देश

  • नेपाल चिकित्सक संघको आन्दोलन, देशभरका स्वास्थ्य संस्था ठप्प

    नेपाल चिकित्सक संघको आन्दोलन, देशभरका स्वास्थ्य संस्था ठप्प

    काठमाडौं । नेपाल चिकित्सक संघले आज देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका छ । संघले भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध संहितामा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुसँग सम्बन्धित व्यवस्था खारेजीको माग गर्दै आज देशभरको आकस्मिक बाहेकका स्वास्थ्य सेवा ठप्प पार्ने र आगामी बुधबारदेखि आकस्मिकबाहेक देशभरका स्वास्थ्य संस्थामा शल्यक्रिया सेवा पनि बन्द गर्ने घोषणा […]

    आइतवार, भदौ १७, २०७५
  • मोदीले दिए नेपाललाइ धन्यवाद

    मोदीले दिए नेपाललाइ धन्यवाद

    काठमाडाैँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिम्स्टेक सम्मेलन सफलतापूर्वक आयोजना गरेकोमा नेपाल सरकारलाई धन्यवाद दिनु भएको छ । भारतीय प्रधानमन्त्री मोदीले ट्वीट गर्दै नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल सरकारलाई अद्भुत एवं फलदायी बिम्स्टेक सम्मेलन आयोजना गर्न सफल भएको भन्दै ट्वीटर मार्फत धन्यवाद दिनुभएको हो । भारतीय प्रधानमन्त्री मोदीले आफ्नो नेपाल भ्रमणका बेला नेपाली […]

    शनिबार, भदौ १६, २०७५
  • ‘समृद्ध पुस्तकालय, सुदृढ समाज’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइयो

    ‘समृद्ध पुस्तकालय, सुदृढ समाज’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइयो

    काठमाडौ । शुक्रवार ११औं राष्ट्रिय पुस्तकालय दिवस । ‘समृद्ध पुस्तकालय, सुदृढ समाज’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइएको छ । नेपालमा औपचारिक रुपमा पुस्तकालय स्थापनाको इतिहास दुई शताब्दी पुरानो भइसकेको छ । तर पनि पुस्तकालयहरुको स्तरोन्नती, संरक्षण र विस्तारमा भने पर्याप्त ध्यान पुग्न सकेको छैन । झनै भूकम्पपछि त कतिपय पुस्तकालय बन्द जस्तै भएका […]

    शुक्रबार, भदौ १५, २०७५
  • अठार बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै बिमस्टेक सम्मेलन सम्पन्न

    अठार बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै बिमस्टेक सम्मेलन सम्पन्न

    काठमाडौ । अठार बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै बिमस्टेकको चौथो शिखर सम्मेलन सम्पन्न भएको छ । सम्मेलन सम्पन्न भएसँगै नेपालले बिम्स्टेकको अध्यक्षता श्रीलङ्कालाई हस्तान्तरण गरेको छ । अठार बुँदे घोषणापत्रमा बिमस्टेकको सचिवालयको भूमिका बढाउने उल्लेख छ । सचिवालयलाई विभिन्न कार्यक्रम कार्यान्वयन गर्न सक्ने बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीले जानकरी दिनु भयो । त्यस्तै बिम्स्टेकको चार्टर […]

    शुक्रबार, भदौ १५, २०७५
  • सबैभन्दा बढी हतार हसिनालाई नै !

    सबैभन्दा बढी हतार हसिनालाई नै !

    काठमाडौं । बंलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद बिम्स्टेक सम्मलेन सकिनुपूर्व नै स्वदेश फर्किँने भएकी छिन् । परराष्ट्र मन्त्रालय स्रोतकाअनुसार बंलादेशकी प्रधानमन्त्री शुक्रबार बिहान स्वदेश फर्किने तय भएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आग्रहमा सम्मेलनमा सहभागी हुन काठमाडौँ आएकी वाजेद सम्मेलन सकिनपूर्व नै स्वदेश फर्किन लागेकी हुन्। बंलादेशको आगामी आम निर्वाचनलाई मध्येनजर गर्दै उनी छोटो […]

