खेलकुद

  • इङ्गलिस प्रिमियर लिग फुटबलमा चेल्सीको विजयी सुरुवात

    इङ्गलिस प्रिमियर लिग फुटबलमा चेल्सीको विजयी सुरुवात

    एजेन्सी । इङ्गलिस प्रिमियर लिग फुटबलमा चेल्सीले विजयी सुरुवात गरेको छ । गएराती भएको खेलमा हडर्सफिल्ड टाउनलाई ३-० ले हराउँदै चेल्सीले नयाँ सिजनको प्रिमियरसिपमा शानदार सुरुवात गरेको हो । खेलमा चेल्सीलाई विजयी गराउन एन्गोलो कान्टे, जर्जीनो र पेड्रोले एक एक गोल गरे । जितसँगै नयाँ प्रशिक्षक मउरिजियो सारीले पहिलो प्रतिस्पर्धात्मक खेलमै सफलता हात पारेका छन् […]

    आइतवार, साउन २७, २०७५
  • मेसी बने बार्सिलोनाका कप्तान

    मेसी बने बार्सिलोनाका कप्तान

    काठमाडौं । स्पेनिस महारथी फुटबल क्लब बार्सिलोनाले अर्जेन्टायन फरवार्ड लिओनल मेसीलाई नयाँ सिजनका लागि कप्तानमा नियुक्त गरिएको छ । आन्द्रेस इनिस्टाले बार्सिलोना छाडेपछि अब कप्तानीको जिम्मेवारी मेसीको काँधमा आएको हो । अर्जेन्टिनाको राष्ट्रिय टिमकक कप्तान रहेका मेसी सन् २०१५ देखि बार्सिलोनाको उपकप्तानमा नियुक्त भएका थिए । यता बार्सिलोनाले तीन जनालाई उपकप्तानको जिम्मेवारी दिएको छ । […]

    आइतवार, साउन २७, २०७५
  • घरेलु मैदानमा नेपालले तीन वटा अन्तर्राष्ट्रि फुटबल खेल्ने

    घरेलु मैदानमा नेपालले तीन वटा अन्तर्राष्ट्रि फुटबल खेल्ने

    काठमाडौं । इन्डोनेसियामा हुने १८औं एसियाली खेलकुद प्रतियोगिताका लागि प्रशिक्षणमा जुटेको नेपाली फुटबल टोलीले तीन वटा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता खेल्ने भएको छ । नेपाली राष्ट्रिय फुटबल टिमले आगामी डिसेम्बरसम्म ३ वटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको हो । अखिल नेपाल फुटबल संघ (एन्फा)ले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलबारे पत्रकारसम्मेलन गर्दै जानकारी दिएको हो । नेपालले आगामी नोभेम्बर […]

    आइतवार, साउन २७, २०७५
  • यू १५ महिला साफ च्याम्पियनसिपमा शानदार शुरुवात

    यू १५ महिला साफ च्याम्पियनसिपमा शानदार शुरुवात

    पाकिस्तानलाई ४–० हराउँदै नेपाल सेमिफाइनलमा काठमाडौं । भुटानमा जारी यू १५ महिला साफ च्याम्पियनसिपमा नेपालले शानदार शुरुवात गरेको छ । शनिबार भएको पहिलो खेलमा नेपाली महिला टोलीले पाकिस्तान विरुद्ध ४–० को जित हासलि गर्दै सेमिफाइनलमा यात्रा तय गरेको छ । अघिल्लो संस्करणमा पहिलो चरणबाटै बाहिरिएको नेपालले यसपटक पहिलो खेलमा पाकिस्तान विरुद्ध ४–० को शानदार जित हासिल […]

    आइतवार, साउन २७, २०७५
  • सीपीएलमा सन्दीपको सानदार डेब्यू, ४ अाेभरमा २ विकेट

    सीपीएलमा सन्दीपको सानदार डेब्यू, ४ अाेभरमा २ विकेट

    काठमाडाैं । क्यारेबियन प्रिमियर लिग (सिपिएल) टि–२० क्रिकेट प्रतियोगितामा नेपालका युवा बलर सन्दीप लामिछानेले सानदार डेब्यू गरेका छन्। शुक्रबार सन्दीपले सेन्ट किट्स नेभिट् प्याट्रिओट्बाट खेल्दै सिपिएलमा डेब्यू गरेका हुन्। यद्यपी सन्दीपको डेब्यू खेलमा सेन्ट किट्सलाई गुयना अमाजोन वारियर्सले ६ विकेटले पराजित गरेको छ। पहिले ब्याटिङ गरेको सेन्ट किट्सले ५ विकेटको क्षतिमा १ सय ४६ रन […]

