देश

  • नेपाली ल्याउन फागुन ३ गते नेपाल एयरलाइन्सको बिमान चीन जाने

    नेपाली ल्याउन फागुन ३ गते नेपाल एयरलाइन्सको बिमान चीन जाने

    कोरोना भाइरस प्रभावित बुहान क्षेत्रबाट उद्धार गरिने नेपालीहरुलाई लिन नेपाल वाइडबडी (एयरबस ३३०) विमान १५ तारिख अर्थात फागुन ३ गते चीन जाने पर्यटन मन्त्रालय स्रोतले जनाएको छ । परराष्ट्र, पर्यटन, स्वास्थ्य मन्त्रालयसमेतका अधिकारीहरुसमेत रहने गरी समिति गठन गरिएको छ । समितिमा नेपाल एयरलाइन्सका प्रतिनिधिहरु पनि रहने छन् । कोरोना भाइरसको उदगम थलो चीनको वुहानबाट करिब […]

    सोमवार, माघ २७, २०७६
  • को बन्ला नेपाल प्रहरीको नयाँ महानिरीक्षक ? 

    को बन्ला नेपाल प्रहरीको नयाँ महानिरीक्षक ? 

    काठमाडौँ – सरकारले आज नेपाल प्रहरीको नयाँ महानिरीक्षक (आइजीपी) बारे टुंगो लगाउने तयारी गरेको छ । सम्भवतः सोमबारको मन्त्रिपरिषद बैठकले नयाँ आइजीपीबारे निर्णय गर्ने छ । हालका आइजीपी सर्वेन्द्र खनालले बुधबारदेखि अवकाश पाउने भएपछि प्रहरीको नयाँ नेतृत्वबारे सरकारले निर्णय गर्न लागेको हो । गृह मन्त्रालयको प्रस्तावमा प्रहरीको एआइजी र आजिपीको नियुक्ति सरकारले गर्ने नियम रहेको […]

    सोमवार, माघ २७, २०७६
  • मायादेवी मन्दिर नजिकै  महिलाको शव फेला

    मायादेवी मन्दिर नजिकै  महिलाको शव फेला

    रुपन्देही- लुम्बिनीमा एक महिलाको शव भेटिएको छ । मायादेवी मन्दिरको दक्षिणतर्फ पुरानो इलाका प्रहरी कार्यालय भवन नजिकै अन्दाजी ५० वर्षीया महिलाको शव भेटिएको प्रहरीले जानकारी दिएको हो । इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार शव सडेको अवस्थामा रहेको हुँदा सनाखत हुन सकेको छैन । घटनाका विषयमा प्रहरीले अनुसन्धान जारी राखेको छ ।

    सोमवार, माघ २७, २०७६
  • यस्तो छ आगामी तीन दिनको मौसमको अवस्था

    यस्तो छ आगामी तीन दिनको मौसमको अवस्था

    काठमाडौं- जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । महाशाखाले आगामी तीन दिनको मौसमको पूर्वानुमान जारी गर्दै हाल देशको पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रहेको र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जनाएको हो । महाशाखाले आज दिउँसो केही ठाँउमा आंशिक बदलीसहित मौसम सामान्यतया सफा रहने जनाएको छ । […]

    सोमवार, माघ २७, २०७६
  • उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न प्रविधिमा जोड दिइने

    उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न प्रविधिमा जोड दिइने

    काठमाडौं- ट्राफिक प्रहरीले उपत्यकाका ट्राफिक व्यवस्थापनका लागि प्रविधिमा जोड दिनेभएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज पत्रकार सम्मेलन गरी उपत्यकामा बढ्दै गएको ट्राफिक चापलाई व्यवस्थापन गर्न ट्राफिक लाइट, अनलाइन, एफएमको क्षमता अभिवृद्धिमा जोड दिन लागेको जानकारी दिएको हो । सम्मेलनमा महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले प्रविधिमैत्री ट्राफिक व्यवस्थापन अहिलेको आवश्यकता भएको बताए। […]

    आइतवार, माघ २६, २०७६
  • कोरोना भाइरसको संक्रमण बाट ज्यान गुमाउनेको संख्या ८१३ पुग्यो, नेपालीको उद्धारमा ढिलाई