    शुक्रबार, भदौ १५, २०७५
  • बिम्स्टेक सम्मेलनः अन्तरदेशीय विद्युत प्रसारण मार्गको एमअाेयूमा हस्ताक्षर हुँदै

    बिम्स्टेक सम्मेलनः अन्तरदेशीय विद्युत प्रसारण मार्गको एमअाेयूमा हस्ताक्षर हुँदै

    काठमाडौं– बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनको आज दोस्रो दिन काठमाडौं घोषणा पत्र तय गर्दै समापन हुँदैछ । सोल्टी होटलमा चलिरहेकाे सम्मेलनका लागि बिम्स्टेक सदस्य राष्ट्रहरु म्यानमार, भुटान, श्रीलंका, भारत, बंगलादेश तथा थाइल्यान्डका राष्ट्रप्रमुखहरु सहभागी छन् । सम्मेलनको दोस्रो तथा अन्तिम दिन शुक्रबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले […]

    शुक्रबार, भदौ १५, २०७५
  • चार देशका कार्यकारी प्रमुख आजै स्वदेश फर्किने

    चार देशका कार्यकारी प्रमुख आजै स्वदेश फर्किने

    काठमाडाैं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को काठमाडौं शिखर सम्मेलनमा भाग लिन नेपाल आएका चार सदस्य राष्ट्रका कार्यकारी प्रमुखहरू शुक्रबार स्वदेश फर्किने भएका छन्। बिम्स्टेक बैठकको समापन शुक्रबार दिउँसो २ बजे हुने तय भएको छ। तर पाहुनाहरू भने यसअघि नै पनि स्वदेश फर्किदै छन्। यसरी समापनकै दिन स्वदेश फर्किनेमा भारतका […]

    शुक्रबार, भदौ १५, २०७५
  • निर्मला हत्या प्रकरणः बम दिदीबहिनीलाई एक साता म्याद थप

    निर्मला हत्या प्रकरणः बम दिदीबहिनीलाई एक साता म्याद थप

    कञ्चनपुर । निर्मला पन्तको हत्याको अनुसन्धानका लागि नियन्त्रणमा लिएका रोशनी बम र बबिता बमलाई विहीबारबाट एक साताको म्याद थप गरिएको छ। जिल्ला अदालत कञ्चनपुरले थप सोधपुछ र अनुसन्धानका लागि एक साताको म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले बताए। कञ्चनपुर भीमदत्त नगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्तको गत साउन १० […]

    शुक्रबार, भदौ १५, २०७५
  • बिम्स्टेक सम्मेलनमा प्रधानमन्त्री अोलीले भने– बिम्स्टेक सार्कको विकल्प हाेइन

    बिम्स्टेक सम्मेलनमा प्रधानमन्त्री अोलीले भने– बिम्स्टेक सार्कको विकल्प हाेइन

    काठमाडाैँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन प्रारम्भ भएको छ । प्रधानमन्त्री एवं बिम्स्टेकका अध्यक्ष केपी शर्मा ओलीले आज काठमाडौंमा आयोजित विशेष समारोहमा अपराह्न ४ बजे सहभागी राष्ट्र प्रमुख र सरकार प्रमुखहरुलाई स्वागत गर्दै सम्मेलन प्रारम्भ भएको घोषणा गर्नुभएको हो । अध्यक्षको आसनबाट उद्घाटन मन्तव्य व्यक्त गर्दै […]

    बिहिबार, भदौ १४, २०७५
  • राष्ट्रपतिसँग मोदीसहितका राष्ट्रप्रमुखद्वारा सामूहिक भेट

    राष्ट्रपतिसँग मोदीसहितका राष्ट्रप्रमुखद्वारा सामूहिक भेट

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अाेलीसहित विमस्टेक बैठकमा सहभागि हुन आएका विदेशी राष्ट्रप्रमुखहरूले राष्ट्रपति विद्यादेवी भण्डारीसँग सामूहिक भेटवार्ता गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा बिहिबार मध्यान्ह सामूहिक भेटवार्ता भएको हो । भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना, भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवं प्रधानन्यायाधीश ल्योन्पो छिरिङ वाङचुक, […]

    बिहिबार, भदौ १४, २०७५