देश

  • नेपाली सेनाको गाडी दुर्घटना

    नेपाली सेनाको गाडी दुर्घटना

    सल्यान । सल्यानको कपुरकोट गाउँपालिका ३ चोरखोलामा नेपाली सेनाको गाडी भिरबाट खस्दा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा नेपाली सेनाका जमदार यादवप्रसाद धरेलको मृत्यु भएको हो । अन्य ६ जना घाइते छन भने चारको अवस्था गम्भीर रहेको प्रहरी जनाएको छ । सल्यान सिमखर्क ब्यारेकबाट बुटवल तर्फ जाँदै गरेको लु १ ग १२३ नम्वरको […]

    बुधबार, माघ २९, २०७६
  • अख्तियारलाई चुनौती गर्दै ललिता निवास प्रकरणमा तानिएका न्यायाधीशको सर्बोच्चमा रिट

    अख्तियारलाई चुनौती गर्दै ललिता निवास प्रकरणमा तानिएका न्यायाधीशको सर्बोच्चमा रिट

    काठमाडौं- ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको चितवन जिल्ला न्यायाधीश विनोदकुमार गौतमले आफूलाई कारबाही गर्नुपर्ने कारण नरहेको दावी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। न्यायाधीश गौतमका वारेश मञ्जिल खनालले दायर गरेको रिटमा गौतमले न्यायाधीश निलम्बन गर्ने अधिकार अख्तियारलाई नभएको भन्दै न्यायाधीशको रुपमा यथावत रही काम गर्न दिनू भनी […]

    बुधबार, माघ २९, २०७६
  • टेकोकै भरमा अडेको कुमारी घर

    टेकोकै भरमा अडेको कुमारी घर

    काठमाडौं । विश्व सम्पदा सूचिमा सूचिकृत काठमाडौंको बसन्तपुरमा रहेको जीवित देवी कुमारीको घर साढे ४ वर्षदेखि जीर्ण अवस्थामा छ ।

    टेकोको भरमा अडिएको यो घर २०७२ साल वैशाख १२ गतेको भूकम्पपछि जोखिममा परेको हो । तर भूकम्पपछिको साढे ४ बर्षमा पनि यो घर टेकोविहिन हुन सकेको छैन । जसले ३ सय वर्ष इतिहास बोकेको संस्कृति समेत संकटमा परेको छ ।

    बुधबार, माघ २९, २०७६
  • आइजीपी ज्ञवालीलाई दर्ज्यानी चिन्ह प्रदान, आजै पदभार ग्रहण

    आइजीपी ज्ञवालीलाई दर्ज्यानी चिन्ह प्रदान, आजै पदभार ग्रहण

    काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले दज्र्यानी चिन्ह ग्रहण गरेका छन् । आज गृहमन्त्रालयमा आयोजित एक कार्यक्रममा प्रहरी महानिरीक्षक (आइजीपी) ज्ञवालीलाई गृहसचिव महेश्वर न्यौपानेले आईजीपीको दज्र्यानी चिन्ह लगाई दिएका हुन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई नेपाल प्रहरीको २७औं महानिरीक्षकमा बढुवा गरेको थियो । आईजीपी सर्वेन्द्र खनालले मंगलबारबाट ३० वर्षे सेवा अवधिका कारण […]

    बुधबार, माघ २९, २०७६
  • नवलपरासीमा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु, आठ जना घाइते

    नवलपरासीमा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु, आठ जना घाइते

    पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका ३ छरछरेमा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार दुर्घटनामा परी बुलिङटार गाउँपालिका ३ निवासी २२ वर्षीय नरबहादुर सुस्लिङ्ग, बुलिङ्गटार ३ निवासी ५९ वर्षीय यमान सिंङ सुस्लिङ, बुलिङ्गटार ३ निवासी ४० वर्षीय पूर्णबहादुर थापा, २५ वर्षीय लिलाबहादुर सारुको […]

    बुधबार, माघ २९, २०७६
  • सिन्धुपाल्चोकको गुम्बामा कोरोनाको आशंका, लक्षण मिल्ने ८४ बढी बिरामी भेटिए

