देश

  • डाक्टर केसीको माग पुरा गर्न वर्तमान सरकार चुकेको नेता गगन थापाको  आरोप

    डाक्टर केसीको माग पुरा गर्न वर्तमान सरकार चुकेको नेता गगन थापाको आरोप

    काठमाडौ । नेपाली कांग्रेसका नेता गगन थापाले डाक्टर गोविन्द केसीको माग पुरा गर्नमा वर्तमान सरकार चुकेको आरोप लगाउनुभएको छ । चिकित्सा शिक्षा विधेयकसम्बन्धी आफ्नो धारणा राख्न बिहिवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै थापाले अहिले ९५ प्रतिशत माग पुरा भएको र ५ प्रतिशत माग पूरा गर्न बाँकी रहेको भन्दै बाँकी माग पुरा गर्न सरकार चूकेको आरोप लगाउनुभयो […]

    बिहिबार, माघ ३, २०७५
  • भावनात्मक रुपमा एकता हुन नसकेका कारण विवेकशील साझा पार्टी फुटेको निष्कर्ष

    भावनात्मक रुपमा एकता हुन नसकेका कारण विवेकशील साझा पार्टी फुटेको निष्कर्ष

    काठमाडौ । विवेकशील साझा पार्टीले भावनात्मक रुपमा एकता हुन नसकेका कारण नै पार्टी फुटेको निष्कर्ष निकालेको छ । पार्टी फुटपछि ललितपुरमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले विवेकशील र साझा पार्टीको एकता भएको डेढ वर्षसम्म पनि भावनात्मक रुपमा एकता हुन नसकेकाले पार्टी फुटेको निष्कर्ष निकालेको हो । पार्टीका प्रवक्ता डाक्टर सूर्यराज आचार्यले पार्टी भित्रका कमी कमजोर सुधार […]

    मङ्लबार, माघ १, २०७५
  • धर्नामा बसेका द्वन्द्वपीडित सुरक्षाकर्मी परिवार प्रहरी नियन्त्रणमा

    धर्नामा बसेका द्वन्द्वपीडित सुरक्षाकर्मी परिवार प्रहरी नियन्त्रणमा

    काठमाडौ । आफूहरुका माग सम्बोधन गर्न सरकारलाई दवाब दिन काठमाडौंको माईतीघर मण्डलामा अनिश्चितकालीन धर्नामा बसेका द्वन्द्वपीडित सुरक्षाकर्मीका परिवारलाई प्रहरीले आज नियन्त्रणमा लिएको छ । सोमवार बिहान धर्ना स्थलबाट ¥यालीसहित सिंहदरबारको मूलगेटतर्फ जबर्जस्ती अगाडि बढ्न खोजेपछि अनिश्चतकालीन धर्नामा बसेका द्वन्द्वपीडित सुरक्षाकर्मीका परिवारलाई प्रहरीले नियन्त्रणमा लिएको हो । ६ दिनयता धर्नामा बस्दै आएका उनीहरुले सोमवार बिहान सरकारविरुद्ध […]

    सोमवार, पुस ३०, २०७५
  • स्वयम्भू पूजारी आवास तथा बिहारको पुनर्निर्माण कार्य सुरु

    स्वयम्भू पूजारी आवास तथा बिहारको पुनर्निर्माण कार्य सुरु

    काठमाडौ । विनाशकारी भूकम्पले क्षति पु¥याएको विश्व सम्पदा सूचिमा सूचिकृत स्वयम्भूको पूजारी आवास गृह तथा बिहारहरुको पुनर्निर्माणको काम सुरु गरिएको छ । गृहमन्त्री रामबहादुर थापाले सोमवार एक कार्यक्रमकाबीच विश्व सम्पदा स्वयम्भूको पूजारी आवास गृह तथा बिहारहरुको पुनर्निर्माणको कामको शिलान्यास गर्नु भएको हो । पूरानै शैलीमा पुनर्निर्माण गर्न लागिएको १८ वटा पूजारी आवास तथा बिहारको पुनर्निर्माण […]

    सोमवार, पुस ३०, २०७५
  • चिनियाँ राजदुत यान्छीको सभामुख महरासँग शिष्टाचार भेटवार्ता

