खेलकुद

  • शीर्ष स्थानको चीनलाई  पछ्याउँदै जापान

    शीर्ष स्थानको चीनलाई पछ्याउँदै जापान

    एसियाली खेलकुदमा नेपालको प्रदर्शन फितलो काठमाडौं । एसिया महादेशको सबैभन्दा ठूलो खेल महोत्सव एसियन गेम्स (एसियाड)को १८ औं संस्करण इण्डोनेसियामा जारी छ । आइतबारबाट विभिन्न स्पर्धाका खेलहरु भइरहेका छन् । पछिल्लो प्रतिस्पर्धामा चीनले शीर्ष स्थान कायमै राखेको छ भने जापानले उसलाई पछ्याइरहेको छ । ४५ देशका ११ हजार ५ सय खेलाडी सहभागी खेलमा पदकका लागि […]

    मङ्लबार, भदौ ५, २०७५
  • नेपाली क्रिकेट टोली श्रीलङ्का प्रस्थान

    नेपाली क्रिकेट टोली श्रीलङ्का प्रस्थान

    काठमाडौ । भदौ ११ देखि २२ गतेसम्म मलेसियामा हुने एशिया कप क्रिकेट प्रतियोगिताको छनोट खेल खेल्ने नेपाली क्रिकेट टोली अभ्यासका लागि सोमबार श्रीलङ्का प्रस्थान गरेको छ । नेपाली टोलीले श्रीलङ्कामा रहंदा तीन स्थानीय क्लबसँग अभ्यास खेल खेलेपछि भदौ ११ गते श्रीलङ्काबाटै मलेसिया प्रस्थान गर्नेछ । श्रीलङ्का प्रस्थान गर्नुअघि नेपाली टोलीलाई सभामुख कृष्णबहादुर महराले जितको शुभकामनासहित […]

    सोमवार, भदौ ४, २०७५
  • गौरिका अब ‘कान्छी’ रहिनन्

    गौरिका अब ‘कान्छी’ रहिनन्

    काठमाडौं । नेपाली खेलाडी गौरिका सिंह १५ वर्षकी भइन्। दुई वर्षअघि ब्राजिलको रियो दी जेनेरियोमा भएको ओलम्पिकमा सहभागी हुँदा उनी १३ वर्षकी थिइन्। त्यतिबेला उनी रियो ओलम्पीकमा सहभागी हुने कान्छी खेलाडी थिइन्। जसका कारण उनी विश्वभर मिडियामा छाएकी थिइन्। तर जाकार्तामा जारी १८ औं एसियाडमा भने उनी कान्छी खेलाडी भइनन्। एसियाडमा उनीभन्दा कम उमेरका खेलाडी […]

    सोमवार, भदौ ४, २०७५
  • ब्याडमिन्टनबाहेक सबै खेलमा नेपालको कमजोर प्रदर्शन

    ब्याडमिन्टनबाहेक सबै खेलमा नेपालको कमजोर प्रदर्शन

    काठमाडौं । इन्डोनेयिामा जारी १८औं एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत नेपालले खराब शुरुवात गरेको । जारी प्रतियोगिताको पहिलो दिन नेपालले ६ खेलमा प्रतिस्पर्धा गरेकोे थियो । जसमा नेपाली खेलाडीको पुरुष ब्याडमिन्टन टिम बाहेक सबै खेलमा कमजोर प्रदर्शन देखियो । ब्याडमिन्टनः नेपालले पुरुष ब्याडमिन्टनको टिम स्पर्धामा नेपाल आइतबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । नेपालले पाकिस्तानलाई ३–१ को […]

    सोमवार, भदौ ४, २०७५
  • तेक्वान्दोका दुवै एकल स्पर्धामा नेपाल पराजित

    तेक्वान्दोका दुवै एकल स्पर्धामा नेपाल पराजित

    जकार्ता– इन्डोनेसियामा शनिबारबाट सुरु भएको १८औं एसियाली खेलकुदअन्तर्गत आज भएको तेक्वान्दोतर्फका दुवै खेलमा नेपालका खेलाडी पराजित भएका छन् । राउन्ड अफ सिक्सटिनको खेलमा नेपालका कमल श्रेष्ठ र पार्वती गुरुङ दुवै जना पराजित भएका प्रशिक्षक दिपक विष्टले जनाएका छन् । पुरुष एकलतर्फ श्रेष्ठ चाइनिज ताइपेहका खेलाडी चेन चिङसँग ८.३८–७.५१ को अन्तरमा पराजित भए । महिला एकलतर्फ […]

