खेलकुद

  • च्याम्पियन्स् लिगः दोस्रो लेगको खेल आज रातिबाट सुरु हुदै

    च्याम्पियन्स् लिगः दोस्रो लेगको खेल आज रातिबाट सुरु हुदै

    एजेन्सी । च्याम्पियन्स् लिग फुटलबअन्र्तगतका अन्तिम १६ को दोस्रो लेगको खेल आज रातिबाट सुरु हुदैछन् । आज हुने खेलमा जर्मन क्लब बोरुसिया डर्टमण्ड र ईङ्लिस क्लब टोटेनहम तथा स्पेनिस क्लब रियल मड्रिड र डच क्लब अजाक्सबीच प्रतिस्पर्धा हुनेछ । डर्टमण्डले घरेलु मैदानमा टोटेनहमलाई आतिथ्यता प्रदान गर्दा रियल मड्रिडले अजाक्सलाई घरेलु भुमिमा निम्त्याउनेछ । खेल राती […]

    मङ्लबार, फाल्गुन २१, २०७५
  • उत्कृष्ट क्रिकेट खेलाडीहरुलाई एनसीएसएस सिप्यान अर्वाड प्रधान गरीदै,१५ जना खेलाडी मनोनयनमा

    उत्कृष्ट क्रिकेट खेलाडीहरुलाई एनसीएसएस सिप्यान अर्वाड प्रधान गरीदै,१५ जना खेलाडी मनोनयनमा

    काठमाडौ । नेपालमा पहिलो पटक बर्षमा उत्कृष्ट प्रर्दशन गर्ने क्रिकेट खेलाडीहरुलाई एनसीएसएस सिप्यान अर्वाड दिईने भएको छ । नेपाल क्रिकेट खेलाडी संघले आगामी मंगलबार विभिन्न पाँच विधामा प्रदान गरिने अवार्डका लागि आईतवार खेलाडीहरुको मनोनयन सार्वजनीक गरेको छ । अन्र्तगत यो बर्ष उत्कृष्ट प्रदर्शन गर्ने पाँच–पाँच जना महिला र पुरुष खेलाडीको सूची सार्वजनिक गरिएको छ । […]

    आइतवार, फाल्गुन १९, २०७५
  • अष्ट्रेलियाद्धारा भारत समक्ष २ सय ३८ रनको लक्ष्य प्रस्तुत

    अष्ट्रेलियाद्धारा भारत समक्ष २ सय ३८ रनको लक्ष्य प्रस्तुत

    एजेन्सी, पाचँ खेलको एकदिवसीय क्रिकेट सिरिजअन्र्तगतको पहिलो खेलमा अष्ट्रेलियाले घरेलु टोली भारत समक्ष २ सय ३८ रनको लक्ष्य पेश गरेको छ । हैदरावादस्थित राजिब गान्धी क्रिकेट स्टेडियममा टस जितेर पहिले व्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ओभरमा ७ विकेट गुमाउदैँ २ सय ३६ रन बनाउन सक्यो । अष्ट्रेलियाको ईनिङगस्मा उसमान ख्वाजाले ५० रनको अर्धशतकीय पारी खेले । […]

    शनिबार, फाल्गुन १८, २०७५
  • स्पेनिस ला लिगा : बार्सिलोना र रियल उपाधी होड बलियो बनाउने दाउमा

    स्पेनिस ला लिगा : बार्सिलोना र रियल उपाधी होड बलियो बनाउने दाउमा

    एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा शनिबार विभिन्न चार खेलहरु हुँदैछ । शनिबार हुने खेल मध्ये रियल मड्रिड र बार्सिलोनाबीचको भिडन्त सबैको पखाईमा छ । यी दुई टोलीबीचको एल क्लासिको भिडन्त रियलको घरेलु मैदानमा नेपाली समय अनुसार राति साढे १ बजेबाट सुरु हुनेछ । बार्सिलोना रियलबिरुद्ध यसअघिको जितलाई निरन्तरता दिने लक्ष्यमा छ । र, जीत […]

    शनिबार, फाल्गुन १८, २०७५
  • आहा-रारा गोल्डकप : थ्री स्टार र आर्मी उपाधी होडमा, को बन्ला च्याम्पियन ?

    आहा-रारा गोल्डकप : थ्री स्टार र आर्मी उपाधी होडमा, को बन्ला च्याम्पियन ?

