खेलकुद

  • डीपीएल अपडेट : सिवाईसी अत्तरिया प्लेअफमा, विराटनगर बाहिरियो

    डीपीएल अपडेट : सिवाईसी अत्तरिया प्लेअफमा, विराटनगर बाहिरियो

    काठमाडौँ, फागुन ६ । विराटनगर किंग्सलाई हराउँदै सिवाईसी अत्तरिया तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको प्ले अफमा प्रवेश गरेको छ । आज भएको खेलमा विराटनगरलाई १० रनले हराउँदै अत्तरियाले प्ले अफमा स्थान पक्का गरेको हो । फाप्ला क्रिकेट मैदानमा अत्तरियाले दिएको १ सय ४९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको विराटनगरले पुरै २० ओभरमा ८ […]

    सोमवार, फाल्गुन ६, २०७५
  • डीपीएल अपडेट : साविक विजेता धनगढी जितविहीन बन्दै घर फर्कियो

    डीपीएल अपडेट : साविक विजेता धनगढी जितविहीन बन्दै घर फर्कियो

    काठमाडौँ, फागुन ६ । रुपन्देही च्यालेन्जर्सले तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको प्ले अफमा स्थान बनाएको छ । सोमबार भएको खेलमा सोमपाल कामीको कप्तानीमा रहेको साविकको विजेता धनगढी स्टार्सलाई ३९ रनले हराउँदै बसन्त रेग्मीको रुपन्देही प्ले अफमा प्रवेश गरेको हो । फाप्ला क्रिकेट मैदानमा रुपन्देहीले दिएको १ सय ७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको […]

    सोमवार, फाल्गुन ६, २०७५
  • विस्फोटक ब्याट्सम्यान क्रिस गेलले सन्यास लिने

    विस्फोटक ब्याट्सम्यान क्रिस गेलले सन्यास लिने

    काठमाडौँ, फागुन ६ । विश्वका चर्चित विस्फोटक ब्याट्सम्यान वेस्ट ईन्डिजका क्रिस गेलले एकदिवसीय विश्वकपपछि सन्यास लिने भएका छन् । ईङ्ल्याण्ड र वेल्समा मे ३० देखि जुन १४ सम्म हुने एकदिवसीय विश्वकपपछि गेलले सन्यास लिने घोषणा गरेका हुन् । सन् १९९९ मा डेब्यु गरेका बाँया हाते ३९ बर्षिया ब्याट्सम्यान गेलले एक दिवसीय खेलमा हालसम्म ९ हजार […]

    सोमवार, फाल्गुन ६, २०७५
  • बार्सिलोनाको सर्घषपुर्ण जीत, मेस्सीले गरे निर्णायक गोल

    बार्सिलोनाको सर्घषपुर्ण जीत, मेस्सीले गरे निर्णायक गोल

    काठमाडौँ, फागुन ५ । स्पेनिस ला लिगा फुटलबल प्रतियोगितमा बार्सिलोनाले कठिन जित निकालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले रियल भालाडोलिडलाई एक शुन्य गोल अन्तरले हरायोे । बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सीले एक मात्र निर्णायक गोल गरे । उनले खेलको ४३औ मिनेटमा पेनाल्टीमा गोल गरेका हुन् । यो जितसंगै शीर्ष स्थानको बार्सिलोनाले लिग तालिकामा […]

    आइतवार, फाल्गुन ५, २०७५
  • बिग बास लिग : सन्दीपको टीम उपविजेतामा सिमित

    बिग बास लिग : सन्दीपको टीम उपविजेतामा सिमित

    काठमाडौँ, फागुन ५ । बिग बासमा लिगको उपाधि भिडन्तमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित टीम मेलबर्न स्टार्स पराजित भएको छ । आईतबार रेनिगेड्ससंग उपाधि भिडन्तमा स्टार्स १३ रनले पराजित हुदै उपविजेतामा सिमित बन्यो । एक १ सय ४६ रनको लक्ष्य पछ्याएको स्टार्सले ७ विकेटको क्षतिमा १ सय ३२ रन मात्र जोड्न सक्यो । स्टार्सका […]

    आइतवार, फाल्गुन ५, २०७५
  • डीपीएल  ः महेन्द्रनगरको पहिलो जीत, अत्तरीयाले प्लेअफ पुग्ने मौका गुमायो