    आइतवार, भदौ ३, २०७५
  • १० तस्वीरमा एसियाली खेलकुदको उद्घाटन

    १० तस्वीरमा एसियाली खेलकुदको उद्घाटन

    काठमाडौं । १८ औं एसियाली खेलकुद एसियाडको उद्घाटन इण्डोनेसियाको जाकार्तामा भव्य रुपमा गरिएको छ । झण्डै तीन घण्टा चलेको उद्घाटन समारोहको सुरुवातमा इण्डोनेसियाका चर्चित कलाकारहरुको समूहले उपस्थित ७५ हजार दर्शकलाई मनोरञ्जन गरेका थिए । यस्तै, ४ हजार कलाकारले इण्डोनेसियाको संस्कृति झल्किने नृत्यलगायत आकर्षक प्रस्तुति दिएका थिए । एसियाडको पहिलो सस्करणको आयोजना गर्दादेखि अहिलेसम्मको यात्राको झलक […]

    आइतवार, भदौ ३, २०७५
  • दुई खेल हार्दा पनि नेपाललाई इतिहास रच्ने अवसर

    दुई खेल हार्दा पनि नेपाललाई इतिहास रच्ने अवसर

    काठमाडौं । लगातार दुई खेलमा पराजय भएको नेपाली यु–२३ फुटबल टोलीका लागि इतिहास रच्नै अझै एउटा महत्वपूर्ण मौका बाँकी छ । जसका लागि आज नेपालले पाकिस्तानको सामनाम गर्दै छ । गत मंगलबारबाट शुरु भएको एसियाली खेलकुदको फुटबल अन्तर्गत आज नेपाल र पाकिस्तान मैदानमा उत्रिदैछन् । समूहमा तेस्रो टिम पनि दोस्रो चरणमा पुग्ने भएको हुँदा नेपालको […]

    आइतवार, भदौ ३, २०७५
  • नयाँ कानूनमा म्याच फिक्सिङविरुद्ध कस्तो सजाय ?

    नयाँ कानूनमा म्याच फिक्सिङविरुद्ध कस्तो सजाय ?

    काठमाडौं । गत शुक्रबारदेखि जारी भएकाे मुलुकी देवानी (संहिता) र मुलुकी देवानी कार्यविधि २०७४ मा म्याच फिक्सिङसम्बन्धि कानुन बनेको छ । १६५ वर्ष अघि जगंबहादुर राणा प्रधानमन्त्री हुदा बनेको मुलुकी ऐनलाई प्रतिस्थापन गर्दै जारी भएको मुलुकी देवानी (संहिता) मा म्याच फिक्सिङविरुद्ध कानुन बनेको हो । नेपालमा मुलुकी अपराध (संहिता) ऐन, २०७४ परिच्छेद १ अन्तर्गतको राज्यविरुद्धको […]

    आइतवार, भदौ ३, २०७५
  • एसियाली खेलकुदको महाकुम्भ : अाज फुटबल, ब्याडमिन्टन र फेन्सिङमा नेपालको प्रतिस्पर्धा

    एसियाली खेलकुदको महाकुम्भ : अाज फुटबल, ब्याडमिन्टन र फेन्सिङमा नेपालको प्रतिस्पर्धा

    काठमाडौं । १८ औं एसियाली खेलकुद एसियाड इण्डोनेसियाको जाकार्तामा भव्य रुपमा उद्घाटन गरिएको छ । झण्डै तीन घण्टा चलेको उद्घाटन समारोहको सुरुवातमा इण्डोनेसियाका चर्चित कलाकारहरुको समूहले उपस्थित दर्शकलाई मनोरञ्जन गरेका थिए । यस्तै, ४ हजार कलाकारले इण्डोनेसियाको संस्कृति झल्किने नृत्यलगायत आकर्षक प्रस्तुति दिएका थिए । एसियाडको पहिलो सस्करणको आयोजना गर्दादेखि अहिलेसम्मको यात्राको झलक दिनेगरी आयोजना […]

    आइतवार, भदौ ३, २०७५
  • रोनाल्डोको डेब्यू खेलमा युभेन्टसको रोमाञ्चक जित

    रोनाल्डोको डेब्यू खेलमा युभेन्टसको रोमाञ्चक जित

    एजेन्सी । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले इटालियन क्लब फुटबल प्रतियोगिता सिरी ए को नयाँ सिजनमा डेब्यू गरेका छन् । डेब्यू खेलमा रोनाल्डोले गोल गर्न त सकेनन् तर उनको टिमले भने किएभो भेरोनासँग रोमाञ्चक जित हात पारेको छ । भेरोनाको घरेलु मैदानमा भएको खेलमा तेस्रो मिनेटमै युभेन्टसका लागि सामी खेदिराले गोल गरेका थिए। त्यसपछि खेलको ३८ […]

    आइतवार, भदौ ३, २०७५