देश

  • यसवर्ष नुवाकोटको बेत्रावती र तारुकामा ४७ हल गोरु जुधाइने

    यसवर्ष नुवाकोटको बेत्रावती र तारुकामा ४७ हल गोरु जुधाइने

    काठमाडौ । परापूर्वकालदेखि माघे सङ्क्रान्ति पर्वका अवसरमा नुवाकोटको बेत्रावती र तारुकामा मनाइँदै आएको गोरु जुधाउने पर्वमा यसवर्ष ४७ हल गोरु जुधाइने भएको छ । रसुवा–नुवाकोट पर्यटन समाजले शनिबार काठमाडौमा पत्रकार सम्मेलन गरी यस वर्षौदेखि नुवाकोटको बेत्रावती, तारुका र यसै वर्षदेखि घले गाउँ र धादिङको नीलकण्ठ नगरपालिकास्थित धुवाकोटमा पनि गोरु जुधाइने जानकारी दिएको हो । नुवाकोटको […]

    शनिबार, पुस २८, २०७५
  • रक्षामन्त्री पोखरेल र अमेरिकी सेना प्रमुख डेभिडसनको शिष्टाचार भेटवार्ता

    रक्षामन्त्री पोखरेल र अमेरिकी सेना प्रमुख डेभिडसनको शिष्टाचार भेटवार्ता

    काठमाडौ । नेपाल भ्रमणमा रहेका अमेरिकी सेनाको इन्डो प्यासेफिक क्षेत्र हेर्ने प्रमुख एडमिरल फिलिप एस डेभिड्सनले उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखेरलसंग शिष्टाचार भेट वार्ता गर्नुभएको छ । सेना प्रमुख एडमिरल डेभिडसनले शुक्रवार रक्षा मन्त्रालयमा उपप्रधान तथा रक्षामन्त्री पोखरेलसँग भेट गर्नु भएको हो । संयुक्त राज्य अमेरिकाको इण्डो प्यासेफिक प्रमुख एडमिरल डेभिडसन नेपालको २ दिने भ्रमणमा […]

    शुक्रबार, पुस २७, २०७५
  • २ सय ९७औं पृथ्वी जयन्ति: राष्ट्रपतिबाट पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

    २ सय ९७औं पृथ्वी जयन्ति: राष्ट्रपतिबाट पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

    काठमाडौ । राष्ट्रपति विद्या भण्डारीले सिंहदरबारको मूलगेट अगाडि रहेको राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नु भएको छ । राष्ट्रपति भण्डारीले २ सय ९७औं पृथ्वी जयन्ति तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुक्रवार सिंहदरबारको मूलगेटमा आयोजित एक समारोहमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नु भएको हो । त्यस अवसरमा उहाँलाई नेपाली सेनाले सलामी समेत अपर्ण […]

    शुक्रबार, पुस २७, २०७५
  • गण्डकी प्रदेशबासीले अब पोखराबाटै श्रम स्वीकृति पाउने

    गण्डकी प्रदेशबासीले अब पोखराबाटै श्रम स्वीकृति पाउने

    भुपाल गुरुङ/कास्की । वैदेशिक रोजागरीमा जानेहरुले सहजताकासाथ पोखराबाटै पुनः श्रम स्वीकृति पाउने भएका छन् । गण्डकी प्रदेशको राजधानी पोखरामा बिहिवार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सेवाग्राहिलाई श्रम स्वीकृतिको टिकट हस्तान्तरण गरि सेवाको सुभारम्भ गर्नुभएको हो । श्रम तथा रोजगार कार्यालयको शुभारम्भ गर्दै मन्त्री विष्टले पुनः श्रम स्वीकृति लिन काठमाडौँ धाउनुपर्ने बाध्यता अन्त्य […]

    बिहिबार, पुस २६, २०७५
  • सरकारले भूकम्पसम्बन्धि अन्तराष्ट्रिय स्तरको संग्राहलय स्थापना गर्ने

    सरकारले भूकम्पसम्बन्धि अन्तराष्ट्रिय स्तरको संग्राहलय स्थापना गर्ने

    काठमाडौ । सरकारले भूकम्पसम्बन्धि अन्तराष्ट्रिय स्तरको संग्राहलय स्थापना गर्ने तयारी गरेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बिहिवार संघीय संसदको दिगो विकास तथा सुशासन समितिको बैठकमा २०७२ साल बैशाख १२ गते गएको विनाशकारी भूकम्पको स्मृति हुनेगरी अन्तराष्ट्रिय स्तरको भूकम्पसम्बन्धि संग्राहलय बनाउने तयारी गरिएको जानकारी गराएको हो । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले संग्राहलय पुनर्निर्माणको चरणमा […]