    डीपीएल  ः महेन्द्रनगरको पहिलो जीत, अत्तरीयाले प्लेअफ पुग्ने मौका गुमायो

    काठमाडौँ, फागुन ५ । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग क्रिकेटमा महेन्द्रनगर युनाईटेडले पहिलो जीत निकोलेकोे छ । आईतबार भएको खेलमा सिवाईसी अत्तरियालाई सात विकेटले पराजीत गर्दै महेन्द्रनगरले पहिलो जीत दर्ता गरेको हो । फाल्पा क्रिकेट मैदानमा वर्षाका कारण मैदान गिलो भएपछि ढिलो गरी सुरु भएको खेल ६ ओभरमा छोट्टाईएको थियो । जस्मा अत्तरियाले ५ विकेटको […]

    आइतवार, फाल्गुन ५, २०७५
  • डिपीएल क्रिकेट : सोमपाल कामीको धनगढी बाहीरियो, काठमाडौँ प्लेअपमा

    डिपीएल क्रिकेट : सोमपाल कामीको धनगढी बाहीरियो, काठमाडौँ प्लेअपमा

    काठमाडौँ, फागुन ४ । धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट अन्तर्गत शनिबार तय भएका दुवै खेल वर्षाका कारण रद्द भएका छन् । बिहिबारबाट परेको बर्षाको कारण मैदानमा पानी जमेपछि शनिबार तय भएको विराटनगर किंग्स र काठमाडौं गोल्डेन्सको पहिलो तथा धनगढी र महेन्द्रनगरबीचको दोस्रो खेल रद्द भएको हो । खेल रद्द भएपछि चारै टिमले एक–एक अकं बाँडेका […]

    शनिबार, फाल्गुन ४, २०७५
  • टेनिस डबल्सको उपाधि जापानी टोलीलाई

    टेनिस डबल्सको उपाधि जापानी टोलीलाई

    कास्की – अन्तर्राष्ट्रिय टेनिस महासङ्घको आयोजना तथा कास्की जिल्ला टेनिस सङ्घको संयोजनमा पोखरामा जारी १८ वर्षमुनिको आइटिएफ टेनिस प्रतियोगितामा पुरुष डबल्सतर्फको उपाधि जापानका गेनी इनोक र केइजु मियाकेको जोडीले हात पारेको छ । पोखरा रङ्गशालामा शुक्रबार भएको फाइनल खेलमा हङकङकका केल लोक इन ताङ र इन्डोनेशियाका जेराल यासिनको जोडीलाई ६–३, ७–६ को सेटमा पराजित गर्दै […]

    शनिबार, फाल्गुन ४, २०७५
  • प्याराग्लाइडिङका लागि बागलुङ उपयुक्त

    प्याराग्लाइडिङका लागि बागलुङ उपयुक्त

    बागलुङ – प्याराग्लाइडिङका लागि विश्वकै उत्कृष्टमध्येको एक स्थान मानिएको पोखराको सरङ्कोटको विकल्प बागलुङ बन्ने सम्भावना देखिएको छ । गत मङ्गलबार बलेवामा पहिलोपटक प्याराग्लाइडिङको सफल परीक्षण गरिएको थियो । बिहीबार पुनँ पाँच प्याराग्लाइडिङको यहाँ सफल उडान गरेका थिए । लामो समयदेखिका अनुभवी पाइलट टेकबहादुर थापा, लक्ष्मण सुनुवार, सागर राउत, आकाश क्षेत्री, प्रदीप ब्लनले बलेवाको आकाशमा दोस्रो […]

    शनिबार, फाल्गुन ४, २०७५
  • चार ‘प्रो कार्ड’का लागि २० खेलाडीको प्रतिस्पर्धा

    चार ‘प्रो कार्ड’का लागि २० खेलाडीको प्रतिस्पर्धा

    काठमाडौं – नेपालमा पहिलोपटक हुन लागेको (आइएफबिबी) फ्रोफेसनल लिग नेपाल बडी बिल्डिङ च्याम्पियनसिप–२०१९’ (प्रो क्वालिफायर)मा चार प्रो कार्डका लागि स्वदेशी र विदेशी गरी २० खेलाडीले सहभागिता जनाउने भएका छन् । आजबाट हुने प्रतियोगिताका तयारीबारे शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी आयोजक बडिविल्डीङको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफबिबी) नेपाल च्याप्टरले उक्त अन्तर्राष्ट्रियस्तरको च्याम्पियनसिपका लागि नेपालसहित सात मुलुकका खेलाडी काठमाडौँ […]

    शनिबार, फाल्गुन ४, २०७५