देश

  • भक्तपुर-काठमाडौं यात्राः ‘निद्रा पुग्छ गन्तव्यमा पुगिन्न’

    भक्तपुर-काठमाडौं यात्राः ‘निद्रा पुग्छ गन्तव्यमा पुगिन्न’

    भक्तपुर – दिउँसो २ बजेको थियो । चाँगुनारायण ३ झौखेलकी रीता थापा बिहीबार हतार हतार भक्तपुर दूधपाटीबाट बागबजारसम्म चल्ने बस चढिन् । घरी घडितिर आँख डुलाउँथिन् त घरी झ्यालबाट टाउको निकालेर बाहिरको जाम नियाल्थिन् उनी । ३ बजे पुतलीसडक पुग्नुपर्ने भन्दै सुस्काइरहेकी उनी ३ बज्दा लोकन्थलीमै थिइन् । आजको कान्तिपुरमा यो समाचार छापिएको छ । […]

    शुक्रबार, भदौ २९, २०७५
  • पूर्वराजा ज्ञानेन्द्र शाह आज थाइल्याण्ड जाँदै

    पूर्वराजा ज्ञानेन्द्र शाह आज थाइल्याण्ड जाँदै

    श्रीलंका र मुम्बई पनि जाने कार्यक्रम काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह डेढ महिनापछि आज (शुक्रबार) फेरि थाइल्याण्ड जाने भएका छन् । थाइल्याण्डबाट उनी श्रीलंका र भारतको मुम्बई जाने कार्यक्रम तय भएको छ । आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ । दुई साता थाइल्याण्ड बसी श्रीलंका जाने तयारीमा रहेका पूर्वराजा रानीको थाइल्याण्ड भ्रमणको बन्दोबस्त मिलाउन […]

    शुक्रबार, भदौ २९, २०७५
  • विद्यार्थीले एसईई फाराम भर्न पाएनन्

    विद्यार्थीले एसईई फाराम भर्न पाएनन्

    काठमाडौं – शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डबीचको विवादले कक्षा ९ र १० मा अध्ययनरत देशभरका करिब १० लाख विद्यार्थीले रजिस्ट्रेसन र एसईई परीक्षा आवेदन फाराम भर्न पाएका छैनन् । गत असारसम्म भरिसक्नुपर्ने फाराम विद्यार्थीले अझै भर्न नपाएका हुन् । आगामी चैतमा एसईई परीक्षा तयारी गरिरहेका करिब साढे ५ लाख विद्यार्थीले गत […]

    बिहिबार, भदौ २८, २०७५
  • ‘अब एसपी र डिएसपीको डिएनए जाँच’

    ‘अब एसपी र डिएसपीको डिएनए जाँच’

    कञ्चनपुर । निर्मला पन्त हत्याकाण्डका दोषी बचाउन र घटना ढाकछोप गर्न प्रहरी नै सक्रिय रहेको भन्दै उनका आफन्तले कञ्चनपुर प्रहरीका तत्कालीन प्रमुख एसपी डिल्लि विष्ट र डिएसपी ज्ञानबहादुर सेठीको डिएनए परीक्षण गर्न माग गरेका छन् । प्रहरीले दोषी भनेर सार्वजनिक गरेका दिलीप विष्ट निर्दोष ठहर भएपछि स्थानीयले दोषी बचाउन निर्दोष फसाउने अधिकारी नै घटनामा संलग्न […]

    बिहिबार, भदौ २८, २०७५
  • दर खाएर नाच्दा नाच्दै मृत्यु

    दर खाएर नाच्दा नाच्दै मृत्यु

    काठमाडाैं । तिजको दर खाएर नाच्दै गर्दा हेटौंडा ११ का रामहरि सिवाकोटीको मृत्यु भएको छ । छिमेकी अष्टमाया श्रेष्ठको आँगनमा भएको तिज विशेष कार्यक्रममाा रमाईलो गर्दै नाचिरहँदा उनी एक्कासि लडेर अचेत भएका थिए । अचेत भएको केहि बेरमै उनका निधन भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ । सिवाकोटी बहुराष्ट्रि कम्पनी युनिलिभर लिमिटेडमा कार्यरत थिए […]

    बिहिबार, भदौ २८, २०७५
  • देउडा गाउँंदै, बलात्कारी खोज्दै !

