देश

  • उपचुनावमा आतंक : पोखरामा मुख्य निर्वाचन अधिकृतको कार्यालय नजिक बम विस्फोट

    उपचुनावमा आतंक : पोखरामा मुख्य निर्वाचन अधिकृतको कार्यालय नजिक बम विस्फोट

    पोखरा- कास्कीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय नजिक बम विस्फोट भएको छ। बिहीबार बिहान राष्ट्र बैंक चोक नजिकै टुरिष्ट बसपार्कमा बम विस्फोट भएको हो। बम विस्फोट निर्वाचन अधिकृतको कार्यालयभन्दा १०० मिटर दूरीमा भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। मंसिर १४ गते हुने उपनिर्वाचनका लागि  उम्मेदवार मनोनयन दर्ता गर्ने कार्यतालिका रहेकै दिन बम विस्फोट भएको हो। […]

    बिहिबार, कार्तिक २१, २०७६
  • उपचुनावका लागि उम्मेदवारको मनोनयन दर्ता हुँदै

    उपचुनावका लागि उम्मेदवारको मनोनयन दर्ता हुँदै

    काठमाडौं- प्रतिनिधिसभा र प्रदेशसभा सदस्य रिक्त पदको आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ। निर्वाचन आयोगका अनुसार आज बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको छ । प्रतिनिधिसभा सदस्य एक र प्रदेशसभा सदस्य तीन पदका लागि उपनिर्वाचन हुँदैछ। कास्की निर्वाचन क्षेत्र नम्बर-२ मा प्रतिनिधिसभा सदस्य […]

    बिहिबार, कार्तिक २१, २०७६
  • कालापानी विवादबारे बोल्यो सरकार, लिपुलेकबारे कुटनीतिक पहल गर्ने

    कालापानी विवादबारे बोल्यो सरकार, लिपुलेकबारे कुटनीतिक पहल गर्ने

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले ऐतिहासिक तथ्यले पनि कालापानी र लिपुलेक नेपाली भू–भाग भएकोले आफूहरु सोही मान्यतामा अडिग रहेको स्पष्ट पारेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै भट्टराईले नेपाली भूभागलाई भारतीय नक्शामा राखेकोमा आफूहरुको गम्भिर ध्यानाकार्षण भएको स्पष्ट पारेका छन् । उनले भने,‘कालापानी नेपाली […]

    बुधबार, कार्तिक २०, २०७६
  • प्रदेश प्रमुखको नियुक्ति आचारसंहिता विपरित छैनः निर्वाचन आयोग

    प्रदेश प्रमुखको नियुक्ति आचारसंहिता विपरित छैनः निर्वाचन आयोग

    काठमाडौं । सत्तारुढ दलको सिफारिसमा सातै प्रदेशका प्रमुखमा भएको नियुक्ति र अघिल्लो सरकारले नियुक्त गरेका प्रमुखहरुको वर्खास्तलाई निर्वाचन आयोगले आचार संहित विपरीत नभएको जनाएको छ । निर्वाचन आयोगले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रदेश प्रमुखको हेरफेर आचार संहिता बिपरित नभएको स्पष्ट पारेको हो । पत्रकार सम्मेलनमा निर्वाचन आयुक्त ईश्वरी पौडेलले प्रदेश प्रमुखहरुको बर्खास्ती र नियुक्ति […]

    बुधबार, कार्तिक २०, २०७६
  • अर्घाखाँचीमा भएको कार दुर्घटनामा ३ को मृत्यु, ३ घाईते

    अर्घाखाँचीमा भएको कार दुर्घटनामा ३ को मृत्यु, ३ घाईते

    गणेश खनाल । अर्घाखाँची । अर्घाखाँची सन्धिखर्क नगरपालीका ६ नरपानीका भ्यान दुर्घटना हुदाँ ३ जनाको मृत्यु भएको छ । भ्यानमा सवार ५ मध्ये २ जना घाईते भएको प्रहरीले जनाएको छ । बुटवलबाट सन्धिखर्क आउदै गरेको ६९१७ नम्वरको भ्यान दुर्घटना हुँदा रुपदेन्ही सैनामैना २ का वर्ष ७० का दुर्गादेवी खड्का,सोही स्थानकै वर्ष ४० का तिलक खड्का […]

