खेलकुद

  • भारतसँग यु–१९ टोलीले सिरिज खेल्ने पक्का

    भारतसँग यु–१९ टोलीले सिरिज खेल्ने पक्का

    ओपन ट्रायलबाट खेलाडी छनोट, क्रिकेटमा ठूलो अवसर काठमाडौं । यु–१९ एक दिवसीय क्रिकेट सिरिजमा सहभागिताका लागि भारतले गरेको प्रस्तावलाई स्वीकार्दै नेपालले सहभागिता जनाउने भएको छ । नेपाली यु–१९ क्रिकेट टोलीका मुख्य प्रशिक्षक विनोद दासले नेपालले सहभागिता जनाउन लागेको जानकारी दिएका हुन् । नेपाली टोलीका प्रशिक्षक दासले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सिरिज खेल्ने जानकारी दिए […]

    शुक्रबार, साउन २५, २०७५
  • एसिया कपको छनोटमा नेपालको १९ सदस्यीय प्रारम्भिक टोली घोषणा

    एसिया कपको छनोटमा नेपालको १९ सदस्यीय प्रारम्भिक टोली घोषणा

    काठमाडौ । मलेसियामा अगष्ट अन्तिम साताबाट सुरु हुने एसिया कपको छनोटका लागि नेपालले १९ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमट्टा र कप्तान पारस खड्काको छनोट समितिले आज प्रारम्भिक टोलीको घोषणा गरेको हो । बन्द प्रशिक्षणपछि पहिलो चरणमा आएका १९ खेलाडीबाट १५ सदस्यीय नेपाली टोलीको घोषणा गरिनेछ । नेपाली […]

    बिहिबार, साउन २४, २०७५
  • एसिया कप छनोटको तयारीमा नेपाली क्रिकेट टोली

    एसिया कप छनोटको तयारीमा नेपाली क्रिकेट टोली

    काठमाडौं । हालै नेदरल्याण्ड्समा अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट खेलेको नेपाली क्रिकेट टोली एसिया कप छनोटको तयारीमा जुटेको छ । एक दिवसीय सिरिज बराबरी बनाउन सफल नेपाली टोलीको अबको लक्ष्य भनेको एसिया कप छनोट रहेको छ । जसका लागि नेपाली खेलाडी निकै नै अभ्यस्त हुनेछन् । नेपाली टोलीको बलिङ पक्ष राम्रो रहे पनि व्याटिङकै कारण उनीहरु महत्वपूर्ण […]

    बिहिबार, साउन २४, २०७५
  • चार नेपाली क्रिकेटर टी–२० वरीयतामा

    चार नेपाली क्रिकेटर टी–२० वरीयतामा

    काठमाडाैँ । नेपालका ४ जना क्रिकेट खेलाडिहरु आइसीसी टी–२० को वरियतामा परेका छन् । व्याटिङ्तर्फ नेपालका अलराउन्डर तथा कप्तान पारस खड्का तथा अर्का अलराउन्डर व्याटसम्यान शरद भेषावकर शिर्ष  एक सयमा परेका छन् । यस्तै वलिङतर्फ नेपालका सर्वाधीक सफल स्पिनर बसन्त रेग्मी र फास्ट बलर सोमपाल कामी शिर्ष सयमा पर्न सफल भएका छन् । आइसीसीले जारी […]

    मङ्लबार, साउन २२, २०७५
  • क्रिकेट टोलीको अबको लक्ष्य एसिया कप छनोट

    क्रिकेट टोलीको अबको लक्ष्य एसिया कप छनोट

    केही दिनमै बन्द प्रशिक्षण, छनोट खेल अगष्ट २९ तारिखदेखि मलेसियामा हुने  काठामडौं । नेदरल्यान्ड्सविरुद्धको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेलेको नेपाली क्रिकेट टोलीले अबको लक्ष्य एसिया कप छनोट रहेको जनाएको छ । सोमबार स्वदेश फर्किएको नेपाली टोलीका कप्तान पारस खड्काले नेपाली टोलीको अबको लक्ष्य भनेको एसिया कपमा स्थान बनाउनु रहेको बताए । कप्तान खड्काले आगामी दिनमा […]

