देश

  • प्रा डा केसीसँग वार्ता गर्न टोली गठन

    प्रा डा केसीसँग वार्ता गर्न टोली गठन

    काठमाडाैं । सरकारले अनशनरत प्रा डा गोविन्द केसीसँग वार्ता गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ । आजको मन्त्रिपरिषद् बैठकले चिकित्सा शिक्षासँग सम्बन्धित विषयमा प्रा डा केसीसँग वार्ता गर्न सचिव बरालको नेतृत्वमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र गृह मन्त्रालयका सहसचिव रहेको वार्ता टोली गठन गरेकोसञ्चार […]

    मङ्लबार, साउन १, २०७५
  • भारतका लागि राजदूतमा नीलकण्ठ उप्रेती सिफारिस

    भारतका लागि राजदूतमा नीलकण्ठ उप्रेती सिफारिस

    काठमाडौँ: सरकारले पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीलाई भारतका लागि राजदूतमा सिफारिस गरेको छ । तत्कालीन राजदूत दीपकुमार उपाध्यायले प्रतिनिधि सभा निर्वाचनमा उठ्न राजीनामा दिएपछि खाली रहेको भारतका लागि राजदूतमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उप्रेतीको नाम सिफारिस गरेको हो । त्यसैगरी मन्त्रिपरिषद् बैठकले मलेसियाका लागि नेपाली राजदूतमा उदयराज पाण्डेलाई सिफारिस गर्ने निर्णय गरेको पराराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले […]

    सोमवार, असार ३२, २०७५
  • चिकित्सा शिक्षा विधेयकको विरोध गर्दै काँग्रेसद्वारा संसद अवरूद्ध

    चिकित्सा शिक्षा विधेयकको विरोध गर्दै काँग्रेसद्वारा संसद अवरूद्ध

    काठमाडौं । चिकित्सा शिक्षा विधेयक अघि नबढाउन माग गर्दै प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसद अवरुद्ध गरेको छ ।  सोमबारको बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरुले उठेर विरोध गरेपछि संसद अाधा घण्टाका लागि स्थगित भएको छ । काँग्रेस सांसद उठेर विरोध गरेपछि सभामुखले सांसद मीन विश्वकर्मालाई बोल्न समय दिएका थिए । उनले जुम्लामा अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य […]

    सोमवार, असार ३२, २०७५
  • पाँच वर्षमा कृषि उत्पादन दोब्बर: सरकारी कोषबाट सवा खर्ब लगानी हुने

    पाँच वर्षमा कृषि उत्पादन दोब्बर: सरकारी कोषबाट सवा खर्ब लगानी हुने

    कृषि उपजको उत्पादन आगामी पाँच वर्षमा दोब्बर बनाउन सवा खर्ब रुपैयाँ लगानी गरिने भएको छ। यसका लागि हरेक वर्ष उत्पादन बढाउँदै जाने योजना सरकारले अघि सारेको छ। कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले कृषि उपजको उत्पादन प्रत्येक वर्ष कम्तीमा १५ प्रतिशतका दरले वद्धि गर्दै लैजान पाँच वर्षमा एक खर्ब १६ अर्ब रुपैयाँ लगानी गर्नुपर्ने बताएको […]

    सोमवार, असार ३२, २०७५
  • नेकपाको केन्द्रीय सदस्यलाई गाउँपालिका/नगरपालिकाको इन्चार्ज

    नेकपाको केन्द्रीय सदस्यलाई गाउँपालिका/नगरपालिकाको इन्चार्ज

    पार्टी एकतापछि केन्द्रीय सदस्यको संख्या ह्वात्तै बढेपछि नेकपाले उनीहरूलाई दुई गाउँपालिकाको इन्चार्जको जिम्मेवारी दिने भएको छ । केन्द्रीय सदस्यको जिम्मेवारी ‘घटुवा’ नगर्न सचिवालयका नेताहरूको ध्यानाकर्षण गराउन खोज्दा कसैले पनि फोन नउठाएको पूर्ववत् एमालेका केन्द्रीय सदस्यहरू बताउँछन् । सचिवालय सदस्य वामदेव गौतमको प्रस्तावअनुसार विधानमा यस्तो व्यवस्था गरिएको नेताहरू बताउँछन् । ९ सदस्यीय केन्द्रीय सचिवालयले अन्तिम चरणमा […]

