देश

  • कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्सा नमान्ने भारतको प्रतिक्रिया

    कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्सा नमान्ने भारतको प्रतिक्रिया

    काठमाडौं-  भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालले जारी गरेकाे नयाँ राजनीतिक नक्सा नस्वीकार्ने बताएको छ। नेपालले सीमासम्बन्धी विवाद कूटनीतिक वार्ताबाट समाधान गर्ने द्विपक्षीय सहमतिविरुद्ध कार्य गरेको भन्दै त्यस्तो प्रतिक्रिया जनाएको हो। बुधवार नेपालले सीमाभित्र कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई समावेश गरेर नयाँ राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गरेको थियो। नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरा […]

    बिहिबार, जेष्ठ ८, २०७७
  • नुवाकोटमा अस्पतालका कर्मचारीसहित आठ जनामा र्‍यापिड टेस्ट पोजेटिभ

    नुवाकोटमा अस्पतालका कर्मचारीसहित आठ जनामा र्‍यापिड टेस्ट पोजेटिभ

    नुवाकोट- नुवाकोट त्रिशूली जिल्ला अस्पतालमा कार्यरत सातजना कर्मचारीसहित आठ जनामा आरडीटी परीक्षण गर्दा कोरोना पोजेटिभ भेटिएको छ । १६८ जनामा ¥यापिड डाइग्नोस्टिक (आरडीटी) टेस्ट गर्दा आठजनामा कोरोना पोजेटिभ देखिएको हो । आरडीटी टेस्ट गर्दा आठजनामा शङ्कास्पद नतिजा देखिएको जिल्ला अस्पताल त्रिशूलीले जानकारी दिएको छ । आरडीटी टेस्ट पोजेटिभ देखिएकामध्ये एकजना त्रिशूली अस्पतालको आइसोलेसन वार्डमा रहेका […]

    बिहिबार, जेष्ठ ८, २०७७
  • नेपालमा ‘अम्फुन’ चक्रवात, सावधानी अपनाउन अनुरोध (विज्ञप्तिसहित)

    नेपालमा ‘अम्फुन’ चक्रवात, सावधानी अपनाउन अनुरोध (विज्ञप्तिसहित)

    काठमाडौं- जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बंगालको खाडीमा बनेको चक्रवात नेपाली भूमिमा प्रवेश गरिसकेको जनाएको छ । चक्रवातको प्रभाव कमजोर हुने क्रममा रहेको जनाउँदै महाशाखाले हाल मुलुकमा स्थानीय वायुको समेत प्रभाव रहेको जनाएको छ । चक्रवातको प्रभावले केही दिन पूर्वी भू-भागका केही स्थानहरु र मध्यका पहाडी भू-भागका १-२ स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का […]

    बिहिबार, जेष्ठ ८, २०७७
  • झापामा थप १५ जनाका कोरोना पुष्टि, प्रदेश १ मा संक्रमितको संख्या ७६ पुग्यो

    झापामा थप १५ जनाका कोरोना पुष्टि, प्रदेश १ मा संक्रमितको संख्या ७६ पुग्यो

    पुजन घिमिरे काठमाडौं- बुधबार राति अद्यावधिक गरेको विवरण अनुसार प्रदेश नं. १ मा कोरोना संक्रमितको संख्या ७६ पुगेको छ । प्रदेश १ का अनुसार झापामा १५ जना, धनकुटामा १ र धरानमा १ जनालाई कोभिड—१९ पुष्टि भए सँगै प्रदेश १ मा कोभिड—१९ पुष्टि भएको जम्मा संख्या ७६ पुगेको छ । जहाँ निको हुनेहरुको संख्या २६ रहेको छ […]

    बिहिबार, जेष्ठ ८, २०७७
  • सुर्तीजन्य पदार्थको प्रयोग घटाइ कर बढाउन सुझाव

    सुर्तीजन्य पदार्थको प्रयोग घटाइ कर बढाउन सुझाव

    काठमाडौं- सुर्तीजन्य पदार्थको सेवन घटाउन कर वृद्धि सबैभन्दा प्रभावकारी तरिका भएको र यसले सरकारको राजश्वमा समेत वृद्धि गर्न सहयोग पुग्ने एक अध्ययनले सुझाएको छ । नेपाल विकास अनुसन्धान प्रतिष्ठान र नेपाल अर्बुद रोग निवारण संस्थाले संयुक्तरुपमा आज भर्चुअल पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको अनुसन्धान प्रतिवेदनमा सुर्तीजन्य पदार्थको सेवन गर्ने कोभिड–१९ को उच्च जोखिममा रहेको हुनाले […]