    मङ्लबार, साउन २२, २०७५
  • महिला फुटबल टोली आज भुटान जाँदै

    महिला फुटबल टोली आज भुटान जाँदै

    काठमाडौं । भुटानमा आयोजना हुने साफ यु–१५ महिला फुटबल च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोली मंगलबार भुटान जाने भएको छ । भुटान जाने नेपाली महिला फुटबल टोलीलाई सोमबार एक कार्यक्रम गर्दे विदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेलाडीहरुलाई सफलताको शुभकामना व्यक्त गर्दै सोमबार बिदाई गरेको हो । आगामी विहीबारदेखि अगष्ट १८ गतेसम्म […]

    मङ्लबार, साउन २२, २०७५
  • कम्युनिटी सिल्डको उपाधि सिटीले जित्यो

    कम्युनिटी सिल्डको उपाधि सिटीले जित्यो

    एजेन्सी । म्यानचेस्टर सिटीले कम्युनिटी सिल्ड फुटबलको उपाधि जितेको छ। आइबार राति भएको खेलमा चेल्सीलाई २–० ले हराउँदै म्यानचेस्टर सिटीले उपाधि जितेको हो। सिटीको जितमा दुवै गोल सर्जियो अग्युरोले गरे। वेम्बलीमा भएको खेलमा अग्युरोले १३औं र ५८औं मिनेटमा गोल गरेका थिए। योसँगै अग्युरोले म्यान्चेष्टर सिटीबाट २०१ गोल गरेका छन्। माउसिजिओ सारीको प्रशिक्षणमा रहेको चेल्सीले खेलमा […]

    सोमवार, साउन २१, २०७५
  • क्रिकेट टोली आज फर्किदै, यूरोप यात्रा सुखद्

    क्रिकेट टोली आज फर्किदै, यूरोप यात्रा सुखद्

    काठमाडौं । नेदरल्याण्डविरुद्धको एक दिवसीय सिरिज बराबरी बनाउन सफल भएको नेपाली क्रिकेट टोली सोमबार बिहान स्वदेश फर्किने भएको छ । पहिलो पटक ऐतिहासिक एकदिवसीय सिरिज खेलेको नेपाली टोलीले पाएको सफलताको खुशीयालीमा नेपाली टोलीलाई भव्य स्वागतको तयारी थालिएको छ । नेपाली टोली सोमबार बिहान साढे ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने छ । विमानस्थलमा नेपाल क्रिकेट […]

    सोमवार, साउन २१, २०७५
  • पीएसजीले जित्यो फ्रान्स सुपर कपको उपाधि

    पीएसजीले जित्यो फ्रान्स सुपर कपको उपाधि

    काठमाडाैं । मोनाकोलाई हराउँदै पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रान्स सुपर कपको उपाधि जितेको छ । शनिबार राति भएको खेलमा पीएसजीले मोनाकोलाई ४-० गोल अन्तरले हराएको हो । चीनमा भएको खेलमा पीएसजीले ३३ औं मिनेटमा एन्जल डी मारियाको गोलबाट अग्रता लिएको थियो । ४० औं मिनेटमा क्रिस्टोफर एनकुन्कुले गोल गर्दै टोलीलाई पहिलो हाफमा २-० को अग्रता […]

    आइतवार, साउन २०, २०७५
  • नेपाल र नेदरल्याण्ड्सबीचको दोस्रो एकदिवसीय खेल जारी

    नेपाल र नेदरल्याण्ड्सबीचको दोस्रो एकदिवसीय खेल जारी

    काठमाडौ । नेपाल र नेदरल्याण्ड्सबीचको दोस्रो एकदिवसीय खेल शुक्रवार हुँदैछ । नेपाली समयअनुसार खेल दिउँसो पौने तीन बजेबाट शुरू भएको छ । पहिलो एकदिवसीमा उत्कृष्ट बलिङ गरेपनि ब्याट्सम्यानहरु जम्न नसक्दा नेपाल ५५ रनले पराजित भएको थियो । त्यसले पनि नेपालले आजको खेलमा उत्कृष्ट नतिजाको अपेक्षा गरेको छ । यसैबीच आजको खेलमा नेपाललाई अर्को चुनौती थपिएको […]

    शुक्रबार, साउन १८, २०७५