खेलकुद

  • डडेल्धुरामा कवर्ड हल भत्कियो

    डडेल्धुरामा कवर्ड हल भत्कियो

    डडेल्धुरा । जीर्ण अवस्थामा रहेको डडेल्धुराको कबर्ड हल भत्किएको छ । लगातारको वर्षाका कारण जिल्लाको एक मात्र कबर्डहल शनिबार भत्किएको हो । अमरगढी नगरपालिका–४ खलंगामा ३४ वर्ष पहिले निमार्ण गरिएको सो कबर्डहल जीर्ण अवस्थामा रहेको थियो । पुरानो संरचना भएको र मर्मतसम्भार नभएकाले अविरल वर्षाका कारण कबर्डहल भत्किएको जिल्ला खेलकुद विकास समितीको भनाई छ । […]

    आइतवार, असार ३१, २०७५
  • कस्ले चुम्ला विश्वकपको उपाधि, फ्रान्स कि क्रोएसिया ?

    कस्ले चुम्ला विश्वकपको उपाधि, फ्रान्स कि क्रोएसिया ?

    एजेन्सी । विश्वकप फुटबलको उपाधिका लागि क्रोएसिया र फ्रान्सबीचको आज प्रतिस्पर्धा हुँदैछ । आज राति पौने ९ बजे हुने फाइनल खेलमा उपाधि उचाल्ने लक्ष्यका साथ दुबै टिम प्रतिस्पर्धा गर्दैछन् । रसियाको राजधानी मस्कोस्थित लुज्हनिकी रंगशालामा नेपाली समयअनुसार ८ बजेर ४५ मिनेटमा फाइनल खेल सुरु हुनेछ । यो पटकको विश्वकपको उपाधि दौडमा क्रोएसिया नयाँ टिम हो […]

    आइतवार, असार ३१, २०७५
  • बेल्जियमले विश्वकपमा बनायो तेस्रो स्थान

    बेल्जियमले विश्वकपमा बनायो तेस्रो स्थान

    काठमाडौं । रुसमा जारी विश्वकप फुटबलको तेस्रो स्थानका लागि शनिबार भएको प्रतियोगितामा इङ्ग्ल्याण्डलाई हराउँदै बेल्जियम विश्वकप फुटबलमा तेस्रो स्थान हात पार्न सफल भएको छ भने इंग्ल्याण्डले चौथो स्थानमा चित्त बुझाएको छ ।  इंग्ल्यान्डविरूद्ध २–० गोलअन्तरले जित हात पार्दै बेल्जियम तेस्रो हुन सफल भएको हो । बेल्जियमको यो अहिलेसम्मकै ठूलो उपलब्धी हो । यसअघि सन् १९८६ […]

    आइतवार, असार ३१, २०७५
  • विश्वकप फुटबलमा तेस्रो स्थानको प्लेअफका लागि आज बेल्जियम र इङ्ल्यान्ड भिड्दै

    विश्वकप फुटबलमा तेस्रो स्थानको प्लेअफका लागि आज बेल्जियम र इङ्ल्यान्ड भिड्दै

    एजेन्सी । रुसमा जारी विश्वकप फुटबलको तेस्रो स्थानको प्लेअफका लागि आज बेल्जियम र इङ्ल्यान्ड भिड्दै छन् । नेपाली समयअनुसार आज साँझ पौने ८ बजे सेन्टर पिटर्सबर्ग रंगशालामा दुई टोलीबीच प्रतिस्पर्धा हुँदै छ । मंगलबार भएको खेलमा बेल्जियम फ्रान्ससँग पराजित भएपछि फाइनल प्रवेश गर्न सकेको थिएन भने बुधबार भएको खेलमा क्रोएसियासँग पराजित भएपछि इङ्ल्यान्डले पनि तेस्रो […]

    शनिबार, असार ३०, २०७५
  • दक्षिण एशियाली तथा आमन्त्रण तेक्वान्दो प्रतियोगिता आज देखि शुरु

    दक्षिण एशियाली तथा आमन्त्रण तेक्वान्दो प्रतियोगिता आज देखि शुरु

    काठमाडौँ । दक्षिण एशियाली तथा आमन्त्रण तेक्वान्दो प्रतियोगिता काठमाडौँमा आजदेखि शुरु भएको छ । नेपाल अन्तराष्ट्रिय तेक्वान्दो संघद्वारा आयोजित प्रतियोगिताको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्नुभयो । प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, चीन र तुर्किमिनिस्तानका खेलाडी सहभागि छन् । प्रतियोगितामा जुनियर र सिनियर उमेर समूह, तौल समूहमा स्पाइरिङ, टिम स्पाइरिङ, एकल प्याट्रन, टिम प्याट्रन तथा […]

