देश

  • ठगीको आरोप लागेका सूदुरपश्चिम प्रदेशका मन्त्री रावलले राजीनामा दिए

    ठगीको आरोप लागेका सूदुरपश्चिम प्रदेशका मन्त्री रावलले राजीनामा दिए

    धनगढी- सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण राज्य मन्त्री प्रकाश बहादुर रावलले राजीनामा दिएका छन् । आइतवार रावलले मुख्यमन्त्री त्रिलोचन भट्टसमक्ष राजीनामा बुझाएका हुन् । राज्यमन्त्री रावलमाथि कञ्चनपुरको महेन्द्रनगरस्थित जनज्योति क्याम्पसको शेयर बिक्री प्रकरणमा ठगी गरेको आरोप लागेको थियो । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रभावशाली नेता मानिएका रावलविरुद्ध उनकै पार्टीका स्थानीय नेतासहितका […]

    आइतवार, कार्तिक २४, २०७६
  • त्रिभुवन विमानस्थलमा श्री एयर र यति एयरका विमान ठोक्किए

    त्रिभुवन विमानस्थलमा श्री एयर र यति एयरका विमान ठोक्किए

    काठमाडौं- त्रिभुवन विमानस्थलमा श्री एयरलाइन्सको विमान र यति एयरलाइन्सको विमान ठोक्किएका छन् । त्रिभुवन विमानस्थलको आन्तरिक पार्किङमा श्री एयरलाइन्सको जहाज र यतिको जहाज ठोक्किएका हुन् । पार्किङ गरी राखिएको यतिको जहाजलाई श्रीको जहाजले धक्का दिएको थियो । विराटनगरबाट आएको श्रीको जहाज पार्किङमा लैजाँदै गर्दा यतीको जहाजमा ठोक्किन पुगेको र जहाजमा सामान्य क्षति भएको विमानस्थल श्रोतले […]

    शुक्रबार, कार्तिक २२, २०७६
  • भारतीय हस्तक्षेपविरुद्ध नेविसघंको चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा

    भारतीय हस्तक्षेपविरुद्ध नेविसघंको चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा

    काठमाडौ । भारतीय नक्सामा नेपाली भूमि समावेश गरिएको विरोधमा विभिन्न विद्यार्थी संगठनहरुले चरणवद्ध आन्दोलन घोषणा गरेका छन । नेविसंघ काठमाडौँ जिल्ला समितिले आज काठमाडौंमा प्रदर्शन गर्दै मसाल जुलुससहित प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहनको कार्यक्रम घोषणा गरेको हो । चरणवद्ध आन्दोलनका क्रममा शनिबार सिठ्ठी जुलुस, आइतबार मशाल जुलुस र सोेमबार प्रधानमन्त्री ओलीसहित सरकारमा रहेकाहरुको पुत्ला […]

    शुक्रबार, कार्तिक २२, २०७६
  • उपल्लो मुस्ताङमा हिउँ पर्न थाल्यो : सुरुभयो मौसमी बसाईसराई

    उपल्लो मुस्ताङमा हिउँ पर्न थाल्यो : सुरुभयो मौसमी बसाईसराई

    सन्तोष गौतम मुस्ताङ- उपल्लो मुस्ताङमा शुक्रबार बिहानदेखि हिउँ पर्न थालेको छ। दामोदरकुण्ड लोघेकर र लोमान्थाङ गाउँपालिकामा यो वर्ष पहिलो पटक हिउँ परेको हो। चराङ, मराङ, लोमान्थाङ, छोसेर र छोन्हुपमा हिउँ परेको दामोदरकुण्ड लोघेकर गाउँपालिका–१ चराङका वडाध्यक्ष टसी ढुण्डुक ठकुरीले बताउनुभयो। चराङमा बिहानसम्म पानी परेरहेको उनले बताए। पानी र हिमपातका कारण चिसो बढेको छ। जनजीवन प्रभावित […]

    शुक्रबार, कार्तिक २२, २०७६
  • जेल जीवनमा रमाउने चोर, जेलको खानाकै लागि चोरी

    जेल जीवनमा रमाउने चोर, जेलको खानाकै लागि चोरी

    रुकुम– रुकुम पश्चिमका एक ब्यक्तिले जेलमा बसेर खाने र बस्नेको जोहका लागि चोरी गर्ने गरेको पाइएको छ ।

