देश

  • सिंहदरबारमा कर्मचारीको आन्दोलन

    सिंहदरबारमा कर्मचारीको आन्दोलन

    काठमाडौं – विभिन्न मन्त्रालयमा कार्यरत करिब ३२ हजार अस्थायी, करार तथा ज्यालादारी कर्मचारीले जागिर धरापमा परेको भन्दै त्यसका विरुद्ध ती कर्मचारीले सिंहदरबार ठप्प पार्ने बताएका छन् । बर्षौंदेखि विभिन्न मन्त्रालयमा कार्यरत कर्मचारीलाई सरकारले अवकाश दिएपछि त्यसविरुद्धमा चरणवद्ध आन्दोलन गर्दै आएका उनीहरुले सरकारलाई पाँचदिने अल्टिमेटम दिएका छन् । आजको नेपाल समाचारपत्रमा खबर छ । त्यति गर्दा […]

    शनिबार, साउन १९, २०७५
  • चीनको सहयोगमा ऐतीहासीक दरबार हाई स्कुलको पुननिर्माण सुरु

    चीनको सहयोगमा ऐतीहासीक दरबार हाई स्कुलको पुननिर्माण सुरु

    काठमाडाैं । चीन सरकारको सहयोगमा पुनःनिर्माण हुन लागेको मुलुककै पुरानो र ऐतिहासिक विद्यालय दरबार हाइस्कूलको शिल्यानाश गरिएको छ । काठमाडौंमा शुक्रवार शिक्षामन्त्री गिरिराजमणि पोखरेल र नेपालका लागि चिनिया राजदूत यु होङले संयुक्त रुपमा विद्यालयको शिलान्याश गर्नुभएको हो । चीन सरकारको सहयोगमा चीनकै प्राविधिकले २०७२ सालको विनासकारी भूकम्पले क्षति पुर्याएको विद्यालय भवन भत्काएर नयाँ बनाउन लागिएको हो […]

    शुक्रबार, साउन १८, २०७५
  • सिक्दै गरेको ट्याक्सी नदीमा खस्दा दुई जना वेपत्ता, ईन्टिच्युटका सञ्चालक नियन्त्रणमा

    सिक्दै गरेको ट्याक्सी नदीमा खस्दा दुई जना वेपत्ता, ईन्टिच्युटका सञ्चालक नियन्त्रणमा

    सन्तोष गौतम/म्याग्दी । म्याग्दीको बेनीमा शुक्रबार सिक्दै गरेको ट्याक्सी म्याग्दी नदीमा खस्दा दुई जना वेपत्ता भएका छन् । सदरमुकाम बेनी स्थित जिल्ला प्रहरी कार्यालय पछाडीको बहुउद्देश्यीय खेलमैदानबाट ध १ ज २५१ नम्बरको ट्याक्सी म्याग्दी नदीमा खस्दा जलजला गाउँपालिकाको बगरफाँटकी ३० वर्षिया शोभा अधिकारी खाती र उनका ८ वर्षीय छोरा सागर वेपत्ता भएका प्रहरीले जनाएको छ […]

    शुक्रबार, साउन १८, २०७५
  • प्रतिनिधिसभा मातहतका १० विषयगत समितिको गठन

    प्रतिनिधिसभा मातहतका १० विषयगत समितिको गठन

    काठमाडौ । प्रतिनिधिसभा मातहतका १० विषयगत समितिको गठन भएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख कृष्णबहादुर महराले प्रस्तुत गर्नुभएको विषयगत समितिमा रहने सदस्यको नामलाई सभाले बहुमतले अनुमोदन गरेको थियो । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधका बाबजुद सभामुख महराले सभामा विभिन्न समितिमा रहने सांसदको नाम प्रस्तुत गर्नुभएको थियो । प्रतिनिधिसभा मातहत अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध […]

    बिहिबार, साउन १७, २०७५
  • भदौ ५ गते भित्र सबै तहको एकता हुने (नेकपा)का अध्यक्ष दाहालको भनाई

    भदौ ५ गते भित्र सबै तहको एकता हुने (नेकपा)का अध्यक्ष दाहालको भनाई

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्टको पछाडि ब्राकेटमा पुच्छर झुन्ड्याउने लहरको अन्त्य भएको बताउनुभएको छ । तुल्सीलाल अमात्य स्मृति दिवसका अबसरमा तुल्सीलाल अमात्य स्मृति प्रतिष्ठानले बिहीबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा उहाले अब कम्युनिष्ट बिचको एकता तिव्र रुपमा अघि बढ्ने समेत बताउनुभयो । अध्यक्ष दाहालले मुलुककै ठूलो कम्युनिष्ट एकतालाई असफल बनाउने खेल […]

