देश

  • निर्मला पन्तको हत्यारालाई कानूनी कारबाही गर्न काँग्रेस सभापति देउवाको माग

    निर्मला पन्तको हत्यारालाई कानूनी कारबाही गर्न काँग्रेस सभापति देउवाको माग

    काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका दोषीलाई कानूनी कारवाहीको दायरामा ल्याउन माग गर्नुभएको छ । नेपाल तरुण दल स्थापनाको ६५औँ वर्षगाँठका अवसरमा शनिबार पार्टी कार्यालय सानेपामा आयोजित शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रमलाई सम्बोधन गर्दे सभापति देउवाले दुई प्रहरी अधिकारीलाई बर्खास्त गरेर दोषीलाई उन्मुक्ति दिन नहुने बताउनुभयो । हत्या, बलात्कारजस्ता […]

    शनिबार, कार्तिक १०, २०७५
  • नेकपाको चियापान शुरु, ५० हजारलाई निमन्त्रणा

    नेकपाको चियापान शुरु, ५० हजारलाई निमन्त्रणा

    काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विजयादशमी, दीपावली, नेपाल सम्वत् र छठका अवसरमा शनिबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित चियापान कार्यक्रमको आयोजना गरेको छ । चियापान कार्यक्रममा सहभागीहरुलाई नेकपाका शिर्ष नेताहरुले स्वागत गरेका छन् । कार्यक्रममा राजनीतिक दलका शीर्ष नेता, संवैधानिक निकायका पदाधिकारी, नागरिक समाजका अगुवा, कूटनीतिज्ञ तथा विकासका साझेदारहरुलाई निमन्त्रणा गरिएको छ । […]

    शनिबार, कार्तिक १०, २०७५
  • वैदेशिक रोजगारीमा जानेलाई अब प्रदेशबाटै श्रमस्वीकृति

    वैदेशिक रोजगारीमा जानेलाई अब प्रदेशबाटै श्रमस्वीकृति

    काठमाडौं – सरकारले प्रत्येक प्रदेश सदरमुकामबाट वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति दिने भएको समाचार आजको अन्नपूर्ण पोस्टको पृष्ठ १३ मा छापिएको छ । यससँगै वैदेशिक रोजगारीको श्रम स्वीकृत लिनका लागि काठमाडौं आउनुपर्ने बाध्यता हट्नेछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहालले मंसिरदेखि वैदेशिक रोजगारीमा जाने कामदारलाई प्रदेशबाट सेवा उपलब्ध गराउने जानकारी दिए […]

    शुक्रबार, कार्तिक ९, २०७५
  • नेकपाको प्रदेश कमिटि सदस्य चयन गर्ने जिम्मा पौडेल र थापालाई

    नेकपाको प्रदेश कमिटि सदस्य चयन गर्ने जिम्मा पौडेल र थापालाई

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश कमिटीलाई पूर्णता दिन र जिल्ला तहको विवाद मिलाउन नयाँ विधि र मापदण्ड बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले प्रदेश कमिटीका सदस्यहरु चयन गर्नका लागी नयाँ विधि र मापदण्ड बनाउने निर्णय गरेको हो । बैठकले नयाँ विधि र मापदण्डको मस्यौदा तयार पार्न […]

    बिहिबार, कार्तिक ८, २०७५
  • सत्तारुढ नेकपाको नामका विषयको विवाद अदालत पुग्ने

    सत्तारुढ नेकपाको नामका विषयको विवाद अदालत पुग्ने

    काठमाडौँ । दुई नेकपा अर्थात नेपाल कम्युनिष्ट पार्टीबिच दल दर्ताका विषयमा रहेको विवादबारे निर्वाचन आयोगले मिलापत्र गर्न दुईपक्षलाई सुझाव दिएको छ । बुधबार दल दर्ताका विषयमा परेको उजुरीबारे दुईपक्षसंग छलफल गर्दे आयोगले मिलापत्र गरि विवाद टुंगो लगाउन सुझाव दिएको हो । तत्कालीन एमाले र माओवादी केन्द्रबिच एकता भइ बनेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) […]