    पोखरा । थ्री स्टार र त्रिभुवन आर्मी क्लब पोखरामा जारी १७औं संस्करणको आहा रारा गोल्डकप फुटबलको उपाधि भिडन्तमा उत्रिएका छन् । । पोखरा रंगशालामा जारी खेलमा राष्ट्रिय टोलीका खेलाडीले भरिएका दुवै टोली उपाधि हत्याउने लक्ष्यसहित मैदान उत्रिएका छन् । थ्री स्टार पाँचौ पटक उपाधि जित्ने अभियानमा छ । यता, विभागीय टिम आर्मीले अहिलेसम्म गोल्डकपको उपाधि […]

    शनिबार, फाल्गुन १८, २०७५
  • भारत र अष्ट्रेलीयाबीचको एकदिवसीय भिडन्त सुरु

    भारत र अष्ट्रेलीयाबीचको एकदिवसीय भिडन्त सुरु

    एजेन्सी, भारत र अष्ट्रेलियाले पाचँ खेलको एकदिवसीय क्रिकेटको सिरिजअन्र्तगतको पहिलो खेलमा प्रतिस्पर्धा गरिरहेका छन् । हैदरावादस्थित राजिब गान्धी क्रिकेट स्टेडियममा जारी खेलमा अष्ट्रेलिया टस जितेर व्याटिङ गरिरहेको छ । दुवै टोली पहिलो खेलमा जित निकाल्दै सिरिज कब्जा जमाउने लक्ष्यसहित मैदान उत्रिएका छन् । पहिलो खेलमा भारतका हार्दिक पाण्ड्या चोटका कारण सिरिजबाट बाहिर छन् । यता, […]

    शनिबार, फाल्गुन १८, २०७५
  • सहिद स्मारक ‘बी’ डिभिजन : आरसीटीले टुसाललाई हरायो

    सहिद स्मारक ‘बी’ डिभिजन : आरसीटीले टुसाललाई हरायो

    काठमाडौं । जारी सहिद स्मारक ‘बी’  डिभिजन लिग फुटबल अन्तर्गत दोस्रो चरणको खेलमा रानीपोखरी कर्नर टिम आरसीटीले टुसाल युवा क्लबलाई पराजीत गरेको छ ।  शुक्रबार भएको खेलमा टुसाल युवा क्लबलाई दुई-एक गोलले पराजित गर्दै आरसीटीले जीत निकालेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आरसीटीलाई जित दिलाउन उनम बुढाथोकीले दुई गोल गरे । यता, टुसालका करण रावतले […]

    शुक्रबार, फाल्गुन १७, २०७५
  • नेयरमारलाई बाहिर राख्दै ब्राजिली टोलीको घोषणा, किन अटाएनन् नेयमार ?

    नेयरमारलाई बाहिर राख्दै ब्राजिली टोलीको घोषणा, किन अटाएनन् नेयमार ?

    एजेन्सी । ब्राजिलले पानामा र चेक रिपब्लिकसंगको मैत्रिपुर्ण फुटबल खेलका लागि ब्राजिली राष्ट्रिय फुटबल टिमको घोषणा गरिएको छ । मार्च २३ मा पानामा र मार्च २६ मा हुने मैत्रिपुर्ण खेलका लागी घोषणा गरिएको टिममा भने स्टार स्ट्राईकर नेयमार अटाएका छैनन् । नेयमारलाई बाहिर राख्दै ब्राजिली टिमको घोषणा गरिएको हो । पैतलाको चोटका कारण पछिल्लो समय […]

    शुक्रबार, फाल्गुन १७, २०७५
  • नेपाल टी–२० वरीयतामा १ स्थान माथि उक्लियो

    नेपाल टी–२० वरीयतामा १ स्थान माथि उक्लियो

    काठमाडौँ, नेपाल अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले सार्वजनिक गरेको टि–२० वरियता क्रममा एक स्थान माथि उक्लिएको छ । वरियता क्रमको १५औं स्थानमा रहेको नेपाल यो महिना १४औं स्थानमा पुगेको छ । नेपाल अघिल्लो महिना सार्वजनिक गरेको वरियता क्रममा १५औं स्थानमा थियो । १८ टिमको वरियतामा नेपालले युएई, हङ्कङ्, आयरल्याण्ड र ओमानलाई पछि पारेको छ । वरियता क्रमको […]

    शुक्रबार, फाल्गुन १७, २०७५
  • सहिद स्मारक बी डिभिजन : श्री भगवती क्लबले जित

    सहिद स्मारक बी डिभिजन : श्री भगवती क्लबले जित

    काठमाडौँ, सहिद स्मारक ’बी’ डिभिजन लिगअन्तर्गत दोस्रो चरणको खेलमा श्री भगवती क्लबले जित निकालेको छ । शुक्रबारको खेलमा भगवतीले सातदोबाटो युथ क्लबलाई चार तीन गोलअन्तरले पराजीत गरेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा श्री भगवतीलाई जित दिलाउन मोहन बहादुर थापा मगरले ह्याट्रिक गरे । त्यस्तै आश बहादुर गुरुङले एक गोल गरे । यता, सातदोबाटोका […]

    शुक्रबार, फाल्गुन १७, २०७५