खेलकुद

  • तेस्रो इटहरी प्रिमियर लिग आगामी १५ गतेदेखि शुरु हुने

    तेस्रो इटहरी प्रिमियर लिग आगामी १५ गतेदेखि शुरु हुने

    ध्रुव ढकाल । सुनसरी । सुनसरीको इटहरीमा ईटहरी क्रिकेट एकेडेमीको आयोजनामा तेस्रो अण्डर १९ राष्ट्रिय इटहरी प्रिमियर लिग क्रिकेट प्रतियोगिता हुने भएको छ । आज ईटहरीमा पत्रकार सममेलन गर्दै प्रतियोगिता आगामी असोज १५ देखि १९ सम्म इटहरी स्थित डिभिएम स्कुलको मैदानमा हुने आयोजकले वताएको छ । तेस्रो संस्करणअनुसार प्रतियोगितामा नेपालका प्रमुख टिमहरु काठमाडौ, बिराटनगर, प्रदेश […]

    बुधबार, अशोज ३, २०७५
  • एएफसी यू १६ फुटबल आजदेखि, नेपालले फिलिपिन्सको सामना गर्दै

    एएफसी यू १६ फुटबल आजदेखि, नेपालले फिलिपिन्सको सामना गर्दै

    काठमाडाैं । एएफसी युथ सिक्सटिन महिला फुटबल च्याम्पियनसिपका छनोट खेल आजदेखि काठमाडौंमा सुरु हुँदैछ । समुह ई को पहिलो खेलमा आज नेपालले फिलिपिन्सको सामना गर्नेछ । यो खेल सशस्त्र प्रहरीको मुख्यालय हल्चोकस्थित मैदानमा हुनेछ । नेपालको युथ सिक्सटिन महिला फुटबल टोलीले फिलिपिन्ससँग खेल्न लागेको यो पहिलो पटक हो । नेपाली टोलीमा अघिल्लो महिना भुटानमा सम्पन्न […]

    बुधबार, अशोज ३, २०७५
  • पारसको कप्तानीमा १८ सदस्यीय टोली छनोट

    पारसको कप्तानीमा १८ सदस्यीय टोली छनोट

    काठमाडौं । यही असोज १७ देखि २६ गतेसम्म मलेसियामा हुने आइसिसी टी–२० विश्वकप क्रिकेट छनोट प्रतियोगिताका लागि पारस खड्काको कप्तानीमा आज १८ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ । प्रतियोगिताका लागि १४ नियमित तथा चार वैकल्पिक खेलाडी गरी १८ सदस्यीय टोली घोषणा गरिएको नेपाली टोलीका टोली व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिनुभयो । कप्तान खड्का, आइसिसीका […]

    बुधबार, अशोज ३, २०७५
  • यु–१६ महिला च्याम्पियनसिप, भोलि नेपालको भिडन्त फिलिपिन्ससँग

    यु–१६ महिला च्याम्पियनसिप, भोलि नेपालको भिडन्त फिलिपिन्ससँग

    भोलिबाट शुरु हुने एएफसी यु–१६ महिला च्याम्पियनसिप अन्तर्गत पहिलो दिन आयोजक नेपालले फिलिपिन्सको सामना गर्दैछ । अखिल नेपाल फुटबल संघ एन्फाले आयोजना गर्न लागेको प्रतियोगितामा नेपालसहित चोर टोलि भिड्दैछन् । हलचोकस्थित सशस्त्रको मैदानमा हुने प्रतियोगिताको ई समूहमा नेपालसँगै म्यानमार, फिलिपिन्स र मलेसिया छन् । ई समूहमा सिरिया पनि रहे पनि सिरियाले नाम फिर्ता लिएपछि ४ […]

    मङ्लबार, अशोज २, २०७५
  • पहिलो पटक ए डिभिजन लिगको  ट्रफी टुर अायोजना

    पहिलो पटक ए डिभिजन लिगको ट्रफी टुर अायोजना

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले पहिलो पटक ए डिभिजन लिगको ट्रफी टुर आयोजना शुरु गरेको छ । त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले ट्रफी टुरको शुभारम्भ गरेका हुन् । २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त रंगशाला पुनर्निर्माणकै चरणमा रहेकाबेला एन्फाले पहिलो पटक रंगशालामा औपचारिक कार्यक्रम गर्दै ट्रफी सार्वजनिक गरेको हो […]