    बुधबार, कार्तिक २०, २०७६
  • हत्या गरिएको अवस्थामा दम्पती फेला

    हत्या गरिएको अवस्थामा दम्पती फेला

    काभ्रे- तल्लो हटियामा एक दम्पती मृत फेला परेका छन् । धारिलो हतियार प्रहार गरिएका ५५ बर्षका श्यामकृष्ण श्रेष्ठ र अन्दाजी ५० बर्षकी रुकुमाया श्रेष्ठको शव फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी जयराज सापकोटाले जानकारी दिए। क्षतबिक्षत शव सिरकले छोपेको अवस्थामा प्रहरि चौकी श्यामपाटीका इन्चार्ज प्रहरी सहायक निरीक्षक केशव दर्जी नेतृत्वको टोलिले फेला पारेको थियो । […]

    मङ्लबार, कार्तिक १९, २०७६
  • चितुवाबाट बच्न देवीको शरणमा पुगे गाउँले

    चितुवाबाट बच्न देवीको शरणमा पुगे गाउँले

    नारायण खड्का/तनहुँ । चितुवाबाट आतंकित बनेका तनहुँको भानुका स्थानीय अरु उपाय नलागेपछि देवीको शरणमा पुगेका छन् । तनहुँको भानु नगरपालिका १, २, ३ र ४ नं. वडा क्षेत्र विगत डेढ वर्षदेखि नरभंक्षी चितुवाले आतंकमा छन् । लगातार छ बालबासलकाको ज्यान लिएको छ भने अन्य सत बालबालिका घाइते अवस्थामा जोगिएका छन् । चितुवाबाट बच्न स्थानीय स्तरमा […]

    मङ्लबार, कार्तिक १९, २०७६
  • सातै प्रदेश प्रमुखहरुद्वारा पद तथा गोपनियताको सपथ ग्रहण

    सातै प्रदेश प्रमुखहरुद्वारा पद तथा गोपनियताको सपथ ग्रहण

    काठमाडौ । राष्ट्रपति विद्या भण्डारीले नवनियुक्त प्रदेशका प्रमुखहरुलाई पद तथा गोपनियताको सपथ गराएका छन् । राष्ट्रपति भण्डारीले आज(मङ्गलवार) बिहान राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहमा नवनियुक्त प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’, प्रद्रेश २ का प्रदेश प्रमुख तिलक परियार, प्रदेश ३ का प्रदेश प्रमुख विष्णु प्रसाईँ, गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक […]

    मङ्लबार, कार्तिक १९, २०७६
  • विकटमा टिकटको सास्ती

    विकटमा टिकटको सास्ती

    हुम्ला–हुम्लाका नागरिकलाई जिल्ला बाहिर जान जहाजले उडान नगर्दा टिकट पाउन समस्या भएको छ । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा सेवा दिँदै आएका निजी एयरलाइन्सले उडान कम गरेका छन् । नेपालगञ्जबाट उडान गर्दै आएको सीता एयरलाइन्सले एक हप्तादेखि र समिट एयरलाइन्सले दुई दिनदेखि उडान बन्द गरेको छ । तारा एयरलाइन्सले दैनिक एक उडान गर्दै आए पनि […]

    मङ्लबार, कार्तिक १९, २०७६
  • उपनिर्वाचनको मिति नजिकिँदै गर्दा कास्कीमा चुनावी गतिविधि बढ्यो

    उपनिर्वाचनको मिति नजिकिँदै गर्दा कास्कीमा चुनावी गतिविधि बढ्यो

    कास्कि–आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनको मिति नजिकिँदै गर्दा कास्कीमा चुनावी गतिविधि बढेको छ । प्रतिनिधिसभाका लागि कास्की निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि रिक्त प्रतिनिधिसभा सदस्य पदका लागि निर्वाचन हुनलागेको हो । चुनाव नजिकिँदै गर्दा यतिखेर यहाँका सार्वजनिक चोक तथा चिया पसलमा […]

    मङ्लबार, कार्तिक १९, २०७६