपना पुरा हुदैन

    प्रदेश ३ का मूख्यमन्त्री पौडेल : पुरानै कार्यशैलीले समृद्ध नेपालको सपना पुरा हुदैन

    हेटौँडा । प्रदेश नम्बर ३ का मूख्यमन्त्री डोरमणी पौडेलले समृद्ध नेपालको सपना पुरा गर्न पुरानो कार्यशैलीलाई बदल्नु जरुरी रहेको बताउनुभएको छ । प्रदेश नीति तथा योजना आयोगले शुक्रवार हेटौँडामा गरेको प्रदेश योजनाको आधारपत्र सार्वजनिकिकरण कार्यक्रममा बोल्दै उहाँले पुरानै कार्यशैलीले समृद्ध नेपालको सपना पुरा नहुने बताउनुभयो । खल्तिबाट झिकेर ल्याईने योजनाले विकास सम्भव नरहेको भन्दै उहाँले […]

    शुक्रबार, पुस १३, २०७५
  • राष्ट्रियसभा नियमावलि संसोधन समिति गठन, शुक्रवारनै राहदानी विधेयक २०७५ पेश

    राष्ट्रियसभा नियमावलि संसोधन समिति गठन, शुक्रवारनै राहदानी विधेयक २०७५ पेश

    राष्ट्रियसभा नियमावलि २०७५ संसोधन मस्यौदा समिति गठन भएको छ । शुक्रवार बसेको राष्ट्रियसभाको बैठकले राष्ट्रियसभा नियमावलि २०७५को नियम २ सय ३६ बमोजिम राष्ट्रियसभा नियमावलि २०७५ संसोधन मस्यौदा समिति गठन गरेको हो । नियमावलिमा एउटा बैठक र अर्को बैठकको दुरी ७ दिन भन्दा बढी हुन नहुने विद्यमान व्यवस्थाले विजनेस नभएको बेला पनि बैठक बस्नुपर्ने बाध्यता देखिएपछि […]

    शुक्रबार, पुस १३, २०७५
  • मेलम्ची आयोजनामा सरकारले खेलवाड गरेको भन्दै सांसदहरुले गरे आलोचना

    मेलम्ची आयोजनामा सरकारले खेलवाड गरेको भन्दै सांसदहरुले गरे आलोचना

    काठमाडौँ । साँसदहरुले मेलम्ची खानेपानी आयोजनाका बिषयमा खानेपानी मन्त्रालयले खेलवाड गरेको भन्दै चर्को आलोचना गरेका छन् । सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रबिधि समितिको बैठकमा साँसदहरुले मेलम्ची खानेपानी आयोजनाको विद्यमान अवस्थाको बारेमा छलफल गर्दे खानेपानी आयोजनाका बिषयमा खानेपानी मन्त्रालयले खेलवाड गरेको आरोप लगाएका हुन् । बैठकमा सत्तारुढ दल नेकपा कै साँसद टोपबहादुर रायमाझीले […]

    बिहिबार, पुस १२, २०७५
  • संसदमा प्रचण्डले भने– समृद्धिको ढोका खुल्न लाग्यो

    संसदमा प्रचण्डले भने– समृद्धिको ढोका खुल्न लाग्यो

    काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले संविधान कार्यान्वयन, विकास र समृद्धिको मार्गमा मुलुकलाई लैजाने विषयमा दलहरुबीच साझा सहमतिको आवश्यकता रहेको बताउनुभएको छ । सङ्घीय संसद्को बुधबारदेखी अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको बैठकमा उहाँले शान्तिप्रक्रिया र संविधान जारी भइसकेपछि मुलुकलाई विकास र समृद्धिमा लैजानुपर्छ भन्ने सबैको चाहना रहेको र त्यो चाहनालाई पूरा गर्न दलहरुबीच साझा सहमति […]

    बुधबार, पुस ११, २०७५
  • निर्मला हत्याकाण्डका दोषीलाइ सरकारले लुकाएको काँग्रेस सभापति देउवाको आरोप

    निर्मला हत्याकाण्डका दोषीलाइ सरकारले लुकाएको काँग्रेस सभापति देउवाको आरोप

    काठमाडाैँ । पूर्वप्रधानमन्त्री समेत रहेका काँग्रेस संसदीय दलका नेता तथा का“ग्रेस सभापति शेरबहादुर देउवाले निर्मला पन्तको हत्यारा सरकारले नै लुकाएको आरोप लगाएका छन् । संसदको बुधबारको बैठकमा सरकारप्रति निकै आक्रामक बनेका उनले निर्मला पन्तको हत्यारा पक्राउ गर्ने नाममा निर्दोषलाई यातना दिइएको भन्दै आलोचना गरे । सरकार नै क्रिश्चियन धर्मको प्रचार गर्ने संस्थाको सहआयोजक बनेको भन्दै […]

    बुधबार, पुस ११, २०७५
  • बाजुरामा हवाइजहाजभन्दा जीपको भाडा महँगो !

    बाजुरामा हवाइजहाजभन्दा जीपको भाडा महँगो !

    -लक्ष्मण जाेशी यातायातका साधनमा संसारमा सबै भन्दा महँगो हवाइजहाज र सस्तोमा रेल पर्दछ । बाजुराको कोल्टीबाट मार्तडी सम्मको सडकको दुरी ३७ किलोमिटर रहेकोछ । सो रुटमा चल्ने जीप व्यवसायीले कोल्टी बाट मार्तडी सम्मको जीप भाडा प्रति यात्रु १२००। अक्षेरुपी एक हजार दुइ सय र सोही दुरीमा मार्तडी बाट कोल्टी आउने यात्रुहरु बाट प्रति यात्रु रु […]

    बुधबार, पुस ११, २०७५