देश

  • विश्वमा ३४ लाख १२ हजार बढीले जिते कोरोनाविरुद्धको लडाइँ

    विश्वमा ३४ लाख १२ हजार बढीले जिते कोरोनाविरुद्धको लडाइँ

    काठमाडौं- विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट संक्रमित ३४ लाख १२ हजार बढी मानिस निको भएर घर फर्किएका छन् । पछिल्लो समय कोरोना संक्रमितको संख्या बढिरहेको भए पनि मृत्युदर भने घटेको छ । अझ सुखद पक्ष कोरोनाविरुद्धको लडाइँ जित्नेको दर पनि बढ्दो छ । आइतबार बिहान ६ बजेसम्म कोरोना संक्रमणबाट ४ लाख २ हजार १७० […]

    आइतवार, जेष्ठ २५, २०७७
  • डोटीमा क्वारेन्टिनमा एक युवकको मृत्यु

    डोटीमा क्वारेन्टिनमा एक युवकको मृत्यु

    पवन महरा डोटी –  डोटीको क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु भएको छ । जिल्लाको केआई सिंह गाउँपालिका वडा नं. ३ स्थित क्वारेन्टाइनमा रहेका १९ वर्षीय युवकको आइतबार बिहान मृत्यु भएको हो । वडा नं. ३ दल्लका ती युवकको आइतबार बिहान तीन बजे मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य संयोजक तिलबहादुर बोहराले जानकारी दिए । बोहोराका अनुसार उनी […]

    आइतवार, जेष्ठ २५, २०७७
  • स्याङ्जा, बाग्लुङ, गोरखा र नवलपरासीमा गरी थप ३८ जना कोरोना संक्रमित थपिए

    स्याङ्जा, बाग्लुङ, गोरखा र नवलपरासीमा गरी थप ३८ जना कोरोना संक्रमित थपिए

    काठमाडौं – गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन्। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज विहान सार्वजनिक गरेको तथ्यांकअनुसार स्याङ्जामा १४, बाग्लुङमा १०, गोरखामा १० र नवलपरासी बर्दघाट सुस्ता पूर्वमा ४ जना कोरोना संक्रमित थपिएका हुन्। पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो । नयाँ संक्रमितमध्ये स्याङ्जा वालिङ र […]

    आइतवार, जेष्ठ २५, २०७७
  • उद्योग व्यवसाय सञ्चालनबारे उच्चस्तरीय समितिमा छलफल, निर्णय हुन सकेन

    उद्योग व्यवसाय सञ्चालनबारे उच्चस्तरीय समितिमा छलफल, निर्णय हुन सकेन

    काठमाडौं । कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले उद्योग व्यवसाय सञ्चालन गर्न दिने सम्बन्धमा तयार भएको मस्यौदा माथि छलफल सुरु गरेको छ । समितिको शनिबार बसेको बैठकमा आर्थिक क्रियाकलापलाई क्रमश सुचारु गर्ने सम्बन्धमा तयार भएको मस्यौदामाथि छलफल भएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद विडारीले आर्थिक क्रियाकलापहरु, बैंकिङ कारोबार, कृषि जन्य उद्योग […]

    शनिबार, जेष्ठ २४, २०७७
  • कोरोना संक्रमितको संख्या ३ हजार २ सय ३५ पुग्यो, थप २ जनाको मृत्यु

    कोरोना संक्रमितको संख्या ३ हजार २ सय ३५ पुग्यो, थप २ जनाको मृत्यु

    काठमाडौं । नेपालमा आज एकैदिन ३ सय २३ जना कोरोना संक्रमित थपिएका छन् । कूल संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार विराटनगरमा गरिएको परीक्षण मोरङ र सुनसरीका ६ जना, कोसी अस्पतालको परीक्षणमा १ जना, भरतपुर अस्पतालमा गरिएको परीक्षणमा नवलपरासी ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै […]

    शनिबार, जेष्ठ २४, २०७७
  • लकडाउनको ७५ औं दिन, उपत्यकाको अवस्था सुनसान, विहानको समयमा पसल खुले

