खेलकुद

  • अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट : नेपाल नेदरल्याण्ड्ससंग पहिलो खेल खेल्दै, टस हारेर बलिङ गर्दै

    अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट : नेपाल नेदरल्याण्ड्ससंग पहिलो खेल खेल्दै, टस हारेर बलिङ गर्दै

    अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट सिरिज अन्तर्गतको पहिलो खेलमा नेपालले टस हारेर बलिङ गर्दैछ । नेदरल्यान्ड्सले टस जितेर ब्याटिङ गर्ने भएसँगै नेपालले बलिङको निम्तो पाएको हो । एमस्टेलभिनस्थित भिरा क्रिकेट मैदानमा नेपालले घरेलु टिम नेदरल्यान्ड्ससँग एक दिवसीय अन्तराष्ट्रिय क्रिकेट सिरिजअन्तर्गतको पहिलो खेल खेल्न लागेको हो । नेपालले पहिलो खेलमै नेदरल्यान्ड्समाथि उसैको घरेलु मैदानमा जित हात पार्दै […]

    बुधबार, साउन १६, २०७५
  • नेदरल्याण्ड्सविरूद्धको  ऐतिहासिक एक दिवसीय क्रिकेट आज, नेपालको प्रदर्शन रहला ?

    नेदरल्याण्ड्सविरूद्धको ऐतिहासिक एक दिवसीय क्रिकेट आज, नेपालको प्रदर्शन रहला ?

    काठमाडौं । इंग्ल्याण्डको लर्डस क्रिकेट मैदानमा पाएको सफलतासँगै नेपाली टोली बुधबार नेदरल्याण्ड्ससँग ऐतिहासिक अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट खेल्दैछ । खेल नेपाली समयअनुसार पौने ३ बजे आमस्टेल्भिन स्टेडियममा हुनेछ । उच्च मनोबलका साथ मैदानमा उत्रिन लागेको नेपाली टोलीले यो खेलमा जित हासिल गर्ने लक्ष्य लिएको छ । गत आइतबार मेरिलेबोन क्रिकेट क्लब एमसीसी र नेदरल्याण्ड्सबीच त्रिकोणात्मक […]

    बुधबार, साउन १६, २०७५
  • एपीएफ महिला राष्ट्रिय लिग च्याम्पियन

    एपीएफ महिला राष्ट्रिय लिग च्याम्पियन

    काठमाडौं । सावित्रा भण्डारीको ह्याट्रिक मद्दतमा विभागीय टोली नेपाल एपिएफ क्लब उप–राष्ट्रपति कप महिला राष्ट्रिय लिग फुटबलको च्याम्पियन बनेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको कृतिम मैदानमा मंगलबार भएको लिगको अन्तिम खेलमा अर्काे विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ३–१ को गोलअन्तरमा पराजित गर्दै एपीएफ लिग च्याम्पियन बन्ने सफल भएको हो । एपीएफ लिगमा अपराजित रहेर महिला […]

    बुधबार, साउन १६, २०७५
  • गण्डकी प्रदेशको खेलकुद कार्यदलले बुझायो प्रतिबेदन

    गण्डकी प्रदेशको खेलकुद कार्यदलले बुझायो प्रतिबेदन

    कास्की । गण्डकी प्रदेशको खेलकुद सम्भाव्यता अध्ययनका लागि गठित कार्यदलले गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेबी पुन समक्ष आफ्नो प्रतिबेदन बुझाएको छ । मन्त्रालयमा मंगलबार आयोजित एक कार्यक्रमबीच प्रतिबेदन बुझ्दै मन्त्रि नरदेबी पूनले गण्डकी प्रदेशलाई शैक्षिक, स्वास्थ्य, खेलकुद र सास्कृतिक हब बनाउने योजनाका साथ काम अघि बढेको बताएकी छन् । मन्त्री नर देबि पुनले शैक्षिक, […]

    बुधबार, साउन १६, २०७५
  • महिला राष्ट्रिय लिगको उपाधि भिडन्त आज

    महिला राष्ट्रिय लिगको उपाधि भिडन्त आज

    एपीएफ र आर्मी आमनेसामने काठमाडौं । राजधानीमा जारी उपराष्ट्रपति कप महिला राष्ट्रिय लिग फुटबल प्रतियोगिताको उपाधि भिडन्त आज हुँदैछ । उपाधिका लागि दुई विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ र आर्मीको त्रिभुवन आर्मी क्लब आमने–सामने हुँदैछन् । खेल एन्फा मैदान सातादोबाटोमा हुनेछ । उपाधिको दावेदार मानिएको विभागीय टोली नेपाल एपिएफ क्लब आइतबार भएको खेलमा अर्को विभागीय […]

