देश

  • भूकम्पले भत्किएको धरहरा अब ११ तले बन्ने

    भूकम्पले भत्किएको धरहरा अब ११ तले बन्ने

    काठमाडौं । विनाशकारी भूकम्प गएको साढे दुई वर्षपछि धरहरा निर्माण प्रक्रिया सुरु भएको छ। यसअघि कसले र कुन मोडलमा बनाउने भन्नेमा लामो समय बिते पनि निर्माणकर्ता र धरहराको मोडल स्वीकृत भएलगत्तै पुनर्निर्माण प्रक्रिया अगाडि बढेको हो । २०७२ सालको भूकम्पले पूर्ण रूपमा भत्किएको धरहरा पुनर्निर्माणका लागि ‘मेरो धरहरा म बनाउँछु’ अभियान सुरु गरेर रकम संकलन […]

    बुधबार, कार्तिक १४, २०७५
  • प्रधानमन्त्रीबारे झुठो समाचार लेख्ने पक्राउ

    प्रधानमन्त्रीबारे झुठो समाचार लेख्ने पक्राउ

    काठमाडौं । प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य सम्बन्धमा झुठो तथा भ्रमपुर्ण समाचार सम्प्रेषण गरेको भन्दै महानगरिय अपराध अनुसन्धान महाशाखाले एक व्यक्तिलाई पक्राउ गरेको छ । महाशाखाले पाथीभरा अनलाइनका डटकमका सम्पादक स्याङ्जा हरिनाथ ५ का हरिप्रसाद मानन्धरलाई राजधानीबाट नियन्त्रणमा लिएको हो । उनिमाथि विद्युतीय अपराध तथा कसुरअन्र्तगत कारवाही सुरुगरिएको प्रहरीले जनाएको छ । प्रहरीले भ्रमपुर्ण झुठा समाचार […]

    बुधबार, कार्तिक १४, २०७५
  • प्रधानमन्त्री ओलीको स्वास्थ्यमा थप सुधार, रिपोर्ट सकारात्मक : अस्पताल

    प्रधानमन्त्री ओलीको स्वास्थ्यमा थप सुधार, रिपोर्ट सकारात्मक : अस्पताल

    काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा थप सुधार भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । प्रधानमन्त्री ओलीको रगत परीक्षण र छातिको एक्सरेको रिपोर्ट पनि सकारात्मक आएको छ । यसैगरी स्वास्थ्यमा सुधार आइराख्यो भने एक–दुई दिनमा डिस्चार्ज गर्ने अस्पतालले जनाएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका प्रा. डा. उत्तम कृष्ण श्रेष्ठले भने, ‘उहाँले […]

    मङ्लबार, कार्तिक १३, २०७५
  • कस्तो छ प्रधानमन्त्रीलाई ? : शरीर सुन्निएको छ, अनुहार र छाती रातो छ

    कस्तो छ प्रधानमन्त्रीलाई ? : शरीर सुन्निएको छ, अनुहार र छाती रातो छ

    काठमाडौँ । छातीमा संक्रमणसँगै श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएका प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य सुधारोन्मुख रहेको आजको नयाँ पत्रिका दैनिकले समाचार प्रकाशित गरेको छ । दसैँको टिकाको दिनदेखि बिरामी परेका प्रधानमन्त्रीलाई सोमबार बिहान ४ः३० बजे महाराजगञ्जस्थित कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो । सेन्टरका निर्देशक प्रा. डा उत्तमकृष्ण श्रेष्ठले श्वासनलीमा भएको संक्रमणलाई मिर्गौलासम्म […]

    मङ्लबार, कार्तिक १३, २०७५
  • प्रधानमन्त्री ओलीको आइसीयूमा उपचार हुँदै, छातीमा संक्रमण र शरीरमा चिनीको मात्रा असन्तुलित

    प्रधानमन्त्री ओलीको आइसीयूमा उपचार हुँदै, छातीमा संक्रमण र शरीरमा चिनीको मात्रा असन्तुलित

    काठमाडौं । प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीको छातीमा संक्रमण र शरीरमा चिनीको मात्रा असन्तुलित देखिएको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरले जनाएको छ । अस्पतालले आज विहान विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी गराएको हो । स्वास्थ्यमा थप समस्या देखिएपछि आज बिहान ४ः३० बजे प्रधानमन्त्री ओलीलाई अस्पताल भर्ना गरिएको थियो । उहाँको […]

    सोमवार, कार्तिक १२, २०७५
  • प्रधानमन्त्री ओली अस्पताल भर्ना, स्वासप्रश्वासमा समस्या, आइसियूमा राखेर उपचार हुँदै