    बुधबार, कार्तिक ७, २०७५
  • जेनेभा बैठकमा मन्त्री थापाबाट प्रतिवेदन प्रस्तुत

    जेनेभा बैठकमा मन्त्री थापाबाट प्रतिवेदन प्रस्तुत

    काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले विविध सामाजिक परम्परा, धार्मिक अन्धविश्वास तथा कुरीति नै महिला हिंसाको मुख्य कारण भएको बताउनुभएको छ । स्विजरल्याण्डको जेनेभामा हिजो भएको ‘महिलाविरुद्ध हुने सबै प्रकारको भेदभाव उन्मूलन गर्ने महासन्धि (सिड)’को कार्यक्रममा नेपाल सरकारका तर्फबाट छैटौं प्रतिवेदन प्रस्तुत गर्दै मन्त्री थापाले महिलाको अधिकार तथा मानव अधिकारको कार्यान्वयनमा नेपाल […]

    बुधबार, कार्तिक ७, २०७५
  • बिजुली बस आजबाट सञ्चालनमा आउँदै

    बिजुली बस आजबाट सञ्चालनमा आउँदै

    काठमाडौं । साझा यातायातको सहकार्यमा आजबाट ‘बिजुली बस’ सञ्चालनमा आउने भएको छ । लुम्बिनी विकास कोषले एडिबीको आर्थिक सहयोगमा ल्याएका पाँचवटा बिजुली बसको औपचारिक उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्दै छन् । लुम्बिनी विकास कोषसँगको सहकार्यमा साझा यातायातले यी बस चलाउने छ । बसमा चालक र यात्रु गरी २० जना सवार हुन सक्छन् । अपांगमैत्री […]

    मङ्लबार, कार्तिक ६, २०७५
  • नेकपाका प्रवक्ता श्रेष्ठ चीन प्रस्थान

    नेकपाका प्रवक्ता श्रेष्ठ चीन प्रस्थान

    काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ चीन प्रस्थान गरेका छन् । पाँच दिनको भ्रमणमा उनले चीन र कम्बोडियाका कार्यक्रममा सहभागिता जनाउने छन् । श्रेष्ठले पहिले चीन सरकारको अन्तर्राष्ट्रिय रणनीतिक विकास कार्यक्रम बेल्ट एण्ड रोड इनिसियटिभमा भाग लिने छन् ।गोञ्जावमा चिनियाँ सरकारको उक्त कार्यक्रममा भाग लिएपछि उनी कम्बोडियामा आयोजना हुने नेपालको शान्ति […]

    मङ्लबार, कार्तिक ६, २०७५
  • मन्त्री अर्याललाई मातृ शोक

    मन्त्री अर्याललाई मातृ शोक

    स्याङ्जा । भूमी ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्याललाई मातृ शोक परेको छ । मन्त्री अर्यालकी माता तारादेवी अर्यालको ८६ वर्षको उमेरमा सोमबार साँझ वालिङ नगरपालिका वडा न १४ स्थित आफ्नै निवासमा निधन भएको हो । निमुनिया र फोक्सोमा समस्या देखिएपछि काठमाडौंमा उपचार गराई रहनु भएकी अर्याललाई केही दिन अघि मात्रै घरमा […]

    मङ्लबार, कार्तिक ६, २०७५
  • नक्कली नोट छाप्ने मेसिनसहित ५ पक्राउ, कसरी चिन्ने नक्कली नोट ?

    नक्कली नोट छाप्ने मेसिनसहित ५ पक्राउ, कसरी चिन्ने नक्कली नोट ?

    काठमाडौं । नेपाल प्रहरीले ललितपुर र काठमाडौंका विभिन्न स्थानबाट तीन लाख ७० हजार रुपैयाँ बराबरको नक्कली नोट बरामद गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलन गर्दे दशैंको वेला नक्कली नोटको विगविगी भएको सूचना पाएपछि गरेको अपरेशनका क्रममा नक्कली नोट बरामद गरिएको जनाएको हो । प्रहरीले नक्कली नेपाली नोट सहित पाँच जनालाई पक्राउ गरि […]

    सोमवार, कार्तिक ५, २०७५