देश

  • पेशागत सुनिश्चीतताको लागी नीतिगत व्यवस्था गर्नुपर्ने नेपाल राहत शिक्षक केन्द्रीय समितिको माग

    पेशागत सुनिश्चीतताको लागी नीतिगत व्यवस्था गर्नुपर्ने नेपाल राहत शिक्षक केन्द्रीय समितिको माग

    काठमाडौ । संघीय शिक्षा ऐनमा सम्पूर्ण राहत शिक्षकहरुको पेशागत सुनिश्चीतताका लागी नीतिगत व्यवस्था गर्नुपर्ने माग सहित नेपाल राहत शिक्षक केन्द्रीय समितिले आइतवार काठमाडौमा प्रर्दशन गरेको छ । सरकारले ल्याउन लागेको संघीय शिक्षा ऐनमा राहत शिक्षकको स्थायित्वका वारेमा सम्वोधन नगरिएको भन्दै समितिले काठमाडौंमा दवावमुलक प्रर्दशन गरेका हुन् । काठमाडौंको माइतिघरबाट सुरु भएको विरोध र्याली नयाँ बानेश्वर […]

    आइतवार, अशोज २१, २०७५
  • सडक विस्तारमा अवरोध गरेमा वडा अध्यक्षका परिवार पक्राउ

    सडक विस्तारमा अवरोध गरेमा वडा अध्यक्षका परिवार पक्राउ

    धनुषा । सडक विस्तारमा अवरोध गरेपछि वडा अध्यक्ष सहित उनका पारिवारिक सदस्यहरु जनकपुरबाट पक्राउ परेका छन् । जनकपुरधाम पिडारीचौक–थापाचौक सडक विस्तार गर्ने क्रममा वडा नं. ९ का वडा अध्यक्ष परमेश्वर साह र उनका परिवारले अवरोध गरेपछि धनुषा प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो । साथै वर्षौ देखि सडक विस्तारमा अवरोध बनेको उनको घरमा समेत डोजर चलाईको […]

    आइतवार, अशोज २१, २०७५
  • संघीय समाजवादी फोरमका विद्यार्थीनेताहरुबाट प्रादेशिक कार्यालयमा तालाबन्दी

    संघीय समाजवादी फोरमका विद्यार्थीनेताहरुबाट प्रादेशिक कार्यालयमा तालाबन्दी

    पुरन साह/धनुषा । संघीय समाजवादी फोरम नेपालको प्रादेशिक कार्यालय जनकपुरधामा उनकै विद्यार्थीनेताहरुले तालाबन्दी गरेका छन् । असोज २१ गते देखि जनकपुरधाममै हुने भनिएको समाजवादी विद्यार्थी फोरमको एकता प्रथम राष्ट्रिय महाधिवेशन अन्तिम समयमा स्थगित गरिएको भन्दै फोरमका विद्यार्थी नेताहरु प्रदेशको पार्टी कार्यालयमा तालाबन्दी गर्दै नारावाजी गरेका छन् । उनीहरुले पार्टीका अध्यक्ष उपेन्द्र यादव र मुख्यमन्त्री लालबाबु […]

    आइतवार, अशोज २१, २०७५
  • नेकपाको सचिवालय बैठक बस्दै, छलफलको विषय आन्तरिक मतभेद

    नेकपाको सचिवालय बैठक बस्दै, छलफलको विषय आन्तरिक मतभेद

    काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आइतबार बस्दैछ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो चार बजेका लागि बोलाइएको छ । सचिवालयको बैठकले स्थायी कमिटिको बैठककोमिति तय गर्ने बताइएको छ । नेकपाका दुई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीबिच गएको शुक्रबार भएको भेटमा भएको छलफल अनुसार […]

    आइतवार, अशोज २१, २०७५
  • बिकासका नाममा भ्रष्टाचार मौलाएको काग्रेस सभापति देउवाको आरोप

    बिकासका नाममा भ्रष्टाचार मौलाएको काग्रेस सभापति देउवाको आरोप

    काठमाडौ । नेपाली काग्रेसका सभापति शेर वहादुर देउवाले बिकासका नाममा भ्रष्टाचार मौलाएको बताउनुभएको छ । काठमाडौंमा आज भएको कार्यक्रममा सभापति देउवाले बिमानस्थलका नाममा रुख काट्न खोज्नु, बिमान खरिदमा अनियमितता हुनुले मुलुकमा बिकासका नाममा भ्रष्टाचार मौलाएको दाबी गर्नुभयो । रुख काटेर बिमानस्थल निमार्ण गर्ने काम वातावरणीय तवरले पनि उपर्युक्त नभएको भन्दै रुख काट्ने कार्य रोक्नुपर्ने बताउनुभयो […]