    देउडा गाउँंदै, बलात्कारी खोज्दै !

    हर्क चन्द, डडेल्धुरा नेपालको सुदूर तथा मध्य क्षेत्रमा निकै प्रचलित लोक गायन शैली, देउडाको चहलपहल अहिले चलिरहेको छ । देउडा भाषा, देउडा गित, लोक देउडाका नाममा परम्परा देखि नै बिशेष उत्सव मनाउंदै आएकाहरुले अहिले लोक संस्कृतिलाई आफ्नो माग पोख्ने माध्यमका रुपमा समेत सदुपयोग गर्न थालेका छन् । पश्चिम नेपालको बैतडी, अछाम, बझाङ, बाजुरा, दार्चुला, डोटी, […]

    मङ्लबार, भदौ २६, २०७५
  • बीपी कोइरालाको १०५ औँ जन्मजयन्ती मनाइंदै

    बीपी कोइरालाको १०५ औँ जन्मजयन्ती मनाइंदै

    काठमाडौँ । नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०५ औँ जन्मजयन्ती आइतबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो । जहानिया राणा शासनको बिरोधमा उनका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री […]

    आइतवार, भदौ २४, २०७५
  • हेलिकोप्टर दुर्घटनाका मृतकको शव ल्याइयो

    हेलिकोप्टर दुर्घटनाका मृतकको शव ल्याइयो

    काठमाडाैं । नुवाकोटको मैलुङ्गपाखाका शनिबार हेलिकप्टर दुर्घटनाहुँदा ज्यान गुमाएका ६ जनाको शव काठमाडौँ ल्याइएको छ । गोरखाको सामागाउँबाट काठमाडौँका लागि उडेको अल्टिच्युड एयरको इक्वेरल थ्री हेलिकप्टर शनिबार बिहान नुवाकोटको साबिक मेघाङ गाविस र हालको म्यागङ गाउँपालिका–१ बसुनचेत मैलुङ्गपाखामा दुर्घटनाग्रस्त हुँदा ६ जनाको ज्यान गएको हो । पाइलटसहित सातजना रहेकोमा एकजनाको भने जिवितै उद्दार गरिएको हाे […]

    आइतवार, भदौ २४, २०७५
  • २ सय ३२ किलोमिटर यात्रा गर्न ३ दिन !

    २ सय ३२ किलोमिटर यात्रा गर्न ३ दिन !

    काठमाडौं । कर्णाली राजमार्गअन्तर्गत प्रदेश राजधानी वीरेन्द्रनगरदेखि जुम्लासम्मको सडक दूरी २ सय ३२ किलोमिटर छ । जहाँ यात्रा गर्न अहिले ३ दिनको समय लाग्छ । सामान्यत अवस्थामा यो दुरी पार गर्न सडकमार्गबाट एक दिन पर्याप्त हुन्छ। वर्षात्का कारण कर्णाली राजमार्गका विभिन्न ठाउँमा पहिरो जाँदा सुर्खेतबाट जुम्ला पुग्न अचेल कम्तीमा ३ दिन लाग्ने गरेको छ। ‘नाग्म […]

    आइतवार, भदौ २४, २०७५
  • कुशे औँशी अर्थात बुवाको मुख हेर्ने दिन, पितृको सम्झना

    कुशे औँशी अर्थात बुवाको मुख हेर्ने दिन, पितृको सम्झना

    काठमाडौं । भाद्र कृष्ण औंसीका दिन मनाइने कुशे औंशी पर्व आज वैदिक सनातन धर्मावलम्वीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कशु […]

    आइतवार, भदौ २४, २०७५