खेलकुद

  • रजत विजेता नेपाली टोलीलाई नगरपरिक्रमा सहित सम्मान गरिने

    रजत विजेता नेपाली टोलीलाई नगरपरिक्रमा सहित सम्मान गरिने

    काठमाडौं । चार वर्षपछि चीनको हान्जोउमा भेट्ने वाचासहित १८औं एसियाली खेलकुद समापन भएको छ । इन्डोनेसियाको राजधानी जाकर्ताको गेलोरा बुङ कार्नो रंगशालामा १८ औं एसियाली खेलकुदको एक भव्य समारोहबीच समापन भयो । आइतबार भएको भव्य समारोहमा कोरियाका पप स्टार सुपर जुनियर र आइकोनले आफ्नो शानदार प्रस्तुती दिएका थिए । यस्तै भारतीय कलाकार सिद्धार्थ स्लाथियाले पनि […]

    सोमवार, भदौ १८, २०७५
  • एसिया कप छनोटमा नेपाल कसरी छानिन्छ ? [अंकगणितीय सम्भावना]

    एसिया कप छनोटमा नेपाल कसरी छानिन्छ ? [अंकगणितीय सम्भावना]

    काठमाडौं । मलेसियामा जारी एसिया कप क्रिकेट छनोट खेल अन्तर्गत लगातार दुई खेलमा पराजय व्यहोरोको नेपालले त्यसपछिका दुई खेलमा लगातार जित हात पार्दै एसिया कप छनोटमा झिनो सम्भावना जिवितै राखेको छ । आइतबार बिहान भएको आफ्नो चौथो खेलमा नेपालले सिंगापुरविरुद्ध चार विकेटको जित दर्ता गरेको हो । सिंगापुरविरुद्ध आइतबार १ सय ५२ रनको विजयी लक्ष्य […]

    सोमवार, भदौ १८, २०७५
  • नेपालको दोस्रो जित, छनोट सम्भावना कायमै

    नेपालको दोस्रो जित, छनोट सम्भावना कायमै

    काठमाडौं । एसियाकप छनाैट चरणको चौथो खेलमा सिंगापुरलाई ४ विकेटले हराउँदै नेपालले आगामी एसिया कप क्रिकेट खेल्ने सम्भावना कायमै राखेको छ। मलेसियामा जारी छनोट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हात पारेको हो । सिंगापुरविरुद्ध एक सय ५२ रनको लक्ष्य नेपालले २८ ओभर १ बलमा ६ विकेट गुमाएर पुरा गर्‍यो । नेपालको पारीमा अनिल शाहले ४३, […]

    आइतवार, भदौ १७, २०७५
  • जितका लागि नेपालसमक्ष १ सय ५२ रनको लक्ष्य प्रस्तुत

    जितका लागि नेपालसमक्ष १ सय ५२ रनको लक्ष्य प्रस्तुत

    काठमाडौं ।  एसिया कप छनोट अन्तर्गत चौथो खेलमा सिंगापुरले नेपाललाई जितको लागि १ सय ५२ रनको लक्ष्य दिएको छ । कप्तान चेतन सूर्यवंशीले ६० रन जोडेपछि सिंगापुरले ४२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५१ रनमा अलआउट भएको हो । टस जितेर ब्याटिङ रोजेको सिंगापुरका लागि अनिश परामले ३१ रनको योगदान दिए । नेपालका लागि […]

    आइतवार, भदौ १७, २०७५
  • बंगबन्धु गोल्ड कपमा नेपाल समूह ‘ए’मा

    बंगबन्धु गोल्ड कपमा नेपाल समूह ‘ए’मा

    काठमाडाैं । बंगलादेशमा अर्को महिना आयोजना हुने बंगबन्धु गोल्डकपमा नेपाल समूह एमा परेको छ । बंगलादेश फुटबल संघले शनिबार ६ टोलीको सहभागिता रहने प्रतियोगिताको ड्र गर्दा साविक विजेता समेत रहेको नेपाल समूह एमा परेको हो । नेपालको समूहमा प्यालेस्टाइन र ताजकिस्तान रहेका छन् । असोज १५ देखि बंगलादेशको ढाकामा सुरु हुने प्रतियोगिताको समूह बी आयोजक […]