    बिहिबार, पुस २६, २०७५
  • समाजप्रति उत्तरदायी हुन सहकारी उद्यमीहरुलाई अर्थमन्त्रीको आग्रह

    समाजप्रति उत्तरदायी हुन सहकारी उद्यमीहरुलाई अर्थमन्त्रीको आग्रह

    काठमाडौ । अर्थमन्त्री डा. युवराज खतिवडाले समाजप्रति उत्तरदायी हुन सहकारी उद्यमीहरुलाई आग्रह गर्नु भएको छ । अर्थमन्त्री खतिवडाले उत्पादन बढाउने र रोजगारीको अवसर सृजना गर्ने सहकारी उद्यमीहरुलाई मात्रै सरकारले कर छुटलगायतका सहायता उपलब्ध गराउने पनि स्पष्ट पार्नु भयो । उहाँले हाल संचालन भईरहेका सहकारी उद्यमले निजी उद्यमको जस्तै मुनाफालाई मात्रै ध्यान दिएकोमा असन्तुष्टि पनि व्यक्त […]

    बिहिबार, पुस २६, २०७५
  • प्रधानमन्त्रीले भेटे जापानी विदेशमन्त्री तारो कोनो

    प्रधानमन्त्रीले भेटे जापानी विदेशमन्त्री तारो कोनो

    काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली र जापानका विदेशमन्त्री तारो कोनोबीच भेटवार्ता भएको छ । नेपालको दुई दिने औंपचारिक भ्रमणमा आउनु भएका विदेश मन्त्री कोनोले बिहिवार प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्नु भएको हो । भेटमा दुई मुलुकबीचका आपसी हितका विविध विषयमा छलफल भएको थियो । त्यस अवसरमा जापानले नेपालको कृषि क्षेत्रको विकासमा […]

    बिहिबार, पुस २६, २०७५
  • २१ दिनभित्र कार्यक्षेत्र नजाने कर्मचारीलाई बिदाइ

    २१ दिनभित्र कार्यक्षेत्र नजाने कर्मचारीलाई बिदाइ

    काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजनपछि जिम्मेवारी खटाइएको २१ दिनभित्र कार्यक्षेत्रमा नजाने कर्मचारीलाई बिदाइ गरिने बताउनुभएको छ । मानवअधिकार सञ्चार प्रतिष्ठान नेपालले आयोजना गरेको कार्यक्रममा मन्त्री पण्डितले यस्तो कुरा बताउनुभएको हो । ‘चिठी दिएको २१ दिनभित्र कार्य क्षेत्रमा नजाने कर्मचारीलाई बिदाइ गरिन्छ’ । पण्डितले भन्नुभयो । मन्त्री पण्डितले प्रशासन […]

    बुधबार, पुस २५, २०७५
  •  चिसोले जम्दै तालतलैया !

     चिसोले जम्दै तालतलैया !

    काठमाडौं । हिमाली जिल्ला मुस्ताङमा अत्यधिक चिसोका कारण तालतलैया समेत जम्न थालेका छन् । आइतबार रातिदेखि सुरु भएको हिमपातका कारण मुस्ताङमा दिउँसोको तापक्रम पनि माइनस १ डिग्रीमा झरेको छ । सदरमुकाम जोमसोम आसपासका डाँडा र खोँच हिमपातले सेताम्य बनेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका संरक्षण अधिकृत तुलसी दाहालका अनुसार तालको पानी समेत जम्ने गरी […]

    मङ्लबार, पुस २४, २०७५
  • डडेल्धुरामा नौ दिनको अन्तरालमै चार पटक आगलागी, आशंकामा एक युवक पक्राउ

    डडेल्धुरामा नौ दिनको अन्तरालमै चार पटक आगलागी, आशंकामा एक युवक पक्राउ

    डडेल्धुरा । डडेल्धुराको सदरमुकाममा नौ दिनको अन्तरालमा चार स्थानमा भिषण आगलागी भए र अधिकांश आगलागी मध्यराती भएका छन् । बजार तथा बाक्लो बस्तिमा श्रृंखलाबद्ध रुपमा आगलागी हुन थालेपछि स्थानीयले आगलागीका घटना प्रति नै शंका गर्न थालेका छन् । गत शुक्रवार डंडेल्धुराको बागबजार स्थित् लक्ष्मी किराना पसलमा आगलागी भयो । लगत्तै बुुधवार पुनः डडेल्लधुरा कै एक […]

    सोमवार, पुस २३, २०७५