देश

  • दशैंका लागि मुस्ताङबाट पन्ध्र हजार भेडा च्याङग्रा निकासी

    दशैंका लागि मुस्ताङबाट पन्ध्र हजार भेडा च्याङग्रा निकासी

    सन्तोष गौतम/म्याग्दी । दशैंका लागि हिमाली जिल्ला मुस्ताङबाट पन्ध्र हजार भेडा च्याङग्रा निकासी भएको छ । म्याग्दी, कास्की, बागलुङ, पर्वत, चितवन, तनहुँ, लमजुङ, स्याङ्जा, र काठमाडौंको बजारमा मुस्ताङबाट भेडा च्याङ्ग्रा निकासी भएको हो । भेडा च्याङ्ग्रा खरिद गर्न देशका विभिन्न ठाउँका ब्यापारीहरु जोमसोम पुगेका छन् । भेटेरीनरी अस्पताल तथा पशु सेवा केन्द्र म्याग्दीको जोमसोमस्थित सेवा […]

    सोमवार, अशोज २२, २०७५
  • २० वर्षीया युवतीद्वारा शरीरमा आगो लगाएर आत्महत्या

    २० वर्षीया युवतीद्वारा शरीरमा आगो लगाएर आत्महत्या

    राजविराज । सप्तरीको कञ्चनरुप नगरपालिका–२ मा एक महिलाले आफ्नै शरीरमा आगो लगाइ आत्महत्या गरेकी छन् । स्थानीय अन्दाजी २० वर्षीया रोशनी राउतले घरायसी विवादका कारण गोहाली घर (गाईगोठ)मा गई शरीरमा आगो लगाउँदा उनको मृत्यु भएको प्रहरी उपरीक्षक प्रतीक विष्टले जानकारी दिए । घरमा कोही नभएको बेला मट्टितेल छर्किएर आगो लगाउँदा राउतको स्थानीय अस्पतालमा उपचारका क्रममा […]

    सोमवार, अशोज २२, २०७५
  • एसइईको फारम अब अनलाइनबाटै

    एसइईको फारम अब अनलाइनबाटै

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले चैतमा हुने एसइईको परीक्षा फारम अनलाइनबाटै भर्न सकिने व्यवस्था गरेको छ । एसईईको परीक्षा आवेदन फारम र ९ कक्षाका विद्यार्थीको रजिस्ट्रेसन फारम अनलाइनबाटै भर्न सक्ने परीक्षा नियन्त्रक रामशरण सापकोटाले बताउनुभयो । फारम बोर्डको वेबसाइडमा राखिएको छ । यसअघि विद्यालयले भरेका फारम जिल्लास्थित शिक्षा,विकास तथा समन्वय इकाइको कार्यालयमा बुझाउनुपर्ने प्रावधान थियो […]

    सोमवार, अशोज २२, २०७५
  • निर्मला पन्त हत्या प्रकरणः एसपी विष्टका छोरा शंकाको घेरामा

    निर्मला पन्त हत्या प्रकरणः एसपी विष्टका छोरा शंकाको घेरामा

    काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको छानबिन गर्न गठित कार्यदलले हत्या योजनाबद्ध भएको र त्यसमा प्रहरीको संलग्नता रहेको निष्कर्षसहित सरकारलाई बुझाएको प्रतिवेदन आइतबार सार्वजनिक गरिएको छ । प्रहरीले घटनामा उदासीनता देखाएको, निर्दोषलाई पक्राउ गरेको, आफैँले संकलन गरेको घटनाको मुचुल्का नमुना पुनः सच्याउन लगाएको तर पछि अघिल्लै मुचुल्का ठीक भएको, […]

    सोमवार, अशोज २२, २०७५
  • संघीयताका विषयमा प्रधानमन्त्रीको यस्तो अभिव्यक्ति

    संघीयताका विषयमा प्रधानमन्त्रीको यस्तो अभिव्यक्ति

    काठमाडौं । प्रधानमन्त्री केपी आलीले संघीयता नेपालमा नयाँ भएकाले अभ्यासका क्रममा कतिपय कुरा फेरवदल गर्नुपर्ने बताउनुभएको छ । आइतबार सुभशंकर कंडेलको पुस्तक‘अवतरण’को विमोचन गर्दै प्रधानमन्त्री ओलीले संघीयताको अभ्यास गर्दा कतिपय कतिपय कुरा फेरबदल गर्नुपर्ने बताउनुभएको छ । ओलीले सघीयताको अभ्यास अरुबाट नक्कल भने गर्न नसक्ने स्पष्ट पार्नुभयो । प्रधानमन्त्री ओलीले विगतमा भएका सबै परिर्वतनमा नेपालीकै […]