    मङ्लबार, साउन १५, २०७५
  • ऐतिहासिक एक दिवसीय जित्नु नेपालको प्रमुख लक्ष्य

    ऐतिहासिक एक दिवसीय जित्नु नेपालको प्रमुख लक्ष्य

    काठमाडौं । इंग्ल्याण्डको लर्डस क्रिकेट मैदानमा आइतबार मेरिलेबोन क्रिकेट क्लव एमसीसी र नेदरल्याण्ड्सबीच त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज खेलेको नेपाली टोलीले अब नेदरल्याण्डसँगै एतिहासिक अन्तिर्राष्ट्रिय एकदिवसीय क्रिकेट खेल्दैछन् । आगामी बुधबार र शुक्रबार हुने खेलका लागि नेपाली टोली एक दिवसीय खेलका लागि केन्द्रित बनेको छ । नेपाली टोलीको अबको एउटै मात्र लक्ष्य भनेको अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट […]

    मङ्लबार, साउन १५, २०७५
  • मापसे काण्डका ५ खेलाडीलाई कस्ताे कारबाही हाेला ?

    मापसे काण्डका ५ खेलाडीलाई कस्ताे कारबाही हाेला ?

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आसन्न एसियाड गेम्स र साफ च्याम्पियसिपको बन्द प्रशिक्षणमा रहेका ५ खेलाडीलाई ७२ घण्टा भित्र लिखित स्पष्टीकरण दिन निर्देशन दिएको छ । बन्द प्रशिक्षणमा रहेको फुटबलका विमल घर्तीमगर, अन्जन विष्ट, विशाल राई, हेमन्त थापा मगर र छिरिङ शेर्पासँग स्पष्टीकरण माग गरेको हो । गत शुक्रबार राति डिस्को गएर […]

    मङ्लबार, साउन १५, २०७५
  • बास्केटबल टोली बंगलादेश जाँदै

    बास्केटबल टोली बंगलादेश जाँदै

    काठमाडौं । बीकेएसपी कप यु–१८ बास्केटबल प्रतियोगितामा सहभागी हुन १२ खेलाडीसहित १७ सदस्यीय नेपाली टोली बुधबार बंगलादेशको ढाका जाने भएको छ । खेलाडीमा निश्चल देवकोटा, राकेश श्रेष्ठ, मिन बुढा मगर, ध्रुव विक, गोचेन शेर्पा, राजबहादुर स्याङ्तान, अनिल तामाङ, सुनील तामाङ, मनराज गुरुङ, हितेश गुरुङ, शितल अधिकारी र रोशन तामाङ रहेका छन् । प्रमुख प्रशिक्षकमा विनोद […]

    मङ्लबार, साउन १५, २०७५
  • एेतिहासिक एकदिवसीय जित्नु नेपाली टोलीको लक्ष्य

    एेतिहासिक एकदिवसीय जित्नु नेपाली टोलीको लक्ष्य

    नेदरल्याण्डसँगको खेल रेद्द, एमसीसीविरुद्ध नेपालको शानदार जित काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइतबार क्रिकेटको होम मानिने इंग्ल्याण्डको लर्डस क्रिकेट मैदानमा मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) र नेदरल्याण्ड्सको राष्ट्रिय टोलीबीच त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज खेलेको छ । त्रिकोणात्मक टि–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत नेपाल र नेदरल्यान्ड्सबीचको खेल रद्द भएको छ । पटक–पटक वर्षा भएपछि नेपाल र नेदरल्यान्ड्सबीचको खेल […]

    सोमवार, साउन १४, २०७५
  • उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

    उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

    काठमाडौं । उपाधिको दावेदार विभागीय नेपाल एपिएफ क्लब राजधानीमा जारी उप राष्ट्रपति कप महिला राष्ट्रिय लिग फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आइतबार भएको खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई २–० ले पराजित गर्दै लिगको उपाधि नजिक पुगेको हो । लिगमा एपिएफको यो लगातार तेस्रो जित हो । […]

    सोमवार, साउन १४, २०७५