    शनिबार, अशोज २०, २०७५
  • महिला हिंसाका घटना बढ्दै गएकोमा युवाहरुबाट विरोध प्रदर्शन

    महिला हिंसाका घटना बढ्दै गएकोमा युवाहरुबाट विरोध प्रदर्शन

    काठमाडौ । बढ्दो बलात्कार, एसिड आक्रमण लगायतका महिला हिंसाका घटना बढ्दै गएको भन्दै युवाहरुले शनिवार विरोध प्रदर्शन गरेका छन् । बाटोमा सुरक्षित हिड्ने अधिकार देउ, बलात्कार, एसिड आक्रमण लगायतका विभिन्न महिला माथि हुने हिंसा बन्द गर, लगायतका नारा सहित युवाहरुले प्रदर्शन गरेका हुन् । विभिन्न पर्चा पम्प्लेट सहित नाराबाजी उत्रिएका उनीहरुले महिला हिंसा न्युनीकरणमा सरकार […]

    शनिबार, अशोज २०, २०७५
  • निर्मला पन्तको अनुसन्धानमा प्रशासनको मिलोमतोमै प्रमाण नष्ट गरेको मावनअधिकार संगठनको ठहर, शून्यबाट अनुसन्धान थाल्न माग

    निर्मला पन्तको अनुसन्धानमा प्रशासनको मिलोमतोमै प्रमाण नष्ट गरेको मावनअधिकार संगठनको ठहर, शून्यबाट अनुसन्धान थाल्न माग

    काठमाडौ । नेपाल मावनअधिकार संगठनले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको अनुसन्धानका क्रममा प्रशासनको मिलोमतोमै प्रमाण नष्ट गरेको ठहर गरेको छ । शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गरी संगठनले स्थलगत प्रतिवेदन सार्वजनिक गर्दै निर्मला पन्त हत्याका प्रमाणहरु नष्ट गरिएको भन्दै शून्यबाट अनुसन्धान थाल्न सरकारसँग माग समेत गरेको छ । त्यस्तै संगठनले घटनामा निर्दोषलाई […]

    शुक्रबार, अशोज १९, २०७५
  • अवैध लागू औषधसहित २ जनालाई पक्राउ

    अवैध लागू औषधसहित २ जनालाई पक्राउ

    काठमाडौ । नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्यूरोले अवैध लागू औषधसहित २ जनालाई पक्राउ गरेको छ । व्युरोले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मोरङ विराटनगर रानी घर भएका ४५ वर्षीय अरुण थापा र भोजपुरका २४ वर्षीय अम्बरबहादुर राईलाई नियन्त्रणमा लिइ सार्वजनिक गरेको हो । अवैध लागू औषधसहित बुधबार राति नागार्जुन नगरपालिका वडा नम्बर २ बाट […]

    शुक्रबार, अशोज १९, २०७५
  • सवारी चालक अनुमति पत्रको माग गर्दै बहिरा नागरिकहरु आन्दोलीत

    सवारी चालक अनुमति पत्रको माग गर्दै बहिरा नागरिकहरु आन्दोलीत

    काठमाडौ । सवारी चालक अनुमति पत्र व्यवस्थाको माग गर्दै बहिरा नागरिकहरुले आन्दोलत गरेका छन । सवारीचालक अनुमतिपत्र पाउने अधिकारबाट बञ्चित रहँदा उनीहरु रोजगार तथा अन्य अत्यावश्यक कामका लागि अप्ठ्यारो परेको भन्दै बहिरा नागरिक आन्दोलित भएका हुन् । हाल उपत्यकामा ५ सय भन्दा बढी बहिरा नागरिकले सवारी चालक अनुमतिपत्र बिना नै सवारी चलाउँदै आएका छन् । […]

    शुक्रबार, अशोज १९, २०७५
  • अमेरिकाबाट फर्किएपछि प्रधानमन्त्री ओलीले भने– सरकार ५ वर्ष टिक्छ

    अमेरिकाबाट फर्किएपछि प्रधानमन्त्री ओलीले भने– सरकार ५ वर्ष टिक्छ

    काठमाडौँ । संयुक्त राष्ट्र सङ्घको महासभा भाग लिई प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार स्वदेश फर्कनुभएको छ । महासभामा भाग लिन असोज ६ न्यूयोर्क प्रस्थान गर्नुभएका प्रधानमन्त्री ओली १२ दिनपछि बिहीबार अपरान्ह स्वदेश फर्कनुभएको हो । विमानस्थलमा सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना लगाएतले प्रधामन्त्री ओलीलाई स्वागत गर्नुभएको थियो । त्यस्तै प्रधानमन्त्रीको सम्मानमा नेपाली […]

    बिहिबार, अशोज १८, २०७५