    शुक्रबार, असार २९, २०७५
  • विश्वकप फुटबल : कस्ले कति पाउँछन् पुरस्कार

    विश्वकप फुटबल : कस्ले कति पाउँछन् पुरस्कार

    रूसमा जारी फिफा विश्वकप फुटबलको उपाधिका लागि फ्रान्स र क्रोएसिया बीच प्रतिस्पर्धा हुदै छ । यी दुई टोली बीच कस्ले उपाधी चुम्ने हो ? यो भने जुलाई १५ मा हुने फाइनल खेलबाटै टुंगो लाग्नेछ । तर जुन राष्ट्रले विश्वपकको उपाधि चुम्छ त्यो राष्ट्रले ट्रफीसहित मोटो नगद पुरस्कार समेत हात पार्नेछ । विश्वकपको हरेक संस्करणमा पुरस्कार […]

    शुक्रबार, असार २९, २०७५
  • काठमाडौंमा दक्षिण एशियाली आमन्त्रण तेक्वान्दो प्रतियोगिता हुने

    काठमाडौंमा दक्षिण एशियाली आमन्त्रण तेक्वान्दो प्रतियोगिता हुने

    काठमाडौं । दक्षिण एशियाली तथा आमन्त्रण तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि काठमाडौंमा शुरु हुने भएको छ । प्रतियोगिता ३ दिन सम्म चल्ने आयोजक नेपाल आईटिएफ संघले आज पत्रकार सम्मेलन गरि जानकारी दिएको हो । प्रतियोगितामा नेपाल लगायत भारत, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, चीन, तुर्किमिनिस्तान लगायतका मुलुकबाट खेलाडी तथा पदाधिकारीहरु अहिले काठमाडौ आइपुगिसकेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । […]

    बिहिबार, असार २८, २०७५
  • क्रोएसिया पहिलो पटक विश्वकपको फाइनलमा

    क्रोएसिया पहिलो पटक विश्वकपको फाइनलमा

    विश्वकप यात्राबाट बेलायत बाहिरियो काठमाडौं । रुसमा जारी विश्वकप फुटबल अन्तर्गत गएराति भएको खेलमा जित हात पार्दै क्रोएसिया पहिलो पटक फाइनलमा स्थान बनाउन सफल भएको छ । दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डलाई २–१ गोलअन्तरले पराजित गर्दै क्रोएसिया पहिलो पटक विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको हो । यता हारसंगै इंग्ल्यान्डको भने दोस्रो पटक विश्वकपको उपाधि उचाल्ने सपना समाप्त […]

    बिहिबार, असार २८, २०७५
  • बेल्जियमलार्इ हराउँदै फ्रान्स फाइनल प्रवेश

    बेल्जियमलार्इ हराउँदै फ्रान्स फाइनल प्रवेश

    काठमाडौ । रूसमा जारी विश्वकप फुटबल अन्र्तगत अन्तिम गएराति भएको खेलमा जित हात पार्दै फ्रान्स फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइन खेलमा बेल्जियमलाई १–० गोल अन्तरले पराजित गर्दै फ्रान्स उपाधि नजिक पुगेको हो । फ्रान्सको जितमा सामुएल उम्टीटी नायक बने । उनकै निर्णायक गोलमा फ्रान्सले बेल्जियमलाई १–० गोलले पराजित गर्न सफल भएको हो । […]

    बुधबार, असार २७, २०७५
  • विश्वकप फुटवलः गोल्डेन बलको दाबेदार को ?

    विश्वकप फुटवलः गोल्डेन बलको दाबेदार को ?

    काठमाडौँ । रूसमा जारी २१ औँ संस्करणको फिफा विश्वकप फुटबलबाट नयाँ पावर हाउस जन्मने पक्का भइसकेको छ भने यही विश्वकपले फुटबलको क्षेत्रमा धेरै उदयमान खेलाडी जन्माएको छ । विश्वकप सुरू हुनु अघि विश्वचर्चित खेलाडी लियोनल मेस्सी, रोनाल्डो तथा नेयमारलाई गोल्डेन बलका सम्भावित दाबेदारका रुपमा हेरिएको थियो । तर मेस्सीको अर्जेन्टिना अन्तिम १६ र नेयमारको ब्राजिल […]

    मङ्लबार, असार २६, २०७५