    बुधबार, जेष्ठ ७, २०७७
  • गाउँ प्रवेश गर्नेलाई ५ हजार जरिवाना

    गाउँ प्रवेश गर्नेलाई ५ हजार जरिवाना

    सोलुखु्म्बु- गाउँका होस या वाहिरका गाउँपालिका क्षेत्रमा प्रवेश गरे ५ हजार जरिवाना तिर्नु पर्ने भएको छ। कोरोना भाइरस संक्रमण न्युनिकरण गर्न खुम्बु पासाङ ल्हामु गाउँपालिकाले लकडाउन गरेको अवस्थामा गाउँ प्रवेश गरी जरिवाना लिने गरी बुधबार सूचना जारी गरेको छ। गाउँपालिकाका कार्यवहाक अध्यक्ष टासि ल्हामु शेर्पाले जारी गरेको सूचनामा गाउँपालिका भित्र प्रवेश गरे ५ हजार जरिवाना […]

    बुधबार, जेष्ठ ७, २०७७
  • कपिलवस्तुमा सर्पले डसेर एक युवकको मृत्यु

    कपिलवस्तुमा सर्पले डसेर एक युवकको मृत्यु

    कपिलवस्तु- कपिलवस्तुको शिवपुरमा सर्पले डसेर एक युवकको ज्यान गएको छ । शिवराज नगरपालिका वडा १ बस्ने २० वर्षीय सोनु विकको गए राति सुतिरहेका बेला विषालु गोमनले डसेको वडा नं १ का वडाध्यक्ष जगत जिसीले जानकारी दिए । उनका अनुसार राति सर्पले डसेको हो, होइन भनी यकिन गर्दा धेरै समय लागेको र समयमा नै उपचार गराउन […]

    बुधबार, जेष्ठ ७, २०७७
  • हवाइ उडान जेठ मसान्तसम्म बन्द

    हवाइ उडान जेठ मसान्तसम्म बन्द

    काठमाडौं- हवाइ उडान आगामी जेठ मसान्तसम्म लम‍्ब्याइएको छ । सरकारले घरेलु तथा अन्तर्राष्टिय हवाई उडानमा लगाएको रोक जेठ मसान्तसम्म लम्ब्याउने भएको हो । बुधबार बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले जेठ १८ सम्म रहेको उडान रोकलाई जेठ मसान्तसम्म लम्ब्याउने निर्णय गरेको हो । ४ गते बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई २० गतेसम्म लब्याए पनि हवाई […]

    बुधबार, जेष्ठ ७, २०७७
  • काभ्रेमा जिप दुर्घटना, २ बेपत्ता

    काभ्रेमा जिप दुर्घटना, २ बेपत्ता

    काठमाडौं । काभ्रेको भुम्लु गाउँपालिका–८, सिलामे भीरमा बोलेरो जिप दुर्घटना भएको छ । दुर्घटनामा दुई जना बेपत्ता भएका छन् । दोलालघाटबाट चौरीदेउरालीका लागि छुटेको बोलेर उकालोमा ब्रेक फेल भएर पछाडि सर्न थालेपछि हामफालेका व्यक्ति बेपत्ता भएका हुन् । काभ्रेका प्रहरी प्रमुख एसपी रवि पौडेलका अनुसार, खाद्यान्न लिएर गएको बोलेरोमा तीन जना यात्रु थिए । तीमध्ये […]

    बुधबार, जेष्ठ ७, २०७७
  • कोरोना परीक्षणको शुल्क तोकिएको छैन : स्वास्थ्य मन्त्रालय

    कोरोना परीक्षणको शुल्क तोकिएको छैन : स्वास्थ्य मन्त्रालय

    काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको परीक्षण पिसिआर विधिबाट सार्वजनिक स्वास्थ्य संस्थाले दिने निर्णय भएपनि शुल्क भने नतोकिएको बताएको छ। केही सञ्चारमाध्यमममा पिसिआर विधिबाट परीक्षण गराउँदा १५ हजार तोकेको भन्ने खबर सार्वजनिक भएपछि मन्त्रालयले शुल्क नतोकिएको जानकारी गराएको हो। मन्त्रालयका आइसिएस कोर्डिनेटर डा गुणराज लोहनीले बुधबार विज्ञप्ति जारी गर्दै कोभिड १९ को परीक्षणको दायरा […]

    बुधबार, जेष्ठ ७, २०७७