    शुक्रबार, साउन २५, २०७५
  • भारतसँग यु–१९ टोलीले सिरिज खेल्ने पक्का

    भारतसँग यु–१९ टोलीले सिरिज खेल्ने पक्का

    ओपन ट्रायलबाट खेलाडी छनोट, क्रिकेटमा ठूलो अवसर काठमाडौं । यु–१९ एक दिवसीय क्रिकेट सिरिजमा सहभागिताका लागि भारतले गरेको प्रस्तावलाई स्वीकार्दै नेपालले सहभागिता जनाउने भएको छ । नेपाली यु–१९ क्रिकेट टोलीका मुख्य प्रशिक्षक विनोद दासले नेपालले सहभागिता जनाउन लागेको जानकारी दिएका हुन् । नेपाली टोलीका प्रशिक्षक दासले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सिरिज खेल्ने जानकारी दिए […]

    शुक्रबार, साउन २५, २०७५
  • एसिया कपको छनोटमा नेपालको १९ सदस्यीय प्रारम्भिक टोली घोषणा

    एसिया कपको छनोटमा नेपालको १९ सदस्यीय प्रारम्भिक टोली घोषणा

    काठमाडौ । मलेसियामा अगष्ट अन्तिम साताबाट सुरु हुने एसिया कपको छनोटका लागि नेपालले १९ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमट्टा र कप्तान पारस खड्काको छनोट समितिले आज प्रारम्भिक टोलीको घोषणा गरेको हो । बन्द प्रशिक्षणपछि पहिलो चरणमा आएका १९ खेलाडीबाट १५ सदस्यीय नेपाली टोलीको घोषणा गरिनेछ । नेपाली […]

    बिहिबार, साउन २४, २०७५
  • एसिया कप छनोटको तयारीमा नेपाली क्रिकेट टोली

    एसिया कप छनोटको तयारीमा नेपाली क्रिकेट टोली

    काठमाडौं । हालै नेदरल्याण्ड्समा अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट खेलेको नेपाली क्रिकेट टोली एसिया कप छनोटको तयारीमा जुटेको छ । एक दिवसीय सिरिज बराबरी बनाउन सफल नेपाली टोलीको अबको लक्ष्य भनेको एसिया कप छनोट रहेको छ । जसका लागि नेपाली खेलाडी निकै नै अभ्यस्त हुनेछन् । नेपाली टोलीको बलिङ पक्ष राम्रो रहे पनि व्याटिङकै कारण उनीहरु महत्वपूर्ण […]

    बिहिबार, साउन २४, २०७५
  • चार नेपाली क्रिकेटर टी–२० वरीयतामा

    चार नेपाली क्रिकेटर टी–२० वरीयतामा

    काठमाडाैँ । नेपालका ४ जना क्रिकेट खेलाडिहरु आइसीसी टी–२० को वरियतामा परेका छन् । व्याटिङ्तर्फ नेपालका अलराउन्डर तथा कप्तान पारस खड्का तथा अर्का अलराउन्डर व्याटसम्यान शरद भेषावकर शिर्ष  एक सयमा परेका छन् । यस्तै वलिङतर्फ नेपालका सर्वाधीक सफल स्पिनर बसन्त रेग्मी र फास्ट बलर सोमपाल कामी शिर्ष सयमा पर्न सफल भएका छन् । आइसीसीले जारी […]

    मङ्लबार, साउन २२, २०७५
  • क्रिकेट टोलीको अबको लक्ष्य एसिया कप छनोट

    क्रिकेट टोलीको अबको लक्ष्य एसिया कप छनोट

    केही दिनमै बन्द प्रशिक्षण, छनोट खेल अगष्ट २९ तारिखदेखि मलेसियामा हुने  काठामडौं । नेदरल्यान्ड्सविरुद्धको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेलेको नेपाली क्रिकेट टोलीले अबको लक्ष्य एसिया कप छनोट रहेको जनाएको छ । सोमबार स्वदेश फर्किएको नेपाली टोलीका कप्तान पारस खड्काले नेपाली टोलीको अबको लक्ष्य भनेको एसिया कपमा स्थान बनाउनु रहेको बताए । कप्तान खड्काले आगामी दिनमा […]

    मङ्लबार, साउन २२, २०७५