    आइतवार, भदौ १७, २०७५
  • एसिया कप क्रिकेट छनोटमा नेपालको झिनो आशा बाँकी

    एसिया कप क्रिकेट छनोटमा नेपालको झिनो आशा बाँकी

    आज नेपालले सिंगापुरको सामना गर्दै काठमाडौं । मलेसियामा जारी एसिया कप क्रिकेट छनोट खेल अन्तर्गत तेस्रो खेलमा जित हासिल गरेर एसिया कप छनोटको आशा जिवितै राखेको नेपालले आज सिंगापुरको सामना गर्ने भएको छ । लगातार दुई खेलमा पराजय व्यहोरोको नेपालले तेस्रो खेलमा जित हात पारेको हो । तेस्रो खेलमा नेपालले आयोजक मलेसियाविरुद्ध शनिबार १९ रनको […]

    आइतवार, भदौ १७, २०७५
  • साफ च्याम्पियनसिपका लागि फुटबल टोली आज बंगलादेश जाँदै

    साफ च्याम्पियनसिपका लागि फुटबल टोली आज बंगलादेश जाँदै

    सेमिमा पुग्नु नेपाली टोलीको पहिलो लक्ष्य काठमाडौं । साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली फुटबल टोली प्रतियोगिताका लागि आइतबार बंगलादेश जाने भएको छ । दक्षिण एसियाली राष्ट्रबीचको सबैभन्दा प्रतिष्ठित फुटबल प्रतियोगितामा यसपटक नेपाल पाकिस्तानको सामना गर्दै प्रतियोगिताको प्रारम्भ गर्नेछ । नेपाले पहिलो खेल आगमी बुधबार पाकिस्तानको सामना गर्नेछ । अहिले सम्म सेमिफाइलभन्दा अघि बढ्न नसकेको नेपालको […]

    आइतवार, भदौ १७, २०७५
  • एसियाकप छनौट क्रिकेटः मलेसियामाथि नेपालको जित

    एसियाकप छनौट क्रिकेटः मलेसियामाथि नेपालको जित

    काठमाडौ । एसियाकप छनाैटकाे तेस्रो खेलमा नेपालले शनिवार मलेसियालाई १९ रनले हराएको छ । क्वालालम्पुरस्थित ओभल क्रिकेट मैदानमा टस हारेर नेपालले ब्याटिङ गर्दै सात विकेटको क्षतिमा १ सय ८८ रन बनाएको थियो । वर्षाका कारण प्रभावित बनेपछि ३० ओभरमा छोट्याइएको खेलमा नेपाल १३ औँ ओभरमा ६० रनको स्थितिमा ५ विकेट गुमाएको खराब स्थितिमा रहेको थियो […]

    शनिबार, भदौ १६, २०७५
  • एसिया कप छनोट अन्तर्गत नेपाल र मलेसिया बीच खेल जारी

    एसिया कप छनोट अन्तर्गत नेपाल र मलेसिया बीच खेल जारी

    काठमाडौ । एसिया कप छनोट अन्तर्गत अहिले नेपाल र घरेलु टिम मलेसिया बीच खेल जारी छ । मलेसियाको बायुमास ओभल मैदानमा जारी खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पहिलो विकेटको रुपमा सुवास खकुरेललाई ९ रनमा गुमाएको हो । निर्धारीत समयभन्दा ढिलो भएको खेल ३० ओभरमा झारिएको […]

    शनिबार, भदौ १६, २०७५
  • तेस्रो पाथीभरा आमन्त्रण गोल्डकप: फाईनल खेलमा झापाकै न्यु स्टार र रेड स्टार भिड्दै

    तेस्रो पाथीभरा आमन्त्रण गोल्डकप: फाईनल खेलमा झापाकै न्यु स्टार र रेड स्टार भिड्दै

    ताप्लेजुङ । ताप्लेजुङमा जारी तेस्रो पाथीभरा अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको आज फाईनल खेल हुँदैछ । न्यू स्टार क्लव झापा र झापाकै रेड स्टार क्लवबीच आज फाईनल खेल हुन लागेको हो । यसअघि शुक्रबार सम्पन्न खेलमा न्यू स्टार क्लव झापाले डिफेन्डिङ्ग च्याम्पिएन चर्ज ब्वाइज यूनाइटेड काठमाडौँलाई १ का विरुद्ध २ गोलले पराजित गर्दै फाइनलमा प्रवेश […]

    शनिबार, भदौ १६, २०७५