देश

  • मन्त्रिपरिषद् पुनर्गठनप्रति समाजवादीको असहमति, ४ सदस्यीय कार्यदल गठन

    मन्त्रिपरिषद् पुनर्गठनप्रति समाजवादीको असहमति, ४ सदस्यीय कार्यदल गठन

    काठमाडौं– समाजवादी पार्टीले मन्त्रालय हेरफेरप्रति असहमति जनाएको छ । पार्टीको शनिबार बसेको पदाधिकारी बैठकले तत्काल सरकारबाट बाहिरिनु उचित नहुने निष्कर्ष निकाल्दै मन्त्रिपरिषद् पुनर्गठनप्रति भने असहमति जनाएको हो । पार्टीले सरकार गठनका क्रममा भएको संविधान संशोधनाको सहमति कार्यान्वयनबारे सरकार र सत्तारुढ दलसँग वार्ता गर्न चार सदस्यीय कार्यदल गठन गरेको छ । ‘यो गठबन्धन संस्कृति विपरित छ […]

    आइतवार, मंसिर ८, २०७६
  • प्रधानमन्त्री ओलीकै सहमतिमा भारतले नक्सा बनायो, नेपाली भूमि कव्जा गर्‍यो : देउवा

    प्रधानमन्त्री ओलीकै सहमतिमा भारतले नक्सा बनायो, नेपाली भूमि कव्जा गर्‍यो : देउवा

    पोखरा- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको सहमतिमै भारतले नयाँ नक्सा सार्वजनिक गरेको बताएका छन्। शनिबार पोखरामा चुनावी सभालाई सम्बोधन गर्दै सभापति देउवाले नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेक भारतमा गाभ्नेगरी ओलीले नै सहमति गरेको दाबी गरे। ‘ओलीले भारतसँग सहमति गरेर नेपाली भूमिसहित भारतले नयाँ नक्सा सार्वजनिक गरेको हुन […]

    शनिबार, मंसिर ७, २०७६
  • शुभ एभरग्रीन हेल्थ क्लबकी गुरुङको बिदाई

    शुभ एभरग्रीन हेल्थ क्लबकी गुरुङको बिदाई

    काठमाडौं । शुभ एभरग्रीन हेल्थ कल्ब रानीबारीले योगा ग्रुपकी सदस्य सन्तोषी गुरुङलाई विदाई गरेको छ । गुरुङलाई बिदा गर्दै क्लबका पदाधिकारीले बेलायत बसाई सुखद रहोस् भन्दै शुभकामना दिएका छन् । शनिबार एक कार्यक्रमको आयोजना गरी ग्रुपका पदाधिकारीहरुले बेलायतको यात्रामा जान लागेकी गुरुङलाई यात्रा सफलताको कामनासहित बिदाई गरिएको हो । पदाधिकारीहरुले गुरुङलाई दोसल्ला ओढाई विदाई गरेका […]

    शनिबार, मंसिर ७, २०७६
  • बालाचतुर्दशीमा पशुपतिका भक्तजनसँग शुल्क लिए कारवाही गरिने

    बालाचतुर्दशीमा पशुपतिका भक्तजनसँग शुल्क लिए कारवाही गरिने

    काठमाडौं- यस वर्ष बालाचतुर्दशीका अवसरमा पशुपतिमा बत्ती बाल्न आउने भक्तजनसँग कुनै पनि शुल्क नलिइने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । विगत वर्षहरुमा पनि कोषले पशुपति क्षेत्रमा बत्ती बाल्न आउने भक्तजनसँग बसेबापत शुल्क नलिने गरेकामा केही संस्थाले ठाउँ लिएर पैसा उठाउने गरेका थिए । यसरी शुल्क उठाउने संस्थाले रसिदसमेत नदिने गरेको गुनासो भक्तजनको थियो । […]

    शनिबार, मंसिर ७, २०७६
  • उपनिर्वाचनमा खटिनेका लागि २० लाख रुपैयाँको बीमा

    उपनिर्वाचनमा खटिनेका लागि २० लाख रुपैयाँको बीमा

    काठमाडौं- प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहका सदस्यको यही मङ्सिर १४ गते हुने उपनिर्वाचनमा संलग्न हुने पाँच हजार ५५२ जनाको विभिन्न अवधिका लागि समूहिक दुर्घटना बीमा गरिएको छ । उपनिर्वाचनमा खटिने मतदाता शिक्षा स्वयंसेवक, मतदान केन्द्रमा खटिने कर्मचारी, स्वयंसेवक एवं मतगणना कर्मचारीको व्यक्तिगत दुर्घटना बीमा गरिएको निर्वाचन आयोगले जानकारी दिएको छ । आयोगका अनुसार उपनिर्वाचनमा संलग्नको […]