    चिनियाँ राजदुत यान्छीको सभामुख महरासँग शिष्टाचार भेटवार्ता

    काठमाडौ । नेपालका लागि नवनियुक्त चिनियाँ राजदुत होऊ यान्छीले प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरासँग भेटवार्ता गर्नु भएको छ । नवनियुक्त चिनियाँ राजदुत यान्छीले सोमवार सिंहदरबारमा पुगेर सभामुख महरासँग शिष्टाचार भेट गर्नु भएको हो । भेटमा नेपालको संघीय संसद र चिनियाँ संसदबीचको सम्बन्धका विविध विषयमा छलफल गरिएको थियो । त्यसैगरी नवनियुक्त चिनियाँ राजदुत यान्छीले राष्ट्रिय सभाका अध्यक्ष […]

    सोमवार, पुस ३०, २०७५
  • डा. केसीलाई अस्पताल लगियो

    डा. केसीलाई अस्पताल लगियो

    इलाम । इलाम सदरमुकाममा आमरण अनसन बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । उनको स्थास्थ्य अवस्था गम्भीर बन्दै गएपछि आज विहान जिल्ला अस्पताल इलाम लगिएको छ । शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयको पुरानो कार्यालय फूलगाहीमा अनसनरत डा। केसीलाई चिकित्सकहरको आग्रहमा अस्पताल लगिएको इलाममा रहेका डा। अभिशेकराज सिंहले जानकारी […]

    सोमवार, पुस ३०, २०७५
  • उपत्यकाका बिभिन्न ठाउँवाट ९ हजार लिटर घरेलु मदिरा नष्ट

    उपत्यकाका बिभिन्न ठाउँवाट ९ हजार लिटर घरेलु मदिरा नष्ट

    काठमाण्डौ उपत्यकाका काँडाघारी ,बानेश्वर लगायतका स्थानमा छापा मारी नेपाल प्रहरीले घरेलु मदिरा नष्ट गरेको छ । प्रहरी वृत्त बानेश्वरका प्रमुख डिएसपी गोविन्दराज काफ्लेका अनुसार कृष्ण मन्दिर आसपासको क्षेत्र, बालुवा खानी र सुकुम्बासी क्षेत्रको घरेलु मदिरा र कच्चा पदार्थ नष्ट गरिएको हो । ९ हजार लिटर घरेलु मदिरा र मदिरा उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ नष्ट […]

    आइतवार, पुस २९, २०७५
  • भक्तपुरको इन्जिनियरिङ कलेजको अनियमितताबारे छानवीन गर्न सरकारलाई निर्देशन

    भक्तपुरको इन्जिनियरिङ कलेजको अनियमितताबारे छानवीन गर्न सरकारलाई निर्देशन

    काठमाडौ । संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले भक्तपुरको चागुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजमा भएको अनियमितताबारे तत्काल छानवीन गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आईतवार सिंहदरबारमा बसेको बैठकले उपसमितिले पेश गरेको अध्ययन प्रतिवेदन अनुमोदन गर्दै कलेजमा भएको अनियमितताबारे तत्काल छानवीन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो । समितिका सदस्य योगेश भट्टराई संयोजक […]

    आइतवार, पुस २९, २०७५
  • बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    नवलपरासी । पूर्वी नवलपरासीको कावासोती नगरपालिका–३ पुरानो कावासोतीमा आईतवार विहान बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । डण्डाबाट नारायणगढतर्फ जाँदै गरेको ना ४ ख ७९२८ नम्बरको बसले बाटो क्रस गर्न लागेको ना ४९ प २२०७ मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक रौतहट गोमरिया घर भई हाल कावासोती ९ मा बसी मिस्त्री काम गर्ने ३५ बर्षीया […]

    आइतवार, पुस २९, २०७५
  • धादिङमा बस दुर्घटना, एक जनाको मृत्यु, ३१ घाइते

    धादिङमा बस दुर्घटना, एक जनाको मृत्यु, ३१ घाइते

    सिर्जना लम्साल /धादिङ पृथ्वी राजमार्ग अन्र्तगत धादिङको बेनिघाट रोराङ गाउँपालिका–९, हुग्दीखोलामा यात्रुबहाक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकबाट बर्दिया तर्फ जादै गरेको बा २ ख ४६८३ नम्बरको यात्रु बाहक बस आइतबार बिहान आफै अनियन्त्रित भई पुलको बाँया साईडमा पल्टिएको हो । दुर्घटनामा बर्दिया सेरुवा गाउँपालिका –२ बस्ने १८ वर्षका नरेन्द्र थारु […]

    आइतवार, पुस २९, २०७५