    सोमवार, अशोज २२, २०७५
  • पत्रकारको तलब २५ प्रतिशतले बढाउने निर्णय

    पत्रकारको तलब २५ प्रतिशतले बढाउने निर्णय

    काठमाडौं । आइतबार बसेको मन्त्रीपरिषद् बैठकले श्रमजीवी पत्रकारको तलबमा २५ प्रतिशतले बृद्धी गराउने निर्णय गरेको छ । सरकारको यो निर्णयसंगै अब पत्रकारको न्युनतम मासिक तलब २४ हजार ३ सय भन्दा बढी हुनेछ । यस अघि पत्रकारको न्युनतम तलब १९ हजार ५ सय थियो ।

    सोमवार, अशोज २२, २०७५
  • नेकपा सचिवालय बैठक बस्दै

    नेकपा सचिवालय बैठक बस्दै

    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयको बैठक केहेबेरमा बस्दैछ । आइतबार अपराह्नका लागि तय भएको बैठक प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्य व्यस्तताका कारण स्थगित भएपछि सचिवालय बैठक सोमबार बिहानका लागि तय भएको हो । अध्यक्ष दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाले अध्यक्षद्वयको कार्यव्यस्ताका कारण सचिवालयको बहुप्रतिक्षित […]

    सोमवार, अशोज २२, २०७५
  • निर्मला हत्याप्रकरण : छानविन समितिको प्रतिवेदन सार्वजनिक,  के छ प्रतिवेदनमा ? (पूर्ण पाठ सहित)

    निर्मला हत्याप्रकरण : छानविन समितिको प्रतिवेदन सार्वजनिक, के छ प्रतिवेदनमा ? (पूर्ण पाठ सहित)

    काठमाडाैं । सरकारले कञ्चनपुरका १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको सम्बन्धमा गठित छानबिन समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक गरेको छ । गृह मन्त्रालयले आइतबार साँझ सो प्रतिवेदन सार्वजनिक गरेको हो । गृहमन्त्री रामबहादुर थापाले मन्त्रिस्तरीय निर्णय गरी गत भदौ ७ गते पाँच सदस्यीय छानबिन समिति गठन गर्नुभएको थियो । समितिमा गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको […]

    सोमवार, अशोज २२, २०७५
  • नेपाल प्रज्ञा –प्रतिष्ठानको कुलपतिमा गङ्गाप्रसाद उप्रेती पुनः नियुक्त

    नेपाल प्रज्ञा –प्रतिष्ठानको कुलपतिमा गङ्गाप्रसाद उप्रेती पुनः नियुक्त

    काठमाडौ । नेपाल प्रज्ञा –प्रतिष्ठानको रिक्त कुलपतिमा गङ्गाप्रसाद उप्रेती पुनः नियुक्त हुनुभएको छ । प्रधानमन्त्री एवं प्रतिष्ठानका प्रमुख संरक्षक केपी शर्मा ओलीले उप्रेतीलाई आज कुलपतिमा नियुक्त गर्नुभएको हो । नियुक्तिसंगै प्रधानमन्त्री एवं नेपाल प्रज्ञा–प्रतिष्ठानका प्रमुख संरक्षक ओलीसमक्ष प्रतिष्ठानका नवनियुक्त कुलपति गङ्गाप्रसाद उप्रेतीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । सोही अवसरमा कुलपति उप्रेतीले नवनियुक्त सदस्यसचिव […]

    आइतवार, अशोज २१, २०७५
  • मन्त्रीपरिषद् बैठक : उखुकिसान र चिनी उद्योगबीच देखिएको समस्यालाई दिर्घकालीन रुपमा समाधान गर्ने

    मन्त्रीपरिषद् बैठक : उखुकिसान र चिनी उद्योगबीच देखिएको समस्यालाई दिर्घकालीन रुपमा समाधान गर्ने

    काठमाडौ । सरकारले उखुकिसान र चिनी उद्योगबीच देखिएको समस्यालाई दिर्घकालीन रुपमा समाधान गर्नका लागी रणनीति तयार गर्ने भएको छ । सिंहदरबारमा आइतवार बसेको मन्त्रीपरिषद् बैठकले उखु उत्पादक कृषक , चिनी उद्योग र उपभोक्ता संरक्षणलाई ध्यानमा राखि रणनीति तयार गर्नका लागी राष्ट्रिय योजना आयोगको कृषि क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको […]

    आइतवार, अशोज २१, २०७५