    कोरोना भाइरसको संक्रमण बाट ज्यान गुमाउनेको संख्या ८१३ पुग्यो, नेपालीको उद्धारमा ढिलाई

    कोरोनाकै संक्रमणका कारण ८ सय १३ जनाको मृत्यु भइसक्दा पनि छिमेकी मुलुक नेपाल भने यसकाविरुद्ध जुट्न उदासीन देखिन्छ । यतिसम्म की वुहानमा रहेका आफ्ना नेपाली ल्याउने भनेको साता दिन वित्दा पनि अझै नेपाली ल्याउने अत्तोपत्तो छैन ।

    आइतवार, माघ २६, २०७६
  • पुनर्निर्माणमा प्रयोग नभएका पुरातात्विक सामाग्रीलाई संग्राहलयमा राखिने

    पुनर्निर्माणमा प्रयोग नभएका पुरातात्विक सामाग्रीलाई संग्राहलयमा राखिने

    पुरातत्व विभागले आईतवार भूकम्पबाट क्षति भएका सम्पदाहरुको पुननिर्माणको अवस्थाबारे जानकारी गराउन आयोजना गरेको पत्रकार सम्मेलनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पुननिर्माणमा प्रयोग नभएका पुरातात्विक वस्तुहरु संग्राहलयमा राख्न लागिएको बताए ।

    आइतवार, माघ २६, २०७६
  • ट्र्याक्टर दुर्घटना हुदाँ एकको मृत्यु,१३ घाईते

    ट्र्याक्टर दुर्घटना हुदाँ एकको मृत्यु,१३ घाईते

    सिन्धुली–सिन्धुलीको दुधौलीमा ट्र्याक्टर दुर्घटना हुदाँ एकजनाको मृत्यु भएको छ । दुर्घटनामा परी १३ जना घाईते भएका छन । मृत्यु हुनेमा दुधौली नगरपालिका–१ गिचियानीका ७० वर्षीय ब्रमहलाल धामीको रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुधौली नगरपालिका वडा नं १ टोड्केपानी जङ्गलबाट दाउरा लिएर डकाहातर्फ जाँदै गरेको लु८३त ६८९० नंको ट्र्याक्टर ब्रेक फेल भएर भई दुर्घटना […]

    आइतवार, माघ २६, २०७६
  • पुस शुक्ल पूर्णिमादेखि शुरु भएको एक महिने स्वस्थानी व्रत आज समापन गरिँदै

    पुस शुक्ल पूर्णिमादेखि शुरु भएको एक महिने स्वस्थानी व्रत आज समापन गरिँदै

    काठमाडाैँ– पौष शुक्ल पूर्णिमादेखि सुरु भएको एक महिने स्वस्थानी व्रत आज विशेष पूजाअर्चना गरी समापन हुँदैछ । योसंगै काठमाडौमा अवस्थित शाली नदीमा एक महिनाबाट जारी स्वस्थानी मेला समेत आजै समापन गरिँदै छ । पुस शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत शुरु गरेका भक्तजनले आज व्रत समापन गर्न लागेका हुन् । पौराणिक कथनअनुसार हिमालय पर्वतकी छोरी पार्वतीले […]

    आइतवार, माघ २६, २०७६
  • चीनबाट फर्काइने नेपालीलाई राख्न खरिपाटीमा दुई वटा भवन खाली गराइयो

    चीनबाट फर्काइने नेपालीलाई राख्न खरिपाटीमा दुई वटा भवन खाली गराइयो

    भक्तपुर- चीनको वुहानबाट नेपाल फर्काउन लागिएका नेपालीलाई राख्नका लागि भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणले दुई वटा भवन खाली गराएको छ । प्राधिकरणको दक्षिणतर्फको सबैभन्दा तल रहेको प्राधिकरणको वातावरण तथा सामाजिक अध्ययन विभाग र होस्टेल भवन खाली गराइएको हो । चीनको वुहानबाट नेपाल फर्काउन लागिएका नेपालीलाई राख्न ‘क्वारेन्टाइन’का दुई भवन खाली गराएको नेपाल विद्युत् प्राधिकरण खरिपाटीका […]

    आइतवार, माघ २६, २०७६