    बिहिबार, साउन १७, २०७५
  • पर्यटन प्रवर्धनका लागि छोटा दुरीका रेल्व अध्ययन गर्न अर्थमन्त्रीको सुझाब

    पर्यटन प्रवर्धनका लागि छोटा दुरीका रेल्व अध्ययन गर्न अर्थमन्त्रीको सुझाब

    काठमाडौं । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले पर्यटन प्रवर्धनका लागि छोटा दुरीका रेल्वेबारे अध्ययन गर्नुपर्ने बताउनु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले बिहिवार सिंहदरबारमा गरेको पर्यटन क्षेत्रको भावी कार्यदिशा सम्बन्धी अन्तक्र्रिया कार्यक्रममा मन्त्री खतिवडाले नागढुंगा–धुलिखेलको रेल सञ्चालनको योजना अघि सारेकोे भन्दै यस्तै प्रकारका ५० किलोमिटरसम्मको छोटो दुरीको रेल सेवाको अध्ययन गर्नुपर्ने बताउनुभएको हो […]

    बिहिबार, साउन १७, २०७५
  • मेडिकल कलेज सञ्चालन नहुँदा पुर्वाञ्चल विश्वविद्यालयका करोडौंका भवन उपयोग विहिन

    मेडिकल कलेज सञ्चालन नहुँदा पुर्वाञ्चल विश्वविद्यालयका करोडौंका भवन उपयोग विहिन

    मोरङ । पुर्वी नेपालको गौरवको रुपमा स्थापित पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतको मेडिकल कलेजका लागि करोडौ लागतमा निर्मित भबनहरु सञ्चालन नहुँदा जंगल भित्रको भुतवंला जस्तो भएको छ । कलेजका सयौं वेड प्रयोगविहीन छन् । ८ सय ५ विघा क्षेत्रफल ओगटेर वनेको विश्वविद्यालय मेडिकल कलेज यतिबेला गौचरणमा परिणत भएको छ । सामान्य ओपिडी उपचार वाहेक केही हँुदैन । […]

    बिहिबार, साउन १७, २०७५
  • दिल्लीका कोठीमा नेपाली चेलीको चित्कार (खोज खबर भिडियोसहित)

    दिल्लीका कोठीमा नेपाली चेलीको चित्कार (खोज खबर भिडियोसहित)

    काठमाडौं । भारतीय बजारमा नेपाली चेलिबेटी बेचविखनको डरलाग्दो रुप देखिएको छ । पछिल्लो एक साताको अवधिमा दिल्लीका विभिन्न होटेलबाट ७४ नेपाली युवतीको उद्धार गरिएको समाचार सार्वजनिक भएसँगै मानव तस्करीको जालो कतिसम्म मौलाएको रहेछ भन्ने प्रष्ट भएको हो । दिल्ली महिला आयोगकी अध्यक्ष स्वाती मालिवालका अनुसार, एक सातामा ३ पटक उद्धार गरिएको हो । भारतको मुनिर्का, […]

    बिहिबार, साउन १७, २०७५
  • नेपाल पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा नेदरल्याण्ड्ससंग पराजित

    नेपाल पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा नेदरल्याण्ड्ससंग पराजित

    काठमाडौं । एक दिवसीय क्रिकेट सिरिजको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससंग ५५ रनले पराजित भएको छ । नेद्ल्याण्ड्सले दिएको १९० रनको लक्ष्य पछ्याएको नेपाल ४१.५ ओभरमा सबै विकेट गुमाउदै १३४ रनमा सिमित हुँदा ५५ रनले पराजित भएको हो । नेपाली क्रिकेट इतिहासमा पहिलो पटक पहिलो एक दिवसीय क्रिकेट सिरिज खेलेको नेपाली टोलीको ब्याटिङ लाइन अप चल्न […]

    बुधबार, साउन १६, २०७५
  • ‘स्तनपान : जीवनको आधार’ नाराको साथ विश्व स्तनपान सप्ताह शुरु

    ‘स्तनपान : जीवनको आधार’ नाराको साथ विश्व स्तनपान सप्ताह शुरु

    विश्व स्वास्थ्य संगठन र युनिसेफको संयुक्त पहलमा सन् १९९५ देखि हरेक वर्षको अगस्ट महिनाको पहिलो साता विश्व स्तनपान सप्ताह मनाइँदै आएको छ । बच्चालाई सुरक्षित तरिकाले स्तनपान गराउन, स्तनपानसम्बन्धी जनचेतना फैलाउन, शिशु जन्मेको १ घण्टाभित्र स्तनपान गराउने संख्या बढाउन तथा स्तनपान नगराउनाले आमा तथा शिशुमा हुनसक्ने समस्या बारे सचेत गराउन विश्वभर स्तनपान सप्ताह मनाइदै आएको […]

    बुधबार, साउन १६, २०७५