    चोरीको मुद्दामा ३ बर्ष कारागारको जेल सजाय भोगेका उनले जेलमा बसेर खाने बस्न सहज बनाउन पुनः पसल चोरी गरेको प्रहरीसँगको बयानमा बताएका छन् ।

    बिहिबार, कार्तिक २१, २०७६
  • अलैँचीको भाउ नपाउँदा किसान निराश

    अलैँचीको भाउ नपाउँदा किसान निराश

    बागलुङ- चार वर्षअघि जैमिनी नगरपालिका-१० राङ्खानीका किसानले सुकेको अलैँची प्रतिकिलो दुई हजार २ सय रुपैयाँमा बेच्थे । अलैँची व्यापारी खरिदका लागि किसानको घरघरै पुग्थे । राम्रो भाउ पाउँदा किसान खुशी थिए । अहिले अलैँचीको मूल्य घटेर प्रतिकिलो पाँच सय रुपैयाँ पुगेको छ । फलेको अलैँची पनि बेच्नै गाह्रो छ । उचित मूल्य नपाएपछि अलैँची किसान […]

    बिहिबार, कार्तिक २१, २०७६
  • उपचुनावमा आतंक : पोखरामा मुख्य निर्वाचन अधिकृतको कार्यालय नजिक बम विस्फोट

    उपचुनावमा आतंक : पोखरामा मुख्य निर्वाचन अधिकृतको कार्यालय नजिक बम विस्फोट

    पोखरा- कास्कीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय नजिक बम विस्फोट भएको छ। बिहीबार बिहान राष्ट्र बैंक चोक नजिकै टुरिष्ट बसपार्कमा बम विस्फोट भएको हो। बम विस्फोट निर्वाचन अधिकृतको कार्यालयभन्दा १०० मिटर दूरीमा भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। मंसिर १४ गते हुने उपनिर्वाचनका लागि  उम्मेदवार मनोनयन दर्ता गर्ने कार्यतालिका रहेकै दिन बम विस्फोट भएको हो। […]

    बिहिबार, कार्तिक २१, २०७६
  • उपचुनावका लागि उम्मेदवारको मनोनयन दर्ता हुँदै

    उपचुनावका लागि उम्मेदवारको मनोनयन दर्ता हुँदै

    काठमाडौं- प्रतिनिधिसभा र प्रदेशसभा सदस्य रिक्त पदको आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ। निर्वाचन आयोगका अनुसार आज बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको छ । प्रतिनिधिसभा सदस्य एक र प्रदेशसभा सदस्य तीन पदका लागि उपनिर्वाचन हुँदैछ। कास्की निर्वाचन क्षेत्र नम्बर-२ मा प्रतिनिधिसभा सदस्य […]

    बिहिबार, कार्तिक २१, २०७६
  • कालापानी विवादबारे बोल्यो सरकार, लिपुलेकबारे कुटनीतिक पहल गर्ने

    कालापानी विवादबारे बोल्यो सरकार, लिपुलेकबारे कुटनीतिक पहल गर्ने

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले ऐतिहासिक तथ्यले पनि कालापानी र लिपुलेक नेपाली भू–भाग भएकोले आफूहरु सोही मान्यतामा अडिग रहेको स्पष्ट पारेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै भट्टराईले नेपाली भूभागलाई भारतीय नक्शामा राखेकोमा आफूहरुको गम्भिर ध्यानाकार्षण भएको स्पष्ट पारेका छन् । उनले भने,‘कालापानी नेपाली […]

    बुधबार, कार्तिक २०, २०७६
  • प्रदेश प्रमुखको नियुक्ति आचारसंहिता विपरित छैनः निर्वाचन आयोग

    प्रदेश प्रमुखको नियुक्ति आचारसंहिता विपरित छैनः निर्वाचन आयोग

    काठमाडौं । सत्तारुढ दलको सिफारिसमा सातै प्रदेशका प्रमुखमा भएको नियुक्ति र अघिल्लो सरकारले नियुक्त गरेका प्रमुखहरुको वर्खास्तलाई निर्वाचन आयोगले आचार संहित विपरीत नभएको जनाएको छ । निर्वाचन आयोगले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रदेश प्रमुखको हेरफेर आचार संहिता बिपरित नभएको स्पष्ट पारेको हो । पत्रकार सम्मेलनमा निर्वाचन आयुक्त ईश्वरी पौडेलले प्रदेश प्रमुखहरुको बर्खास्ती र नियुक्ति […]

    बुधबार, कार्तिक २०, २०७६