    लकडाउनको ७५ औं दिन, उपत्यकाको अवस्था सुनसान, विहानको समयमा पसल खुले

    काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउको आज ७५ दिन पुगेको छ । सरकारले गत चैत ११ गते यता कोरोना रोकथामका लागि लकडाउन गर्दै आएको छ । पछिल्लो पटक जेठ ३२ गते सम्मका लागि लकडाउन लम्ब्याएको छ । सरकारले लकडाउन लम्ब्याउँदै जाने र कोरोना संक्रमणको जोखिम पनि बढ्दै जाने भएकाले […]

    शनिबार, जेष्ठ २४, २०७७
  • क्वारेन्टाइनबाट घर पठाइएकालाई कोरोना संक्रमण देखिएपछि फेरि बोलाइयो

    क्वारेन्टाइनबाट घर पठाइएकालाई कोरोना संक्रमण देखिएपछि फेरि बोलाइयो

    दैलेख- भारतबाट दैलेख पुगेका नारायण नगरपालिका–२ का तीन जनाको आरडीटी परीक्षण गरियो । केही दिन नारायण क्याम्पसको क्वारेन्टाइनमा बसेका उनीहरुलाई आरडीटी रिपोर्ट नेगेटिभ आएको भन्दै घर पठाइयो । तर, पीसीआर रिपोर्ट पोजेटिभ आएको भन्दै फेरि क्वारेन्टाइनमा बोलाइएको छ । अहिले उनीहरु जाजरकोटस्थित कोटथाप्लामा निर्माण गरिएको क्वारेन्टाइनमा छन् । उनीहरुसँग आएका ८७ जनाको खोजी गर्न नगरपालिकाले […]

    शनिबार, जेष्ठ २४, २०७७
  • बाँकेमा संक्रमित संख्या २६७ पुग्यो

    बाँकेमा संक्रमित संख्या २६७ पुग्यो

    बाँके- बाँकेमा कोरोना संक्रमितहरुको संख्या २६७ पुगेको छ । शनिबार भेरी अस्पतालको प्रयोशालामा परिक्षणबाट पुष्टि भएका १२ जनासहित बाँकेमा संक्रमितको संख्या २६७ जना पुगेको हो । पछिल्लो समय भारतमा रहेका नेपालीहरु फर्किने क्रम बढेसंगै बाँकेमा कोरोना संक्रमितहरुको संख्या बढ्न थालेको छ । यसअघि गत बिहिबार मात्रै बाँकेका ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । […]

    शनिबार, जेष्ठ २४, २०७७
  • के हुँदैछ निजगढ विमानस्थल निर्माणको काम ?

    के हुँदैछ निजगढ विमानस्थल निर्माणको काम ?

    बाराको निजगढमा बन्ने दोस्रो अर्न्तराष्ट्रिय विमानस्थल निर्माणको पूर्वतयारी गर्न अहिलेसम्म ६७ करोड रुपैयाँ खर्च भएको छ ।

    विमानस्थलको चारकिल्ला घेर्न ५४ किलोमिटर लम्वाई तारवार सम्पन्न गर्न ४ करोड ४३ लाख खर्च भई सकेको छ भने, ६५ विघा १५ कठ्ठा जग्गा मु-आब्जाका लागि ४३ करोड ६४ लाख वितरण आयोजनाका प्रमुख इन्जिनियर विजय यादवले बताए ।

    शनिबार, जेष्ठ २४, २०७७
  • पूर्वमन्त्री विष्टको सुझाव, ‘विदेशबाट कामदारको उद्धारमा रोजगारदातालाई नै जिम्मेवार बनाउँ’

    पूर्वमन्त्री विष्टको सुझाव, ‘विदेशबाट कामदारको उद्धारमा रोजगारदातालाई नै जिम्मेवार बनाउँ’

    काठमाडौ । वैदेशिक रोजगारीमा रहेको नेपाली कामदारको सुरक्षित स्वदेश फिर्ताको लागि रोजगारदाता र गन्तव्य देशलाई नै जिम्मेवारी बनाउनुपर्ने पूर्वश्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले बताएका छन् । संसदमा शुरू भएको विनियोजन विधेयकमाथिको छलफलका क्रममा नेकपा सांसद विष्टले भने,‘अलपत्र कामदारलाई उद्धार गर्न रोजगारदाता र गन्तव्य देशलाई नै जिम्मेवारी वनाउनुपर्छ । यदि त्यो नभएमा मात्रै […]

    शनिबार, जेष्ठ २४, २०७७