    प्रधानमन्त्री ओली अस्पताल भर्ना, स्वासप्रश्वासमा समस्या, आइसियूमा राखेर उपचार हुँदै

    काठमाडौं । स्वास्थ्यमा समस्या दिखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । उनी शनिबारदेखि नै रुघाखोकीले ग्रस्त थिए । थप समस्या देखिएपछि आइतबार राति नै उनलाई महाराजगन्जस्थित मनमोहन कार्डियोभास्कुलर सेन्टरको आइसियूमा राखि उपचार गरिँदै छ । उनको स्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल लगिएको हो। अहिले ९ बजे अस्पतालले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे पत्रकार सम्मेलन गरेर […]

    सोमवार, कार्तिक १२, २०७५
  • कोटेश्वर–जडिबुटीको जाम हटाउन यस्तो विकल्प

    कोटेश्वर–जडिबुटीको जाम हटाउन यस्तो विकल्प

    काठमाडौं । कोटेश्वर जडिबुटीको जामका कारण ठूलै सास्ती भोगिरहेका उपत्यकावासी लगायत यात्रुहरुका लागि विकल्पको खोजी थालिएको छ । पहिलो चरणमा गाडीको जामको चाप केही न्यून गर्न सडक पीच गरिएको छ । कोटेश्वर जडिबुटीको जाम खोल्न जडिबुटी पुलदेखी हनुमन्ते करिडोर सडक पिच गर्ने कार्य सम्पन्न भएको हो । पहिलो चरणमा जडिबुटीको पुलदेखि आखाँ अस्पताल हुँदै हनुमन्ते […]

    सोमवार, कार्तिक १२, २०७५
  • पार्टी र सरकारलाई कमजोर पार्न ठूलै कसरतः अध्यक्ष प्रचण्ड

    पार्टी र सरकारलाई कमजोर पार्न ठूलै कसरतः अध्यक्ष प्रचण्ड

    चितवन । कृष्ण आचार्य । नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता र सरकारलाई कमजोर पार्न देशभित्र र बाहिरबाट ठूलो कसरत भइरहेको बताएका छन् । नेकपा चितवनले आज भरतपुरमा आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एकता प्रक्रिया तुहाउन कसरत गर्नेहरु फेरि सक्रिए भएको बताए । ‘राजामहाराजाले दिएर आएको परिवर्तन होइन’ अध्यक्ष […]

    आइतवार, कार्तिक ११, २०७५
  • सगरमाथाकर्मीमाथि दुर्व्यवहार गर्नेलाइ कारबाही गर्न पत्रकार महासंघको ध्यानाकर्षण

    सगरमाथाकर्मीमाथि दुर्व्यवहार गर्नेलाइ कारबाही गर्न पत्रकार महासंघको ध्यानाकर्षण

    काठमाडौँ । यातायात व्यवस्था विभागका निर्देशक चन्द्र साहले समाचार संकलनमा क्रममा सगरमाथाकर्मीमाथि दुव्यवहार गरेकोप्रति नेपाल पत्रकार महासंघले  ध्यानाकर्षण भएको जनाएको छ । सार्वजनिक सेवाको क्षेत्रमा नागरिक र सेवाग्राहीको सहज पहुँच हुनुपर्नेमा विभागका जिम्मेवार अधिकारीबाटै सगरमाथा टेलिभिजनका सम्वाददाता शिखा श्रेष्ठ र क्यामेरा पर्सन अजय हाकुजुलाई धम्की दिँदै समाचार संकलनमा अवरोध गर्दा प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप भएको महासंघले […]

    आइतवार, कार्तिक ११, २०७५
  • पार्टी एकीकरण जस्तै अव्यवस्थित चियापान

    पार्टी एकीकरण जस्तै अव्यवस्थित चियापान

    काठमाडाैं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीले विजयादशमी, दीपावली तथा छठ पर्वको अवसर पारेर शनिबार राजधानीमा चियापान कार्यक्रम आयोजना गर्यो । काठमाडौँको भुकुटीमण्डस्थित बगैँचामा राखिएको चियापान स्थल साँघुरो भएकाले अस्तव्यस्त देखिएको थियो । उक्त स्थानमा प्रवेश गर्नका लागि कार्यकर्ताहरुले घण्टौँ लाइन बस्नुपरेको थियो । लामो समय लाइन बस्नुपरेकाले केही कार्यकर्ताहरु बीचबाटै बाहिरिएका थिए । केही […]

    आइतवार, कार्तिक ११, २०७५