    मङ्लबार, अशोज २, २०७५
  • एशिया कपमा आज अफगानिस्तान र श्रीलंका भिड्दै

    एशिया कपमा आज अफगानिस्तान र श्रीलंका भिड्दै

    काठमाडौं । एशिया कप क्रिकेटमा आज अफगानिस्तान र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ । दूवईस्थित अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा खेल नेपालीसमयअनुसार बेलुका सवा ५ बजे सुरु हुनेछ । यसअघि आइतबार भएको खेलमा हङकङ पाकिस्तानसँग ८ विकेटले पराजित भयो । एसिया कप छनोटमा शीर्ष स्थानमा रहेर एसिया कपमा सहभागिता जनाएको हङकङका ब्याट्सम्यानले टेष्ट क्रिकेट खेल्ने बलर अघि गतिलो रन […]

    सोमवार, अशोज १, २०७५
  • ए डिभिजन लिग : पुरस्कार घट्यो, सुविधा बढ्यो

    ए डिभिजन लिग : पुरस्कार घट्यो, सुविधा बढ्यो

    विजेतालाई मात्र ५० लाख पुरस्कार काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आउँदो असोज १३ गतेबाट शुरु हुने ए डिभिजन लिग फुटबलको पुरस्कार तथा सुविधाका विषयमा जानकारी गराएको छ । झण्डै पाँच वर्षको अन्तरालमा पहिलो पटक आयोजना हुन लागेको ए डिभिजन लिगको विजेताको पुरस्कार राशि घटाइएको भए पनि सुवधिा बढाइएको एन्फाले जनाएको छ । अब […]

    सोमवार, अशोज १, २०७५
  • बंगबन्धु आयोजकलाई एन्फाको अल्टिमेटम, नेपालले खेल्ने नखेल्ने अझै अन्योल

    बंगबन्धु आयोजकलाई एन्फाको अल्टिमेटम, नेपालले खेल्ने नखेल्ने अझै अन्योल

    काठमाडौं– नेपालले यो पटकको बंगबन्धु गोल्डकप प्रतियोगिता खेल्ने सम्भावना न्यून बन्दै गएको छ । पुरस्कारबापतको रकम नपाए अखिल नेपाल फुटबल संघ एन्फाले साविक विजेता नेपाली टोलीलाई बंगबन्धु गोल्डकप फुटबलका लागि नपठाउने जनाएको छ । बंगलादेश फुटबल संघको आयोजनामा अर्को महिना हुने बंगबन्धु गोल्ड कपको आयोजना मिति र समूह विभाजन तय भइसकेको छ । तर प्रतियोगिता […]

    सोमवार, अशोज १, २०७५
  • यू–१९ एसिया कपमा नेपालको पहिलो खेल भारतसँग

    यू–१९ एसिया कपमा नेपालको पहिलो खेल भारतसँग

    काठमाडौं । बंगलादेशमा आगामी असोजमा सुरु हुने यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको खेलतालिका सार्वजनिक भएको छ । एशियन क्रिकेट काउन्सिलले शनिबार सार्वजनिक गरेको खेल तालिकामा नेपाल समूह ए मा परेको छ । भारत, अफगानिस्तान र यूएई रहेको समुहमा परेको नेपालले पहिलो खेल आगामी असोज १३ गते भारतसँग खेल्नेछ । दोस्रो खेल असोज १५ गते अफगानिस्तानसँग […]

    आइतवार, भदौ ३१, २०७५
  • ला लिगा : बार्सिलोनाको लगातार चौथो जित

    ला लिगा : बार्सिलोनाको लगातार चौथो जित

    एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले लगातार चौथो जित निकालेको छ । रियल सोसिडाडले अग्रता लिएको खेल उल्टाउँदै बार्सिलोना बिजयी भएको हो । घरेलु मैदानमा भएको खेलमा रियल सोसिडाडले खेलको १२ औं मिनेटमा आर्टिजको गोलबाट अग्रता बनाएको थियो । पहिलो हाफमा खेलमा फर्कन नसकेको बार्सिलोनाले दोस्रो हाफमा उत्कृष्ट पुनरागन गर्दै जित निकालेको छ । […]

    आइतवार, भदौ ३१, २०७५