    सोमवार, असार ३२, २०७५
  • विदेश पढेका ८८ प्रतिशत डाक्टर परीक्षामा फेल

    विदेश पढेका ८८ प्रतिशत डाक्टर परीक्षामा फेल

    नेपालमा मेडिकल कलेज कम भएकाले मेधावी विद्यार्थी पनि डलर तिरेर विदेश जान बाध्य भएको बहस चलिरहेको छ । तर, विदेश कस्ता विद्यार्थी गएका छन् ? मेडिकल पढ्ने योग्यता भएका कि पैसा तिर्ने क्षमता भएका भन्ने प्रश्न झन् गम्भीर छ । एमबिबिएस पढेर डाक्टर भएकाहरूलाई बिरामी जाँच्ने लाइसेन्स दिन नेपाल मेडिकल काउन्सिलले परीक्षा लिन्छ । तर, […]

    सोमवार, असार ३२, २०७५
  • जथाभावी बाटो काटे कक्षा लिनुपर्ला !

    जथाभावी बाटो काटे कक्षा लिनुपर्ला !

    सिन्धुपाल्चोकका दिनेश दुलाललाई आतबार कोटेश्वर ट्रफिक प्रहरीले अचानक नियन्त्रणमा लियो। ट्राफिकले अचानक रोकेको देखेपछि उनी छक्क परे। जथाभावी रूपमा बाटो कोटको भन्दै ट्राफिकले सचेतनामूलक कक्षा दिन थालेपछि आफूले गल्ती गरेको उनले थाहा पाए। कलेज जाने हिँडेका उनलाई प्रहरीले कक्षा लिन भनेपछि आफूले केही गल्ती नगरेको भन्दै केहीबेर रनभुल्ल परेका थिए। पैदलयात्रीले जथाभावी रूपमा बाटो काट्दा […]

    सोमवार, असार ३२, २०७५
  • डा. केसीको अवस्था गम्भीर, भेन्टिलेटर तयारी अवस्थामा

    डा. केसीको अवस्था गम्भीर, भेन्टिलेटर तयारी अवस्थामा

    सोह्र दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि भेन्टिलेटर तयारी अवस्थामा राखिएको छ। डा. केसीको स्वास्थ्यमा विभिन्न समस्या देखिएकाले कुनै पनि बेला जीवनदायी उपचार गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै भेन्टिलेटर तयारी अवस्थामा राखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। ‘उहाँ (डा. केसी) लाई विभिन्न समस्याले अट्याक गरिरहेको छ,’ उपचारमा संलग्न डा. पूजन रोकायाले […]

    सोमवार, असार ३२, २०७५
  • सांसद पद निलम्बन माग्दै सर्वोच्चमा रिट

    सांसद पद निलम्बन माग्दै सर्वोच्चमा रिट

    प्रतिनिधिसभा नियमावली २०७५ मा फौजारी मुद्धामा अभियाोग लागेका सांसदको सदस्यता निलम्बन नगरिने भनी राखिएको प्रावधान संविधानविपरीत रहेको दाबीसहित सर्वोच्च अदालतमा आईतबार रिट दर्ता भएको छ । अधिवक्ता रामचन्द्र आरसी गौतम र लोकेन्द्रबहादुर ओलीले सर्वोच्च अदालतको असाधारण अधिकारअन्र्तगत नियमाावालीको नियम २४४, ३ र ४ को व्यवस्था असंवैधानिक भएकाले तत्काल बदर गरी पाउँ भनी सर्वोच्चमा रिट गराएका […]

    सोमवार, असार ३२, २०७५
  • जनयुद्धका नाममा गल्ती गर्नेहरु कारबाहीको दायरामा आउँछन्– प्रचण्ड

    जनयुद्धका नाममा गल्ती गर्नेहरु कारबाहीको दायरामा आउँछन्– प्रचण्ड

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(ने.क.पा)का अध्यक्ष पुष्प कमल दाहालले जनयुद्धका नाममा गल्ती गर्नेहरु कारवाहीको दायरामा आएरै छाड्ने बताउनुभएको छ । शहिद विष्णु चौलागाईको १५ औं स्मृति दिवसका अवसरमा सुनापति काठमाडौ संघीय जनसम्पर्क मञ्च–रामेछापले आज काठमाडौमा गरेको कार्यक्रममा दाहालले जनयुद्धका नाममा गल्ती गर्नेहरु लुकेर बस्न नसक्ने बताउनुभयो । अध्यक्ष दाहालले दुई जनाको अदालत भन्दा ईतिहासको अदालत […]

    आइतवार, असार ३१, २०७५