    शनिबार, मंसिर ७, २०७६
  • अस्तित्व स‌कंटकमा हुलाक सेवा

    अस्तित्व स‌कंटकमा हुलाक सेवा

    कपिलबस्तु- कुनै समय संचार जगतको सबैभन्दा प्रभावकारी माध्यम बनेको हुलाक सेवा पछिल्लो समय प्रविधिको विकाससँगै अस्तित्व संकटमा छ। विगतमा आम नागरिकको भरोसा बनेको हुलाक अहिले सरकारी पत्र र केही व्यक्तिगत काममा सिमित भएको छ।

    शुक्रबार, मंसिर ६, २०७६
  • प्रतिफल देखिने गरी काम गर्न नव नियुक्त मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन

    प्रतिफल देखिने गरी काम गर्न नव नियुक्त मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन

    काठमाडौ – प्रधानमन्त्री केपी ओलीले नव नियुक्त मन्त्रीहरुलाई प्रतिफल देखिने गरी काम गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरवारमा हिजो साझ बसेको पुर्नगठित मन्त्रिपरिषद्को पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताले प्रत्यक्ष अनुभूति हुने गरी काम गर्न नयाँ मन्त्रीहरुलाई निर्देशन दिनुभएको हो । सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले मन्त्रालयको चौमासिक समीक्षा बैठकमा आउँदा प्रष्ट कार्ययोजना […]

    शुक्रबार, मंसिर ६, २०७६
  • जाजरकोटका ६० प्रतिशत नागरिक अझै टेलिफोन सेवाको पहुँच बाहिर

    जाजरकोटका ६० प्रतिशत नागरिक अझै टेलिफोन सेवाको पहुँच बाहिर

    जाजरकोट जिल्लामाका ६० प्रतिशत नागरिक अझै टेलिफोन सेवाको पहुँचमा पुगेका छैनन्। सूचना प्रविधिमा देशले ठुलै फड्को मारेको तथ्यांक सार्वजनिक हुँदै गर्दा जाजरकोटमा भने सामान्य मोवाइलमा कुरा गर्नसमेत टावर खोज्दै रुख तथा पहाड चढ्नुपर्ने बाध्यता छ।

    बिहिबार, मंसिर ५, २०७६
  • नव नियुक्त मन्त्रीहरुको सफथ ग्रहण आज,को को हुन नयाँ अनुहार ?

    नव नियुक्त मन्त्रीहरुको सफथ ग्रहण आज,को को हुन नयाँ अनुहार ?

    काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मन्त्रिपरिषद् पुनर्गठन गरेकी छन् । राष्ट्रपति कार्यालयले बुधबार विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारीले नेपालको संविधिनको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा नियुक्ति, हेरफेर र कार्यविधाजन गरेको जनाएको छ । राष्ट्रपति भण्डारीले ओली सरकार गठन भएको २१ महिनापछि मन्त्रिपरिषद पुनर्गठन गरेकी हुन् । […]

    बिहिबार, मंसिर ५, २०७६
  • नेकपा सचिवालय वैठक बस्दै,मन्त्रिपरिषद् पुनर्गठनवारे छलफल हुने

    नेकपा सचिवालय वैठक बस्दै,मन्त्रिपरिषद् पुनर्गठनवारे छलफल हुने

    नेकपा सचिवालयको आज दिउँसो बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा साढे १२ बजेका लागि बैठक बोलाइएको कार्यालय सचिव इश्वरी रिजालले जानकारी दिनुभयो । बैठकमा पार्टी एकताका बाँकी कामका साथै समसामयिक राजनीतिक विषयमा छलफल हुने उहाँले बताउनुभयो । यसअघि बैठक विहान ९ बजेका लागि बैठक बोलाइएको भएपनि नेताहरूको कार्यव्यस्तताको कारण बैठक दिउँसोका लागि सारिएको हो […]

    बुधबार, मंसिर ४, २०७६