    सिन्धुपाल्चोकको गुम्बामा कोरोनाको आशंका, लक्षण मिल्ने ८४ बढी बिरामी भेटिए

    सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ मा रुघाखोकीका बिरामी बढ्न थालेपछि कोरोनाको आशंकामा स्थानीय त्रसित बनेका छन् । कोरोनाको लक्षणसँग मिल्ने रुघा, खोकी र अत्यधिक ज्वरो आउने ८४ जना बिरामी गाउँमा भेटिएका छन् । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा ३ को गुम्बा गाउँमा रुघा खोकी र ज्वारोका कारण सय जना बिरामी परेका छन्। गाउँका मानिसहरु बिरामी बढ्न थालेपछि […]

    बुधबार, माघ २९, २०७६
  • विमानस्थलमा भएको आगलागीबारे छानविन समिति गठन

    विमानस्थलमा भएको आगलागीबारे छानविन समिति गठन

    काठमाडौं । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार भएको आगलागीको घटनाबारे छानबिन गर्न छानबिन समिति गठन गरेको छ । पर्यटन मन्त्रालय (सचिवस्तर) को बैठकले मन्त्रालयका सहसचिव सुरेश आचार्यको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिको सदस्यमा मन्त्रालयकै उपसचिव राजन नेपाल, प्रहरी प्रधान कार्यालयका एसपी केदार ढकाल, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक कुलप्रसाद सिंखडा […]

    बुधबार, माघ २९, २०७६
  • अगुल्टोले हानेर छिमेकीको हत्या

    अगुल्टोले हानेर छिमेकीको हत्या

    धनकुटा- धनकुटाको छथरजोरपाटी गाउँपालिकाकी एक महिलाले अगुल्टोले हानेर छिमेकीको हत्या गरेकी छन् । छथरजोरपाटी–३ लामोगराकी २८ बर्षीया निर्मला श्रेष्ठले अगुल्टो प्रहार गर्दा स्थानीय २९ बर्षीया पवित्रा राईको मृत्यु भएको प्रहरीले जनाएको छ । निर्मला र पवित्रावीच सामान्य विवाद भएको थियो । सोहि क्रममा निर्मलाले चुलोबाट दाउरो निकालेर पवित्रालाई टाउको र मुखमा हानेकी थिईन् । प्रारम्भिक […]

    मङ्लबार, माघ २८, २०७६
  • ठाकुरप्रसाद ज्ञवाली बने नेपाल प्रहरीको २७ औं महानिरीक्षक

    ठाकुरप्रसाद ज्ञवाली बने नेपाल प्रहरीको २७ औं महानिरीक्षक

    काठमाडौं- नेपाल प्रहरीको २७ औं महानिरीक्षक (आईजी)मा प्रहरी नायव महानिरीक्षक (डीआईजी) ठाकुर प्रसाद ज्ञवाली नियुक्त भएका छन् । आज अपराह्न बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको हो । हाल प्रदेश नम्बर १ को प्रहरी प्रमुख रहेका ज्ञवाली प्रहरी सेवाका निर्विवाद अधिकृतका रुपमा चिनिन्छन् । २५ असार २०४७ मा प्रहरी निरीक्षक (इन्सपेक्टर)को रुपमा […]

    मङ्लबार, माघ २८, २०७६
  • कोरोना भाइरसको चपेटनामा रहेको चीनको युहानमा रहेका नेपालीलाई ३ फागुनमा स्वदेश फर्काइने

    कोरोना भाइरसको चपेटनामा रहेको चीनको युहानमा रहेका नेपालीलाई ३ फागुनमा स्वदेश फर्काइने

    काठमाडौं- कोरोना भाइरसको चपेटामा रहेको चीनको युहानमा रहेका नेपालीलाई फागुन ३ गते स्वदेश फर्काइने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले फागुन ३ गते शनिबार चीनको कोरोना संक्रमित क्षेत्रमा रहेका नेपालीलाई स्वदेश फकाईने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए । चीनबाट नेपाल ल्याइने विद्यार्थीलाई भक्तपुरको खरिपाटीमा राखिने छ । चीनबाट […]

    मङ्लबार, माघ २८, २०७६